खेल कस्को ? II Garo Chha Ho II Episode: 156 II June 26, 2023 II Begam Nepali II Riyasha Dahal

Поділитися
Вставка

КОМЕНТАРІ • 729

  • @motupatlufun93
    @motupatlufun93 Рік тому +160

    गाह्रो छ हाे सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हर्ने काेकाे हुनुहुन्छ । यता हाजिर हाैं त ।❤😊🇳🇵🇳🇵

  • @motupatlufun93
    @motupatlufun93 Рік тому +75

    गाह्रो छ हाे सिरयल अाउंदा खुसि हुने जति हनेजति यता हाजिर हाैं त । ❤❤😊🇳🇵🇳🇵

    • @sumanpradhan2278
      @sumanpradhan2278 Рік тому +1

      Ani keni cash halaa koo anta prmo code koo add garaa koo vandaa

    • @sumanpradhan2278
      @sumanpradhan2278 Рік тому

      Tapai greater nepal koo abeyan maa laghu hos serail teroo haina

    • @prajitawagle394
      @prajitawagle394 Рік тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Рік тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @neenaranapraja
    @neenaranapraja Рік тому +37

    भाग १५६ मा आईपुग्दा भटभटे दादालाई सम्झिने दर्शक महानुभावहरु यता हाजिर गरौँ है।✋✋✋

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Рік тому +164

    गाह्रो छ सिरियल भाग 1 देखि अहिलेसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 😍
    👇

  • @neenaranapraja
    @neenaranapraja Рік тому +19

    भगवान् लाई लाख लाख धन्यवाद म त सोचेको थिए आजदेखि गाह्रो छ हेर्न पाइँदैन भनेर धन्न आएछ अब त मजाले हेर्न सुरु गरिन्छ र हेर्नु भन्दा पहिले भटभटे दादालाई मनैदेखि सम्झेको छु है। ❤❤❤❤❤

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 Рік тому +47

    रियाशा र बेगम दाइ नहुदा हेर्नू खासै मजा त आयन तहि पनि हेरियो बेगम दाइलाइ कहिले छुटाउने रैछ हिरासत बाट जान्नु मअन लागिया थियो

    • @rosetmg9412
      @rosetmg9412 Рік тому

      😢😢😢

    • @lokbhadurghartimagarlokbha4259
      @lokbhadurghartimagarlokbha4259 Рік тому +3

      Honi malae poni testai vakox xittai xute poni hune hammro bhatbhate ji

    • @DiluAle-hc2cc
      @DiluAle-hc2cc Рік тому

      Hoina bhatbhate ji Lai kko karnle hirasat ma rakhiyo reply me

    • @aamakochhorapradeshi3382
      @aamakochhorapradeshi3382 Рік тому

      भटभटे g लाई अस्ती यो शिरियलमा विभिन्न इन्टरनेसनल गियाम हरुको प्रमो कोण के भन्दै बिग्यापन आउथियोनी तेसैको लागि लगिया हो

  • @motupatlufun93
    @motupatlufun93 Рік тому +58

    बिदेशि हाेईन नेपाली सिरियल हर्ने बानी बसालाैं ।❤ कलाकारलाई सम्मान गराैं ।❤ जय देश जय नेपाल 😊🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashaakhadka14
    @ashaakhadka14 Рік тому +765

    भटभटे दाई सँग पहिला देखि नै मेरि बास्सैमा सगै काम गर्न पाउँदा धेरै खुसी लाग्छ! आउने दिन मा सबै कलाकारहरु मिलेर अघि बढ्ने छम्म।❤️🙏

    • @sumanxettri8332
      @sumanxettri8332 Рік тому +11

      Horw

    • @EntertainmentPalpa
      @EntertainmentPalpa Рік тому +6

      फेक आईडी

    • @reshmathaquree
      @reshmathaquree Рік тому +4

      फेक आई डि सिरेलमा आसाको दाइ भएनि रिएलमा भाई हो भटभटे दाइ होईन

    • @reshmathaquree
      @reshmathaquree Рік тому +3

      मैले नि आसाको फेक आईडि भनेको छु त

    • @DNOpages
      @DNOpages Рік тому +4

      तपाईहरुको पुरानो सिरियल रिसानी माफ पुन आओस् ।

  • @Ronaldo-y7r
    @Ronaldo-y7r Рік тому +3

    भटभटे र पुतली मिलेको हेर्न चाहने को को हुनुहुन्छ

  • @Krishna-un8sl
    @Krishna-un8sl Рік тому +36

    यो सिरेल आउदा खुशी हुने जति हाजिर हौ त ❤❤ |

  • @asmeebhandari093
    @asmeebhandari093 Рік тому +15

    भट्टभटे दाई नहुदा सिरियल नै आउदैन कि जस्तो लागेथियो आयो खुशी लाग्यो!!!साह्रै रमाईलो छ!!❤❤❤❤

