कमला घिमिरेको पहिलो तीज गीत लरिलरि लै रुन्छु बरिलै Kamala Ghimire & Khem Century Teej Song 2077/2020

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ • 7 тис.

  • @ShubharambhaDigitalMusic
    @ShubharambhaDigitalMusic  4 роки тому +1913

    कमला घिमिरेको "चिया छानेको" गीत पछी फेरी अर्को तीज गीतको सहकार्य गरेका छौ कमला घिमिरेको आवाजमा पहिलो तीज गीत "लरिलरि लै रुन्छु बरिलै" नामक गीत बजारमा लिएर आयका छौ आशा छ यस् गीतलाई पनि उत्तिकै माया गर्नु हुने छ भन्ने पूर्ण आशा गरेका छौ धन्यावाद ।

    • @skyonlinmedia4890
      @skyonlinmedia4890 4 роки тому +202

      सफल्ता को शुभ कामना सगै यो गित ले अझै सफल्ता मिलोस कमला नानि खेम दाइ शम्भु सर सबै लाई

    • @princelamsal1373
      @princelamsal1373 4 роки тому +75

      सफलता को सुभकामना यो गीत ले नि karod ko views पाउछ सारै राम्रो

    • @titumama9302
      @titumama9302 4 роки тому +39

      👌👌👌

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 4 роки тому +27

      धेरै राम्रो गितको भिडियो कमला नानु स्वर एकदमै मन पर्छ अहिले कतार🇶🇦देखि हेर्दैछु

    • @kidsshowkristyanddrishya
      @kidsshowkristyanddrishya 4 роки тому +12

      Very nice song kamala bunu and please check Nabaraj bk ko tribute song hope u like it ua-cam.com/video/gj2YSO0OzoI/v-deo.html

  • @loveuforever6135
    @loveuforever6135 4 роки тому +89

    अहिले को तिजको मेला मा जाने हैन अब त घर मै छोराछोरिहरु ले गाउने अामा नाच्ने बिहा नगरेका मोबाईल मा शुन्दै नाच्दै गरुम कोरोना बातअाफु र अरु बाचौउ अति मन छुने र रमाईलो नाच मा पनि मिल्ने अति मन पनि छुने कमला हाम्रि बहिनी शफल्ता को शुभकामना,,, ,,,,,,, अनि खेम शेन्चुरि शर अति मीठो स्वर दुबै बाल कलाकार र युबा कलाकार शम्पुर्ण गुर्प मा अाभार पर्कत अति मीठो तिज गित,,,

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +2

      धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति l

    • @ritashahi7839
      @ritashahi7839 4 роки тому +3

      Dheri ramro xa

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +1

      @@ritashahi7839 धेरैरमारो गित नानी दाजी नमसकनर साथै धेरै धेरै सुभकामना

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +3

      @@ritashahi7839 wow nice na

    • @prakashbhadurthapa5998
      @prakashbhadurthapa5998 4 роки тому +2

      @@ritashahi7839 0 kblm ln

  • @ReshamNirdosh
    @ReshamNirdosh 4 роки тому +78

    मन छुने भाका मार्मीक शब्दको त केनै बयान गरौर खोइ !!
    तर गीतको भाब सङै को अभिनयले पनि झन मन छोयो सम्पूर्ण टीमलाइ सफलताको शुभकामना !!
    लगभग 10 पटक सुनदार हेर्दा पनि मन आगायन बरै

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

    • @nabinadhikari5755
      @nabinadhikari5755 4 роки тому +1

      Nice song

    • @bimalkumar8141
      @bimalkumar8141 4 роки тому

      Khem dai saga jodiyara yauta kam garnu hola hai

    • @prakashbishowkarma8459
      @prakashbishowkarma8459 4 роки тому

      resham daju moh hajur ko fan hum hajur le ni saptarangi ma dami geet gaunu vako thiyo khem daju ko geet

    • @baburamkarki8336
      @baburamkarki8336 4 роки тому +1

      Ayusa vanda ta kamala ghamera ramri Ra mitho gau xin

  • @Entertainmentnepal944
    @Entertainmentnepal944 4 роки тому +52

    आहा कति सुमधुर आयो गीत बधाइ छ सम्भु सर,खेम दाइ ,कमला बैनी अनि सुभारम्भ प्रा.लि युनिट 😘 तीज को उत्कृष्ट बन्नेछ यो बर्ष

  • @babutamang7226
    @babutamang7226 4 роки тому +3

    Damii xa hjr video tij ko gana

  • @bishwashtamu
    @bishwashtamu 4 роки тому +60

    यो साल तीजमा लकडाउनले गर्दा नयाँ तीजको गीत हेर्न पाइन्न कि भनेको तर हेर्न पाइयो । बाल गायिका कमला घिमिरेको तीजको गीत आएको रहेछ । सानै उमेरमै यति मीठो गीत गाउने र अभिनय गर्ने कमलाको यो प्रतिभालाई एकपटक सलाम गर्न चाहन्छु।नानुको यो गीतले अपार सफलता प्राप्त गरोस् शुभकामना ।

