Babu lai hamro mann dekhi ramro hos yahi vagwan lai prathana garxau..babu lai testo hunu ko karan kalaute nai ho aru lai dos dina mildaina niko vako belama kina magna pathayo vako paisa moj garera sakayo birami xora paisa kamaune machine banayo
स्वस्थ लाभको कामना सचिन बाबू।कलौटे तिम्रो मुखले गर्दा सहयोग उठ्न गाह्रो छ कहिले ८० लाखको कार भन्ने कहिले दोहोरीको साहु भन्ने कहिले १२-१५ लाख मेरो लागि केही होइन भन्ने अनि सहयोग कस्ले गर्छ।
त कमाउन गय पो हुन्छ त्यो सानो बच्चा को आस मा तेतिका फेम्ल्ली पालेर बसे पछि भुत्रो हुने होर जाथा सिघ्र स्वास्थ लाभ को कामना सचिन बाबू छितै निको होस भगवान 🙏
घमण्ड गर्दा त म ज्स्तो को होला भनेर उफ्रो बाकी ईन्देर्नी मा किस्न कडेल जिउ ले राम्रो गर्नु भएको थियो पोईसा हुदा लोग्नी सोवास्नी झग्डा गरि गरि खाए केटा को जिन्दगी बिगार्नी मा लोग्नी सोवास्नी नाई हो
सहयोग उठेको पैसा लपक्क मासुभात खाइस् अनि बिरामी हुँदा चाइन्छ भनेन होला अहिले फेरि नौटंकी नाटक देखायो मिडियामा जनतालाई get wel san sachin बाबु आमा गतिला नहुँदा बच्चा लाई दुःख
जात नै हेर्छौ भने महिना को ३ लाख कमाइराछु दमाई भएरैआफ्नै दुखले एउटाको कारणले पुरा समुदाय दोष्नु गलत हो तिम्रो औकात यै कमेन्ट ले देखाउछ। तिमीले भन्दा मेरो कुकुरले धेरै मिठो खान्छ भाई र खाए अनुसार बेहोरा र संस्कार तिम्रो भन्दा राम्रै छ मेरो कुकुरजति औकात बनाओ खातेका बच्चा हो
यसरी नै नम्र र असल स्वभाव ले पहिले देखिनै बोल्दै आएको भए आज यसरी रुन कराउन पर्दैनथ्यो ... गाउँमा राम्रै ठाउमा जग्गा लिन सक्थ्यो ... पत्रकारले दिएको कपडा सिलाउने मिसिन कहाँ लगिस?? आफ्नै सीप छ मेहनत गरेर खाएको भए यस्तो हुने थिएन सचिनलाई यो अबस्थामा ल्याउनमा ९९% तेरै हात छ ... सिघ्र स्वास्थ्य लाभको कामना सचिन
यदी सचिन लाई केहि भैहल्यो भने तेजेन्द्र परियर लाई कसै ले चिन्दैन रहो कुरा सहयोग को सक्छ सहयोग गर्नुस् सक्दैन गलि गलोच नगरम स्वास्थ लाभ को कामना सचिन बाबु ❤❤❤❤
गोहिको आंशु झार्छ मुला छोरा छोरी जन्माएर मात्रै हुन्न लालन पालन उपचार सबै गर्न सक्ने क्षमता राख्नु पर्छ। आफू चै दु:ख गर्न नखोज्ने सधै कस्ले सहयोग गर्न सक्छ । सबैले दिनरात दु:ख गरेर कमाएको हुन्छ। सधै सहयोग सहयोग भनेर बस्छ्😤🤔😏