  • @jeewanmahar.12345
    @jeewanmahar.12345 Рік тому +18

    गारो छ हो सिरियल एक दमै राम्रो लाग्छ भन्ने जति यता हाजिर गरम ❤

  • @laxmanpaneru5429
    @laxmanpaneru5429 Рік тому

    भट्टु नहुदा खल्लो लाग्नेहरु हाजिर बनौ।🇳🇵🇳🇵🇳🇵

  • @subhan912
    @subhan912 Рік тому +92

    बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵

    • @renurenu-sz5bl
      @renurenu-sz5bl Рік тому

      Go 😊😂😅😮🎉😮🎉😅😅🎉🎉😅😊🎉🎉😊🎉😅🎉🎉😮😢😂😮😂😅😅😂😂😅😮🎉😢😊😊

  • @dipakdhakal375
    @dipakdhakal375 Рік тому +8

    गार्हो छ सिरियल को को हेर्नू हुन्छ नियमित ❤❤❤❤

  • @maheshbohara2901
    @maheshbohara2901 Рік тому +1

    Ko ko lai man parxa garo xa
    👇👇

  • @lalsaru187
    @lalsaru187 Рік тому +1

    नेपाली सिरियल हेर्ने बानि बसाल्नु होला को को हुन्छ लु हाजिर हुम

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +49

    अाहा सारै राम्राे सिरेल यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ 💯💯🇳🇵❤️

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Рік тому +4

    गारो छ सिरियल भाग एक देखि नियमित हेर्दै आउने साथीहरु सबै जना यता हाजिर हुनु ल ❤❤❤

  • @NirojSurkhetiniroj-yw5ie
    @NirojSurkhetiniroj-yw5ie Рік тому +23

    भटभटे दाई सँग पहिला देखि नै मेरि बारसैमा सगै काम गन पनउँदा धेरै खुसी लाछ! आउने दिन मा सबै कलाकारहरु मिलेर अघि बढ्ने छमा।❤🙏

  • @nagin12815
    @nagin12815 Рік тому +59

    नेपाली भाषा‌ कला संस्कृतिलाई विश्वमा देश विदेशमा पुरयाउने यो गाह्रो छ हो सिरियल मेरो मनपर्ने सिरियल मध्य एक हो ❤❤❤❤❤❤❤🎉🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 Рік тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Рік тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajanrokaya4335
    @rajanrokaya4335 Рік тому +1

    भटभटे लाई छिटाे रिहा होस्

  • @NamraSunar-123
    @NamraSunar-123 Рік тому +1

    157 भाग हेर्नलाइ पर्खेर बस्नेहुने काे काे हुनुहुन्छ😮

  • @kusumdhami776
    @kusumdhami776 Рік тому +2

    भटभटे दादा नभएको हुनाले यो सिरियल मोजा आएन

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +1

    भटभटे र पुतलिको सुखका दिन देख्ना चाहाने साथिहरु जति यता हाजिर हुनुहोला है।

  • @Bhumsangblogs
    @Bhumsangblogs Рік тому +13

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏

  • @roamingwithsunil
    @roamingwithsunil Рік тому +7

    Garo Chha Ho नेपालको एक नम्बर सफल सिरियल हो ! बिदेसी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵

  • @chhabichhimeki1868
    @chhabichhimeki1868 Рік тому +4

    छुर्पी मितज्यूको प्रस्तुति अर्गानिक छ निरन्तरता दिनुहोला सबै टिमलाई धन्यवाद र बधाई छ ।

  • @jbrai9820
    @jbrai9820 Рік тому +3

    Bhatbhate र पुतली भए अझ राम्रो हुन्थ्यो अब हरेक सोमबार दुई जना को जरुरी छ सिक्किम बाट

  • @factssansaar
    @factssansaar Рік тому +5

    यो भागमा भटभटे हुन्छन् कि नाई भनेर कति जनाले सोची रहेनु भएको थियो?

