समाज सेवा निश्वाथ हुनुपर्छ ! जसको उदाहरण यहाँ पाइन्छ । हेर्नैपर्ने भिडियो / १५.०२.०७५ HD
Вставка
- Опубліковано 29 жов 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
हाम्रो समाज पापी लोभाको माात्र छैनन कति महान छाती छ । धन्यवाद इन्देनी आन्दालनलाई ।
ईन्द्रॅणी टीमलाई र किसणी जियुलाई हिरदयादेखी
धेरई धेरई धन्याबाद
हजुर जस्ता महान मान्छे मेरो सोलोट छ सयोगी हातहरु लाई र सानो बाबुको उजल भबिस्यको शुभकामना छ ।
धेरै नै भाभुक भैयो इन्द्रेणी तिम लाई धेरै धेरै धन्यवाद
यहि हो रगतको नाता भन्दा भावनाको नाता ठुलो हुन्छ भनेको दुई भाइ छोराहरुको पालनपोषण र पढाइ लेखाइको जिम्मा लिनु हुने माहान ब्यक्ति र इन्द्रेणी टीमलाइ धेरै-धेरै धन्यवाद ।
अाजको यो कार्यकरम देखेर म पनि धेरै भावुक बनेको छु
सम्पुर्ण सयोगी मन हरुलाइ धेरै धेरै धन्नेबाद इन्द्रणी टिम को जय होस ।
दुई छोरा पाल्ने दुबै महान व्यक्तीलाई र इन्द्रेणी ग्रुप सम्पुर्णलाई सलुट टक्राउछु।
सहयोगी मन गणेश केसी र नारायन जिसी साथै उहाँका घरपरिवार प्रति सल्युट गर्दछु।ईन्द्रेणी परिवारलाई पनि धन्यवाद तथा सम्झना।।
बधाई छ धन्यवाद ईनदेणी।टीम।कहीले।गाछ
ईन्द्रेणी टिमलाई धन्यबाद। गणेश जी प्रति अाभारी छु तपाईले टुहुरा बाबुलाई बाबा बनेर साहारा दिनु भयो।
येस कार्यक्रम हेर्दा मेरो मन सारै नै रोयो येस्तै सराहनिय काम गर्दै जानुस ।।
इन्द्रेणी कार्यक्रम मलाइ धेरै मन पर्छ
हेर्दाहेर्दै आशु नै खस्यो यो सानो भाइ रोएको देख्दा ्् झन मन बाट सार्है मनमुटु दुख्यो ्् सलाम छ इन्देणि कार्यक्रम लाइ र बिसेष गरेर छोराको रुपमा पालनपोषण गर्नुहुने ति दाइ भाउजुलाइ
यति राेयकि यति राेयकि साच्चै अासुकाे मुल्य छैन नारायण सर केसि सर ले जुन बच्चा लानु भाछ साच्चै उहाहरुकाे मनैदेखि लानु भाछ बिना स्वार्थमा रिदय देखि सम्मान गर्छु धन्यवाद ईन्द्ेनि
हार्दिक धन्यवाद इन्द्रेणी टिम....
