जुन दिन कतिपय ले युगौदेखि चलिआएको हाम्रो गोरखा नामलाई षढयन्त्र पूर्बक भाषागत रूपमा न्ेपाली बनांएर फेरि त्यसै नेपाली नामको आंंधारमा नेपाली नागरिकताबनांएर त्यो नेपाली नाम द्वारा सबैगोर्खाको नेपालीकरण गर्न पुगेर गोर्खालाई त्रीशंकु बनाउन पुग्यो। । त्रीशंकु बनाए त्यही दिन देखि नेपाली मदिसे र नेपाली पँहाडे बने नेपालीनागरिकताभएको गोर्खाजाति हुन सकेनन्।पछि नेपाल र नेपाली यति लज्जित देखिए जब भूटानी नेपाली भनि््दा नेपाल खूदले ती नेपाली होइनन धरी भनेर नेपालीनाम गोर्खाजातिकै निम्ति कतिघातक रहेछ स्पष्ट ंंभयो। यो ईतिहास हो नेपालले लुकांंंखोज्ला तर सक्दैन। नेपाली मदिसे र नेपाली पहाड़ी बनिरहने चाहतापनी हामी भारतीय गोर्खा , लाई नेपालीयान्पाल्भाषी होइन भारतीय गोर्खा र गोर्खाभाषीपहिचान सही मान्नु उचित छ
30 करोड हैन 😅लगभग 30 लाख भन्न खोजेको होला तर यो संख्या धेरै छ भारत मा नेपाली मुलका भारतीय गोर्खा हरुको जनसंख्या लगभग करोड भन्दा माथि नै हुनसक्छ आसाम उत्तराखन्ड पश्चिम्बङाल सिक्किम अरुणान्चल हिमाचलप्रदेश मा धेरै छन अरु अरु राज्यको हकमा थोर बहुत छन
keep shining vai
जुन दिन कतिपय ले युगौदेखि चलिआएको हाम्रो गोरखा नामलाई षढयन्त्र पूर्बक भाषागत रूपमा न्ेपाली बनांएर फेरि त्यसै नेपाली नामको आंंधारमा नेपाली नागरिकताबनांएर त्यो नेपाली नाम द्वारा सबैगोर्खाको नेपालीकरण गर्न पुगेर गोर्खालाई त्रीशंकु बनाउन पुग्यो। । त्रीशंकु बनाए त्यही दिन देखि
नेपाली मदिसे र नेपाली पँहाडे बने नेपालीनागरिकताभएको गोर्खाजाति हुन सकेनन्।पछि नेपाल र नेपाली यति लज्जित देखिए जब भूटानी नेपाली भनि््दा नेपाल खूदले ती नेपाली होइनन धरी भनेर नेपालीनाम गोर्खाजातिकै निम्ति कतिघातक रहेछ स्पष्ट ंंभयो।
यो ईतिहास हो नेपालले लुकांंंखोज्ला तर सक्दैन। नेपाली मदिसे र नेपाली पहाड़ी बनिरहने चाहतापनी हामी भारतीय गोर्खा , लाई नेपालीयान्पाल्भाषी होइन भारतीय गोर्खा र गोर्खाभाषीपहिचान सही मान्नु उचित छ
30 करोड हैन 😅लगभग 30 लाख भन्न खोजेको होला तर यो संख्या धेरै छ भारत मा नेपाली मुलका भारतीय गोर्खा हरुको जनसंख्या लगभग करोड भन्दा माथि नै हुनसक्छ आसाम उत्तराखन्ड पश्चिम्बङाल सिक्किम अरुणान्चल हिमाचलप्रदेश मा धेरै छन अरु अरु राज्यको हकमा थोर बहुत छन