श्रीमतीले बिहे अर्कै केटा बिहे गरेको नै प्रमाण भेटिए बिदेश बाट हतार हतार आएको श्रीमान छक्क पर्यो

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024

КОМЕНТАРІ • 220

  • @punalvin4617
    @punalvin4617 4 місяці тому +12

    जब श्रीमानले राख्दैन र श्रीमती अर्कै संग पोइला गइसकेको । एक अर्का संगै नबस्ने भनेपछि किन जबर्जस्ती गर्नु भोली मोर भाग तिमीहरू जिम्मेवार हुन्छौं ?

  • @ganeshsunar9547
    @ganeshsunar9547 4 місяці тому +25

    केटा पनि खेलाडी जस्तै लाग्यो मलाई । अनुहार हेर्दा पबि सोझी देखिन्छ दिमाग चलाख रैछ ।

    • @user-tm5yr5wu8i
      @user-tm5yr5wu8i 4 місяці тому +6

      उम यो पनि गत्तिलो चाहिँ लागेन है मलाइ

    • @lokrana6213
      @lokrana6213 2 місяці тому

      भुत्रो सोझो पबि अनुहार हेरेर हुन्छ यस्तो त हुन्छ झन खेलाडि हुन्छ त

    • @Fhashday
      @Fhashday Місяць тому +1

      😅😅😅 hait bro ahunar maa kaa lakhako xa

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 4 місяці тому +10

    खाते मिडिया जबर्जस्त मिलाउन खोज्छ एस्ता भालुलाइ छोडिदेउ दाइ

    • @user-il1os5zr5p
      @user-il1os5zr5p 4 місяці тому

      Tyo aaimai pakxe le milaidinu vaneko xa hola ra jabarjasti vidauna khojdaixa tyo dai lai yo gatixada aaimai lai

    • @user-il1os5zr5p
      @user-il1os5zr5p 4 місяці тому

      Tyo aaimai pakxe le milaidinu vaneko xa hola ra jabarjasti vidauna khojdaixa tyo dai lai yo gatixada aaimai lai

  • @Anticorr318
    @Anticorr318 4 місяці тому +12

    अब दोहोराएर भित्य्राउने काम बन्द गर ! बुढो प्रदेश बुढी घरमा एक्लै संधै खाने खान बेला बेलामा खान मन लाग्छ फेरी पनि लिएर घरमा छाडी राख्यो भने थाहा छ ! त्यसैले मैले भन्ने गर्छु खाने मुखले पो खाला नखाने मुखले के खाल यो कुरा बुझ्नु सम्बन्ध बिच्छेद्द गरेर खाडी तिर कुदनु !

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 4 місяці тому +7

    फेरि फेरि केटा खेलाउने भय खाडी तिर जाउ बैनी बङाली पाकिस्तानी इन्डियन मस्री श्रीलंका केटा लाइनमा छन बिचरा केटा इनिहरुको लागि कमाउन जान्छ यता यो हालत

  • @khema6694
    @khema6694 4 місяці тому +1

    सहि हो भाई गईसकेको थोत्रो गाईमाई ल्याऊनु पनि हुन्न बरु आफ्नो बच्चालाई बाबा र आमाकै माया आफैले दिनु पर्छ! बरु त्यस्तो व्यहोर सकिएको गाईमाई अरुको बच्चा सम्हालेर बसोस ल त्येस्को परिणम २,३ बर्ष पछि पाऊछ त्यो गाईमाईले।

  • @topb.pun.6120
    @topb.pun.6120 4 місяці тому +12

    नेपालमा महिलाहरुमा धेरै बिक्रिति अाईराछ । महिलाहरुले धेरै मोज गर्ने भए पुरुष बिदेश महिला चाहिँ घरमै केटा लियर मोज पनि गरेकाछन कुनैकुनै ठाउमा ।

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c 4 місяці тому +12

    बचा सानु छ भन्दैमा जाने अामा ल किन राख्नु भाइ को कुरा सहि छ लागेको बानि फेरि दुख मात्र हुन्छ