    • @theinsidestory6165
      @theinsidestory6165 4 роки тому +2

      यो Corona र Lockdown को जटील परीस्थीती मा हामी हरेक दीन हरेक रात मानसीक तनाब बाट गुज्रीरहेका छौ वा Depreesd भैरहेका छौ। कती भबीस्य का योजना हरु टुटेका छन अनी बर्तमान झनै सन्क्ट पुर्ण बनेको छ। हरेक दीन हरेक रात हामी केही टुटेका सपना योजना हरु सम्झेर टड्पीरहेका छौ। यो हामे सबैको कथा हो जहा तपाइले आफुलाइ पाउनुहुनेछ । यो प्रयाश हेरेर सल्लाह सुझाब दीनुहोला 😊
      Locked Down.. A short Movie
      Starring: Indra lal Subedi
      Concept/ Cinematography/ edit/ Directon: Bigyan Subedi
      Speak up, share ,Be strong , Fight Depression ❤️
      Like Comment Share
      ua-cam.com/video/JiXiNcYHBWY/v-deo.html

    • @mahendrabhusal6622
      @mahendrabhusal6622 2 роки тому

      @@theinsidestory6165 the

  • @RS2Entertainment
    @RS2Entertainment 4 роки тому +41

    आहा खेम सिन्चुरी सर को भ्वाइस र लय त्यसै माथि कमला बैनि को दमदार स्वर मन पराउने फ्यान हरु यता हाजिर गरमः

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +1

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @saraswatishrma4941
      @saraswatishrma4941 4 роки тому +3

      @@sarithaphatak9878 good

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +2

      @@saraswatishrma4941 vire nice

    • @ishwarprasad2723
      @ishwarprasad2723 4 роки тому +2

      @@sarithaphatak9878 ❤🌷❤🌷❤🌷❤🌷❤🌷❤🌷❤🌷❤🌷❤🌷

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +2

      @@saraswatishrma4941 good

  • @girijasapkota807
    @girijasapkota807 4 роки тому +23

    अति मिठो सोर कि धनी कमला घिमिरे लाई सफलता को सुभकामना ननु र खेम सेन्चुरी को आबज Amazing छ

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

  • @buddiram1806
    @buddiram1806 4 роки тому +9

    Kamala Nani ko tijko geet sunirahan man lageyo sabaivanda ramro. geet

  • @rajkumarbc9818
    @rajkumarbc9818 4 роки тому +12

    Wow 😲😲 कति राम्रो गीत हो ।💕💕💕 कमला बुनु को voice कति सुरिलो छ ।खेम दाजुको त खेम दाजु नै हुनु vayehalyo ♥️♥️ । गीत राम्रो छ अरू गीत नी बनाउँदै जानु है यसरी नै👌👌👍👍। We should all the best,👏👏👏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +2

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

  • @tekrajgurung6027
    @tekrajgurung6027 4 роки тому +55

    यो साल दुखमै भएनी पहिलै तिजको राम्रो गित सुन्न पाईयो खुशी लाग्यो।बधाई अनि शुभकामना छ लरि लरि लै टिमलाई

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +4

      धेरै धेरै धन्यवाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ l

    • @anishkarki7022
      @anishkarki7022 4 роки тому +1

      @@ShubharambhaDigitalMusic z#०

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +2

      Vire sonu

    • @maheshadnani3387
      @maheshadnani3387 4 роки тому +2

      @@ShubharambhaDigitalMusic nice

  • @chandraji2168
    @chandraji2168 4 роки тому +32

    आहा एकदम मिठो गित भिडियो बधाई छ खेम दाजु र कमला बैनी लाई अनी यो गीत भिडियो मा जोडिनु भएको सम्पूर्ण लाई सफलताको धेरै धेरै शुभकामना 💕💕

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +2

      धेरै धेरै धन्यवाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ l

  • @abisijankumar8350
    @abisijankumar8350 3 роки тому +4

    गीत सदाबहार हुन्छ त्यो यो गीतले पूर्णता दिएको छ
    कति राम्रो गीत आहा

  • @milannewsentertain5868
    @milannewsentertain5868 4 роки тому +11

    Really heart touching teej song....यति मिठो सिर्जनाको लागि सर्जकहरुलाई धन्यवाद साथै सम्मान..... सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना।।

  • @कुरा
    @कुरा 4 роки тому +52

    अभिनय धेरै राम्रो सबैको र सान्दर्भिक सब्द म छोयो ! यो राम्रो कोसेली को लागि धन्यवाद 💋

  • @arjunroka6338
    @arjunroka6338 4 роки тому +27

    धेरै पटक हेर्दा हेर्दै मेरो मन पनि रुन आटेयो कमला बैनी को गित ले गर्दा अति राम्रो लागेयो बधाइ छ हजुर हरुलाइ अजै धेरै पर्गती गर्दै जानू होला बैनी कमला ।।।।

  • @somnathluitel1565
    @somnathluitel1565 4 роки тому +3

    100लाख पार गरेको मा सुभ कामना

  • @sumimagarofficial
    @sumimagarofficial 4 роки тому +39

    जति हेरे पनि धित नमर्ने मिथो आवाज दाइ अनि भिडियो नी उत्कृस्त

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому

      धेरै धेरै धन्यवाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ भाई l

    • @lochanchhetri9128
      @lochanchhetri9128 4 роки тому +1

      @@ShubharambhaDigitalMusic u hjm
      Xadiyzb.