सलाम छ इन्द्रेणी टिम लाइ।सलाम छ सहयोगी हातहरुलाइ
इन्द्रेणी टिमको जस्तो मन सरकार मा बस्नेहरूको भएको भय फेरि यस्ता भिडियो देख्नु पर्थेन होला ।
गणेश दाजु हजुरलाइ धेरै धेरै धन्य्बाद
धन्यवाद छ इन्द्रेणी टीम लाई
Aajabata mapani indreni karyakramko sadasya vaye thank you indreni teemlai
तेसैले म पनि एक गरीबको छोरा हुँ तेसैले यो भिडियो हेर्दात रुन मन लाग्यो ।
wow krishna sir hjr ko man dharai mahan xa indreni tem lai dharai dharai dhanyawad
दुखी बेसाहाराको साहारा बनेर आईदिनु भएकोमा ईनद्रेणी परिवारलाई विशेष धन्यवाद बाबुहरुलाई आफ्नो न्यानो काखमा लिनुहुने दुबै बाबा आमा हरुलाई सोचेको आटेको पुराओस बाबुहरुको भबिस्य उज्ज्वल बनाउन कुनै बाधा अर्चण नपरोस भन्न चाहन्छु 🌹🌹
धनेबात दाइ गनश दादा लाई
गणेश केसी र नारायण जिसीलाई उच्च सम्मान गद्रछु।
Krishna sir nepal ko hero vaneko hjr ho nepali sena ma sewagare ra pani nathakikan samaj sewa garirahanu vaeko chha yastai garirahanu hola hami pani shat chhau
सबै भन्दा ठुलो उद्दार भाव को नमुना|
salute chha krishana sir tapaile dherai ko pariwarko aasu puchne kaam garnu bhako chha yo herda mero aakha rasayeko chha,
कृष्ण दादा हजुर लाई सलाम छ हजुर त भगवान हो अनि उहा के सि जि लाई पनि धेरै धन्यवाद
धेरै धेरै धन्यवाद सहयाेगि हातहरुलाई सारै दुख्ख लाग्यो अासु थाम्न सकिन।
कहिले हसाउछ कहिले रुवाउछ,
यो कार्याक्रम इन्द्रेणीले यस्तै गराउछ।😉😉😉😉
बधाई छ कृष्ण दाइ हजुरलाई
Wow! Kati ramro bichar yo jodi ko tapai ko xora khusi hune xan swarga bata heri raxan
हैत बिहान बिहान आँसु नै रोक्न सकिएन हो। बाबू हरु को सुन्दर भबिस्य को लागि शुभकामना। इन्द्रेणी तिमहरु लाई धेरै धेरै धन्यवाद।।
मेरो जस्तै पिडा😂😂 यो परिवारको सहयोगी प्रति धेरै धेरै धन्यवाद 💕💕
Namaskar inderni tim ko sabai ma dhanyabad krishna sir tapai lai💞💕💘
सेवा नै धर्म हो
धेरै धेरै राम्रो काम इन्द्रेणी टिम कृष्ण सर लाई सलाम छ ।
धन्नेवाद ईनदेर्नि टिमलाईअर्काकाे मर्म बुझिदिनुभयकाेमा झन रुकुम जस्ताे दुर्गम ठाउमा अायर सहयाे पुर्याने ईनदेर्नि परिबार लाई
कस्तो नरमाइलो लाग्यो आसु नै रोकिएन।
आज त मेरो आँसु नै आयो ...कृसन दाइ कस्तो प्रोगाम बनाउनु भयो ...?
दुख लाग्यो !!! बिचरा !!! आमाले जन्माएको कोखको बाबुहरुलाई कस्ले पो टाढा बनाउन चाहन्छ र तर बाध्यता छ राम्रो सग पढाएर ठूलो मान्छे बनाएर आमाको साथमा जिम्मा लगाउनु होला पछि सगै आफ्नो आमा सग देखन पाईयोस अनि जुन अहिले म पढाउने ती अग्रज लाई सलाम हजुरहरुलाइ भगवान ले हजुरहरुलाई रक्षा गरून् !!
सयैगरै आमासीतै राखेर हामीसबैको सयलेआमासीत राखेरपढैआमा लाईनछुटैसबैलअलीअलीसयै गरेरतेई आमासीतै राखेर नीसयैगनसकीछ हजुर लैनसबैलेसयै गरेर आमासनैराखै यहीछमेरोकामना
कीनजी हजुलेआमालाई नछुटाउनु सबैलेसयैगरेर आमासगैराखै योबेबताहजुल्गनु
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार बिचरा उहाको निधन भएको कुराले मलाई पनि असाध्यै दुखी भए उहालाई बचाउन इन्द्रेणी टिम लगायत कृष्ण कँडेल सरले धेरै सहयोगको अपेक्षा गरेर सहयोग पनि आएको थियो तर विडम्बना उहा को निधन भएछ आफ्नो दिनको कुरा होला तर इन्द्रेणी टिमले धेरैलाई बचाउनु भएको छ उहाहरु सबैलाई धेरै धेरै धन्यवाद
छोराहरू पाल्ने उहाँहरुलाई पनि धेरै धेरै धन्यवाद सबैको मन कठोर हुँदैन
इन्द्रेणी टिम सबैको जय जय जय होस्
इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।जनार्दन शर्मा को पनि जय जय होस्
✋✋👌👌👌👍👍👍👏👏👏👏
Goma Bhandari असाध्यै दुखत के गर्नु
Narayan Gharti हजुर नमस्कार सन्चै हुनुहुन्छ?हेर्दा पनि आँसु थाम्न नसकिने यस्तो दुःख पीडा कसैलाई न परोस्
Goma Bhandari नमस्कार सन्चै आरमै अनि हजुर सन्चै हुनुहुन्छ
Narayan Gharti हजुर म पनि ठिकै छु
Goma Bhandari सोल्तिनी हजुर निकै मर्महित बनायो
Great job Krishana dai and indreni team .
