BIBASH JK LONELY RIMIX KARAOKE ORIGINAL

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 14

  • @wolfsuggy4293
    @wolfsuggy4293 7 місяців тому +3

    झूठो हाँसो लिएर कति दिन पो हासूँ, खै!
    मन त मिल्यो अरे मिलेन रे जात उसलाई
    कति दिन अझै बिताउने हो आँसुमै
    मन त मिल्यो अरे मिलेन रे जात उसलाई
    कसरी सक्छु होला यती चाँडो भुलाउन
    तिमीबिना खुसी हुन्न भनि क्यारी बुझाऊँ म?
    मन छ नि, "मेरै गल्ति थियो" भनि बुझाउन
    म सक्दिन अब मन अरूसँग डुलाउन
    "हामी दुई सँगै होइन नि है
    तिमी बाहेक मेरो छैन नि कोही", भनि भन्दिन केही
    बरु हाँस्न खोज्दिन्छु, बस्दिन रोइ
    दुखी रहेछ मनभरि सम्झेर तिमीलाई झल्झली
    फर्केर आउने भए खाली छ मन यो
    बोलाउँदिन अब बल गरी
    दुखी रहेछ मनभरि सम्झेर तिमीलाई झल्झली
    (Lonely, I'm Mr. Lonely I have nobody)
    फर्केर आउने भए खाली छ मन यो (for my own)
    बोलाउँदिन अब बल गरी

  • @NkGanglider12345
    @NkGanglider12345 11 місяців тому +1

    ❤❤❤❤❤❤

  • @Unknownn90834
    @Unknownn90834 Рік тому +3

    ❤️❤️❤️❤️ e

  • @RoyalSandesh-cb2cs
    @RoyalSandesh-cb2cs Рік тому

    ❤❤

  • @REALWOLFOFFICIALYT
    @REALWOLFOFFICIALYT Рік тому

    💓

  • @SanjitBhandari-3117
    @SanjitBhandari-3117 Рік тому

    Yo sound ma tiktok banayera halda copyright lagera muted ta hudaina ni ? 😢

  • @samithapa5442
    @samithapa5442 Рік тому

  • @prachalagiri9593
    @prachalagiri9593 Рік тому

    💝💝💝