FULL: Sidha Kura Supreme Court order - YouTube Video and sting operation

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024

КОМЕНТАРІ • 432

  • @bipankhanal
    @bipankhanal 5 місяців тому +129

    माडवारी र घुसखोर न्नायदिश हरुमाथि छानबिन मात्र हैन घोर कारबाही होस।। सीधा कुरालाई अझै धेरै हौसला आवोस।।

  • @2078zahra
    @2078zahra 5 місяців тому +91

    यो देशमा जे गर्छ पैसाले गर्छ । पैसाले न्याय त यहि देशमा बढी किनिन्छ ।

    • @BabiTimilsina
      @BabiTimilsina 5 місяців тому

      Hajur haru sabaile malai pani support garrdinusna please .

  • @darbinsunam7607
    @darbinsunam7607 5 місяців тому +104

    यी घुसिया न्यायाधीश लाई न्याय परिषदले अविलम्ब कारबाही गर्नु पर्छ ।

    • @kamaladhikari6224
      @kamaladhikari6224 5 місяців тому +1

      कस्को न्याय परिसद ?

    • @comedymedia2979
      @comedymedia2979 5 місяців тому +1

      Nyaya parisad mai tei bhrasta haruka naike xan

  • @Tikachaudhary470
    @Tikachaudhary470 5 місяців тому +127

    प्रेस काउन्सिलको धम्कीबाट नडराएका सिधा कुराका टिमले अहिले भिडियो डिलिट गरेको छ। यो अदालतको सम्मान को लागि मात्र हो।के नेपाल मा प्रेस स्वतन्त्रता हरायको हो ?

  • @parkdhong
    @parkdhong 5 місяців тому +23

    don't worry Sidha kura team keep it up👍️👍️👍️👍️

  • @nawaldhakal8664
    @nawaldhakal8664 5 місяців тому +28

    बालेन ले येतिकै भनेको हो त सिंहदरबारमा आगो लगाइ दिन्छु भनेर।

  • @shilayakha2166
    @shilayakha2166 5 місяців тому +99

    ठिकैहो जनता लाई नै परिबर्तन चाहिदैन । मौका पाउदा तेही भ्रष्ट पार्टी लाई रोज्छन् ।अब यस्तै नियती बर्सौ भोग्ने हो बस्ने हो 😭😭दोष कस्लाई दिने ???

    • @bhimgaire4888
      @bhimgaire4888 5 місяців тому +2

      Dammi doj xa hai bujne lai

    • @hawaakura9420
      @hawaakura9420 5 місяців тому +2

      एकदम सहि कुरा, हामी मूर्ति हरू हो, 😊 हामीलाई यो देशको माया छैन मतलब नि छैन.
      हामी मूर्ति, हरूलाई माझ , यस्तो operation सञ्चालन गरेर मिडियामा ल्याउने, मूर्ति हरूलाई कथा सुनाउने, अनि हामी श्वास फेरेर मात्र बाँच्न जानेको मूर्ति हरूलाई चलाउन खोज्ने सिधा कुरा को टिम लाई कारबाही होस , यो हामी मूर्ति हरू को माग हो

    • @dipenlimbu9331
      @dipenlimbu9331 5 місяців тому +2

      Nailed it 😂😂😂 Ajai saati le sarapeko desh vandai dukh maan garxaan

    • @rocketman246
      @rocketman246 5 місяців тому +1

      Sahi kura

    • @DhirajRai-fb5bd
      @DhirajRai-fb5bd 5 місяців тому

      Good chor haru ko kanda taha paei paei tei chor haru vhot deaera jitauxa Bechara hamra des Ka veda janta haru

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 місяців тому +133

    नाम मात्रै को अदालत हो फैसला त कान्तिपुर
    मिडियाले जस्तो चाहन्छ त्यस्तै फैसला आउँछ 🙆
    नेपालको न्यायालयमा कान्तिपुर मिडियाले भने
    बमोजिम चाहे बमोजिम फैसला हुँदोरहेछ 🤔

  • @maanu2559
    @maanu2559 5 місяців тому +19

    अदालतको अवहेलना वाह
    न्याय बेच्ने श्रीमानहरुको मानहानी चरित्रहत्या भयो होला बिचराहरुको business मा गिरावट आउला अब त्यस्को पनि भरपाई गराउदा हुन्छ अदालतले

  • @bibeksharmanepal
    @bibeksharmanepal 5 місяців тому +33

    यस्तो देशमा बसेर के आश गर्नु कान्तिपुर , नागरिक ले अदालत चलाउने थुक्क देश !!

    • @mamtachand6622
      @mamtachand6622 5 місяців тому +2

      Desh ko naam nai kantipur rakhe bhai haalyo ni.

    • @BabiTimilsina
      @BabiTimilsina 5 місяців тому

      Hajur haru sabaile malai pani support garrdinusna please .

  • @maanu2559
    @maanu2559 5 місяців тому +18

    सरकार अनि राजनीतिज्ञ dictator सुनेको पढेको थिए
    यहाँ त अदालत नै हो कि डर लाग्न लाग्यो 😢😢😢😢

  • @bholu545
    @bholu545 5 місяців тому +42

    यो देशमा चोर भ्रष्टाचारिहरुको रजगज चल्छ। यहाँ साचो कुरा बोल्न पनि डराउनु पर्ने अवस्था छ र यी चोरहरूले सम्पूर्ण निकायलाई कोल्याप्स बनाइ दिइसक्यो।

    • @BabiTimilsina
      @BabiTimilsina 5 місяців тому

      Hajur haru sabaile malai pani support garrdinusna please .