  • @jitendrabk6557
    @jitendrabk6557 4 роки тому +12

    आहा! कति मिठो तीज गीत। बधाई छ खेम सेन्चुरी दाजुलाइ।

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 4 роки тому +46

    आहा यो पो हो तिजको मौलिक गित हार्दिक बधाई सम्भु जि,खेम जि अनि नानू कमला ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +1

      @@ShubharambhaDigitalMusic 👌👌👌👌👌👌👌👌

    • @roshnichaudhary9021
      @roshnichaudhary9021 2 роки тому

      @@sarithaphatak9878 0¥7_08¹¥¥⁶)77£***

    • @roshnichaudhary9021
      @roshnichaudhary9021 2 роки тому

      @@sarithaphatak9878 0¥7_08¹¥¥⁶)77£***

    • @roshnichaudhary9021
      @roshnichaudhary9021 2 роки тому

      @@sarithaphatak9878 0¥7_08¹¥¥⁶)77£***

  • @mayarasaili9138
    @mayarasaili9138 4 роки тому +5

    राम्रो छ बुनु को गीत सधै यस्तै राम्रो सग आगादी बद्नु र खिम दादा को नि हरेक गीत हेरेको छु सधै यसरी नै परगति गर्नु

  • @keshavraj793
    @keshavraj793 4 роки тому +9

    अतिराम्राे छ कमला नानुकाे स्वर र भिडियाे बधाईछ नानू ।।

  • @SantoshDai
    @SantoshDai 4 роки тому +9

    आदरणीय खेम दाजु र कमला बैनिको मिठो आवाज मा तिज को कोसेली असाधै मन परेयो छोरीलाई सम्झेर आसु आयो 😍😍😭😭😭

  • @manojsunar7766
    @manojsunar7766 4 роки тому +38

    पहिलेको जमानाको जस्तो मन छुने तिज गीत अहिले पनि सुन्न पाउँदा धेरै खुसी लाग्यो ।।यो
    गितको टिमलाई निकै आभार प्रकट गर्दछु ।।❤❤

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +1

      wowooooooooooooooo👌👌🤩🤩🤩👌👌👌❤️❤️❤️

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +1

      वूऊऊऊऊऊऊओ🤩🤩🤩🤩🤩🤩🤩🤩🤩👌👌👌👌👌❤️❤️❤️❤️

    • @NoName-pv8hu
      @NoName-pv8hu 4 роки тому +1

      Asto maulik teej geet aajkl Sunna paidaina ..❣️

    • @santoshikunwar6673
      @santoshikunwar6673 4 роки тому +1

      me too

    • @pradipale7004
      @pradipale7004 3 роки тому +1

      Tight pradip I 9hjnnjhhjjjbbbhjj

  • @viujc8464
    @viujc8464 4 роки тому +9

    कमला बैनि को दामी गाना बधाई 🌷🌷

  • @yadavthapa6880
    @yadavthapa6880 4 роки тому +17

    यस्पालीको बबाल तिज गित "लरिलै लै.." मैले धेरैपटक दोहोर्याएर सुनिसके तर धित मर्दैन....एकदम सहि छ..

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому

      तपाइको प्रतिक्रिया प्रति धेरै आभारी छौ l

  • @umeshrd9759
    @umeshrd9759 4 роки тому +16

    🌷♥️मौलिक भाका शब्द साथै मिठास आवाज अनि मिठा सिर्जनाका धनी खेम सेन्चुरि दाइ र नव बाल प्रतिभा कमला बहिनी को आवजमा अत्यन्तै उत्कृष्ट साथै अभिनय पनि उत्तिकै बेजोड रहेको छ बधाई तथा धेरै धेरै शुभकामना सम्पुर्ण आबद्द टिमहरुमा ।♥️🎼🎻🇳🇵

  • @mohansapkota127
    @mohansapkota127 4 роки тому +14

    आहा यो हो नि गित
    करोड क्लब को भागिदार गित हो यो

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      धेरै धेरै धन्यवाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ l

  • @purnatamang393
    @purnatamang393 4 роки тому +15

    खोट लाऊने ठाऊनै छैन
    धन्यवाद फेरि फेरि यस्तै राम्रा राम्रा गित सुन्न पाईयोस् शुभकामना

  • @toranrana8093
    @toranrana8093 4 роки тому +60

    कमला बहिनी को यो गितले पनि करोड क्लबमा प्रवेश गरून् शुभकामना

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

    • @nabinadhikari5755
      @nabinadhikari5755 4 роки тому +2

      Nice song sis

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +1

      @@nabinadhikari5755 ननहिसनानु दाजी बदाई छकरोड कलब मन पुगोस सुभकामना छ

    • @bhimbahadur5343
      @bhimbahadur5343 4 роки тому +2

      Dami

    • @purnimatamang3421
      @purnimatamang3421 2 роки тому

      1²¹²

  • @janakiadhikari2157
    @janakiadhikari2157 4 роки тому +22

    यो तीजमा पो
    💃💃💃💃💃👌👌👌👏🏼👏🏼👏🏼
    राम्रो गीत सुन्न पाईयो नत्रभने त रतौलि ले हैरान पार्यो सम्पुर्ण टीमलाई धन्यबाद 🙏