    • @user-il1os5zr5p
      @user-il1os5zr5p 4 місяці тому

      Teita asto aru snga lagne bani vako aaimai kaile ni sudrindaina bichara yo dai lai life vari dukha dinxa feri narakhnu dai asto aaimai lai

    • @user-il1os5zr5p
      @user-il1os5zr5p 4 місяці тому

      yo patrakar dai le kina jabarjasti gareko aru ko life bigarna khojeko kasari basxa bichara yo dai asto gatixada aaimai snga

    • @reshamchaudhary9173
      @reshamchaudhary9173 4 місяці тому

      Saho ho

    • @laxmantamang8248
      @laxmantamang8248 Місяць тому

      Bocha ko poni maya xoina bura ko poni maya xoin rondita ho kko maya gorxa

    • @laxmantamang8248
      @laxmantamang8248 Місяць тому

      Xee xee😅😊😂

  • @sandhyagiri4483
    @sandhyagiri4483 4 місяці тому +5

    यकपटक निस्कियकाे मान्छेलाई जबर्जस्ति मिलाउने काम नगर्नुहाेला

    • @user-il1os5zr5p
      @user-il1os5zr5p 4 місяці тому

      Kina jabarjasti suwikarna lako hola testo gatixada lai narakhnu dai 😡😡

    • @user-il1os5zr5p
      @user-il1os5zr5p 4 місяці тому

      testo xora xori ko bijok hunxa vanne kura thaha hune le kina aru snga lagdai hinnu testo aaimai kaile ni sudrindaina

  • @user-js6bb8bk1g
    @user-js6bb8bk1g 4 місяці тому +10

    छाेरिकाे कारण ले गर्दा बिचार आमा पनि मिडियामा आउनु पर्याे।21दिन अरू संग जाने अनि फेरि राख्ने कस्तो खाल्काे कुराे हाे सर।

  • @ChitraBahadur-mo6kf
    @ChitraBahadur-mo6kf 4 місяці тому

    छोराछोरीको भबिस्य सोचेर अब मिलेर बस्नु अरुको कुरा सुनेर हुँदैन छोराछोरीको भबिस्य बाबा ममिले हो बनाउनी गाउ समाझले हैन।मिलेर अगाडि बढनु होस।।

  • @user-yf2ov3do8b
    @user-yf2ov3do8b 22 дні тому

    केटा हरु पनि बुडी घर मा हुंदा केटी सगं लाग छ केटी त लाग नै भ ए नी बिदेस बाट केटी आऊदै न केयारे

  • @mohanpulami7202
    @mohanpulami7202 4 місяці тому +1

    देबेन्द्र सर मिलाएर राख्नु शुभकामना

  • @dhanulimbu6236
    @dhanulimbu6236 4 місяці тому +1

    जबर्जस्ती राख भन्छ यो युट्युबरले आफै राखे भयो त जो पीडित उसले राख्दिन भनी राछ

    • @user-il1os5zr5p
      @user-il1os5zr5p 4 місяці тому

      Teita k saro jabarjasti ho yo patrakar vanaudo ko aafanta hoki k ho

    • @RajuRai-vf5iu
      @RajuRai-vf5iu 4 місяці тому

      A yo jhata putrakar $ ko lagi content ko lagi ni ...

    • @dhanulimbu6236
      @dhanulimbu6236 4 місяці тому

      @@RajuRai-vf5iu umm Sahi vannu vo na bolneko saili hos

  • @user-kl2nv3ks8j
    @user-kl2nv3ks8j 4 місяці тому +2

    नराख्नु भाइ नराख्नु यो फेरि जान्छ बानि परेको छ यो नकचरो को

  • @lppptl1937
    @lppptl1937 4 місяці тому +1

    अब बुढोले अर्को केटी बिहे गरे पनि त उहीँ अर्काको सोतरहरु त होला नि 😅 बरु यहि बुढी राखे सबैलाइ राम्रो हुन्थ्यो

