गायक सुमन परियारको पहिलो श्रीमती रूदै लाइभमा मलाई धोका भयो मलाई नराम्रो बनाएर उ राम्रो बन्यो

Поділитися
Вставка
  • Опубліковано 20 гру 2024

КОМЕНТАРІ • 139

  • @SureshBohora-c1i
    @SureshBohora-c1i День тому +65

    शान्ति जी हजुरकाे अन्तरबार्ता हेर्दा फेरी हजुरले बाेलेकाे कुनैपनी हालतमा गल्ती छैन खुट्टा तान्ने हरूले तान्दै गर्छन् हजुर आफ्नाे हिसाबले अगाडि बडदै जानू हाेला

  • @nareshthapa14
    @nareshthapa14 День тому +36

    लाज नभाको फटाहा सुमने दोहोरिमा जानी नय नया खोज्देइ हिन्नी कार्बाही होस यद्तो मान्छे लाई छोरा लाई हेर्छु सबै मैले हो भन्नी यो बैनी लाई कोले हेर्छ जीवन के भौओ बुजेछस लाज नभाको गोरु 😊

  • @NirmalaShah-yk9hg
    @NirmalaShah-yk9hg День тому +92

    भने पछि राम्री राम्री खोज्दै हिडेको रहेछ बिचरा महिलाको जिन्दगी श्रीमान गतिलो नभए कति दुख पाइन्छ

    • @SantoshPulami-j8i
      @SantoshPulami-j8i День тому +3

      श्रीमान मात्र हैन के घरमा श्रीमान हुदा हुदैपनि बाहिर खेतला लाउने महिलाहरु लाइ चाहि के भन्ने जहाँ पनि केटा मान्छेको मात्र गल्ति देखाउछत!

    • @ShantiKc-c7l
      @ShantiKc-c7l 11 годин тому

      Aaila ko kti pin kha tayti ramrii xan r taysto ramrii t xoina vo

  • @chemzongsanu
    @chemzongsanu День тому +37

    एउटा नारीले आफुलाई बुझ्ने असल श्रीमान पायो भने जिउँदै स्वर्ग पुगे झै हुन्छ र अगतिलो श्रीमान पायो भने जिउँदै लास हुन्छ छोरी मान्छेको सुख दुख भनेको श्रीमानको हातमा हुन्छ

  • @SK_Chhetri
    @SK_Chhetri 20 годин тому +6

    यो सुमनेलाई छोराको त माया हुनु पर्ने यस्तालाई नेपाली कलकार भन्न पनि लाज लागेर आयो।

  • @SamikshaPun-hk8tt
    @SamikshaPun-hk8tt День тому +36

    शान्ती सिस हजुर पनि कला गलाको खानी हुनुन्छ गायन लाई अगाडि बधाउनु होला

  • @DhanaBohara-zm1lc
    @DhanaBohara-zm1lc День тому +15

    सही हो दिदी को कुरा❤😢😢

  • @jpt7562
    @jpt7562 День тому +32

    ए छाेरा पनि छ याे मानछे राम्रो हाेला भनेकाे त बाेका पाे रहिछ कनने केटा हाेला भनेको त कनायर बसेकाे पाे रहिछ 😂😂😂😂😂😂

  • @sandhyabudha7231
    @sandhyabudha7231 День тому +43

    कतिवटा बिहे गर्दै हिँड्ने रहेछ त्यो खातेले।😮😮😮😮

  • @ranjitarai7263
    @ranjitarai7263 День тому +21

    हजुर काे ईन्टरभिउ मैले पनि हेरेकाे छु सुमन काे नाम नै लिनु भकाे छैना सिश❤❤

  • @ramlalbk5698
    @ramlalbk5698 День тому +19

    भनेपछी यो सुमने भन्ने मान्छे पनि श्रिमती फेर्दै हिड्ने पो रैछ है

  • @rupeshthapa3988
    @rupeshthapa3988 15 годин тому +3

    हार नमान बहिनी। यस्ता नारीलाई नबुझ्ने पुरुष आफ्नो ठाउँमा भुक्दै गर्छ तिमी अगाडि बढ्दै गर भगवानको कृपा छ।