पहिला सचिनको लागि पैसा सहयोग आको बेला खुब घमण्ड गर्दै हिँडेको हैन अनि अस्ति छोरोलाई उसको पहिला गाको आमालाई छोरो लैजा भन्दै हिँडेको होइन अनि मेरो छोरो म आफै पाल्छु भन्दै हिँडेको आज फेरि केको आँखाबाट आशु बगाउने बाहाना बनाको सचिनलाई यो अवस्थामा पुर्याउने त कलौती हो।
रिन काड भाइ सिदै 10/12 लाख नरमल नै हो भन्थिस त जहिले तलाइ मात्र हुन्छ र सहयोग तेरो भन्दा दर्दनाक दुख पीडा भएका हजारौं नागरिक छन देश मा सहयोग चाहिँ तलाइ मात्र चाहिने कुरो चाहिँ ठूलो ठुलो😡
कलौटेले गर्दा छोराको जिबन बर्बाद बनायो।।।पहिले पहिले दस बार्ह्र लाख त केहिपनी होइन भन्थिस नि ।।।खै त्यो पैसा ???सबै तरुनिसङ्ग मोजमस्ती गरेर खतम पारिस।।तेतिखेरै सचिनको नाम मा त्यो पैसा जम्मा गरेको भए आज काम आउँथेन??कल्ले होर मङ्गले आफ्नै डङ्गले।।।पहिले पैसा भएको बेला बाबुलाई राम्रोसँग M R I गरेको भय बाबू पुर्ण रूपमा ठिक हुन्थ्यो।।
अस्ति सम्म भनेको मानेन भनेर टचर गर्नी बाबुको बिजेत गरेर भिडियो बनाको हामी सबैले देखिराको छम छोरालाई यो अबस्ता पुराएर छाडेउ अब त खुशी भौ बाच्नै दिनि भएनौ नि 😭😭😭
तिमीले नै हो भाइ सहयोगको बाटो बन्द गराउने ,विचारले बाबुकै कारण दुःख पाउने भयो । शीघ्र स्वास्थ्य लाभको कामना सचिन बाबु ❤❤🎉🎉।।
Yasma Sachinko Janam dine Amako.galti ho
मान्छे को जिबन हो दाजु भाइ हो सबै मा पर्छ मुटुमा बिज्ने गरि नभन्नुस आफ्नै मा लाग्छ सके सहयोग गर्नुस नसके गाली पनि नगर्नुस ! छिटो निको होस बाबू ❤
Babu lai hamro mann dekhi ramro hos yahi vagwan lai prathana garxau..babu lai testo hunu ko karan kalaute nai ho aru lai dos dina mildaina niko vako belama kina magna pathayo vako paisa moj garera sakayo birami xora paisa kamaune machine banayo
@@SunitaTheeng931 हो भने बाउको बेहोर ठिक भाको भये येस्तो हुन्छ गाली त गरिहल्छनी हामीले पहिल नि सहयोग गरेको हो
तर सहि सदुपयोग भएन के
त जाठाको घमण्ड ले गर्दा हो बुझिस पैसा पापेसी 10/12 लाख नरमल हो भन्छ्स मगन्ते👊😡 बाउ गतिलो न भयेसी छोरा छोरिले दुख पाउँछन् 😢😭 छिटै सन्चो होस सचिन्🙏🙏
💯sahi
10 12 lkxa Mero lgi kehi Hain bnteuni ABA bujney xw
Pahilata sachinko paisha khana pauda kalauteko chhure fruri khuta vuema thiyena 10/ 12 lakh kehi hoina vanthyo ta tehi vayera ghamanda garnu hudaina kalauty .
सहि हो
10/12 lakha rin normal lagne lai pani paisa ko avab hunxa rr 😅😅😅😅😅😅
स्वास्थ्य लाभको कामना सचिन बाबु !
