गुरू यि गुणहरू सानै देखि थिये तर आजकल पर्बल रूपमा छन यो दुनिया मनै पर्दैन कतिले त यस्तो धन धान्य भयेर पनि के को बैराग्य भनि सके कतिले पागल खान नजाने की भने तर यो सब व्र्थ लाग्छ ,,,कति बेला एकान्तमा टोलाएर रोइरज्हन्छु,कुन्नि अलि मन लाई भौतिकतातिर लगाउने औशधि पाऐ हुन्थो,,,,,,,जो सोच्यो जो बोल्यो अचानक त्यो घटना घटेरै छोडछ चाहे त्यो रार्मो होस चाहे नराम्रो ,,,
Ma atyadhik khusi vaye guru Ji hjur ko yo video here RW ...Eni sbaii Kura haru ma bhitra xan vanne malae aavash vayo 😌😌😌 dherai dherai dhanyabaad hjur Lae
मन्दिर र मन्दिर भित्रकाे भगवान त मैले देखे छैन गुर हजुर। तेति सारै सुकै दिन मन नलाग्ने स्वभाव त मेराे पहिला देखिनै थिएन। र सपनामा संकेत पाउने मानिस हरु मद्धेकै एक मान्छे त म पनि परे तर गुरुजि भुत भबिस्य भने खासै मैले बुज्दिन । बाँकि गुरुकाे अरु भनाई हरु भने मैले महसुस गरे अनुसार मेराे भावना संग पनि मेल खाएकाे छ है गुरुजि। तर ईस्वर अाराधाना भक्ति भजन कृतन अारातिकाे मामिलामा भने, मन छुने खाल्काे भगवानकाे कुनैपनि भजन अाराति हरुले मेराे भावना लाई ईश्वर प्रति लिन बनाउँछ।
thankyou guru auta kura maile mandir vitra ko bagwan lai dekhachu ani maile boleko praya sabai kura haru mileko cha jun kura huna lageko cha tyo malai agadi nai thaha huncha guru auta katai ghatana hunalageko cha vane malai sapana maa dincha kin hola hai mero buda le pani malai vannu huncha timle j bole pani sabai pugerai chodcha vanera j pani nabolihala vannu huncha kin yasto vako malai guru.
गुरु नमस्कार राधे राधे हजुरको जय होस् गुरु हजूरको बाडी सदादीन सुनीरहन मनलाग्छ सूनीरहेको छू गुरु हजुरले भनेका कुरा मेरो भोगाइ कता कता हो कि झै लाग्छ गुरु नराम्रो भोगाइ त कता कता बाट तेसै बिनाकारण आई लाग्छ गुरु सबैको नजरमा मधेरै नराम्रो छू गुरु जता पनि राम्रो गर्छु भनेर अघि बढ्छु दोस मात्र आई लाग्छ गुरु धेरै सचेर चाडै उठ्छू पुजा पाठ ब्रत गर्छू र पनी मेरो भोगाइ गुरु
ईश्वर अाफै लड्न जाना पर्दैन, अपराधले सिमा नाघेकाे जगामा गएर ईस्वरले ठाेक्दे मात्र भन्दिन पर्छ, जस्तै ईस्वरले पुटिनकाे कानामा गएर ठाेक्दे मात्र भन्दिन मात्र पर्छ, अनि पुटिन जस्ता हरु धेरै निस्किन्छन यश पृथिबिमा। ईस्वरकाे चाहाना बिन याे सन्सारमा एउटा पात पनि हल्लिने वाला छैन। याे गुरु हजुर काे कुरा 100% सहि र सत्य छ।
ईश्वर बिना यहाँ रुखको पात समेत हल्लिदैन, पाँच महिनाको बच्चा बलात्कृत हुनुमा पनि ईश्वरकै हात होला किन कि यहाँ ईश्वरको बिना केही हुदैन जे हुन्छ ईश्वरको अनुमतिमा हुन्छ
मैले धेरै जानेको छैन तर पनि हजुर्को जिग्यासा मिटाउन सक्छु कि ! हो इस्वरले मान्छेलाई वा सङ्सारका सबइ चिज लाई चलाउछ ! तर इस्वरले राम्रो र नराम्रो दुबै चिज सङ्सारका सबै चिज मा राखेको छ ! हामिले राम्रो गर्ने वा नराम्रो ! त्यो हामी सबै जिबात्मामा इस्वर्ले बिचार र बुध्धी पनि दिएको छ ! अब हामी बिचार र बुध्धी राम्रो ठाउमा प्रयोग गर्ने या नराम्रो मा ! रुखले पात हल्लाउने बुध्धी राख्दैन ! तर उस्ले हल्लाएको हुन्छ ! त्यो इस्वर्ले हल्लाएको नै हुन्छ ! मान्छेलाइ इस्वर्ले बुध्धी र बिचार दिएको हुनाले मान्छे ले ! आफै राम्रो सोछ बिचार राख्नु पर्दछ ! इस्वरिय नियम अनुसार जस्ले जे गर्छ त्यस्को फल अबस्य भोग्नु छ !डिलो चाडो जे भए पनि ! धन्नेबाद मित्र मलाइ यति लेख्ने मौका दिनु भयो!
