सबैमा नमस्कार 🙏यो भिडियो बनाउदा निकै समय लागेको छ,जुन रास्ट्रप्रेमी संग मेल खान गयको छ यदि हामी साच्चैका नेपाली हौ भने यो भिडियो माथिल्लो निकाय सम्म पुराइदिनुस जस्ले चै हाम्रो Greater Nepal को नक्सा जारी गर्नुभयको छ। 🙏 (teamtriple)परिवार हजुरहरुमा आभार व्यक्त गर्न चाहन्छौं ❤️❤️
Team tripple 4 को परिवारलाई जिन्दाबाद छ मेरो तर्फ बाट। यो vedio ले हाम्रा पुर्खा वीर गोर्खाली को याद दिलाउछ। जस्ले हाम्रो देश बचायका थिए । यो team लाई धन्यबाद छ यस्तो vedio बनायको मा।अझै यस्तो राम्रो vedio बनाउदै गर्नुहोला ।❤❤❤❤❤❤❤❤❤❤❤❤
वा मनै छोयो ❤️❤️क्या दामि कन्टेन अनि ओभरल सबै बबाल लाग्यो ब्रोहरु 👍️👍️हाम्रो देशको मान सान कहिले नि झुकेको छैन र झुक्ने पनि छैन जब सम्म रातो चन्दर र सुर्य रहन्छ 🇳🇵🇳🇵good job and respect all of you brothers 🙏🙏iam big fan
केही दिन अगाड़ी मात्र लेखेको त बालेनजी गरेर पो देखानऊनु भएछ यो अदम्ब साहसको लागी मेरो सलुट् छ एवं तन मन बचनले सम्पूर्ण सहयोग हजुर प्रति छ यदि राज्यले यो नक्साको लागी सिमानामा सुरक्षाकर्मी तैनाथ गर्छभने म पनी यो सारा जीवन अर्पण गर्छु बिना पारिश्रमिक जय ग्रेटर नेपाल आमा जय मेरो देश
यो भिडीयो हेरेर लास्टमा आर मत मेरो देस को माटो सम्झेर आँखामा आँसू झरेको पतै भएन रईछ एक्दम योभियो ऊत्कीस्त छ र योभिडीले पकैनि राम्रो सन्देस फाल्छ हो यश टीम का भाई हरूलै एक्मूस्ट धन्यबात छ🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
ईन्डियामा भएको नेपाली सेना अनि नेपाली जनता फिर्ता गरोस नेपाल सरकारले आति हेप्दैछ त्यो ईन्डियाले हमिलाइ गोर्खालीको दाम देखौनुपर्छ अबा हाम्रो पुर्खाहरुले रगत बगएरा बनएको भुमि हामी सच्चा नेपाली ले कहिँले बिर्सने छैना हाम्रो ग्रेटार नेपाल को भुमि अनि नक्सा पास हुनुपर्छ अबा
अति नै मार्मिक, सत्यतामा आधारित छोटो मीठो कथा युक्त युटुब् सिनेमाका निमित्त कथाकार, लेखक, निर्देशन, निर्देशक अनि सम्पुर्ण कलाकार हरुमा नमस्कार का साथै हार्दिक धन्यवाद!
Ramro progress hudai xa teamtriple 444 ❤ Yesari nai progress bhako dekhna pam aaunuh din Sound quality and act and camera angle haru bbl xa keep it up And keep entertain us ❤
Dammi xa yo video yo video purai varat ma failina porxa Ani sabaile dekhna porxa jay gorkha jay nepal.....and I love my country and I proud I am nepali...❤❤❤jay nepal 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो भिडियो हेरे पछि महा कसम सीमा मिच्ने भारतीय बेलायतको गुलामहरुलाई च्याट च्याट काट्न हिम्मत आयो। ग्रेटर नेपाल सम्भव छ तर सजिलो भने छैन सबै नेता देखि जनतासम्म एक जुट हुन जरुरी छ। जय मातृ भूमि। जय नेपाल आमा।🤔🙏❤️👍🇳🇵
One video different knowledge Reality of Nepal let's change ourself😢❤lots of love team 444 lots of love let's change ourself and let's us make greater Nepal together.