  • @dharmagautam2425
    @dharmagautam2425 4 місяці тому +1

    नेपाल मा महिला अधिकार धेरै भयो यसैको परिणाम हो यो

  • @SleepyCougar-pl1em
    @SleepyCougar-pl1em 4 місяці тому +2

    सइ,गरेउ,भाइ,जुठाे,खाना,खायाे,भने,मुखमा,गाउ,आउछ😂😂😂😂😂😂😂

  • @minyba4134
    @minyba4134 3 місяці тому +4

    ५ बर्ष भन्द। मुनिको छ भने अ।म।सङ्ग हुनुपर्छ त्योभन्दा माथीको भए पछी बुब।सङ्ग पठ।उनु पर्छ

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb Місяць тому

    अर्का संग गएकि लाई नराखेकै राम्राे ,तर केटिले बियाँ गरेकाे सम्पति फिर्ता गर्ने कानुनमा छैन

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb Місяць тому

    उ संग हुंदाकाे रिण धन सप्पै लाेग्नेले तिर्नु पर्छ याे बैनिले तिर्नु पर्दैन ,उस्काे स्वास्नी भएर बसेका दिनकाे रिण पैला जानेले एक रुपयाँ तिर्नु पर्दैन

  • @user-cv5hx6wd8f
    @user-cv5hx6wd8f 3 місяці тому

    1:06 1:08

  • @rajgurung8315
    @rajgurung8315 4 місяці тому

    हे लूँगा मेरो अनुरोध
    मान्छे भई सके पछि गल्ती हुन्छन त्यो आफ्नो कर्म मा जे लेखेको हुन्छ त्यही भोगनू पर्छ ! आज तपाई को परिवार मा ठूलो संकट आइ लाग्यो हामी लाई पनि दुख लाई रहेको छ ! तपाई दुई को कर्म मा नै यस्तो हुन लेखेको रहेछ यो समय मा हामी मानब को रूप मा आइ सके पछि यस्तो समस्या हरु आउदै गर्छन तर पनि समाधान गर्दै जानु पर्छ ! हो आज तपाई को कर्म को खेल हो या पबी को अ ब आउने दिन हरु लाई र तपाई हरु को दुई जना छोरा हरु को उज्यालो भबीस्य तपाई दुबै एक अर्का लाई माफी दिदै एक हुन म बिनम्र अनुरोध गर्दछु ! र पत्रकार मित्र हरु लाई पनि अनुरोध मेरो कुरा ओहा हरु सामू राखी दिनु होला !

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 4 місяці тому +1

    एसतालाई सुइकारेर केगरनु फेरि पनि नाथो खेलाउछ बेसियाले कमाउनु दिएको भए पो तिरछ त रिन रंडि खातेनि तैले एसतो नगरेको भए धिलो छिटो तिरने थियो नि

  • @sherjangkc6349
    @sherjangkc6349 4 місяці тому +2

    यस्ती क्वालिटी को मेडिया पनि कोशी मा चलिरहे छ।

  • @mirakhadka2496
    @mirakhadka2496 4 місяці тому

    जजस्को श्रीमती बिग्रीन्छ श्रीमानलाई मिलाईदिने जिम्मा तपाईहरुले लियको रहेछ यो बिकृति हो कस्तो जबरजस्ती मिलाउन खोजेको

  • @aashishgurung6390
    @aashishgurung6390 4 місяці тому +3

    नेपालमा अहिले आउने सबैभन्दा ठुलो समस्या नै यहि हो, ( लोग्ने खाडिमा स्वास्नी झाडिमा ) चैट चैट !!

  • @shuphtamang7638
    @shuphtamang7638 4 місяці тому +7

    बिजोग गर्‍यो यो आइमाईले थुक्का 😡😡बालबच्चाको ....