स्वस्थ लाभको कामना सचिन बाबू।कलौटे तिम्रो मुखले गर्दा सहयोग उठ्न गाह्रो छ कहिले ८० लाखको कार भन्ने कहिले दोहोरीको साहु भन्ने कहिले १२-१५ लाख मेरो लागि केही होइन भन्ने अनि सहयोग कस्ले गर्छ।
Yes
धेरै नाटक नगर क्या बेसी भयो नाटक बिचरा सचिन को पैसा कतागयो ? फेरी मिडिया खोजी हिड्छ अबत लोप्पा मिल्छ
कुलङ्गार मुजी यो सब तैले गर्दा भएको हो
सचिन भाइको स्वास्थ्य लाभको कामना।
स्वास्थ्य लाभको कामना बाबु।
सचिन यस्तो हालतमा पुग्नुको मुख्य कारण कलौटे नै हो यसको जिम्मा लिनै पर्छ कलौटेले।
Bad comments nagarnuhola
@@udendukpa9641 कसरी Bad भयो कमेन्ट ?
सोचिनको जिन्दगी बर्बाद पार्ने यही म्युजि क्लौटे हो।
100% right
Right
bcharaa testo navannu na hou roko dekhda ta maya lagyo ho kalautelai
Taile tero bau aama KO lagi k garis aaj samma😂😂
सही हो
त कमाउन गय पो हुन्छ त्यो सानो बच्चा को आस मा तेतिका फेम्ल्ली पालेर बसे पछि भुत्रो हुने होर जाथा
सिघ्र स्वास्थ लाभ को कामना सचिन बाबू छितै निको होस भगवान 🙏
छोरो नभन त बाबू भन्न लाएक छैनस अब कमाइ खानि भाडो केहि भयो भने मलाइ मोजगर्न गारो हुन्छ भन बरु😢😢
यो भन्दा कति नाजुक बाबु आमा छन जस्ले सबै सङ्ग मागेर हैन दुख गरेर कर्जा खोजेर चलिराको छन तेसैले आफ्नो जिम्मेवारि आफै पुरा गर
काम गर्नुहोस आफ्नो छोरो आफू ले नै हेर्नू पर्छ हजुर सचाम हुनु हुन्छ हात मा सीप छ बाबु लाइ राम्रो होस ❤❤❤ सन्चो होस ❤
सचिनलाई मर्नु न बाँच्नु बनाएको यही बाउ कलौतेले हो।
सचिन जस्ता हजारौं छन् खोज्दै जाँदा अब यो सहयोगको नाटक नगर मुजी कलाउटे
Greencity lageko ho vane teha free ma upachar gareko thiyo paila pani aile pani free nai hola yasari paisa po magdo raixa xora ko nam ma
आफैले गर्दा
१० १२ लाख त कै होइन यार कालाउटे दमाई ❤
हो नि एस्तो सबैलाई पर्छ एस्तो बेला सबैले साथ सपोर्ट गर्नु पर्छ गाली नगरौ हे भगवान सचिनलाई केही नहोस् चाडै जाति होस् 😭😭🙏🙏
कमाउन थालेपछि छोरो भन्छन्,सानो गल्ती गर्दा बिकाउने ठाउँ खोज्दै पोइल गाको आमाको जिम्मा लाउन हम्मेहम्मे गर्छन् बिरामी भएपछि आँसुको भिख माग्छन्/ स्वास्थ लाभको काममा सचिन बाबु
घमण्ड गर्दा त म ज्स्तो को होला भनेर उफ्रो बाकी ईन्देर्नी मा किस्न कडेल जिउ ले राम्रो गर्नु भएको थियो पोईसा हुदा लोग्नी सोवास्नी झग्डा गरि गरि खाए केटा को जिन्दगी बिगार्नी मा लोग्नी सोवास्नी नाई हो
Get well son babu
त्यै त
Get well soon sachin
Yo tejendra ekdam Dhani manxe ho yasko aafnai dohori club xa
यस्लाइ एक रुपैयाँ दिने होइन 10/12 लाख नर्बाल हो भन्ने तहि होइन 😡😡
जन्मदिने आमाको साथमा पहिलेदेखि नै राख्नुपर्ने थियो नि।
सहयोग उठेको पैसा लपक्क मासुभात खाइस् अनि बिरामी हुँदा चाइन्छ भनेन होला अहिले फेरि नौटंकी नाटक देखायो मिडियामा जनतालाई get wel san sachin बाबु आमा गतिला नहुँदा बच्चा लाई दुःख
छोरा को लागी उठाको पैसा ले मोज मस्ती गरेर सकाउ छ कलौटे अईले हेर छोरा को पैरा बाउले नखाय कोस्ले खानुछ भनेर सकायो 😡😡😡
यो मान्छेलाइ सहयोग गर्नुभन्दा अरुलाइ नै गर्छु कत्ती पटक दिनु सहयोग
Get well soon 🙏
get well soon sachin
get well well soon babu 🙏🏻🙏🏻😭😭❤❤
9लाखले तलाई केही दिन डिस्कोमा जान पुग्यो होलानी
बाच्ने हेर्ने मन भए आफ्नो 1kidney बेच भो कति मगछौ
शिघ्र स्वास्थ लाभको कामना सचिन ❤️❤️
कमाइ न समाइ, चम्किन्छ दमाई 😂
😂😂😂😂
shai ho shai ho jatha kalaute mujie.
