दुर्गा प्रसाईं बिरुद्द पक्राउ पुर्जी जारी भएको कुनै नेता या सरकारको बिरोध गरेर होइन। वहाँले एउटी छोरीको सरेआम चरित्र हत्या गरेर, बेस्या बनाएर, मानबता बिरुद्धको अपराध गरेर पक्राउ पुर्जी जारी भएको हो। पब्लिक सेन्टिमेन्ट बटुल्न अनेक भ्रम कसरी फैलाउनु पर्छ, त्यो दुर्गा दाईलाई राम्रोसङ्ग थाहा छ। हिजो एउटा अन्तर्बार्ता हेरे! जब आफूमाथी पक्राउ पुर्जी जारी भो, तब जापानमा भएकी छोरीलाई फोन गरेर भावुक हुनुभो रे। वाह! दुर्गा दाइ!! आफ्नी जापानमा रहेकी छोरी चाहिँ देबी, लक्ष्मी, माता,, अनि अरुका छोरी जो आफ्नो दुख गरेर , हजारौं लाई सहयोग गरेर, अन्याय बिरुद्द बोलेर हिडेका हरु चाहिँ जापानमा बेस्याबृती गर्ने, रातभरी सात जना सङ्ग चढ्ने, भडुवाको काम गर्ने, दलालको काम गर्ने? कहाबाट यस्तो बोल्ने हिम्मत आउँछ दाइ? के यो दुर्गा माताकै आशिर्वाद हो ? तपाईले एउटी छोरी समानकी चेलीको चरित्र सरेआम हत्या गर्नु भएको छ। मर्न बाध्य बनाउनु भएको छ। डिप्रेशनमा पुर्याउनु भएको छ। तपाईले मानबता बिरुद्दको अपराध गर्नु भएको छ। तपाईले बोलेका शब्दहरु न सुन्न लायक छन् , न माफिका किरदार नै छन् । होला, तपाईले धेरै चेलीलाई लाई उद्दार गर्नु भो। तर सय जना उद्दार गरे भन्दैमा एकजना लाई मार्न पाइन्छ भनेर कुन कानुनमा लेखिएको छ? अब जे गर्छ कानुनले गर्छ। कानुन भन्दा माथी कोहि छैन , हुदैन र हुनुहुदैन ! 🙏
हतार हतार खान हुन्न, खाना सर्किन सक्छ बिनसित्ती उफ्रिन हुन्न, गोडा मर्किन सक्छ अरुलाई झुटा आरोप लगाउनेले सोच्नुपर्छ, त्यो आरोप भोलि आफैतिर फर्किन सक्छ ! यो मुक्तक फेश्बुक बाट साभार गरिएको मात्र हो ।।कहै कसै संग मेल खाएमा संयोग मात्र हुनेछ
यो संविधान बाट सुधार आउन त धेरै लामो समय लाग्छ डाक्टर साहेप त्यसैले यो संविधान फाल्नै पर्छ त्यसपछि मात्रै एउटा गन्तव्यको यात्रा गर्दा राम्रो हुन्छ नत्र भने तपाईं हामी सकिन्छ तर पनि परिवर्तन आउदैन नियति हो भोग्नु बाहेक अर्को विकल्प छैन जति बोले पनि हुने केहि छैन 🤔🤔😀😀
डा सापले जसरी भगवान प्रती को आस्था बिस्वास गरेजस्तै हो सम्बिधान पनि भनेर तुलना गर्नु भयो नि यो तुलना गर्नु नै गलत हो भन्न चाहान्छु किनकी भगवान इस्वोर भनेका अदृस्य सक्तिको रुपमा मानिन्छ अनि के यो सम्बिधान पनि अदृस्य नै होत ? होइन सम्बिधान भनेको प्रतक्षेय कारयनयन र दैनिक मानव जिननमा प्रयोग गरिनी र प्रयोगमा आउनी नीति को पनि मुल नीति लाई नै सम्बिधान भनिन्छ होइनर डा साप ? अनि कसरी भगवान प्रतिको आस्था जस्तै हो भनेर सम्बिधानको व्याख्या गर्दै हुनुहुन्छ तपाईं एस्तो गलत ब्याख्यालेनै हो आज देस र जनताली पीडा भोग्नु परेको
Dr saab, tapai le bhane ko kehi hudaina, tapai pani tehi lok maa ho. NEPALKO paxeka hoina sochchnu hola. RAVI ko birodh garera tapai kahi pugnu hunnna, tapai ko phd byatha xa...bujnu ki malai answerko lagi malai samparka rakhakhnu hola
अब सत्य यतार्थ धुर्ब सत्य कुरो बोल्नु होस कि डाक्टर सुरेन्द्र केशि सर राजा महेन्द्र देश र जनता पेर्मि कि बिपि कोइरला देश र जनता पेर्मि, राजा महेन्द्र देश र जनता पेर्मि कि!?? माऔबादि खाऔबादि, कालो कांग्रेसी , एमाले बिमाले कम्पनि पार्टी देश र जनता पेर्मि हुन?ठ्याक्कै भनिदिनु होस् नारायणि चितवन का जनता जान्न चाहान्छन्.!???