  • @kirangurung9671
    @kirangurung9671 4 місяці тому

    यो मान्छेले फेरि संधै यस्तै काण्ड भेट्दोरैछ यार😂😂😂😂

  • @gyanendragurung3859
    @gyanendragurung3859 Місяць тому

    Debidra Utope भाई Quitions Rakhda ठीक तरीका Rakhnu है

  • @whoareyou6823
    @whoareyou6823 4 місяці тому

    हौ यो मेडिया ले मिलेर बस मिलेर बस भन्ने नगर त हौ यस्तै गल्ती हरुलाई स्वीकार्दै राख्दै गर्नाले झन धेरै यस्तो घटना हरु घटिरहेको छ

  • @punyaupreti2823
    @punyaupreti2823 4 місяці тому

    किन नचाईदा कुरा देवेन्द्र भाइ रिन काडेर विदेश गयाे आफू पनि न खाेज्ने खाेजेर पाठाउदा यस्ताे नामर्द रैछ मुले

  • @bimalaachhami468
    @bimalaachhami468 4 місяці тому

    यो पत्रकारको काम नै पोई मन नपरेर ,अर्को पोई मन पराएर जानेलाई फेरी जेठो लाई कर लगाएर फिर्ता ल्याईदिन खोज्ने ?जानेलाई जानै दिनु पर्छ। भबिष्य सुनिस्चित गर्ने त पहिल्यै हो,मुति सकेर दैलो देखेर हुदैन।यो फिर्ता ल्याउने बन्द गर्नु पर्छ।फेसन भयो,गए पनि फिर्ता ल्याउछ क्यारे भनेर हिड्ने धेरै भए। फिर्ता ल्याए पनि खुशी र सुखी जीवन हुदैन।

  • @SurajNepali-fe1pd
    @SurajNepali-fe1pd 4 місяці тому

    बिना आमा को छोराछोरी टृरा जस्तै हुन्छ केही बिग्रेको छैन संगै बस्दा हुन्छ घमण्ड नगरा भाइ अर्को बिहे गरेनी गतिलो त काहा पाईन्छ र उस्तै परे सबै पोको परेरा हिन्नी पाईन्छ

  • @sitarana524
    @sitarana524 4 місяці тому +1

    यो भाईले ठिक् गर्यो छोरा छोरी को माया भ्ए छोडेर अरु संग लाग्छ ।

  • @user-jm3rv9jf9l
    @user-jm3rv9jf9l 4 місяці тому +2

    यो आइमाइ लाई अर्काको माल मिठो लाग्ने केटी १ नम्बरको भालु हो यस् मा कुनै सङ्क्क छैन।अर्को कि बुदो को सानो थियो र दोज पुगेना र अर्को को माल ले चित बुझाएको हो।तर अर्को केटा को पनि जिन्दगी तर राम्रो देखिन

  • @user-vt8cg2io8i
    @user-vt8cg2io8i 4 місяці тому

    सुखमा राखेको नतिजा योइ हो

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q 4 місяці тому

    Vai naaniharulai schoolma boarders garnu, sab thik hunxa..

  • @68c52Janga
    @68c52Janga 3 місяці тому

    केरा खाने मन्छे ले केरै खान खोज्छ नराखे हुन्छ

  • @user-js6bb8bk1g
    @user-js6bb8bk1g 4 місяці тому +1

    राख्ने कामै छैन।उ अरू संगै रमाउन चाहान्छ।भने।किन राख्ने ।

  • @GopalKaliraj
    @GopalKaliraj 2 місяці тому

    यस्तो रन्डि भालु लाई न सुईँकार भाई फेरि पनि धोका दिन सक्छे अर्को पाइन्छ

  • @bhimmanandhar4492
    @bhimmanandhar4492 4 місяці тому

    Devendra vai yo kt lai biha garnu tyo ramro hunxa

  • @RUJIAL_SHR_2043
    @RUJIAL_SHR_2043 4 місяці тому

    माईतीबाट ॠण झिकी-झिकी,बुडो बिदेश पठाएर ,यता नाठोसंग रैमठ पो रै छे ,यो कान्छी । ऐले आएर दिदी र बहिनीको ॠण देखाएर चोखिन खोछ्दै छे ।

  • @user-tf8zb7dc4h
    @user-tf8zb7dc4h 4 місяці тому

    अब चाहे जे सुकै भए पनि मिलेकै राम्रो किन भने बच्चा को लागी भए पनि मिलेकै राम्रो होला

  • @kamalmanandhar9564
    @kamalmanandhar9564 Місяць тому

    वाइ यात पत्रु,

  • @amritatamang6831
    @amritatamang6831 4 місяці тому

    I am from sikkim

  • @wizzbrown.1999
    @wizzbrown.1999 4 місяці тому

    पैसा नतिर्ने सोच बनाएर बूढीलाई पोइला जा भनेको रैछ

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q 4 місяці тому

    Khatam keti hoo..