माचिकने यो दुःखमा मज़ाक नगर न 😡
Cast ma chii kina comment garnu ho aafu haru ko jaat le chii kehi mistake nahi nagare jasto
जात नै हेर्छौ भने महिना को ३ लाख कमाइराछु दमाई भएरैआफ्नै दुखले एउटाको कारणले पुरा समुदाय दोष्नु गलत हो तिम्रो औकात यै कमेन्ट ले देखाउछ। तिमीले भन्दा मेरो कुकुरले धेरै मिठो खान्छ भाई र खाए अनुसार बेहोरा र संस्कार तिम्रो भन्दा राम्रै छ
मेरो कुकुरजति औकात बनाओ खातेका बच्चा हो
Bichara Sachin😭😭😭😭 get well soon 😭
कसैले कसैलाई गाली नगर्नुस मान्छे को जिन्दगी यस्तै हो हजुर कति बेला कस्लाइ के हुन्छ ! दुख पिडा बिरामी सबैलाई हुन्छ !get well soon बाबु😢
Get well soon
तेरै कारण हो भाई
छोराले यो ठाउँमा ल्याईदियो दाई तिमलाई तर तिमीले सचिनलाई मान्छे बनाउन सकिन😢
Jau jau babu baru vaguwan ko ma jau timlai ra pariwar sabai Lai Ananda huncha ek din ta janai parcha yo boj vayra bachnu vanda
छिटो निको होस
कलौटेको मुख हेर्न मन छैन तर बाबुको माया लाग्छ केही नहोस बाबुलाइ भगवान 🙏🙏🙏🙏🙏
यस्तो बाउ कसैको भाग्यमा नहोस 😡
आमा बिनाको जिन्दगी तेस्तै हो यस्तो बाउ हुनु भन्दा मरेको बेश
Get well soon sachin babu🙏🙏
त जस्तो बाउ त कुनै छोरा छोरीको नहोस भगवान 🙏🙏
GetWellsoon
यसरी नै नम्र र असल स्वभाव ले पहिले देखिनै बोल्दै आएको भए आज यसरी रुन कराउन पर्दैनथ्यो ... गाउँमा राम्रै ठाउमा जग्गा लिन सक्थ्यो ... पत्रकारले दिएको कपडा सिलाउने मिसिन कहाँ लगिस?? आफ्नै सीप छ मेहनत गरेर खाएको भए यस्तो हुने थिएन
सचिनलाई यो अबस्थामा ल्याउनमा ९९% तेरै हात छ ...
सिघ्र स्वास्थ्य लाभको कामना सचिन
यदी सचिन लाई केहि भैहल्यो भने तेजेन्द्र परियर लाई कसै ले चिन्दैन रहो कुरा सहयोग को सक्छ सहयोग गर्नुस् सक्दैन गलि गलोच नगरम स्वास्थ लाभ को कामना सचिन बाबु ❤❤❤❤
आफैले मेहेनत गरेर कमाको भएपो पैसा को महत्त्व बुज्छस केटा अरुको सहयोग को पनि महत्त्व बजेनस उडाइस केटा तिम्रो कर्मको फल हो
Get well soon.