    • @ganeshbhai3462
      @ganeshbhai3462 4 роки тому +1

      सुपरहिट लरिलरि लै भाका काे गित

  • @हरिचिरञ्जीवीपोखरेल

    फेरी अर्को दमदार प्रस्तुति आयछ बधाई छ सम्पुर्ण टिमलाई

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @CrazyBoy-vf5ko
    @CrazyBoy-vf5ko 3 роки тому +1

    Balla eauta geet man paro tej ko # superb 👍👍👍👍👍👍

  • @skentertainment2118
    @skentertainment2118 4 роки тому +9

    धेरै राम्रो महिला दिदीबहिनीको महान चार्ड्वार्ड हरितालिका तिज विशेष पारिवारिक सान्दर्भिक सांगीतिक कोसेली अझै फुर्दै जाउन भगवन संग कामना गर्दछु।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

  • @skproduction8403
    @skproduction8403 4 роки тому +18

    गित अतिनै मन पर्‍यो कमला बैनीलाई सफलताको शुभकामना ।

  • @nareshbc4137
    @nareshbc4137 4 роки тому +34

    आहा खेम दाइको हरेक सिर्जना उत्कृष्ट हुन्छन।।

  • @surajgoutam3999
    @surajgoutam3999 3 роки тому +2

    Aaha kti mitho git kamala bunu sarei rammro xa

  • @rookbhandari3358
    @rookbhandari3358 4 роки тому +24

    खेम सेन्चुरिका सबै गित हिट छ्न
    यो पनि मन पर्यो

  • @niranrasaili9088
    @niranrasaili9088 4 роки тому +46

    सुन्दा र हेर्दा अतिनै मन पर्‍यो अल टिमलाइ सफलताको शुभकामना ।👏👏👏👏👏👌👌👌👌

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +1

      @@ShubharambhaDigitalMusic 👏👏👏👏👏👏👏👏👏👏

    • @sanjayaguru.1ng307
      @sanjayaguru.1ng307 3 роки тому +1

      @@sarithaphatak9878 up front for 797feet 8889yiuuukmkhuomul
      6

    • @junakhati7417
      @junakhati7417 2 роки тому

      @@ShubharambhaDigitalMusic tfhngfjllljhgflkjfsnlkkcxnbln cdf

  • @prempariyar5647
    @prempariyar5647 4 роки тому +307

    कमाला बैनी लाई देखेर यहाँ सम्म आउने कोको छौ

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +5

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

    • @anishagiri5961
      @anishagiri5961 4 роки тому +4

      Baini ko geet sunera hajir vako mapani

    • @laxmibhusal3492
      @laxmibhusal3492 4 роки тому +4

      ma pani xu dheri man parx

    • @binodgajmer7481
      @binodgajmer7481 4 роки тому +2

      Mero dai 🤚🤚🤚🤚🤚

    • @asukarki5264
      @asukarki5264 4 роки тому +1

      Amrit lai xutaune haru ko lagi ra vairal matra ko paxi lagne lai k vanna sakxu ra jasle yo thau purayo usaiko lagi apaman kamala nani ko dos xaina yesma tesko bau ra yo geet nikalne le ho gare ka hami amrit ra kamala dekhna chahanxau 1 botal ragxi ma bau fakayara paisa kamaune lagani karta hoina hamle man ma asu nikaldai herau geet taipani amrit ko avab vo kamala lai use garne baulai rakxi ma kinne hoina jaslai gaide line ma hidaune amrit lai pani sath liu khim dai saman xa tapai le vanda amrit le gayako vaya ramro hajur ko ni ma fan hu tara pani arkako jodi xutataunu pap ho jasle tutauxa usko sarbanas hos jaya ma jasle janmayo sangit ma uslai lat na hanam

  • @sagarmagar8886
    @sagarmagar8886 4 роки тому +9

    लस्के भाका अति राम्रो र एक्तिङ झनै दामी।

  • @kamalakaucha4400
    @kamalakaucha4400 4 роки тому +197

    खेम सेन्चुरी भाइसङ्ग गाए पछि त झनै हित हुन्छ नानू तिम्रो गीत

    • @bananamilk1745
      @bananamilk1745 4 роки тому +1

      Nice

    • @shivadolakhali6386
      @shivadolakhali6386 4 роки тому

      Sahi ho,,

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому

      @@shivadolakhali6386 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️👌👌🤩😍

    • @sunitarai4243
      @sunitarai4243 4 роки тому

      @@shivadolakhali6386 ष विवश पश्चात सुन सशस्त्र वशषष वश पवन शषश श श पवन ष ष प पवन व वशशपप शासन सफल वन शासन वशषष पवन शट वशषष वशषष पवन श व न वशषष शपपवष जस्तो वशषष न पवन प वशवषशषशवषवषप पवन शष शशशशषव पश्चात पशपवषश पवन पवन पवन ट शवववन पवन ष शशश पवन वशषष पवन न शनशषपष शषशषश श सशस्त्र श वशषष वशषष शवषषषपडश पवन पप व षड्यन्त्र पवन पवन षप पश्चात श वनश श सशस्त्र पवन पवन प पवन पवन वन ष वशषष पश्चात शनषश वशषष पश्चात शषशपश श वशषष शवशपशठषपवषश पश्चात वशषष फनवन सन्चै शषशषश श पश्चात पवन सशस्त्र प शासन शवफष पप वषपवषश श पवन पवन षवषश पवन वशषष पवन फ शवपठ शप वशषष सन्चै औऔ

    • @khimshahi8634
      @khimshahi8634 4 роки тому +1

      @@sunitarai4243?