  • @Maheshindra426
    @Maheshindra426 4 місяці тому

    सेतो पुति का दिन्छे जाठी अरुलाई दिएको पुति 😁😁😁😁😁जेठो को तुरि बाजै भयो😀😀😀

  • @magarkanchha9509
    @magarkanchha9509 4 місяці тому

    हेर बुढी भात खाने मुखले त भात खान्छ भात नखाने मुखले के खान्छ औसि पुर्णिामा जोगाउनु अरु बेला ठोकाउनु भन्थे रे पहिला का बिदेश गको बुढाले यस्तै भको छ आज काल्😂😂😂😂😂

  • @user-tm5yr5wu8i
    @user-tm5yr5wu8i 4 місяці тому

    यो जाथो नि खतम हो रछ कुरा बुझ्दा

  • @qatarshaniya3590
    @qatarshaniya3590 3 місяці тому

    मर्द को छाेरा ले बुढी ले खाकाे खाेज्दैन दुनिया खेत घरेडी बेचेर खाकाे छैन भने चुपाे लागेर जान दिनु बरु बाटाे खर्च दीएर पठाइ दीनु मेराे बुढी ले एसाे गरेकाे भा चुपाे लागेर डिभाेस पेपर मा साइन गराएर 1लाख दाइजाे दिएर पठाइ दिन्थे जाबो 20 हजार बुढी ले खाकाे खाेजछ

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q 4 місяці тому

    Didi bahini kasaiko paisa tirna pardaina tyo paisako bevaar milaune tehi bahiniko kaam ho..

  • @gangathapa7573
    @gangathapa7573 3 місяці тому

    Good dear friend

  • @user-xo8dk3ob6h
    @user-xo8dk3ob6h Місяць тому

    अर्को, सङ्ग गइसके, पछी,पैलहा,को,ले,के,रारवने, कस्तो, पत्रकार हो,

  • @bimaladevibaskota8132
    @bimaladevibaskota8132 4 місяці тому

    यो बैनिलाई ती छोराको आँसु ले कई ले सुखपाउदिन

  • @user-uj7zp6zm5y
    @user-uj7zp6zm5y Місяць тому

    आईमाई को भाडो धेरै चिलाएको रहेछ 😃

  • @user-jy3bk5tw9z
    @user-jy3bk5tw9z 4 місяці тому

    Oho yo sab herera ta one jindagi dont fikri single Lai thikh xa hait

  • @trishnarai4992
    @trishnarai4992 4 місяці тому +1

    Xi kati hasnu hw😂

  • @sabinsabin8464
    @sabinsabin8464 4 місяці тому

    यो मुजी बिरु लिम्बू बोल्नै जान्दैन किन बोम समाएर हिड्छ? ठुला कुरा तिमीहरु दुबैले नगर छोराहरुलाई टुहुरो नबनाउ।छोराहरुलाई आमा बिनाको टुहुरो बनायौ भने पाप लाग्छ।अर्को कुरा भाइ तैले नाबालिका बिहे गरेको रहेछस राख्दिन भन्दा उल्टै जेल बस्नु पर्ला।अर्को बिहे गर्दा पनि कन्य पाउदैनौ अरुले छोडेको केटी बिहे गर्नु भन्दा गल्ती स्विकार गरे पछि आफ्नै बुढि सिहारेर छोराहरुको भबिष्य बनाउ।