राम,राम,छ,गुरूजि,एति,सत्य बचने,हो
गुरू यि गुणहरू सानै देखि थिये तर आजकल पर्बल रूपमा छन यो दुनिया मनै पर्दैन कतिले त यस्तो धन धान्य भयेर पनि के को बैराग्य भनि सके कतिले पागल खान नजाने की भने तर यो सब व्र्थ लाग्छ ,,,कति बेला एकान्तमा टोलाएर रोइरज्हन्छु,कुन्नि अलि मन लाई भौतिकतातिर लगाउने औशधि पाऐ हुन्थो,,,,,,,जो सोच्यो जो बोल्यो अचानक त्यो घटना घटेरै छोडछ चाहे त्यो रार्मो होस चाहे नराम्रो ,,,
राधे राधाकृष्ण गुरु नमस्कार 👪️🙏🙏कुबेत बाट साबित्रा तिवारी बहुति राम्रो हजुर
अग्यानिको मनलाई परिबर्तन गरिदिनु भयेकोमा गुरुलाई धन्नेछ।
गुरुबा मान्छे देख्दा भर्खरकै देखिनुहुन्छ
तर कस्ता राम्रा कुरा सहि सहि गर्नुहुन्छ
हजुर माहान हुनुहुन्छ
नमस्कार आदरणीय गुरुजी हजुरले भन्नु भाको कुरो कतै न कतै मलाई नी भएको जस्तो लाग्छ। धन्यवाद हजुरलाई राम्रो कुराहरु सुनाउनु भएको मा नमो नारायण गुरुजी
Very good guru ji
धेरै राम्रो शन्देसदिनुभयो गुरू नमस्कार छ हजुरलाई ।
खुसिको खवर हो गुरु बा
धनेवाद गुरुजि सबै सहि सहि कुरा गरनु हुनछ हजुर ले
धेरै राम्रो सुझब सल्लाहा दिनुभो गुरू नमस्कार
श्रीमद्भगवद्गीता मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् GTFA, Creation |
कुरो त ठिकै लाग्यो गुरू धन्यबाद
नमस्कार गुरू जी हजुरको सबै कुरा ले मन छोयो 🙏🙏🙏❤️हृदय छोयो
गुरु ग्यनको खानी प्रणाम् 🙏🙏
Ek dam sahi bat ho..Gurujii..🙏👏🙇 Pranamm..Gurijji..🙏
Ma atyadhik khusi vaye guru Ji hjur ko yo video here RW ...Eni sbaii Kura haru ma bhitra xan vanne malae aavash vayo 😌😌😌 dherai dherai dhanyabaad hjur Lae
Pranam guruji thankyou so much ati uttam badh
ई मध्य सबै ठिक छन् त्र क्षमा दया और गोप्यमाया जो कसैले माया था नपाऊने गरी जोगाऊन सक्नुनै असाधारण रूप हो हजुर दर्शन कर जोडी कोटी कोटी
Thank you guruji sahi sandes dinu vayo ali ali molaipani testai hunxa 🙏🙏💞
मन्दिर र मन्दिर भित्रकाे भगवान त मैले देखे छैन गुर हजुर।
तेति सारै सुकै दिन मन नलाग्ने स्वभाव त मेराे पहिला देखिनै थिएन।
र सपनामा संकेत पाउने मानिस हरु मद्धेकै एक मान्छे त म पनि परे तर गुरुजि भुत भबिस्य भने खासै मैले बुज्दिन ।
बाँकि गुरुकाे अरु भनाई हरु भने मैले महसुस गरे अनुसार मेराे भावना संग पनि मेल खाएकाे छ है गुरुजि।
तर ईस्वर अाराधाना भक्ति भजन कृतन अारातिकाे मामिलामा भने, मन छुने खाल्काे भगवानकाे कुनैपनि भजन अाराति हरुले मेराे भावना लाई ईश्वर प्रति लिन बनाउँछ।
Jay hos hajurko , katti ramro kura .