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 4 роки тому +96

    धेरै दिन पछी कमला नानी को आवाज मा तिज को गित सुन्न पाइयो कमला नानि ले गाएका सबै गित सुपर हिट छन बधाई छ नानी लाई

  • @narayanghimireofficial
    @narayanghimireofficial 4 роки тому +17

    कस्तो मिठो गित उस्तै भिडियो बधाई एबम शुभकामना सबै सबै लाइ 🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

    • @indiradevidahal550
      @indiradevidahal550 4 роки тому +2

      अाहा धेरै राम्रो तीज गीत कतार बाट ह ेरदौ हु

  • @meeramanbdr1030
    @meeramanbdr1030 4 роки тому +3

    ekdam ramro geet testai ramro nanu ra dai ko vedio

  • @dipaksoni4730
    @dipaksoni4730 4 роки тому +8

    अति राम्रो गित💕💕💕

  • @PositiveFanOfAlresh
    @PositiveFanOfAlresh 4 роки тому +12

    तिज गीत त यस्तो पो हुनु पर्छ कान लाई सुन्न आँखा लाई हेर्न रमाइलो लाग्ने👏👏❣️❣️🙏🏻

  • @bikram57gharti14
    @bikram57gharti14 4 роки тому +47

    आहा एकदम राम्रो गित र भिडियो बधाई छ खेम दाजु र कमला बैनी लाई अनी यो गीत भिडियो मा जोडिनु भएको सम्पूर्ण लाई सफलताको धेरै धेरै शुभकामना🙏🙏💐💐

  • @anupchandra172
    @anupchandra172 4 роки тому +3

    यश गितमा शब्द , लय , स्वर र अभिनय असद्दै मिलेको साह्रै मन पर्यो ।

  • @magarrana8984
    @magarrana8984 4 роки тому +11

    सायेत यो साल्को सबैभन्दा राम्रो तीज गित हुन्छ होला। सफलता को सुभ कामाना सम्पुर्ण तिम लाई।🙏🙏🙏👌👌

  • @sumangaire7152
    @sumangaire7152 4 роки тому +11

    अति राम्राे कमला बैनि काे निर्त्य।राम्राे छ👌👏👏👏👏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +2

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

  • @uoojooo8695
    @uoojooo8695 4 роки тому +21

    wow सुप्पर कमला बहिनिको स्वर झनै मीठो अनि लय शब्द पनि मीठो सम्पुर्ण टिम्लाइ सफल्ताको धेरै धेरै सुभकामना हाल मलेशिया देखी😍😍😘

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति l

  • @surekhasworld7366
    @surekhasworld7366 4 роки тому +2

    Derai nai man paryo kamala nanu ko teej geet

  • @rajubaral773
    @rajubaral773 4 роки тому +41

    यो बर्ष कै आगो तिज गित हो भन्नी कति जना हुनुन्छ हात उठाउनुस best wishes all team

  • @nanduroka2012
    @nanduroka2012 4 роки тому +17

    प्यारी, जिद्दी र नक्कली छोरी, छोरीको हर्कतले दिक्क अामा र सबैलाई मिलाउन प्रयत्नरत जिम्मेवार बाबुको कथामा अाधारित अत्यन्तै समय सान्दर्भिक तीज गीतले साह्रै मन छुयो। बाल कलाकार कमला घिमिरेलाई उच्च सफलताको शुभकामना एवम् कला र गलाकाे धनी खेम सेन्चुरीलाई बधाई तथा धन्यवाद ।

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 4 роки тому +295

    सम्पुर्णमा नमस्कार आहा कति मीठो गित पोहोर साल तिजमा बैनी कमला सङ्ग भेट भयो सायद त्यही दिनको याद गरायो गित सुन्दा… बधाई छ सम्पुर्णमा ।

    • @xetrysabina1844
      @xetrysabina1844 4 роки тому +8

      Aja voli hjur sg ko song aako xaina ta

    • @Kumarkumar-ru8xs
      @Kumarkumar-ru8xs 4 роки тому +10

      अमृत भाईको ठुलो हात छ कलमा लाई चिनाउनुमा। अमृत सर पनि हुनु परनि भिजलमा।।

    • @kcyekraj3674
      @kcyekraj3674 4 роки тому +7

      Kamla bahini lae yaha sama puryaune amrit sir ko nai hatha x

    • @suryarana9049
      @suryarana9049 4 роки тому +9

      Hjr sag ni euta teej song gako herne man xa hamilae

    • @suryarana9049
      @suryarana9049 4 роки тому +8

      हजुर भकोभय झन राम्रो हुने थियो

  • @sunilpanta7673
    @sunilpanta7673 4 роки тому +4

    धेरै राम्रो छ सबै टिमलाई धन्यवाद छ

  • @dhiruneupane4889
    @dhiruneupane4889 4 роки тому +7

    कमला नानुको आवाज पहिला भन्दा राम्रो भा रैछ गित नि राम्रो रैछ Best of luck all time

  • @UnknownOfficial-u7
    @UnknownOfficial-u7 4 роки тому +6

    धेरै राम्रो छ 👍👍👍👍👍❤️❤️

  • @Chessgod1239
    @Chessgod1239 4 роки тому +76

    खेम जि को स्वर कानमा होइन मनमै छुन्छ, कति मिठो स्वर ।।कमला बहिनी को स्वरपनि पहिले भन्दा धेरै निखारिएछ,अभिनय देखि लिएर सबै अति मिलेको छ !सहभागी सबैलाई धेरै धेरै बधाई तथा शुभकामना !