कसले गर्ला र सहयोग
गोहिको आंशु झार्छ मुला छोरा छोरी जन्माएर मात्रै हुन्न लालन पालन उपचार सबै गर्न सक्ने क्षमता राख्नु पर्छ। आफू चै दु:ख गर्न नखोज्ने सधै कस्ले सहयोग गर्न सक्छ । सबैले दिनरात दु:ख गरेर कमाएको हुन्छ। सधै सहयोग सहयोग भनेर बस्छ्😤🤔😏
याे कलाैटे मुर्ख काम गरेर खान नसक्ने सधै भरि भिक मागेर छाेराकाे उपचार गर्ने लाज शरम छैन तलाइ कलाैटे।स्वास्थ्य लाभकाे कामना सचिनलाइ👌👌🙏🙏💕👍️
सचिन लाइ तलमाथि केही भयो। भने एस्को कमाइ खाने बन्द हुने भो भनेरा रोको डाँका नै हो।
सचिन को,जिन्दगि,😢😢😢😢❤❤❤
पुरानो भिडियो जस्तो लागो
यस्ता जाबालाई के भन्नु अब
सचिन बाबुलाई छिट्टै सन्चो होस
फेरि पैसा माग्ना लाग्यो यो भन्दा पहिला त फ्री मा उप्चार भय्को होइना रा ग्रीन होस्पिटल्ले झुट बोले इ दाजु ले
स्वास्थ्य लाभको कामना सचिन बाबु
थुक्क बर्बाद पार्यौनि तिमी बाउआमाले त्यो बच्चाको जिन्दगी।
पहिला सचिनको लागि पैसा सहयोग आको बेला खुब घमण्ड गर्दै हिँडेको हैन अनि अस्ति छोरोलाई उसको पहिला गाको आमालाई छोरो लैजा भन्दै हिँडेको होइन अनि मेरो छोरो म आफै पाल्छु भन्दै हिँडेको आज फेरि केको आँखाबाट आशु बगाउने बाहाना बनाको सचिनलाई यो अवस्थामा पुर्याउने त कलौती हो।
Pakka ho yesko acting ho
त जाबले गरेको फोन कस्ले उठाउने सस्ता मा लगेर राखेको त होनी किन लेएको अब आफैले खाने त होस्
GET WELL SOON ❤❤
Get well soon Sachin 🙏
Get Wilson Sachin😢😢
स्वास्थ लापको कामना सचिन भाइ ।
के गर्नुर आफ्नो गार्जेन भर्पर्दो नभयसी।
Good bills you Sachin babu
Get well soon Babu
शिघ्र स्वास्थ्य लाभ को कामाना सचिन🎉
भिख माग्ग्ने नया तरिका कलौटे को
मर्यो भने बरु सचिन को हाड जोर्नी ले शुख पाउँछ होला
रिन काड भाइ सिदै 10/12 लाख नरमल नै हो भन्थिस त जहिले तलाइ मात्र हुन्छ र सहयोग तेरो भन्दा दर्दनाक दुख पीडा भएका हजारौं नागरिक छन देश मा सहयोग चाहिँ तलाइ मात्र चाहिने कुरो चाहिँ ठूलो ठुलो😡
याे जांठा कलाैटेले सचिनकाे जिनदगि बरबाद पाराे ।नाना थरि भिडियाे बनाउने नाबालक बचछालाइ टचर गरने सचिन बिरामि हुनु मेन कारण यहि कलाैटे हाे। जेभय पनि ताे बाबू सचिनलाइ चाडै ठिक हाेस कामना।
Get well soon Sachin babu❤❤
यो सब तिम्रो घमण्ड र अहम्ताले गर्दा हो एउता बालकलाई हतियार बनाएर नाटक गर्ने बिचारा सचिनको स्वास्थलाभको शुभकामना छ
Pahila 6/7 hajar dolor ta kehi hoina vanthyo kalautele dohori pani kineko vanthyo paisa sabai dohori tira lagani garyoki kaso?