  • @krishnashrestha-nz4mg
    @krishnashrestha-nz4mg 4 місяці тому

    रिन लगे पछि के सम्बन्ध ले तिर्ने रे यो केटा पनि खासै इमान्दार हैन नाठे कुरा गर्छ जस्ले जे भने पनि हाहाहाहाहाहा

  • @user-no8so7tj9h
    @user-no8so7tj9h 3 місяці тому

    किन गयको होचेली बुडाेत जिउ डाल रुप सबै दामी मिलेको छत

  • @jeevankhatri8425
    @jeevankhatri8425 4 місяці тому

    कठै बरा यो महिलाको धेरै चिलायछ।

  • @user-hx8ov1ir2n
    @user-hx8ov1ir2n 4 місяці тому

    यो जाठा देवेन्द्र लिम्बुको चाहिँ के अरुको बुढाबुढीको झगडा मात्रै कहाँ हुन्छ के हुन्छ भन्दाई खोज्दै हिँड्छ कि के जहिले पनि यस्तो मात्रै देखाउँछ

  • @Tangsang_1
    @Tangsang_1 4 місяці тому

    दयाहाङ राइको फ्यानको बुढी चै भेटियो कि भेटियेन?

  • @chhetriKrishnamahara
    @chhetriKrishnamahara Місяць тому

    Hoina yo mmediya ma yo vanda aru kehi aaudaina hait

  • @user-wi1bv7bo3g
    @user-wi1bv7bo3g 4 місяці тому

    Xi aaru sanga gako lai kasri rakhanu ho yesri rakhera ra ho dherai aamai haru poila jane budole rakhxa je garera henene vanera bigrine xixixi

  • @shatrudhansunam9507
    @shatrudhansunam9507 4 місяці тому

    J ta vayo vayo lagnus sir babu naniko vabisay hernus manchy bata galtiii huncha bityka kura haru vuldinus hajur babu naniko future hernu holaaa

  • @dipendrarai571
    @dipendrarai571 4 місяці тому

    Bichari amako chai mayalagyo😢

  • @Shailendra-oe5yo
    @Shailendra-oe5yo Місяць тому

    Good.Sathi.Nasamalnu.Arulay.mukh.halisake.xa.

  • @jitenkambanglimbu977
    @jitenkambanglimbu977 4 місяці тому

    Patrakar mitra le vanna khojeko k afanata bata poisa lida tamsuk lekhera linxan ta manabta tako hisab le deko hunxa

  • @SYU213
    @SYU213 4 місяці тому

    Aafai rakhe bhai halyo nee Mike samaune le

  • @deven8117
    @deven8117 4 місяці тому

    Keta pani phataaha jasto x hai keti le maita bata paisa liera bidesh pathaako raix tyo pani kura gambir x

  • @bishnupunpun1170
    @bishnupunpun1170 4 місяці тому

    यो पत्रकार के खालको हो यस्को सोध्ने तरिका छैन यस्को बोल्ने तरिका पनि छैन

  • @khandkhiman316
    @khandkhiman316 4 місяці тому

    debendra sir aja samma tapai ko harek video herxu tara tapai ko video aafai pani hernus tara tapai le pani ek tarfi saport garnu hunx ahile pani tapai keta ko saport maix tyo bidesh gako paisha tyo keta lai thaha huda hudai pani tapai lai sabut ko jaruli paryo ani hernu parda teha keta ko dherei galtix tyo keta kam lagne wala xina mero bichar ma keti lai pani lastai tachar diyex ali ramro sanga dubai tarfi ko kura ramro sanga bhujnu ali ramro sanga record garaunu hjr le ali majak garnu hunx debendra sir