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +3

      Wow wow wow Nice

    • @sanjaygyawali2912
      @sanjaygyawali2912 4 роки тому +2

      मिठो स्वर अनि कति मिलेको गित ।। लरि लरि लै लै

    • @hakkakala7785
      @hakkakala7785 4 роки тому +1

      Vggjbdjmcjnnkbvgmvhngm

    • @hakkakala7785
      @hakkakala7785 4 роки тому +1

      Jbffghvdhvxhjbgvklvcggjkkkmmkknjnnnnnnnkjnbfdddfgffggvgvbvhhhbhbjhjjjjjjjnbffhnbghbbbjjjnbvcgjjhfdyhhhujo

    • @hakkakala7785
      @hakkakala7785 4 роки тому +1

      Njhhhhhjjjjkkkkjgffyhh

  • @minbohara7884
    @minbohara7884 4 роки тому +3

    Kamala nanu ko aawaj ati mitho xa👌👌👌😍😍😍😍

  • @ybrcreation
    @ybrcreation 4 роки тому +8

    सारै राम्रो शुभकामना सम्पूर्ण टिममा🙏🙏🙏👏🏻👏🏻👏🏻

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

  • @ranachandrabahadur8420
    @ranachandrabahadur8420 4 роки тому +14

    सफलताको कामना कमला नानू को साथै सबै टिम हरु प्रति

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому

      धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति l

  • @pramilabasnet502
    @pramilabasnet502 4 роки тому +4

    खेम सेन्चुरी को श्वर र लयमा यो गित लरी लरी लै लै👏👏👏👏👏

  • @fulamadharganeshghimire9673
    @fulamadharganeshghimire9673 4 роки тому +12

    घरमा जे छ त्यै बनाइ खाउला,
    बसेर सबै हासेरै रमाउला!!
    अाउ न हो बैनी माइती को घर, सुख छ तिम्लाइ त्यै अाफ्नै सन्सार!!! कमला बैनी लाइ धेरै धेरै बधाइ छ!

  • @suminagurung7974
    @suminagurung7974 4 роки тому +150

    कमला बहिनी र खेम दाइको स्वरमा केछ यस्तो जादु ¬मह जस्तो मिठो

  • @chhetrisuman2843
    @chhetrisuman2843 4 роки тому +11

    अति नै राम्रो छ बैनी बधाई छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому

      हजुरको प्रतिक्रिया प्रति आभारी छौ l

  • @rameshsenchuri3481
    @rameshsenchuri3481 4 роки тому +56

    यो साल को सबै भन्दा बढी भिउज गको यो गित नै हो बदाइ छ नानू कमला र खेम दाइ लाइ

  • @munabunu350
    @munabunu350 4 роки тому +42

    कमला बैनी नानू को सारै राम्रो तिज को गीत अग्रिम शुभकामना 🌹👌

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому

      धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति l

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +1

      @@ShubharambhaDigitalMusic 👌❤️👌❤️👌❤️👌❤️😀❤️😀

  • @ashimali9980
    @ashimali9980 4 роки тому +61

    यो सालको पहिलो पल्ट तिज गित हेरेको मन पर्यो

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +2

      धेरै धेरै धन्यवाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ भाई l

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +3

      @@ShubharambhaDigitalMusic सारै रामरो

    • @maheshadnani3387
      @maheshadnani3387 4 роки тому +2

      J

  • @simonshrestha1
    @simonshrestha1 4 роки тому +133

    धेरै समयकाे प्रतिक्षा पछि कमलाकाे स्वरमा गित सुन्न पाइयाे , राम्राे छ

  • @rambahadurthapa2652
    @rambahadurthapa2652 4 роки тому +2

    Kamala ko geet sabai bhanda best lagyo sachhikai samajma sauteni amale garne bebhar ra geetko lae ramro xa aru bhanda.....

  • @erushthapa8154
    @erushthapa8154 4 роки тому +6

    खेम सेन्चुरी को गीत भनेसी १ सेकेन्ड पनि नकाती हेर्ने र सुन्ने मन्छे हो म अति नै राम्रो लग्छ।यो गीत यो बर्ष कै सर्ब उत्कृष्ट गीत बनोस र छितै करोड क्लब म पुगोस शुभकामना छ।साथमा कमला बैनी लाई पनि यो गीत ले अझै सफल्ता मिलोस अग्रिम शुभकामना छ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

  • @chandraparkashtiwari7365
    @chandraparkashtiwari7365 4 роки тому +9

    जति हेरे पनि धित न मर्ने भयो यो गीत सारै राम्रो शब्द सिर्जना गर्नु भएको मा सम्पुर्ण टीम लाई धन्यवाद अनि सफलता को शुभकामना