सबैमा नमस्कार 🙏यो भिडियो बनाउदा निकै समय लागेको छ,जुन रास्ट्रप्रेमी संग मेल खान गयको छ
यदि हामी साच्चैका नेपाली हौ भने यो भिडियो माथिल्लो निकाय सम्म पुराइदिनुस जस्ले चै हाम्रो Greater Nepal को नक्सा जारी गर्नुभयको छ। 🙏
(teamtriple)परिवार हजुरहरुमा आभार व्यक्त गर्न चाहन्छौं ❤️❤️
Sure support garam hai sbaile
nice
Kada❤❤
म पनि धेरै मिहिनेत गरेर vlog banaunu तर कसैले हेदैनन् 😅😅😅
Don’t worry brothers yo video lai maathi puraow nay kaam haamro ho🌈🌷🌺🎁🥰😇
आखाबाट आँसु झर्यो 😥😥
हाम्रो देशको गति देख्दा ।।
जय नेपाल् 🇳🇵🇳🇵🇳🇵
जय गोर्खाली 💪💪👊👊
यथार्थ कुरो प्रदर्शनी, राष्ट्रप्रतिको भक्ति देखाउनु भएकोमा कलाकार टिमलाई धेरैधेरै धन्यवाद !! ❤❤❤❤
यो video ले नेपाली लाई एउटा नया उर्जा मिल्ने छ जय नेपाल जय गोर्खा🇳🇵💝
Yesto gu josto video banera timro bhumi fitra hudaina
❤अहिले सम्मको उत्कृष्ट भिडियो जय नेपाल अामा जय मातृभुमी
Huge respect this all guy Proud to be a real hero a real man a real gorkhali ❤️❤️❤️ love u all guys ❤ Rest in peace India and shine our nepal ❤❤❤❤
🤣🤣🤣🤣🤣😅😅😅 यार यो भिडियोको कन्सेप्ट दाम्मी छ यार बोबाला लाग्यो मलाई त । लु बधाई छ यो भिडियो बनाउने सबै टीम लाई good job keep it up
भिडियोको क्वालिटीमा अलिकति कमि भएपनि सारा नेपालीलाई सन्देश दिने र राष्ट्रियता झल्काउने भिडियो बनेको रहेछ । धन्यबाद छ हजुरहरु प्रति ❤❤
Team tripple 4 को परिवारलाई जिन्दाबाद छ मेरो तर्फ बाट। यो vedio ले हाम्रा पुर्खा वीर गोर्खाली को याद दिलाउछ। जस्ले हाम्रो देश बचायका थिए । यो team लाई धन्यबाद छ यस्तो vedio बनायको मा।अझै यस्तो राम्रो vedio बनाउदै गर्नुहोला ।❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो भिडियो ।जय ग्रेटर नेपाल जय गोर्खाली।
Jay akhand bharat 🇮🇳
वा मनै छोयो ❤️❤️क्या दामि कन्टेन अनि ओभरल सबै बबाल लाग्यो ब्रोहरु 👍️👍️हाम्रो देशको मान सान कहिले नि झुकेको छैन र झुक्ने पनि छैन जब सम्म रातो चन्दर र सुर्य रहन्छ 🇳🇵🇳🇵good job and respect all of you brothers 🙏🙏iam big fan
सारै रमाइलो अनि डूख लाग्ने कमेडी पनि त्यस्तै राम्रो अनि देश भक्तीमा पनि त्यस्तै राम्रो👍👍😇😇😇🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अहिले सम्मकै सुपर भिडियो सफलताको शुभकामना