  • @SYU213
    @SYU213 4 місяці тому

    Ke jaberjastee hau yo msnchhe ko Mike Samaune le

  • @ngimtembasherpa1950
    @ngimtembasherpa1950 4 місяці тому

    Hundaina rakhnu baru Afno afno bato lagnu ramro

  • @user-zb3qk1ft8m
    @user-zb3qk1ft8m 4 місяці тому

    यो पत्रकार हाेकि वकिल हो

  • @gurungkarnamaya9522
    @gurungkarnamaya9522 4 місяці тому

    Yo keta pani yek kohoro raixa

  • @gangathapa7496
    @gangathapa7496 4 місяці тому

    अाफु त कतिसितहिनेको होला केको हिसाबहो र कति नै कमायझै अाफुगयको रिनत तिर्नै रैछ

  • @HandSome-nk1gi
    @HandSome-nk1gi 4 місяці тому

    आइमाई गाइमाई

  • @ritarana4249
    @ritarana4249 15 днів тому

    Kasto naramro .Buda bichara mahanat karde videsh ma.Budile afno Ghar bigarne kasto soch ho.

  • @deven8117
    @deven8117 4 місяці тому

    Pahila gai sakeko manxe narakhnu hola bani pheri sakeko hunx pheri jaanxa

  • @Delje960
    @Delje960 4 місяці тому +1

    रिन गरेर बिदेश गएको त यो भाईले तिर्नु पर्छ.

  • @nialiam2946
    @nialiam2946 4 місяці тому

    1 MAITI GHARMAA 2 JANAA JUWAI LEI DINE BHAIN PABI CHELI LE YO CHELI MAHAAN CHELI RAI XIN GAATHEHO BACHAA KI AAMA JAI PABI 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😂🤣🔔🔔🤣

  • @user-hj4nh4ps8j
    @user-hj4nh4ps8j 4 місяці тому

    Hahaha maja aayo kt

  • @user-fy9vh2ly3u
    @user-fy9vh2ly3u 4 місяці тому

    Purti xeti vyo aabba k ko xeti purdi tw bai 😂😂😂😂

  • @RajuRai-vf5iu
    @RajuRai-vf5iu 4 місяці тому

    Jane le ma jadina ani lane le pani ma ladina vani sakiyo ta k kere kete gari rakhe ko ...

  • @tararayee-hf6hn
    @tararayee-hf6hn 4 місяці тому

    कस्तो पागल रहेछ यो प्रस्न गर्ने लिम्बू 😂😂😂😂😂😂😂😂😂

  • @narayanrai2181
    @narayanrai2181 4 місяці тому

    Swikarnuta kasari swikarxa bichara

  • @kalpanarai1827
    @kalpanarai1827 4 місяці тому

    Yo Debendra yutuppe.goktele chai usko budi arkaale lagyo vne afai farkayera rakhx hola.arulai jabarjati milaunu khojx.arkaale lageko budi.

  • @pradiprai619
    @pradiprai619 4 місяці тому

    Aimai Lai Ghochai. Na pugeko ho tyo lane keto le ramre re pale sakyo. Aba. Chuteko. Ramro ho
    Karkap le banayako sambandha tekau. Hudina

  • @naujitrai6417
    @naujitrai6417 4 місяці тому

    अरे बाबा अरुसित गाको बुडि लाई कसरि राख्ने हो के

  • @LakdolmaTamang
    @LakdolmaTamang 4 місяці тому

    😢😢😢😢😢😢😢😢😢

  • @mustanggurung1083
    @mustanggurung1083 3 місяці тому

    Kasto mujii jasto patrukar haru raixa yo keti le aba kasari tirxaa pisaa bichara teti saro nauchal mujii patrukar haru👊👊👊

  • @manuyakkhaa2058
    @manuyakkhaa2058 4 місяці тому +1

    ये भगवान के सारो चिलको करङ

  • @phunarmgelsherpa8795
    @phunarmgelsherpa8795 4 місяці тому

    yo debendra ly ni handeu na😂😂

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 4 місяці тому

    Esari gharbar kina bigarnu hunxa didi bahini haru .hernu Ghar pariwar vanera bidesh kamgarna janxan purush haru billibatha banaera hedneho?

  • @santoshkc7971
    @santoshkc7971 4 місяці тому

    Freeman ko vanai thik x

  • @user-kv8zo9wo5z
    @user-kv8zo9wo5z 12 днів тому

    Nakh ma sigan nikaleko ho ki kya ho keta le 😆😆😊