बधाई छ ईन्द्र णी टिमलाई दुखमा साथ दिनुभएको मा✋✋
मनकारी मनहरुलाई सलाम र कृष्णकडेल दाई र सम्पुर्ण टिमलाई पनि नमस्कार राम्रो काम गर्नु भएकोमा!!
यो हेरेर सारै दुख लागो बाबू को रुवाइ ले मेरो मन भन्दा त अँखा को आँसु थाप्न गाह्रो भो
sabai.indreni.timlai.naskar.kanuni.parkiri.bata.dida.ra.lida.ramro.hola.god.line.daju.bhauju.lai.dhanbad
सानो बाबु त बुबाले सधैंको लागि छोडेर जानु भो हामीलाई, फेरि आमालाई मैले एक्लै छोडेर जानु पर्यो भनेर रोएका होलान् बिचरा।
Sarai dukha lagyo yo kura sunera anyway indreni team lai dherai dhanyabad.
सानो बाबु रुदा मेरो नि आसु आयो हेर्न सारो गाह्रो भयो केसि सर लाइ सलाम
Congratulations dai bhauju...😘😘😘😘😘❤👌 Dherai ramro Kam garnu bhayo. Sewa nai Dharma ho...
आजको कारेक्रम हेर्दा हेर्दाहेर्दै आँसु झरेको थानै पाइन सर्बप्रथम त इन्द्रेणी टिमलाइ मुरि मुरि धन्नेबात र साथै सयोगी हातहरुलाइ पनि
Good job .... Krishna sir !! tara aaja Yo sano Babu le garda aasu thamna sakiyana . Hajur haru lagayat sabai jana lai badhae xa
सर्बप्रथम त इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यबाद यो कार्यक्रम हेरेर मेरो मन साह्रै न मीठो लाग्यो बच्चा को अभिभाबक बन्नु हुने सर लाई मेरो हृदय देखि सलाम छ
सवप्रथम सम्पुर्ण मित्रहरूमा मेरो नमस्कार इन्द्रेणी कायक्रम ABC news असाध्यै मन पर्छ र नियमितरूपमा हेर्ने पनि गर्द छु त्र पनि आजको कायक्रम हेर्दा मेरो पनि मन रोएको छ त्र उहाँहरुले जो सयोग गर्नु भको छ त्यो एउटा दुखी परिवारको लागि मात्रै नभएर समाजकोलागी नै एकदमै राम्रो गर्नु भको छ मेरो पनि धरै धरै शुभकामना पढि लेखी ठुलो मान्छे बनुन र देश र समाजकोलागि केही नेतृत्व गर्न सकुन |
धन्यवाद गणेश केसि सर आफू पुत्रशोक मा परेको बेला अनि कसैको घर म बच्चा टुहुरा हुँदा त्यहाँ पुगेर म टुहुरा लाई सहयोग गर्छु म पाल्छु भनेर एति ठुलो निर्णय गर्नु भयो र अनि नारायण सर ले पनि अर्को बच्चा म पल्छु भन्नू भयो धन्यवाद हजुर हरु को सहयोगी मन लाई एहि कुरा ले सबै नेपाली लाई जगायोस हेर्नुहोस सम्पुर्ण नेपाली मन सबै जागौ सबैले हात मा हात मिलाई अगाडि बढिउ भने हामी नेपाली लाई कसैले रोख्न सक्दैन जागौ नेपाली जागौ
सहयोगी मन गणेश केसि अनि नारायण सर एति ठूलो सहयोग को लागि हजुर हरु लाई धेरै धेरै धन्यवाद साथै इन्द्रेणी टिम लाई झनै धेरै धेरै धन्यवाद कृष्ण दाई हजुर को यो कार्य अनि सधै नेपाली को लागि आफ्नो अमुल्य समय निकालेर जहाँ जहाँ पुग्नु हुन्छ एस्को लागि धेरै धेरै धन्यवाद
Indreni ko jay hos
jata gayeni sahayogko bhavana bokhya team indreni lagayet bishesh bishesh krishna sirlai dharai dharai dhanyebad