जय नेपाल्🇳🇵
Omg याे हाेनि बिर गाेर्खाली😊तरिका याे move बनाउनेलाइ साेलुट छ मेराे जय नेपाल 😊
Huge respect to all team
The last part made me proud
Jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤
अत्यन्तै राम्रो राष्ट्र प्रेमि भाबमा समर्पित भिडियो सबैलाई धेरै धेरै धन्यवाद सबै।युवामा यस्तै देशभक्ति हुन जरुरी छ।😊
Congratulations guys triple 4 . Keep going☺️
Last scene goosebumps makes me salute you, our gurkas as well as our national flag🫡🫡🫡
अन्तिम सिन अत्यन्तै दमदार
यो १३मिनेट भिडियो ले चलचित्रमा भन्दा धेरै नै सन्देश दिइएको छ। Keep it up @triple4👏👏👏
यो भिडियो हेरेर रुन मन लाग्यो 😢। जय वीर गोर्खाली ❤
खुशी लग्यो यो भिडियो हेरेर मन नै भरियर आयो
गर्व लाग्छ नेपाली भएको मा 💪💪💪
I LOVE NEPAL ❤️❤️❤️❤️Thanks all trippel444 family...❤❤❤❤
केही दिन अगाड़ी मात्र लेखेको त बालेनजी गरेर पो देखानऊनु भएछ यो अदम्ब साहसको लागी मेरो सलुट् छ एवं तन मन बचनले सम्पूर्ण सहयोग हजुर प्रति छ यदि राज्यले यो नक्साको लागी सिमानामा सुरक्षाकर्मी तैनाथ गर्छभने म पनी यो सारा जीवन अर्पण गर्छु बिना पारिश्रमिक जय ग्रेटर नेपाल आमा जय मेरो देश
यो भिडीयो हेरेर लास्टमा आर मत मेरो देस को माटो सम्झेर आँखामा आँसू झरेको पतै भएन रईछ एक्दम योभियो ऊत्कीस्त छ र योभिडीले पकैनि राम्रो सन्देस फाल्छ हो यश टीम का भाई हरूलै एक्मूस्ट धन्यबात छ🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
ईन्डियामा भएको नेपाली सेना अनि नेपाली जनता फिर्ता गरोस नेपाल सरकारले आति हेप्दैछ त्यो ईन्डियाले हमिलाइ गोर्खालीको दाम देखौनुपर्छ अबा हाम्रो पुर्खाहरुले रगत बगएरा बनएको भुमि हामी सच्चा नेपाली ले कहिँले बिर्सने छैना हाम्रो ग्रेटार नेपाल को भुमि अनि नक्सा पास हुनुपर्छ अबा
Hame bhi apna akhand bharat ki jameen wapas chayie ❤
La damie creation bhailog❤
सलाम छ सम्पुर्ण कलाकार हरुलाइ जय नेपाल जय स्वाभिमान ❤❤❤
साचै नै यो video हेरेरत मेरो आखा बाट आसु आयो ❤❤ जय देश जय नेपाल
सारै राम्रो लाग्यो Congratulations all unit lai
अति नै मार्मिक, सत्यतामा आधारित छोटो मीठो कथा युक्त युटुब् सिनेमाका निमित्त कथाकार, लेखक, निर्देशन, निर्देशक अनि सम्पुर्ण कलाकार हरुमा नमस्कार का साथै हार्दिक धन्यवाद!
