dear kalyan official(डियर कल्याणको आधिकारिक यूट्युब च्यानल)/BIKRAM DHUNGEL/DEC 9 ,2020/MERO KATHA/

Поділитися
Вставка
  • Опубліковано 11 лют 2025
  • डियर कल्याणको यो Dear Kalyan Official आधिकारिक यूट्युब च्यानल हो । यो बाहेक बाकी च्यानलहरु गैरकानूनी रुपमा अनुमतिबिना कपि गरेर अपलोड गरिएका कथाहरु हुन । त्यसैले हरेक हप्ता नया नया कथाहरु सुन्नका लागि यही च्यानललाई सब्सक्राईब गर्न हामी अनुरोध गर्दछौ ।
    र,
    यो कार्यक्रममा कथा पठाउनको लागि निम्न माध्यमहरु प्रयोग गर्न सकिन्छ। जुन एकदमै सजिलो छ ।
    १. डियर कल्याणको इमेल dearkalyan.merokatha@gmail.com मा सिधै इमेल पठाउनुहोस । (इमेल PDF मा पठाउनु होला )
    २. डियर कल्याणको FACE BOOK ID, 1.Dear kalyan (kalyan gautam) र 2. Kalyan Gautam मा सीधै म्यासेज पठाउनुहोस ।
    ३.म्यासेन्जर, भाइबर, ह्वाट्सअप, ईमो मार्फत (9293499649 USA )मा फोन मा कल गर्नुहोस । फोन उठेन भने म्यसेज टाइप गरेर छोडनुहोस । हामी तपाइलाई सम्पर्क गरिहाल्छौ । र , ढुक्क रहनुहोस । तपाईका हरेक सूचनाहरु गोप्य रहनेछन । ( याद गर्नुहोस यो (dear kalyan official ) बाहेक डियर कल्याणको अर्को YOU TUBE CHANNEL छैन )

КОМЕНТАРІ • 270