👌👌👌
सत्य कुरा लुट्न पाका लाई पच्दैन
Durga g hi hi ❤🎉❤🎉
पक्राउ गर्ने नै भए भ्रष्ट दलालहरु, सहकारी ठगहरुलाई पक्राउ गर नालायक सरकार दुर्गा प्रसाईलाई होईन।😡😡
दुर्गा प्रसाईं बिरुद्द पक्राउ पुर्जी जारी भएको कुनै नेता या सरकारको बिरोध गरेर होइन। वहाँले एउटी छोरीको सरेआम चरित्र हत्या गरेर, बेस्या बनाएर, मानबता बिरुद्धको अपराध गरेर पक्राउ पुर्जी जारी भएको हो। पब्लिक सेन्टिमेन्ट बटुल्न अनेक भ्रम कसरी फैलाउनु पर्छ, त्यो दुर्गा दाईलाई राम्रोसङ्ग थाहा छ। हिजो एउटा अन्तर्बार्ता हेरे! जब आफूमाथी पक्राउ पुर्जी जारी भो, तब जापानमा भएकी छोरीलाई फोन गरेर भावुक हुनुभो रे। वाह! दुर्गा दाइ!! आफ्नी जापानमा रहेकी छोरी चाहिँ देबी, लक्ष्मी, माता,, अनि अरुका छोरी जो आफ्नो दुख गरेर , हजारौं लाई सहयोग गरेर, अन्याय बिरुद्द बोलेर हिडेका हरु चाहिँ जापानमा बेस्याबृती गर्ने, रातभरी सात जना सङ्ग चढ्ने, भडुवाको काम गर्ने, दलालको काम गर्ने? कहाबाट यस्तो बोल्ने हिम्मत आउँछ दाइ? के यो दुर्गा माताकै आशिर्वाद हो ?
तपाईले एउटी छोरी समानकी चेलीको चरित्र सरेआम हत्या गर्नु भएको छ। मर्न बाध्य बनाउनु भएको छ। डिप्रेशनमा पुर्याउनु भएको छ। तपाईले मानबता बिरुद्दको अपराध गर्नु भएको छ। तपाईले बोलेका शब्दहरु न सुन्न लायक छन् , न माफिका किरदार नै छन् । होला, तपाईले धेरै चेलीलाई लाई उद्दार गर्नु भो। तर सय जना उद्दार गरे भन्दैमा एकजना लाई मार्न पाइन्छ भनेर कुन कानुनमा लेखिएको छ? अब जे गर्छ कानुनले गर्छ। कानुन भन्दा माथी कोहि छैन , हुदैन र हुनुहुदैन ! 🙏
यो पनि देश द्रोह जस्तो लाग्छ पहिला ठिकै लाग्थ्यो अब त वाहियात लाग्छ
Good job Durga! Good luck! Aba ko desh ko mantri Dr. surendra kc hunu parxa❤
Namaste is good night sweet dreams 🥰🥰
जाठा डाक्टर जेपायो तेहि बोल्नेलाइ सहि बोल्छ हुन त आफै तेस्तै छ ।
राज❤तनत जिनदाबाद❤❤❤❤
Our brother family support Durga parshai
डा साब नमस्कार
ए लठुवा केसी तीम्रानी छोरी होलान कीन समाउने भन्ने प्रस्न नीबेदक ज्वाला संग्रौलालाई सोध।
Good ❤ Dr sab ❤❤❤
Warrior man Durga prasai
हतार हतार खान हुन्न, खाना सर्किन सक्छ
बिनसित्ती उफ्रिन हुन्न, गोडा मर्किन सक्छ
अरुलाई झुटा आरोप लगाउनेले सोच्नुपर्छ,
त्यो आरोप भोलि आफैतिर फर्किन सक्छ !
यो मुक्तक फेश्बुक बाट साभार गरिएको मात्र हो ।।कहै कसै संग मेल खाएमा संयोग मात्र हुनेछ
Ramro kuro🎉
असफल दलीय बेबस्था बाइ बाइ राजा नै हाइ हाइ
बम्जन जेलमा हुनुपर्छ।
❤
👍👍👍
❤❤
कंग्रेस एमाले सरकार अहिलेको प्रधानमन्त्री ज्ञानेन्द्रको बाटोमा हिड्न खोजेको देखिन्छ
डा. केसी सर दुर्गा को पक्षमा यथार्थ प्रष्ट भाषामा साधरण जनता ले बुझ्ने भाषा मा विश्लेषण गरि सु सुचित हुने मौका दिनु है ।
Kp oli gharjoi लाई lakhetau ktm safa rakhau
Balen shah जिन्दावाद
होइन रवीन्द्र मिश्र ले यिनका छोरी बिगारेको रहेछ कि क्या हो ? किन यिनका खोइरो खन्छन यो स्वोघोसित प्राडा ले ?