Proud of you 🎉❤
Special Thanks all team members 🎉❤❤❤ Good Future 🎉
तपाइको यो वीडियो हेर्दा मेरो छाती अजै दुग्नो भो
मलाई गर्व छ की म नेपाली हो
जय नेपाल 🇳🇵🇳🇵🙏🙏🙏
अब केटाहो सबैले खुकारी तयार पारेर रख इंडिया सँग वार गर्नु पर्छ जय वीर गोर्खाली🇳🇵
First come to Garhwal and Kumaon we mountain warriors are here ok ❤😂
धेरै राम्रो छ भिडियो देश प्रेमी र कमेडी छ बधाई छ भाईहरुलाई🎉
Heart touching video 😢😢❤Jai Nepal 🇳🇵🥰 Jai Ghorkhali Proud to be Nepal 🇳🇵🥰❤❤❤❤
सारै निको छ ।
🇳🇵🇳🇵♥️♥️🇳🇵
कमेडी सिन हुदाहुदै पनि अन्तिमकाे दृश्यमा आँसु थाम्न सकिन यार😥😥😥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल from india
Mero nii😢😢
एकदमै राम्रो performance । देशको लागि बलिदान दिने दिन आइसकेको छ ।
राम्रो देश भक्तिको र बिरताको गाथा जय नेपाल
Last part bbl xa
Jaye nepal 🇳🇵jaye gurkha ⚔️
पहिलो र अन्तिमको clip ले अत्यन्तै मन छोयो😢..जय नेपाली 🇳🇵
जय गोर्खाली ⚔️✊
धन्यवाद छ भाइ हरु यो उमेर मा कला उत्कृष्ट छ र कला लाइ सम्मान छ र यो पीडीलाइ केही देसभक्ती कुरा पनी सीकायको छ अझै अघी बढ्नु सुभकामना छ
Ramro progress hudai xa teamtriple 444 ❤ Yesari nai progress bhako dekhna pam aaunuh din
Sound quality and act and camera angle haru bbl xa keep it up
And keep entertain us ❤
धेरै राम्रो छ भिडियो
मलाई त् दामी लग्यो साथीहरु
proud to be nepali ani this acting and fact perform 🇳🇵🇳🇵
Dammi xa yo video yo video purai varat ma failina porxa Ani sabaile dekhna porxa jay gorkha jay nepal.....and I love my country and I proud I am nepali...❤❤❤jay nepal 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सफल्ताको अग्रिम शुभकामना💘❤सबै team लाइ
ending comedy 😂dherai raamro laagyo always fire team tripple ❣️
Huge respect to all team
Jaya nepal🇳🇵🇳🇵🇳🇵❤
Wa wa video hos ta desh kolagi yastai video herna paiyos desh ko nimti jay desh jay naresh jay nepal 🇳🇵
kati ramro ❤video ❤❤
jaya Nepal 🇳🇵🇳🇵
धेरै राम्रो जये नेपाल 🇳🇵🇳🇵
proud to be nepali 🇳🇵❤
एकदम राम्रो
यस्तै भिडियो हेर्न पाम
Huge respect to all team triple 444 congratulations🎉🥳🥳 and best of luck ❤jay Nepal 🇳🇵🇳🇵🇳🇵😢❤
Aati ramro prastuti man chooyo man daro vayo 🎉❤❤❤❤ jaya gorakhali
Huge respect to all team 💪 proud of you guys. 🌹❣️❤️🌹🙏🏽
𝐺𝑜𝑜𝑑 𝑀𝑜𝑟𝑛𝑖𝑛𝑔 𝑒𝑣𝑒𝑟𝑦𝑜𝑛𝑒.
यो छोटो काहानिले मन छोयो।
हेर्दै जादा लास्टमा हासो लाग्यो किन होला comment please.
जय नेपाल🇳🇵
khutta sarxa ek damno ley 🤣
I love Nepal 🇳🇵 Proud to be Nepali jay Nepal 🇳🇵 jay Grokha
Yo video dami lagyo yar paxi paxi yestoi hunxa india ra nepal
A round of applause for this creativity, you all worked so well with Fun, inspiration and upliftment.....