जय राम नारायण जय हरि हरि
namaskar🙏guru ji❤️aaj maile sachikai bhagwanlai dekhye sapanama😍god bless me🙏
Sarai dibya sundar gyan 🙏🙏🌹🌹🙏🙏
Sahi vannu vaya hjr guru hjrlai very very thank you🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Yesto ma mani hudaicha khushi lagyo hajur ko video dekhera ishwor kripa hudai raxa thank you my god so much for giving me all happiness this....
Thanku guru ji dherai khusi lageyo namaste
Thank you guru 🙏 feel blessed 😇
thankyou guru auta kura maile mandir vitra ko bagwan lai dekhachu ani maile boleko praya sabai kura haru mileko cha jun kura huna lageko cha tyo malai agadi nai thaha huncha guru auta katai ghatana hunalageko cha vane malai sapana maa dincha kin hola hai mero buda le pani malai vannu huncha timle j bole pani sabai pugerai chodcha vanera j pani nabolihala vannu huncha kin yasto vako malai guru.
रस युक्त माधुर्य सुधा अमृत राधेश्याम
Great knowledge thank you soo much
भगवान् त हुनुहुन्छ तर मान्छेले परमपिता परमात्मा शिवलाई चिनेकै छैनन् ।
Only God shiva baba Go back on video #AaRohimp
hai na hajur
yati tapai lay bagvan ko dyaan sadai garnu cha banay bagvan chan maw ma nai chan ban na beshiwas huncha hajur.
mahasus garnu hos
pranam gurudev hajurko asirbad sadhai malai Milos
सुर्य लाई जल त कंन्या दान दिएको ले मात्रै सुर्यलाई जल दिन हुन्छ अरुले जलफुल दिन हुदैन भनिन्छ यो कति सत्य कुरा हो गुरुजी जानकारी पाउन
गुरु नमस्कार राधे राधे हजुरको जय होस् गुरु हजूरको बाडी सदादीन सुनीरहन मनलाग्छ सूनीरहेको छू गुरु हजुरले भनेका कुरा मेरो भोगाइ कता कता हो कि झै लाग्छ गुरु नराम्रो भोगाइ त कता कता बाट तेसै बिनाकारण आई लाग्छ गुरु सबैको नजरमा मधेरै नराम्रो छू गुरु जता पनि राम्रो गर्छु भनेर अघि बढ्छु दोस मात्र आई लाग्छ गुरु धेरै सचेर चाडै उठ्छू पुजा पाठ ब्रत गर्छू र पनी मेरो भोगाइ गुरु
Indira gurung jai sri radhe radhe guruji🙏🙏🙏 dherai gyan ko kura haru bataunu bhayo tapai lai koti koti dhanyabad chha guruji👏👏👏💐
Jai Shree Ram jai shree Krishna guru 🙏🏼🙏🏼🌺🌼🌺🌼🌺🌼🌼🍎🍎🍎🍎🍎🍎🍎🍎🍎
Dhanyawad guru ji ati man chhoyo aananda aayo sunda
Jai Gurudev sacho marg dekhai dinu vayo 🙏🏻🙏🏻🙏🏻
👏👏👏👏👌💜
ईश्वर अाफै लड्न जाना पर्दैन, अपराधले सिमा नाघेकाे जगामा गएर ईस्वरले ठाेक्दे मात्र भन्दिन पर्छ, जस्तै ईस्वरले पुटिनकाे कानामा गएर ठाेक्दे मात्र भन्दिन मात्र पर्छ, अनि पुटिन जस्ता हरु धेरै निस्किन्छन यश पृथिबिमा।
ईस्वरकाे चाहाना बिन याे सन्सारमा एउटा पात पनि हल्लिने वाला छैन। याे गुरु हजुर काे कुरा 100% सहि र सत्य छ।
राधे राधे
Thank you.. Guruji 🌈
सत्य,कुरो,हो,गुरु
Dere ramro kura garnuhunx..gurug
Sarai aananda aayo guru ji ko kurale
Bhagwan sang yehi prarthna xa ki mo ishwar ko sewa paun🙏🏼🙏🏼
🙏🙏🙏🙏
Bilkul sahi kura guru ji🙏🙏🙏🙏❤❤
Dherai ramra Kura 👌👌👌
Thank 🙏 so much guru.
It make me to belive on the God favour to be the success in every path.
प्रणाम गुरु जि!!🤗🤗
Good advice thank you
Jay shree krishna...!
