के नेपाली गाउंघरमा Air bnb गरे के होला ? ekkaiminute : Yukka Velly AirBnB_California Subash Karki

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

КОМЕНТАРІ • 8

  • @prembahadurkulung7872
    @prembahadurkulung7872 Рік тому

    जानकारीका लागि धन्यवाद सुबासजी ।

  • @nitaraut3710
    @nitaraut3710 Рік тому

    जानकारिको लागि धन्यवाद

  • @pramitthapa283
    @pramitthapa283 Рік тому +3

    Nepal ma ahile teti sambhabh chhaina.
    Yastari rakheko ghar ma tanna sabai saman rakheko hunuparchha. Tara Nepali haru basera hidne bela ma kehi saman nai bokera hididinchha..... Imandar manchhe bhako thau ma matrai yo sambhav hune ho

  • @haripachabhaiya995
    @haripachabhaiya995 Рік тому

    Good information thank you!

  • @Nagrikmat2079
    @Nagrikmat2079 Рік тому +1

    Home stay.....नेपालमा भन्छन

  • @rishavpoudyal5231
    @rishavpoudyal5231 Рік тому

    Good info 😊

  • @bhuppoudel5175
    @bhuppoudel5175 Рік тому

    भाडा चैं कति हो ? किन नभनेको ?

  • @indrakumarodari2813
    @indrakumarodari2813 Рік тому

    Nepal ma subash home stay ko name le bujenchha