यो भिडियो हेरे पछि महा कसम सीमा मिच्ने भारतीय बेलायतको गुलामहरुलाई च्याट च्याट काट्न हिम्मत आयो। ग्रेटर नेपाल सम्भव छ तर सजिलो भने छैन सबै नेता देखि जनतासम्म एक जुट हुन जरुरी छ। जय मातृ भूमि। जय नेपाल आमा।🤔🙏❤️👍🇳🇵
Proud of you all team triple brother...salute for you...🙏🙏🙏🙏🌍❤️ Jay nepal
Ek dame ramro video dai haru all the best astai videos banau nu hola Jay Nepal,❤❤
Huge Respect 🙏
proud to Nepali ❤
jaya nepal❤❤❤❤
फिल्म भन्दा कम छैन सारै मन पर्यो म हाल मलेसियाबाट जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Proud of you keep going ❤❤
जय नेपाल ❤
Sahiii hooo baball xa videoo aba reall life ma yeasrii ready hunu parne din haruu aaudaii xa sab neplai 1 jut hunu parxaa
The last part gave goosebumps..... Great work 👏❤ Jay Nepal
🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
मन देखि नै मन पर्याे याे भिडियाे सलाम छ सबै याेद्दालाई🙏🇳🇵❤️😭
Jay Shree Ram 🙏
Jay bajrangabali🙏
Jay nepal 🇳🇵❤
Best of the best video 📸❤❤❤jai gorkhali ⚔️⛳🇳🇵🇳🇵🇳🇵
Proud of you guys keep it up jay veer gorkhali jay nepal🇳🇵🇳🇵🇳🇵
lau ekdam sahi lagyo malai ..con🎉🎉🎉 all team
Jai Nepal 👌👌
wow wow अत्यन्तै राम्रो देश प्रेम आफ्नो माटो को यसरी रक्षा गरौं जय नेपाल
जय वीर गाेर्खाली🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤🎉
surumatw comedy lagyo hai antimma emotional banaidiyo yar jay nepal 🇳🇵🇳🇵
Nice guys Team triple
Very emotional video 😢😢😢
Waw Lastai Man Cheyo Hjr haru ko yo video herera Ra Dherai Khusii pani lagyo Jay Nepal ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Ending was next level❤❤❤
Last ma Nepal ko jhanda laii salute hanera, dhaleko chaii babbal hoo❤❤❤
😮never expected,
Concept mannai parcha..❤
All the best for your further journey 🙏
lAAST man chhoyo yrrr❤❤❤❤❤
Inspirational video 💫❤jay Nepal jay gorkha 🖤🥀🌍
Salute to 444 for this inspirational video
Last one is awesome ❤❤❤❤.
Salute to all team in this video jay desh jay nepal 👏✊✊🇳🇵🇳🇵
1000 top salami x,lakh Salote x yo good video vanako ma👌❤️❤️🙏🇳🇵🇳🇵🇳🇵👍️👍️✊✊.
Huge respect to all team
Last part is really emotional part
Wow supper sanchai vanu Prada hamro desh Nepal haru ko Karand le nai ye vako ho
One video different knowledge Reality of Nepal let's change ourself😢❤lots of love team 444 lots of love let's change ourself and let's us make greater Nepal together.
Outstanding performance dxt. ❤🥰🎈❤️🔥🔥🔥 jay nepal 🥰🇳🇵
Proud to be Nepali
Jay Nepal 🇳🇵💪
Jayy nepal🇳🇵🇳🇵proud of this team🙏🙏for this make conceptable video for country😘😘⚔️🇳🇵
Keep up good work 🤗❣️
Sahi video x ❤❤❤ best performance all of you
Babal xa video be proud to be a nepali🇳🇵🇳🇵🇳🇵🇳🇵
Heart touch viedo ❤❤
Jay greater Nepal🇳🇵🇳🇵💫✨
Jaya Jaya Jaya Nepal
Dami lagyo ❣️❣️ video dherai heryo first choti comments grdai xu keep it up ❤
I GOT GOOSEBUMPS AFTER SEEING THIS VIDEO❤
Jaya Nepal
Yasari nai aba Banke ma Sudhar aaunu paryo 💖
Keep it up 💯😃