  • @पुर्णबपरियार
    @पुर्णबपरियार 4 роки тому +56

    कमला नानु को स्वर पैले भन्दा झन खारियको छ अझ सगरमाथा को चुचोरो चुम्नु नानु साथै खेम सेन्चुरी सर लाई पनि

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому

      धेरै धेरै धन्यवाद हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ भाई l

    • @maheshadnani3387
      @maheshadnani3387 4 роки тому +1

      Mmmmmmmm

    • @maheshadnani3387
      @maheshadnani3387 4 роки тому +1

      Nice

  • @bishwashgiri7417
    @bishwashgiri7417 4 роки тому +4

    बधाई छ कमला नानू
    स्टेज , समारोह र कुनै पनि कार्यक्रममा आफ्ना पर्तिभा प्रस्तुत गर्दा नम्र भएर अग्रज गुरुहरुसंग सोधेर नजानेको कुरा सोधेर आफू अगाडी बढ्नु सुधार गर्नु हरेक मिडिया बाट फरक कमेन्ट भएका छन् । तिमीलाई गित संगित तर्फ अग्रसर गराउने अग्रज गुरु हरुलाइ कहिल्यै नबिर्सनु । पर्गतीको लागि धेरै धेरै शुभकामना कमला नानू ...

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 4 роки тому +6

    जादुमय स्वरका धनि खेम जि र प्यारी कमला बहिनिको गित समय सान्दर्भिक मार्मिक लाग्यो !

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому

      हजुरको प्रतिकृया प्रति धेरै आभारी छौ l

  • @khatrichura6485
    @khatrichura6485 4 роки тому +8

    ल कमला नानी सफलता को शुभकामना अती मिथो तिज को गीत सुन्न पाइयो धन्यवाद यसैगरी अगाडि बद्दै जानु

  • @DREAMSTUDIO9
    @DREAMSTUDIO9 4 роки тому +33

    यति को उमेरमा हामी लाई होस् हुँदैन थियो धेरै राम्रो छ नानु सफलताको शुभकामना
    #SmuleNetwork

  • @udashman5098
    @udashman5098 4 роки тому +3

    Khem bhaile dherai ramro ramro geet banaune ho badaixa

  • @vikasgharti5387
    @vikasgharti5387 4 роки тому +26

    कमला बहिनी धेरै धेरै बधाई छ तिमीलाई

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

  • @Chudu.basyal
    @Chudu.basyal 4 роки тому +67

    अहिले त सुरुवात मै राम्रो तिज को गित सुन्न पाइयो पहिला पहिला सधै रत्यौली का गित सुनिन्थियो

  • @sureshsharki2279
    @sureshsharki2279 4 роки тому +66

    आफुत खेम सेन्चुरीको फ्यान परीयो गित झनै नहेर्ने कुरै भयन......? आहा गित पनि क्या हो..सुपर डुपर ..सफलताको शुभकामना कमला बैनि खेम सर लगायत यो गितको टिमलाई

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому

      धेरै धेरै धन्यावाद हजुरको प्रतिक्रिया प्रति l

  • @samikshyalaoti1188
    @samikshyalaoti1188 4 роки тому +6

    kati mithoo swor ani gabda mat suneko sunai hereko herei vaya vanyaa🤗🤗🤗🤗🤗 sampurna maa hardik naman x 👌👌👌🙏🙏🙏🙏

  • @rameshdangli315
    @rameshdangli315 4 роки тому +29

    सम्पूर्ण मा नमस्कार अाहा कति राम्रो तिज गित हाल साउदी बात हेर्दै छु सफलताको शुभकामना छ❤️❤️❤️👌👌👏👏🌼🌷🌺💐🌻💥🌷🌿⚘🎧🎤🎸🎵🙇‍🙇‍

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

    • @ritabk2559
      @ritabk2559 4 роки тому +1

      😛

  • @reliablechoice3802
    @reliablechoice3802 4 роки тому +24

    वाह, कती राम्रो स्वर छ् कमला बहीनीको एका बिहानै बहीनीको गीत सुन्ने र हेर्ने मौका पाए । बहीनीलाई शुभकामना छ्

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l

    • @RajuKumar-uz4xr
      @RajuKumar-uz4xr 4 роки тому

      वाह कति राम्रो स्वर छ कमला बहीनीको एका विहानै बिहीनीको गीत सने् र हेने मौका पाए बहीनीलाई शुभकामना छ

  • @debendrathapa4373
    @debendrathapa4373 4 роки тому +7

    सारै राम्रो गित छ बुनु💕💕💕सधै एस्तै राम्रा राम्रा गित लिय्याउनु है best up luck bunu..💔🎁🎁🎁

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +2

      😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @lalubohara5217
    @lalubohara5217 4 роки тому +3

    आहा बहिनी कमला घिमिरे को तिज गीत कोरोड कल्प मा पृबेश बयकोमा लाखौं लाख शुभकामना साथै सफलता को सुभकामना आगामी दिनमा पनि यस्तै सफलता को सुभकामना

  • @bharatrana7230
    @bharatrana7230 4 роки тому +9

    कमला घिमिरे 😋😍😘का घर सबै घर का फ्यान 😚😚😙😙🤗हरु लाईक heRe😄😎☺️😘

  • @thakurkoirala388
    @thakurkoirala388 4 роки тому +8

    नन्द वा बहिनी र दाजु भाउजुको भुमिका गीत अनुसारको अभिनय सशक्त छ। राम्रो तीजगीत छ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +1