  • @LalbahadurjoraChhetri-mc8eq
    @LalbahadurjoraChhetri-mc8eq День тому +14

    १००% सहि कुरो हजुर को ...मैले पनि हेरेको ईन्टर बीउ हजुर को १००% हजुर ले कसै को नाम लिनु भाको छैन कसैले तेतिकै हेप्छ भने छोडनु हुन्न है हजुर

  • @prabhabasnet-mp4hu
    @prabhabasnet-mp4hu День тому +6

    कुनै पनि व्यक्तिकाे पारिवारीक कुरामा हामीहरूले काे गलत काे सही भनेर हामीले हिसाब नलगाउदा हुने हाे ,

  • @sanushrestha4958
    @sanushrestha4958 23 години тому +6

    राम्रो बिचार नानि❤❤❤❤

  • @Newarnichannel
    @Newarnichannel День тому +7

    नेपालमा जे गरेनी कारबाही नहुने भएर हो यो लापरबाही 🥹2,4 जाना लाई सजाए राम्रो संग हुने हो भने सब ठिक हुन्छ होला जस्तो लाग्छ 🙏🙏

  • @tekbhatt
    @tekbhatt 22 години тому +5

    राम्रो राम्रो केटि देखी हाल्योत दोस्रो विहे गरिहाल्न वानी हैट

  • @SureshBohora-c1i
    @SureshBohora-c1i День тому +20

    भने पछी सुमन परीयारकाे श्रीमती तीन वटा भएछन् अहिलेकाे बुटिक वाली चाई कान्छी रहेछिन्।

  • @LokPm-s4q
    @LokPm-s4q 5 годин тому +1

    आफु सत्य हुनपर्छ जहिले पनि

  • @रेजिनासुनुवार
    @रेजिनासुनुवार 18 годин тому +2

    सहि कुरा गर्नु भयो सिस

  • @bharatsunar2145
    @bharatsunar2145 День тому +4

    धन्यवाद यत्तिको साहसिक चेली हुनुपर्छ,कसैसँग दबेर बस्नु हुदैन,भयो अब गुलाइ नचलाउ,धेरै केटी खेलाउनेलाइ अरुहरुले पनि धम्की दिन सक्छन् नी,तिमी मात्रै होइन रहेछ अरुले पनि धम्की देका होलान् के,चोरको खुट्टा काट भन्दा किना खुट्टा तानेको???

  • @KopilaShankar-r3o
    @KopilaShankar-r3o 17 годин тому +2

    यो सुमन को रोप मात्रा राम्रो रहेछ बेहोरात कात्ते कुकु को भन्दा कमि रैनाछ

  • @rameshgtrameshgt8842
    @rameshgtrameshgt8842 День тому +4

    भने पछि सुमन भन्ने बोका नै रहेछ ।गीत गाउदै हिड्ने new new तरुनी खोज्दै हिंड्ने थुक्क सुमन 😮😮

  • @bindudhungana7461
    @bindudhungana7461 День тому +3

    बहिनी , आफ्नो आफ्नो कर्म खाने हो तपाईं जस्तो सक्षम कलाकारलाई भाग्यले साथ दिन्छ, तपाईं अहिले पनि छोरासग हुनुहुन्छ , सीप जस्तो ठूलो कुरा केही छैन सीप भए गरिखाईन्छ नानी, चुपलाग्नु जस्तो ठूलो कुरा अरु केही छैन।

  • @LalbahadurjoraChhetri-mc8eq
    @LalbahadurjoraChhetri-mc8eq День тому +17

    १००% सहि कुरो हजुर को❤❤❤❤❤

  • @MinuSunchiuri
    @MinuSunchiuri 14 годин тому +1

    Be strong sis..

  • @narayankhadka4790
    @narayankhadka4790 День тому +5

    यो चै गतिलो भलाद्मी कलाकार जस्तो लाग्थ्यो तर योउन पिपासु नै रहेछ,,,

  • @subodhbastola8382
    @subodhbastola8382 День тому +5

    देख्दा राम्रो देखिने,मान्छे त play boy रहिछ।बिबाह अघि पनि विभिन्न केटीसङ नाम जोडिएको थियो।फटाहा चरित्र देखियो।आफ्नो कमजोरी लुकाउन गरेको नाटक रहिछ। अब यस्का दशाकादिन शुरु भएको ।बहिनी हेपिएर नबस्नु होला ढुङा उत्तर पत्थर दिनै पर्छ।