कलौटेले गर्दा छोराको जिबन बर्बाद बनायो।।।पहिले पहिले दस बार्ह्र लाख त केहिपनी होइन भन्थिस नि ।।।खै त्यो पैसा ???सबै तरुनिसङ्ग मोजमस्ती गरेर खतम पारिस।।तेतिखेरै सचिनको नाम मा त्यो पैसा जम्मा गरेको भए आज काम आउँथेन??कल्ले होर मङ्गले आफ्नै डङ्गले।।।पहिले पैसा भएको बेला बाबुलाई राम्रोसँग M R I गरेको भय बाबू पुर्ण रूपमा ठिक हुन्थ्यो।।
अस्ति सम्म जन्तालाई कसरी गालि दिदै थियाे भुलिस??
Ah k hai..kalaute
हो तै खातेले गर्द सचिनको आबस्द भयो
Get well soon sachin
जद रक्सि पिउने फुर्ति धेर गर्ने बुदि र बचाको ख्याल नगर्न्रे लाइ बिस्वास कस्ले गछ?
God bless you sachin❤
दुनिया को मुतनि ढाकनि भनदै थरका को आज आयो ठाउमा कसैलाई मुख राखनु पयोत
खाउला भनेको छस
Get well soon babu❤❤god bless you 🙌🙌🧿🧿
Get well soon vai😢😢😢😢
get well son babu
जुल्पी कहाँ गएछ ? जाबो 8/10 लाख भनेको त केही पनि होइन भन्ने मान्छे को आखामा आँसु
सचिन भाई लाई सिघ्र स्वास्थ्य लाभको कामना तँ कलैटे तँ बडि नाटक नगर
तिमी जस्तो कति पो छ्न यो सन्सार मा आफ्नो सन्तानको उपचार आफै गर दाजु आफ्नो दुख आफैले आफै भित्र लुकाउने धेरै छ्न तर तिमिलाइ त माग्न बानी परेर होला 😢
get well soon ❤🎉🎉🎉🎉🎉
पैसाको आभब भएसी के के खुवाएर बिरामी पर्छ होल के पैसा आउँछ भनेर बिचर नानी को धेरै युज नगर है
Get well soon...😥😭
जय क्रिस्न जिलाई फेरी भेट्नु जादा कस्तो होला कलौटे भाई,,,
स्वास्थ्य लाभको शुभकामना बाबु।
यस्लाई प्राकृतीले समयमै सजाई दिन्दै छ।धन्यवाद।
यो सलाई सहयोग गरन भनदा सचिन जसतो अरुनि छन हसपिटल गयर बुजदा हुनछ यसलाई मात्र किन चासो ठिक हुदा छोरो आमा थिम नदेयर रुवाको आज आफै रुन पयो तेरो काम छैन
Godbless Sachin babu
Sacjin babuko swasthe lab hos ♥️
अस्ति सम्म भनेको मानेन भनेर टचर गर्नी बाबुको बिजेत गरेर भिडियो बनाको हामी सबैले देखिराको छम छोरालाई यो अबस्ता पुराएर छाडेउ अब त खुशी भौ बाच्नै दिनि भएनौ नि 😭😭😭
ल गारो छ
१०/१२ लाख केहि होइन भन्ने मान्छे आज किन मिडियामा आको होला अनि ६/७ हजार डलर कति होर भनेको थियो
Bichara sachin babu get well soon
Get well soon sachin❤❤❤
‼️टण्डन सरले वहाँको अस्पतालमा आजिवन निसुल्क उपचार गरीदिने भन्नू भाको छ त सचिनलाई। किन नलगेको वहाँको अस्पतालमा??