      हजुरको प्रतिक्रिया प्रति आभारी छौ l

  • @hirakaji3325
    @hirakaji3325 4 роки тому +8

    गित राम्रो छ स्वर पनिराम्रो छ।

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 4 роки тому +311

    ल गीत आयो है हेर्नुस् कस्तो लाग्छ प्रतिकृया दिनु होला है l
    Thanks you so much शम्भु कुवर सर,कमला बैनी,Thank you नेत्र अर्याल दाजी Thank you बिनोद बाजुराली दाई Thank you प्रकाश भट्ट दाजी अनी आभारी छु मेरा सम्पूर्ण दर्सक श्रोता,हजुरहरुले म प्रती गरेको विश्वाश माया साथ सपोर्ट यो जुनिलाइ बिर्सनी नसक्नी भयो यस्तै माया निरन्तर रहिरहोस् l

    • @jitendrabk6557
      @jitendrabk6557 4 роки тому +16

      खेम दाजु, यो बर्षक तीज गीत लै बरि लै ले बजार तताउने भो हजुर ढुक्क हुनुहोस।

    • @bimalkumar8141
      @bimalkumar8141 4 роки тому +5

      Lok dohori industry lai mathi liyara janu ma hajur ko pani thulo haat xa khem sir badai xa

    • @vimmgr985
      @vimmgr985 4 роки тому +3

      Khem daju hajurko mobile number pauna dakinca ki sakkina mlixa vane please pauna

    • @Bulbulenepal
      @Bulbulenepal 4 роки тому +2

      गित राम्रो छ दाजु

    • @sirjanakhadka5889
      @sirjanakhadka5889 4 роки тому +2

      Sundar daji

  • @arjungaire7044
    @arjungaire7044 4 роки тому +85

    गीत मात्रै होइन, एक्टिङ पनि उत्तिकै दमदार रहेछ कमला बैनीको....

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому +1

      Good 🙏🙏🙏❤️❤️❤️👌👌👌👍️👍️

    • @bhimkawor4288
      @bhimkawor4288 4 роки тому

      12357

    • @phamburgerr
      @phamburgerr 4 роки тому +2

      @@bhimkawor4288 шараның мақсаты бірінші орынбасары құқықтық статистика комитетінің алматы қаласы әкімдігінің

    • @phamburgerr
      @phamburgerr 4 роки тому +1

      ???? Өте пайдалы кендер су

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 роки тому

      Nice

  • @dhanbahadurbithari5183
    @dhanbahadurbithari5183 4 роки тому +11

    आहा!
    तीजको गीत भनेको यस्तो हुनुपर्छ❣❣❣🙏🙏🙏

  • @Santosholi202
    @Santosholi202 4 місяці тому +4

    यो गीत 2081को तीज मा सुने र हेर्ने को को हुनु हुन्छ यता हाजिर हुनु पर्यो❤❤❤ के

  • @kkbunu8983
    @kkbunu8983 4 роки тому +655

    नमस्कार म कमला घिमिरे मेरो पहिलो तीज गीत लरिलरिलै, रुन्छु बरिलै आज बिहान ७:३० बजे आउदै छ लाईक कमेन्ट अनि शेयर गरेर माया गरिदिनु होला धन्यावाद l

    • @lovelymagar2100
      @lovelymagar2100 4 роки тому +14

      nikai ramro lagyo bahini pargati ko kamana bahini lai

    • @indrabahaduradhikari8613
      @indrabahaduradhikari8613 4 роки тому +12

      गीत राम्रो लाग्यो भविस्यमा प्रगति गर्दै जानू नानुलाई यहि शुभकामना

    • @birbahadur3901
      @birbahadur3901 4 роки тому +6

      best of luck nanu super song teej 2077

    • @rajthapa8342
      @rajthapa8342 4 роки тому +6

      timro aawaj jhan ramro hudaix naanu best of luck

    • @aashikagautam649
      @aashikagautam649 4 роки тому +8

      धेरै राम्रो छ नानी गीत तिम्रो प्रगती को कामना अनि सधै खुसी हुनु भगवान सङ्ग प्राथना ❤️❤️❤️❤️

  • @anilkhatri1296
    @anilkhatri1296 4 роки тому +10

    बधाई छ एकदम राम्रो छ गित सारै मन परो

  • @bindusunar7127
    @bindusunar7127 4 роки тому +145

    कतिराम्राे शब्द त्यसैमाथि खेम दाजुकाे लय स्वर अजै दाजुले बैनि परतिकाे स्ननेया र बैनि र दाजुकाे निकटता वा ,,वा ,सफल्ताकाे शुभकामना कमला नानु

  • @pasandolmo5224
    @pasandolmo5224 4 роки тому +2

    Very nice son video dhami xa 🌟🌟🌟🌟🌟🌟🌟🌟💫💫💫💫

  • @mahendraxattri413
    @mahendraxattri413 4 роки тому +15

    बधाई छ बहिनी कमला घिमिरे र खेम सेन्चूरी दादा लाई धेरै राम्रो गित

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 роки тому +2

      धेरै धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l