बाख्राको लागि हामिले यसरी हुर्काएका छौ Breeder हरु

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • यो भिडियोमा मैले बाख्रा पाल्ने किसानहरूको लागि विशेषगरी कसरी बाह बोकाहरु हुर्काउने कसरी उनीहरुको लागि दानाको व्यवस्थापन गर्ने र उनीहरुलाई सरसफाईमा कसरी ध्यान दिने भनेर यसको बारेमा जानकारी दिएको छु।
    विशेषगरी बाख्राका भिडरहरू धेरैजसो एकदमै कमजोर हुने गर्ने गर्छन् र यिनीहरूको हेरचाह हामीले सानैदेखि गर्नुपर्ने हुन्छ। मैले यो भिडियोमा हजुरहरूलाई त्यही कुरा देखाउन खोजेको छु जुन बाख्राका बोकाहरुलाई कसरी हेरचाह गरिन्छ भन्ने कुरा।

КОМЕНТАРІ • 5