  • @DeepakAdhikark
    @DeepakAdhikark 14 годин тому +1

    अब त सुमन राम्रो होला भनेको होइन रहेछ अहिले को बुढी झ्न यो दिदिको खुट्टा मा राख्दा पनि सुहाउदैन यति राम्रो बुढी छोडेर अब स्वास्नी बटुल्ने काम गर्दै हिडे हुन्छ दिदी चिन्ता नगर्नु फेरि त्यो आइमाई सन्ङ पनि कति टिकिन्छ छि

  • @Smartsamarpanofficial
    @Smartsamarpanofficial 5 годин тому +1

    Good 👍

  • @DevThakuri-tu5sg
    @DevThakuri-tu5sg 10 годин тому +1

    यो कुनै नौलो कुरा होइन ?? कहिँ कतै काम नलागे पछि जाने ठाँउ भनेको नै पुलिस ड्राइभर अनि दोहोरी तिरै हो.. त्यहा पनि भयन भने खाडी तिर हो

  • @HastaBdr-18S
    @HastaBdr-18S День тому +2

    Good think sister ❤❤❤

  • @arjunneupane2100
    @arjunneupane2100 День тому +5

    भने पछि सुमन खेलाडि नम्बर वान रहेछ । पैसावालि र वैसवालि खोज्दै हिड्ने रहेछ ।

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 16 годин тому +1

    धेरै अगाडी होला जब सुमन परियार लाईभ दोहोरीमा उदाउदै हुनुहुन्थ्यो त्यतिबेला एउटा अन्तरवार्ता को कमेण्ट मा अलिक कडा शव्दमा एकजनाले दुई वटी श्रीमती को कुरा गरेको थियो अनि मलाई लाग्यो यो सुमन को बिरोधी रहेछ र यस्तो कमेण्ट गर्यो भन्ने तर यो बहिनीको भिडियो हेरेपछि प्रष्ट भयो तर सुमनका धेरै अन्तरवार्ता हेरियो कही कतै अलिकति पनि श्रीमती छोरा भयको छनक दिनुभएन।

  • @RameshThapa-gr9eh
    @RameshThapa-gr9eh День тому +5

    Right point

  • @DhanaBohara-zm1lc
    @DhanaBohara-zm1lc День тому +5

    दिदी❤❤❤❤

  • @ushagurung5016
    @ushagurung5016 21 годину тому +1

    कत्ती मज्जाले उत्तर दिनु भयो दिज्जु❤❤

  • @umatimsina2221
    @umatimsina2221 12 годин тому +1

    बाेकाहरुले परिवारलाई अत्यचारनै गर्छ । बाेकैपाे रछत याे पनि ।

  • @rameshadhikari9686
    @rameshadhikari9686 День тому +10

    अर्को साैता काे नाम खुलाउन पर्याे चिन्ह पर्याे काे रैछ

  • @Hkku777
    @Hkku777 День тому +6

    यो संसार नै झुट रहेछ

  • @HemaMagar-f7y
    @HemaMagar-f7y 2 години тому +1

    Bichara 😭😭😭

  • @HemaMagar-f7y
    @HemaMagar-f7y 2 години тому +1

    Bichara 😢😢

  • @Gomamahat-m9c
    @Gomamahat-m9c День тому +7

    तेस्को बोली सुन्दानि लागेको थो ठिक छैन भनेरत

  • @GobindaThapa-s3s
    @GobindaThapa-s3s 20 годин тому +1

    Har nakhanu sister akna akdin hjr ko pani ramro din auxa definitely ❤❤❤❤❤❤

  • @rosegurong6917
    @rosegurong6917 17 годин тому +1

    सही हो सुमन भाइ पनि खतम रहेछ। कति स्वास्नी फेर्न सकेको रहेछ।

  • @sitagorathoki
    @sitagorathoki 22 години тому +3

    यो सूमनले राम्री राम्री हेरने रैछ खाते

  • @GayatriTimalsena-r2i
    @GayatriTimalsena-r2i 21 годину тому +1

    याे कुरा सहि हाे भने सुमन स्त्री लम्पट रैछ,,,

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 16 годин тому +1

    सुमन राम्रो मान्छे जसतो मलाई नि लाग्दैन

  • @KabirThapa-d2t
    @KabirThapa-d2t 22 години тому +2

    सुमन को चुरिफुरी धेरै थियो..
    खासयत त यो रहेछ नि..

