Recent company Registrar Nepal Notice I जरिवानामा भारि छुट सम्बन्धी सुचना । मौकाको फाइदा उठाउनुहुन I
Вставка
- Опубліковано 7 лют 2025
- कम्पनी रजिष्टार कार्यालयमा विवरण नबुझाई जरिवाना परेकाहरुलाई जरिवाना मा भारि छुट सम्बन्धी सुचना । मौकाको फाइदा उठाउनुहुन होला ।।
कम्पनी रजिस्ट्रार कार्यालयमा विवरण नबुझाई जरिवाना परेकाहरुलाई जरिवानामा भारि छुट (९०% सम्म ) सम्बन्धी सुचना । मौकाको फाइदा उठाउनुहुन सम्बन्धित सबैलाइ सुझाव छ, केहि सहयोग र सल्लह चाहिए सम्झनुहोला।
नेपाल राजपत्रमा आएको कम्पनी ऐन, २०६३ मा भएको संशोधन अनुरुप कम्पनी विवरण बुझाउन ढिला भएको सम्बन्ध र कम्पनी बन्द गर्दा लाग्ने जरिबाना छुट सम्बन्धि कम्पनी रजिष्ट्रारको कार्यालयको सूचना।
#rebate
#companyclosures #companyregistrar #consultingservice
Thanks sir
You're welcome!
Is it only applicable for companies or proprietorship firms also?
This is for companies. There is another rebate for proprietorship. Falgun end samma pay grda 75% discount cha fine penalties ma. Arko purano video ma vaneko chs tyo kura