  • @SHYAMVLOGOP
    @SHYAMVLOGOP Рік тому

    यो सिरियल आँउदा खुसि हुने जति यता हाजिर हुम त ल मलाई त सारै मन प्रछ यो सिरियल ❤️❤️👈️

  • @somshmagar896
    @somshmagar896 Рік тому +6

    भतभटे लाई नदेख्दा त खासै मोजा आयन हो याे श्रिएल हेर्न😊

  • @rajkumaryonjan4399
    @rajkumaryonjan4399 Рік тому +1

    प्रदेसिजिबन भए पनि समय मिलाएर यो सिरियल हेर्ने गर्थे तर आज पहिला भन्दा अलिक फरक लाग्यो।किन कि रियासा र भट्भटे नदेख्दा खल्लो लाग्यो

  • @dipendrabudhamagar2207
    @dipendrabudhamagar2207 Рік тому +2

    भटभटे माइला छिटो आउनु पर्छ नत्र गारो हुन्छ फेरि

  • @ThakuriRupa2
    @ThakuriRupa2 Рік тому +1

    भट्भटे नभए त कस्तो खलो हुँदो रैछ

  • @JR_BOHARA
    @JR_BOHARA Рік тому +2

    अती राम्रो भनेको कती राम्रो राम्रो 💓
    सबै नेपाली कलाकारलाई सम्मान गरौ🙏
    मेरो कमेन्टलाई लाइक✔👍 गरौ
    Sorry भिडीयोलाई लाइक💕 गरौ
    धन्यबाद🙏🙏

  • @DanBc-j7t
    @DanBc-j7t Рік тому +4

    भाग १देखि 156 सम्मकाे सबै भागहरु दामी छन ❤❤

  • @Sheralima
    @Sheralima Рік тому +1

    भटभटे लाई सबै जना मिलेर छिटो भन्दा छिटो जेल बाट निकाल्नु पर्यो भटभटे बिना सीरेल नै अधुरो हुन्छ् 😂😢😢😢❤❤

  • @Sita489
    @Sita489 Рік тому +3

    Riyasha ra Bhatt bhatte lai Aaja ko Episode ma yad garne jati yata hajir garau hai❤❤

  • @kamidale5519
    @kamidale5519 Рік тому

    फतापाति हाेजि😊😊😊😊

  • @nirajmgrx
    @nirajmgrx Рік тому

    को को करुणा लाई राम्रो 𝐦𝐚𝐧𝐱𝐚 𝐞𝐚𝐭𝐚 हाजिर हौ ❤

  • @kumarbharatrokaya7388
    @kumarbharatrokaya7388 Рік тому +1

    भटभटे र पुतली नभय खासै मोजा आउदैन छिटो भन्दा छिटो आउनु हुन्छ भन्ने आसा छ भट्टु❤

  • @Shrestha-A
    @Shrestha-A Рік тому

    भट्भटे न आउनु जे सबै ले यसरी नै मिलेर गर्नु होला यैस्तै बेला हो साथी भाइ को सहयोग चाहिने 🙏

  • @BscFail
    @BscFail Рік тому

    भट्टे जेलबाट रिहा हुनुपर्छ भन्ने जति यता हाजिर हुनत 😍

  • @sujitaacharya4511
    @sujitaacharya4511 Рік тому +1

    आज भटभटे दादा लाइ नदेखेर कस्तो अतियार लाग्यो 😭😭

  • @redminote10good92
    @redminote10good92 Рік тому +1

    भट भटे नहुदा रमाइलो भएको छैन

  • @narajmalla8014
    @narajmalla8014 Рік тому

    भटु छिटै जेल बाट रिहा भयर अर्खो भाग मा हेर्न पाउ भन्यहरु हाजार हुम❤❤❤❤❤❤

  • @SangitaRai14th
    @SangitaRai14th Рік тому +1

    भटभटे अनि रियासालाई देख्नु नपाउदा बिस्वाद लाग्यो❤❤❤❤❤❤❤
    लब यु अल टिम्स्💕💕💕💕💕💕💕

  • @sachinrc1330
    @sachinrc1330 Рік тому

    यति रमाइलो आजसम्म भाकाे थिएन यस्तै रमाइलो भिडियो बनाउदै जानु

  • @gorkhali9560
    @gorkhali9560 Рік тому +2

    Karuna ji ko aajako bhabana bekta kati bhana aatmak saile baat pokhnu vayeko love it ❤