जुन दुखि परिवारलाई सहयोग गर्नु हुने मानवीय भावना गर्नु हुने उहाहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहान्छ नवलपुर का सहयोगी परिवारलाई साथै इन्द्ेणि परिवारलाई पनि धेरै धेरै धन्यवाद जुन उहाहरु ले दुखि परिवार लाई सहयोग गराउनु भएको छ धेरै धेरै राम्रो गर्नु भएकाे अाज नवलपुरमा यस्तो सहयोगी मनहरु रहेछन म भाग्यमानी रहेछु यस्तो ठाउँमा मेरो पनि बसाइँ हुदा उहाहरुकाे यस्तो माहान कामले मेरो मन पनि परिवर्तन गरायो उहाहरुकाे कामले गर्दा मेैले पनि भाेलिका दिनमा यस्तै सहयोगी मनहरु गर्नु पर्छ भन्ने साेच्च अाएकाे छ ।
फेरि पनि सबै लाई धन्यवाद भन्न चाहान्छु ।
पृथ्थ ब. काे अात्माले सान्ति पायाेस ।
उहाकाे छाेराहरुलाई सक्षम शिक्षित बनाउने जिम्मा लिनुभएकाे छ मलाई अासा जागेको छ त्यो अासालाई निराशा मा परिवर्तन नहाेस म पनि नवलपुर कावासाेति बसाइँ छ । उहाँको परिवारलाई पनि सरसहयाेग गर्नु हुनेछ ।
धन्यवाद
Thank you krishana sir
esari hamro deshma sabai manxele manab vayera bachne ho vane sayed dukha ra asaye hudainan hola dhanyabad manab rupi dil vayeka avivabak lai dhanyabad xa
ti kamol hirdayaharulai ma hirdaya batai hardik dhanyabad dina chahanxu Krishna bhai yo Programme le Aakha bata lukera baseka Aashuka xalkaharu xalkiera pokhiexa malai nai thaha nadiera Thanks
abako nepal desko kunakunama ujyaloprakas puryaune indreni team pahilo ra rahirahanexa. salamxa indreni teamlai
Wow great #Ganesh daju and Jamuna vauju...
जनम दिने अामा खुसि हुनुनछ ,बचचा जान राजि छन ,जाे दाजुभाउजु ले बचचा लादै हुनुनछ उहाले अाफनाे अातमाले साेचेर लादै हुनुनछ
आफुले जन्माएको छोरा अरुलाइ जिम्मा लाउन त कुन आमाको मनले मान्ला र छोराको भबिस्यको लागि मुटु माथी ढुङ्गा राखी आफ्नो रगत सुम्पिनु भएको छ । यसरी साहाराबिन मान्छेलाइ साहारा दिनु राम्रो काम हो ।। भोलि त्यो बाबुले सहि बाटो हिडेर आफ्नो जिन्दगी सुधार्यो भने ती आमासम्म जान दिनु होला ती आमालाइ आफ्नो छोरा फिर्ता दिनु होला।।। केही सालको लागि आफ्नो सन्तानबाट टाढिदा यो मन कति भक्कानिन्छ भन्ने कुरा बुझेको छु ।।। भोलि लेखपढ गरेर ठुलो मान्छे भए पछि उस्लाइ आफ्नो आमालाइ फिर्ता दिनु होला भन्न चाहान्छु ।
Ma katar bata herdai xu sarai khusi lagayo agami din haruma babu haru affnai xara jastai gari palnu hola
रुन मन लायो यो सुन्द त
anita Chhetri g,honi ti aama ko man kati naramaelo va hola sabae 6ora jimmma layera afu aklae basna parda
anita Chhetri
Indreni team lai
dai hajur li salut xa hjur ko progrmm hererra nai aasu aayo
Kun sabda le sambodhan garau kunai sabdanai xaina yasari nai partek dukhi garib ko sahayat garne himmat diun vagawanle dherai dherai subhakamana
Kirshna sir ....namskar hajur kaliug ko kirshna bhagawan hunuhunx
Good job narayan k c j lai ani badhai
इन्देणि टिमलाइ धेरै धेरै धन्यवाद बाद
सारै नै दुखलागयो मेरोत अाखा बाट अासुझरयो
म धेरै नै रोय
सबै लाई बधाई छ
Ma oman dekhi inderni tim lai dhannyabad
धेरै राम्रो काम गरनु भयो को छ इन्देणी टिमलाई
Sallam chan ti mahaan baba ama lain ....