  • @kesharkunwar1706
    @kesharkunwar1706 День тому +3

    Wahhh ijjat ra maryada bhaneko yo ho.... Suman ra tyo tejendra ta ustai po rahexan ta...

  • @chandrakalachhantyalthapa7035
    @chandrakalachhantyalthapa7035 День тому +5

    मैले पनि हेरेको अन्तरवार्ता नराम्रो भनेको त थिएन भो शान्तीले के साह्रो भनेको गोबारे मिडियाले

  • @pyaronepal2244
    @pyaronepal2244 День тому +5

    ऐले कोे ले त तीन जना पो हैट 😢😢😢

  • @frggfgr
    @frggfgr День тому +12

    लै सुमनको छोरा बुडि पो रैछ त म त बिबाह बल्ल गरेको होला भन्ठानेको त😮😮

  • @prabhabasnet-mp4hu
    @prabhabasnet-mp4hu День тому +1

    Manakamana Daily मिडिया प्रचारकाे लागि कसैकाे पनि व्यक्तिगत विगत जिवनलाइ समाचार बनाएर आफनाे प्रचार गर्न खाेज्नु के याे सही हाे ।

  • @BibekSirpali-t8f
    @BibekSirpali-t8f День тому +3

    लाजनभाको नकचरो केटि फेरदै ठक छ

  • @sitarakarki1720
    @sitarakarki1720 Годину тому +1

    Aafule xore paxi keta manxele je pani bolxan jepani jhut bolxan ❤

  • @mayaban3892
    @mayaban3892 10 годин тому +1

    🌹🌹🌹🌹❤️❤️❤️❤️❤️

  • @RasmilaBishwakarma
    @RasmilaBishwakarma День тому +3

    Dherai samjhadar hunu hudorahechha hajur Shanti sister

  • @TulsiShrestha-o2g
    @TulsiShrestha-o2g 13 годин тому +1

    🙏🙏🙏😭😭😭😭❤❤🌺🌺🥀🥀🌹🌹🌷🌷🌻🌻

  • @rishi-sf9zr
    @rishi-sf9zr 21 годину тому +1

    ab feri nyadis,okilharu uthnebela vhayo😊😊😊

  • @Hemanta501
    @Hemanta501 День тому +2

    Very good sister

  • @meenabasnet5099
    @meenabasnet5099 День тому +1

    Right 👍

  • @Bimalaparajuli-qr9oz
    @Bimalaparajuli-qr9oz 18 годин тому +1

    Santi diko kura sahichha😊

  • @meranaupane1427
    @meranaupane1427 День тому +1

    10p% sahai kura garnu vayo nani❤❤❤❤

  • @LAXUBC-bm1wo
    @LAXUBC-bm1wo 22 години тому +1

    आज समा कहाँ हराको होर अहिले के टाउको दुखेयो

  • @bindunepali5193
    @bindunepali5193 День тому +1

    Sahi ho❤❤

  • @DurgaKhatri-v8g
    @DurgaKhatri-v8g День тому +3

    नारिको जिबनमा खेलबाडि गर्छ

  • @innocentgirl5737
    @innocentgirl5737 13 годин тому +1

    डिभोर्स भै सके सी सुमनको बारेमा बोल्नु गलत हो

  • @TaraKarki-p4u
    @TaraKarki-p4u День тому +4

    Good

  • @SandipPariyar-bk7ln
    @SandipPariyar-bk7ln День тому +1

    ❤❤❤❤❤❤

  • @AmusedChemistryExperimen-yk2cl
    @AmusedChemistryExperimen-yk2cl День тому +1

    Very good didi

  • @bhawanaghimire2729
    @bhawanaghimire2729 День тому +1

    Kasko kura pattaune hijo sumanko kura sunda tehi Sahi aaja santiko kura sunda tehi sahi

  • @minagurung8841
    @minagurung8841 20 годин тому +1

    सुमने लाइ त राम्रो कलाकार ठानेको थिए एक नम्बर को बोका खाते पो रहेछ छि छि

  • @alialli5942
    @alialli5942 19 годин тому +1

    Suman pariwar le ramri keti khojdai hideya rahexa jindagi bigarne teyo ahile ko sreemati pani mahila ko adhikar nkhosau