  • @anandabhattarai6646
    @anandabhattarai6646 Рік тому +1

    :आखामाराख्दा💚पनि💚नबिजाउने💚हजुरकोयति💚सुनदर❤️भिडियोमुटुको💚कुनामा💚लुकाएर💚💕राख्नमन💚लागछअझै💚सफलताको💕 शुभकामना म बाट सुभकामना हजुर 💕गारो छ टिम लाई 💕💕💕

  • @manrupapaudel8560
    @manrupapaudel8560 Рік тому +1

    भटभटे र पुतली बिनाकाे सिरियल खललाे भयो

  • @kamalrai7211
    @kamalrai7211 Рік тому +1

    बेगम नेपाली र रियासा दाहाल बिना त सिरेल पनि अनि खल्लो पो हुदो रैछ ?

  • @karnathapa557
    @karnathapa557 Рік тому

    गारो 🎉🎉🎉छ🎉🎉🎉 टिम🎉🎉 लाई 🎉🎉🎉बधाई 🎉🎉🎉छ ❤❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤

  • @buddhigurung4538
    @buddhigurung4538 Рік тому +1

    आजाको भागपनी धेरै राम्रो छ गाह्रो छ हो मलाई

  • @dhamihimal2643
    @dhamihimal2643 Рік тому +12

    My favorite siryal ❤

  • @JR_BOHARA
    @JR_BOHARA Рік тому +1

    ल यो "गाह्रो छ" हेर्नलाई भातै खान छोडेर आउने🤣🤣 साथीहरु को को हूनू हून्छ?

  • @DeepMusic50
    @DeepMusic50 Рік тому +2

    देश नदिनाला बेचि खाने कारमा हिड्ने कलाकारलाई जेलमा हाल्ने काम भएको छ सबैले आवाज उठाउन पर्यो है

  • @abjanathabhandari6180
    @abjanathabhandari6180 Рік тому +3

    My favourite shrell❤❤

  • @GokarnaCR7
    @GokarnaCR7 Рік тому +7

    Always favourite ❤

  • @d.p2450
    @d.p2450 Рік тому +3

    Bhatbhate Maila is legend 1view 3like ❤❤❤❤
    Love you from Dang 💕

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Рік тому +1

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ

  • @roamingwithsunil
    @roamingwithsunil Рік тому +2

    Garo Chha Ho भाग १ देखी नछुटाई हेर्ने को को हुनुहुन्छ।💜🖤💚

    • @KwtKwt-oz9ug
      @KwtKwt-oz9ug Рік тому

      सुरुदेखि नै हेरेकाे हाे

  • @buddhikumarlimbu7990
    @buddhikumarlimbu7990 Рік тому +1

    भट्टभट्टे नभएर खल्लो लाग्यो

  • @gyanendrasunar9068
    @gyanendrasunar9068 Рік тому +4

    भटभट्टे दाइ कहिले आउछन मामा घरबाट

  • @bhupunirmal2666
    @bhupunirmal2666 Рік тому +3

    My favorite serial ❣️❣️🇳🇵🙏

  • @KsKarki-z1h
    @KsKarki-z1h Рік тому

    भटभटे बिनाको गाह्रो छ हो मलाई यो सिरियल हेर्न

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Рік тому +2

    भट्टे छिटो रिहा होस् ❤❤❤❤❤

  • @kantheshworofficial1857
    @kantheshworofficial1857 Рік тому

    नेपालिकाे कथा ब्यथामा अाधारित नेपालि सिरियल हेरेर नेपालि कलाकारलाई सम्मान गरौ🇳🇵🙏

  • @kaminibrahma8957
    @kaminibrahma8957 Рік тому +24

    Galbandiji, Surpi, and Karunaji and witty idea of Mandraj made the episode most interesting.