Bhagyamaani chora haru royera hoina muskan charera jaau .....timiharu janma diney baba ama ra karma diney baba ama ko nyano kaakhma chau .....bholi gayera yo samajma derai garnu cha babu timiharuley ❤❤❤❤❤❤❤
Dharai ramro kam dai
I salute Krishna daju
utarutar pargati ko suvakamana Babuharulai
सारै दुःख लाग्यो
सारै दिःख लायो
अाज को कार्यक्रम हेर्न सकिन अासु नै थाम्न सकिन
Krishna dai salam xa hajur lai ma Saudi Arabia batw herdae w
Dherai dhilo vaye pani herna paye.sarai roye yo programme herda..
मनमा निकै मर्महित बनायो किनकि यो घतनाले आशु नै आयो
पछि फेरिबचा लाई अाफनाे अामाकाे काख जाे दाजु भाउजू ले लानु भयछ दुबै अामाकाे असल छाेरा भयकाे सबै ले देखन पाउ
dhanyabad indreni lai aasu thamiyana
Bichara babu royeko dekhda mero man thamna sakina narunu banu timilai jun uncle le ladai hunuhunxa ramro sixxa dixxa ra timro vabisseko lagi ho ramro padhnu ani zani bannu babu..ani timro mommylai nabirsanu dherai maya garnu. God blessing u...
धेरै राम्रो कुरा हो तर ती बाबू हरुलाइ लगेर पाल्दा आमाको पनि रेख्देख गर्नु पर्ने हो हैन र आमालाइ कुनै दिन दुख अबस्थामा अनि बिरामी हुदा त्यो बेला रेख्देख गर्न त आखिर छोरा काम लाग्थे होला आमा सहित बरु कुनै ठाउमा राखेर पढाउनु पर्ने हो त्यो पनि महान काम लाग्दथ्त्यो । आफुले पालेतालेको छोरा चटक्कै टाढा राख्न त कसरी सकिन्छ र ।
Aaj deraini roy m daju ko lagit maileni sahayog gareko thiy bitanu bayx kati dukh lago babu haruko vabisy ramro hosh
नमस्कार छहै हजुर कृष्णसर हजुर हरू सबै सबैमा मेराे
कलियुगको भगवन
aru sabai aafno thhauma chha yo babulaai hami chhoro banauchhu vanne yi mahan naye bau aamalaai juni juni punne milos chhora ko satta ma arko chhora paunuvayeko chha hajur haruko budeskal ko darbilo lauro banna sakun babu sath sathi janma dini aama laai ni navulun hirdaye dekhi dhendebaad dina chhahanchhu naye bau aama sabda nai chaina... dhandebaad krishna kanel ji
kamal magar le sahi kura garnu vayako xa.
यो बालक को बारे मा मेरो अलि भिन्न मत छ किन भन्दा यदि सहयोग गर्ने मनकारी दाता हरुले यसरी आफ्नो जन्म दिने आमा बाट टाढा नबनाइ आफ्नै आमा को न्यायनो काख मै बसेर पढ्ने ब्यबस्थापन गरि दिएको भए यसरी मासुम बालक र मम्मी को आँखा बिछोड को आँसु भन्दा खुशी को आँसु बढी देख्न पाइने थियो कि ?
Kamal Magar एक दाम साही कुरा गर्नु भायो
हजुर कुरो मलाइ 100% सहि लाग्यो
Judd FCC'fs ghf vb
Salut xa Mero tarfa bata
Kresna kadel je your great
Badaixa hajur haru lai