  • @KhinaThapa-s7v
    @KhinaThapa-s7v День тому +4

    Sochy jasto jindagi rahinaxx vany jastai suman dai pani sochy jasto rahynaxxnn 😩😩🤦

  • @Hkku777
    @Hkku777 День тому +3

    नक्कले रहेछ है सुमन

  • @Kabir-sx4oo
    @Kabir-sx4oo 21 годину тому +1

    कलाकार को यस्तै बानीले
    फिटिक्कै मन पर्दैन कलाकार
    हरु मलाई

  • @sarojkhatri6355
    @sarojkhatri6355 День тому +3

    बल्ल बिबाह गरेको होला भनेको त केटा को त छोरा बुडि हुनु भाको रैछ त

  • @nabingrg-g6n
    @nabingrg-g6n День тому +2

    एता पनि भाइरल हुन परो आब

  • @TheBiancaPariyar
    @TheBiancaPariyar День тому +1

    शान्ति बैनि तपाई को अन्तर बारता मैले पनि हेरेको थिए तर तेसतो केहि भन्नु भएको थिएन कति झूटो बोल्धो रहेछ तो कुप्रो साला बोको तेसलाई छोरा पापा लागोस

  • @lovelysom4460
    @lovelysom4460 День тому +2

    Hait yr......

  • @Aarluv-y9x
    @Aarluv-y9x День тому +1

    नानि राम्राे गरेउ सुमनले नराम्राे बाे ले काे छैन

  • @nathbahadur3521
    @nathbahadur3521 23 години тому +1

    Aa yesto po rahexa yo pariyar

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 День тому +1

    Fata ho sumana xixi

  • @devikarki6404
    @devikarki6404 День тому +1

    🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @rohitsunar3326
    @rohitsunar3326 День тому +1

    a testo po rahixa 3 watiko jindagi sang khylbad aajai Nahum banxa

  • @umeshpun8750
    @umeshpun8750 18 годин тому +1

    भनेपछी केतो बोकै रहेछ ।

  • @PremB-c3w
    @PremB-c3w День тому +2

    Hor vanya

  • @mohankanxa1250
    @mohankanxa1250 День тому +1

    Bhujyo manxhe kasta raixan suman 😂😂😂😂

  • @rudraraj873
    @rudraraj873 День тому +1

    Fataha lai karwahi hunuparxa plzzzzzzzzzz plzzzzzzzzzz plzzzzzzzzzz plzzzzzzzzzz plzzzzzzzzzz plzzzzzzzzzz Suman pariwar dalal ho.,......... Ledies ko business kahile samma Lukayar chalxa

  • @kumarthapa1058
    @kumarthapa1058 18 годин тому +1

    La j vayo baine vayo

  • @minamagarni3783
    @minamagarni3783 День тому +1

    Usle ni timro naam liyeko ta thiyena ta kina afu chai chamkeko ? Aba yo kuraharuko karan timro byabasaye ma aasar parna janxa tyo yad xa alikati ?

  • @Khumofficial
    @Khumofficial День тому +3

    धौले रागो नै परेछ त उफ

  • @IndiraGurung-bw1kz
    @IndiraGurung-bw1kz День тому +1

    Jiuna sakina hjr xora xadaii xa pir nalinu hami testaii ho tiyo khateko nam kina linu nalikan bacna sakinxa

  • @minamagarni3783
    @minamagarni3783 День тому +1

    Agraj kalakarharulai dos lauxes jathi ? Ta pani gatili chai hainas .m kura khulau aba timro ni ? Dohori ma k k gareko thiyu aba m vannu parxa ki k ho ?

  • @bishnubk3822
    @bishnubk3822 23 години тому +1

    Sohi. Vannu. Vayo. Sis

  • @chandrakalashakya3053
    @chandrakalashakya3053 14 годин тому +1

    Khate nai raixa yo sumane tw xixixi

  • @kalpanadhungel855
    @kalpanadhungel855 22 години тому +1

    Maile t suman kumar keta shoceko theia thuka😂😂😂

  • @sarmilalimbu7892
    @sarmilalimbu7892 День тому +1

    Haina tyo suman le Pani naramro vaneko ta XAINA ta nani

  • @ranisphabohora9226
    @ranisphabohora9226 12 годин тому +1

    Maile bhete bhane sumalai jhapad hanxu auaruko xorilai ruwanilai