  • @manishabhandari-oi2mk
    @manishabhandari-oi2mk Рік тому +2

    ❤️ कति राम्रो सिरियल ❤️❤️❤️❤️🌹

  • @boharakritika
    @boharakritika Рік тому +3

    Bhag ek pani na xutai herne ko ko hunuhunxa hajir hum ta❤

  • @KESSCYGAMING
    @KESSCYGAMING Рік тому +4

    My best siriyal ❤❤❤❤

  • @kausalbaraili6447
    @kausalbaraili6447 Рік тому +1

    My searils Garo chha

  • @Gaumukhi_youtube_channel
    @Gaumukhi_youtube_channel Рік тому +3

    लास्तमा आएर हसायो (funny )
    दामी छ 😮❤

  • @Kailash-972
    @Kailash-972 Рік тому +1

    Putali vatvate ra karuna galbandi malai ramro lagxa wow so beautiful 😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍 is shurbi is cute 🥺🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @thamkhadka7248
    @thamkhadka7248 Рік тому

    गाह्रो छ हो सिरियल यकदमै राम्रो लाग्छ ।

  • @मौसमरावत-ग1स

    धेरै राम्रो छ serial.
    तपाई हरु सबैलाई मेरो नमस्ते 🙏🙏

  • @NepalFFgaminghari
    @NepalFFgaminghari Рік тому +1

    ❤❤❤❤❤

  • @SureshKarki-ys3ix
    @SureshKarki-ys3ix Рік тому +3

    Nice selial ho ni😊😊😊😊😊

  • @chandrarai1511
    @chandrarai1511 Рік тому +2

    My favorite seriyel garochha good luck ❤❤❤❤❤

  • @SureshSureshnagarkoti-m3z
    @SureshSureshnagarkoti-m3z Рік тому +1

    ❤😂🎉😢😮😅😊Suresh nagarkoti

  • @rajkumarkhadka3451
    @rajkumarkhadka3451 Рік тому +2

    Khaii ta भटभटे जी 😢😢🎉❤❤

  • @saraswotinepali4426
    @saraswotinepali4426 Рік тому +1

    ❤😊😊❤

  • @Princesaud-j9q
    @Princesaud-j9q Рік тому

    मलाई त आजको कार्यक्रम वा सिरियल राम्रै लागेन

  • @rahulpariyar9851
    @rahulpariyar9851 Рік тому

    Putali ra bhatbhate lai miss garne jati hajir hum ta

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym Рік тому

    Yo serial episode 1 to 156 samma nxutai continue herne ko-ko hoisinxa eta cmmnt garisiyo la oll of guys 🙏👍

  • @bishnupoudel3593
    @bishnupoudel3593 Рік тому +1

    अब यो सिरियेल को निर्माण कर्ता जुवादिले खेल्न पाउछ कि पाउदैन

  • @KPKUSARI
    @KPKUSARI Рік тому

    थोरै लोभ र सानो गल्तीबाट सबैले सिक्नुपर्छ
    अन्य कलाकारले यस्तो गल्ती नहोस

  • @rajkumarchaudhary1848
    @rajkumarchaudhary1848 Рік тому +2

    Dheraii khusi layo ❤❤❤

  • @JeevanShah-ni4ke
    @JeevanShah-ni4ke Рік тому

    मेरो पुरै परिवार को सबै भन्दा बढी मन पर्ने serial garo chha nai अनि हजुरहरुको चाई कुन हो भन्नुस् होई 🎈♥️♥️♥️❣️

  • @TulashiN-l5l
    @TulashiN-l5l Рік тому

    धेरै राम्रो छ यो सीरीयल सबै भन्दा राम्रो लाग्छ छ

  • @InoLama
    @InoLama Рік тому +2

    Garo xa team ko jay hos..❤❤❤

  • @DevikaThapa-r1b
    @DevikaThapa-r1b Рік тому +3

    528 like shadi pargati garnu la best of luck all team

  • @manishkatuwal
    @manishkatuwal Рік тому

    नेपाली कला र संस्कृति लाई माया र सम्मान गरौ ❤
    कला र संस्कृति नै हाम्रा विशिष्ट पहिचान हुन ❤

  • @balkumarrai7345
    @balkumarrai7345 Рік тому

    भटभटेकाे रक्षा गर भगवान अर्को हप्ता देख्न पाउ भटभटे र पुतली

  • @BibekThagunna-kg8nq
    @BibekThagunna-kg8nq Рік тому +1

    Very enjoyable vedio

  • @lingdenmachindra4207
    @lingdenmachindra4207 Рік тому

    कुन बार आउँछ यो गारो छ सिरियल जान्न पाए राम्रो हुन्थ्यो

  • @chandagurung4441
    @chandagurung4441 Рік тому +5

    Riyasha ra begam cahi khoi❤

  • @ztezte8315
    @ztezte8315 Рік тому +1

    Begam and Riyasha missing