यो संविधान बाट सुधार आउन त धेरै लामो समय लाग्छ डाक्टर साहेप त्यसैले यो संविधान फाल्नै पर्छ त्यसपछि मात्रै एउटा गन्तव्यको यात्रा गर्दा राम्रो हुन्छ नत्र भने तपाईं हामी सकिन्छ तर पनि परिवर्तन आउदैन नियति हो भोग्नु बाहेक अर्को विकल्प छैन जति बोले पनि हुने केहि छैन 🤔🤔😀😀
Yo sambidhanale aafno karyakarta varna Kendra vayo teskarnale yo sambidhana chytnu parxa vaneko Dr sab
Don’t ask what your country gave you, ask what you gave to your country.
Arkaako choro chili Lai beshya bhannu chaahi khedjanak ho ki hoina ?
👍👍👍
डा सापले जसरी भगवान प्रती को आस्था बिस्वास गरेजस्तै हो सम्बिधान पनि भनेर तुलना गर्नु भयो नि यो तुलना गर्नु नै गलत हो भन्न चाहान्छु किनकी भगवान इस्वोर भनेका अदृस्य सक्तिको रुपमा मानिन्छ अनि के यो सम्बिधान पनि अदृस्य नै होत ? होइन सम्बिधान भनेको प्रतक्षेय कारयनयन र दैनिक मानव जिननमा प्रयोग गरिनी र प्रयोगमा आउनी नीति को पनि मुल नीति लाई नै सम्बिधान भनिन्छ होइनर डा साप ? अनि कसरी भगवान प्रतिको आस्था जस्तै हो भनेर सम्बिधानको व्याख्या गर्दै हुनुहुन्छ तपाईं एस्तो गलत ब्याख्यालेनै हो आज देस र जनताली पीडा भोग्नु परेको
नास्तिकहरु नासिनेहो
मिडीया۔मा۔कालो۔दिबहस۔कहीले۔आउछ۔
Sir Hami jastyo 35/40 barsako uwa aaba Des xodna think ki aas garera basda ramrro yo kurale ma nidauna sakdina ma 1 sadaran keto ho
Yo sambhidhan lai kalo diws ko rop ma manau
दुर्गा लाई कसैले केस हाल्यो अनि सरकारले नसमाउने ? को हो दुर्गा ?
देश भक्त छोरा हो दुर्गा
@@dhaniramshrestha8247 यस्तो मनपरी बोल्ने हावा कुरा गर्ने लाई पनि देशभक्त भन्ने ? बिडम्बना ।
Daju.mam.ke.ol.fanade.fasa
Jasle gariba nimukha janatako issue uthauxa usailai pakrau hunu aba yo daliya system fail hunuho
Kasailai Kehi garera aasha na garnu nai ramro
बाजे ले टिका मा बोलाको होला😅😅😅
डा साब प्रधानमन्त्री हनु पर्ला जस्तो छ
Dr sap pani daichure ho.
Dr sab cell number pam naa
Yo mastarko Kura Sundda yo pagal ho jasto lagchha yar
Dr saab, tapai le bhane ko kehi hudaina, tapai pani tehi lok maa ho. NEPALKO paxeka hoina sochchnu hola. RAVI ko birodh garera tapai kahi pugnu hunnna, tapai ko phd byatha xa...bujnu ki malai answerko lagi malai samparka rakhakhnu hola
dodhare
Yo bura le bhene ko aadharama kura garan thale xa
Aba yo budo ko palo Durga parsai jasto chada goru lai kina arrest nagarneee ha
के को खेद जनक डाक्टर साव । मनपरि बोल्दै हिड्नु त अराजक होईन र ?
दुर्गा प्रसाई र यी डा साप हाती र हातीछाम चप्पल जस्तै हो
यी मान्छे सबैभन्दा बकवास विश्लेषक।बिचार को कुनै टुङ्गो छैन। गहिरो अध्ययन र बुझाइ पनि छैन तर मै जान्ने सुन्ने जस्तो घमण्ड चै छ
Nepali Janta ko asha r bharosa ho durga prsai🎉🎉🎉
अब सत्य यतार्थ धुर्ब सत्य कुरो बोल्नु होस कि डाक्टर सुरेन्द्र केशि सर राजा महेन्द्र देश र जनता पेर्मि कि बिपि कोइरला देश र जनता पेर्मि, राजा महेन्द्र देश र जनता पेर्मि कि!?? माऔबादि खाऔबादि, कालो कांग्रेसी , एमाले बिमाले कम्पनि पार्टी देश र जनता पेर्मि हुन?ठ्याक्कै भनिदिनु होस् नारायणि चितवन का जनता जान्न चाहान्छन्.!???
UA-cam le jhada lagaune feck newes dine aarka ko srimiti arko sanga gayeko khas newes ke dinchha
😂😂😂
डा साब प्रधानमन्त्री हनु पर्ला जस्तो छ