Hara Hara mahadev !! 🙌🤍
Ho guruji satya
Dherae ramro kura garnu vaako ma # dhanya ..baat= thank u .. / 🥰👍
जय गरुदेब 🙏🙏🙏
Dherai ramro xa guru hajur ❤❤❤namaskar guru
Dherei ramro Kura vnnu vyo guruji
Ho guruji thik bhannu bhayo
Thank you sir good sir Thank you sir 🙏🙏👍❤
धेरै राम्रा भनाइ गुरु
Thank you juri
Om Namaha Shiva guru jii
दामी गुरु
Thank you for the information 🙏🙏🙏🙏
Dherai ramri kura
Jaye hos guru ji❤❤🙏🙏🙏🙏🌷🌷
thank u guru ji
दर्शन गुरु हजुर नमस्ते।
namaskar guruji maline yasti hunx
dherai ramro
Hos guru ji bhane ko sabailai pugos
जस्ले यो भिडियो हेर्दैहुनुन्छ ऊहॅा पनि असाधारण नै हो 🙏
हाहाहाहाहाह
नारायण नारायण 🕉️🕉️🕉️🙏🙏🙏
Hajur ko mori mori dhan dhan lakhs lakhs dhnne iswariy sakti ko abhas graounu bhayo ko sanderbhma
Ekdam right guru ji 💐💐
👍️👍️👍️👍️👍️👍️
Radhe radhe gurugi
Koti koti cheren sparce guruji 🙏 from India 🙏 guruji asirbad denus guruji 🙏
गुरु ढोक गरे म रोल्पा बाट हाम्रो ट्वाईलेट पुर्बमा छ र सेप्टी टग्की पनी पुर्बमा छ दोस छकि छैन जानी पाउ गुरु जी
Guru study ramro banaune tips ni vandinu nah 🙏🙏
Jaya guru ji❤❤❤
ईश्वर बिना यहाँ रुखको पात समेत हल्लिदैन,
पाँच महिनाको बच्चा बलात्कृत हुनुमा पनि ईश्वरकै हात होला किन कि यहाँ ईश्वरको बिना केही हुदैन जे हुन्छ ईश्वरको अनुमतिमा हुन्छ
मैले धेरै जानेको छैन तर पनि हजुर्को जिग्यासा मिटाउन सक्छु कि ! हो इस्वरले मान्छेलाई वा सङ्सारका सबइ चिज लाई चलाउछ ! तर इस्वरले राम्रो र नराम्रो दुबै चिज सङ्सारका सबै चिज मा राखेको छ ! हामिले राम्रो गर्ने वा नराम्रो ! त्यो हामी सबै जिबात्मामा इस्वर्ले बिचार र बुध्धी पनि दिएको छ ! अब हामी बिचार र बुध्धी राम्रो ठाउमा प्रयोग गर्ने या नराम्रो मा ! रुखले पात हल्लाउने बुध्धी राख्दैन ! तर उस्ले हल्लाएको हुन्छ ! त्यो इस्वर्ले हल्लाएको नै हुन्छ ! मान्छेलाइ इस्वर्ले बुध्धी र बिचार दिएको हुनाले मान्छे ले ! आफै राम्रो सोछ बिचार राख्नु पर्दछ ! इस्वरिय नियम अनुसार जस्ले जे गर्छ त्यस्को फल अबस्य भोग्नु छ !डिलो चाडो जे भए पनि ! धन्नेबाद मित्र मलाइ यति लेख्ने मौका दिनु भयो!
Narayana💕❤️🙏🙏🙏🙏
Gafai ho lagyo guru maile dherai sangharsa gareko xu.sasu sasura tyo awasthako afaile garxu tara mero buda lahile sudrena.malai matra dukha hunxa.
Ho ho hajur
Om namaha sibaya.
🙏👍❤ Right sir
Ho guru good
Om namo shiva har har maha dev
Yes🙏
Guru parnam cha hajurlai
Good job Guruji 🙏🙏🙏🕉👌🕉💐💐👍👍👍❤️❤️❤️❤️❤️
Right g❤️🙏❤️🙏
Its my duty to help living creature in this world
jay guru 🙏🏾🙏🏾
Jii guruji
om nama:Shivaya,jaya hos prabhu
aaha guru 🙏🙏🙏
sahe कुरा गुरु
Mamaji 🙏🙏🙏
Jay ho guro sahasra koti naman
To become success in life people should be practical in there study learning to get more an more knowledge
Indira gurung jai sri radhe radhe guruji🙏🙏🙏🙏🙏🙏🙏❤🎉🎉
Gurule vannu vayko kura haru ko pravab adhikamsa ma maa pani xa.teso vay vagwanko kripa ma ma pni rahexa.