  • @BaburamMajkoti-o5c
    @BaburamMajkoti-o5c 5 місяців тому +5

    यि न्याय धिस लाई छोड्नु हुँदैन कडा भन्दा कडा कारबाही हुनुपर्छ जनता को अदालत ले अब

  • @p8397
    @p8397 5 місяців тому +12

    हरे मेरो देशको न्यायालय र बिकाऊ न्यायाधीश 😢😢😢

    • @BabiTimilsina
      @BabiTimilsina 5 місяців тому

      Hajur haru sabaile malai pani support garrdinusna please .

  • @padambdrkc1920
    @padambdrkc1920 5 місяців тому +28

    यो देशमा अदालत लाई खारेज गर्नु पर्छ।

  • @shankarnagari1881
    @shankarnagari1881 5 місяців тому +4

    सम्मानित हुन या जे हुन तथ्य सहित आएका बिशयमा तत्काल छानवीन हुनुपर्छ।

  • @man_man875
    @man_man875 5 місяців тому +5

    यस्तो न्यायलय चाहिदैन

  • @tirthasubba8247
    @tirthasubba8247 5 місяців тому +25

    नेपालको अदालत सारै सस्तो भयो जेकुरामा पनि अघीसरेर आदेस गरिहाल्ने फैसला सुनाईहाल्ने पैसामा बिकेका न्यायाधीश को आदेश एस्तै हुन्छ

  • @rajadhakal2638
    @rajadhakal2638 5 місяців тому +1

    बधाइ छ सबै पत्रकारहरु लाइ अहिले त सिधा कुरा लाइ मात्रै हो । अब सबै पत्रकारहरु मिलेर पिक्निक जाऊ अनि मासु र भात खाऊ नालायक पत्रकार हरु एउटा लाइ पर्दा अरु जम्मै खुशि हुनु पर्छ।

  • @samagyasharma3818
    @samagyasharma3818 5 місяців тому +3

    नेपालको न्यायाधीश परिवर्तन गर्नुपर्छ 😡😡😡

  • @pradipsane52
    @pradipsane52 5 місяців тому +9

    न्यायलय भन्नुको मात्रै अन्यायलय 12 भाइको इसारामा चल्ने !

  • @paldentsering9866
    @paldentsering9866 3 місяці тому

    नेपालको अदालतहरू न्यायाधीशहरू नै भ्रष्ट छन्।

  • @madankarki2964
    @madankarki2964 5 місяців тому +4

    यस्ता न्यायाधीशसँग त हामीले के आशा गर्ने र कबाडी कारखाना नेपालको राजनीतिक अनि नेपालको न्यायालय

  • @premkhadka1996
    @premkhadka1996 5 місяців тому +32

    कसलाइ के भन्नू जनता नै भेडा विवेकहिन भएपछी देशको हालत र परिस्थिती गम्भीर हुदहुदै पनि ती पुराना झोले पार्टीको विस्वास गर्दै छन। अनि यस्तै नभए के हुन्छ ।

  • @umangagurung1100
    @umangagurung1100 5 місяців тому +6

    न्यायालय नै ..,!! घुसखोरी छ के गर्ने?

  • @JarawanYT
    @JarawanYT 5 місяців тому +21

    मैले चाँहि देश छोड्ने निर्णय गरे ,जुन देशमा न्यायलय नै बिकाउ भए पछि के बस्नु।

    • @BabiTimilsina
      @BabiTimilsina 5 місяців тому

      Hajur haru sabaile malai pani support garrdinusna please .

    • @JarawanYT
      @JarawanYT 5 місяців тому

      @@BabiTimilsina यहा देश को छ चिन्ता , तिमी माया माया भन्छौ।🤭😂😂

  • @xattri-nIsHanrawat4894
    @xattri-nIsHanrawat4894 5 місяців тому +8

    नाम मात्रै अदालत सर्वोच्च त कान्तिपुरकाे निजी रैछ।

  • @susmitaraee9567
    @susmitaraee9567 5 місяців тому +2

    नेपालको कानुन र न्यायलय केही भ्रष्ट मानिस हरुको गोजि मा छ

  • @gamingfreefirearjeet5837
    @gamingfreefirearjeet5837 5 місяців тому +13

    सर्वोच्च अदालतको न्यायाधीश नै घुसखोरी भएपछि के आदेश मान्ने हो र बरू सिधै गएर अदालत मै हान्ने हो साथिहरु राइट टाइमको प्रतिक्षा गरौ ।।

  • @mahendrakhadka157
    @mahendrakhadka157 5 місяців тому +39

    मिडिया र सर्वोच्च लाइ आफ्नो निजी अड्डा बानाएको यो नेपाल को उत्कृष्ट मध्ये एक तस्कर सिरोहिया को दादागिरी धेरै भयो।

    • @DambatBista
      @DambatBista 5 місяців тому

      Nepali kangres Ra kantipur yeutai ho

    • @BabiTimilsina
      @BabiTimilsina 5 місяців тому

      Hajur haru sabaile malai pani support garrdinusna please .

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 5 місяців тому

    , सिधा कुरा टिम लाई सलाम

  • @KiranBhai-cm3si
    @KiranBhai-cm3si 5 місяців тому +1

    सीधा कुरा बाट सबै सामग्री नहटाउनु चोर न्यायाधीश सबै लाई नाङ्गे झार बनाउनै पर्छ ,बधाई छ सीधा कुरा टीम लाई

  • @rajeshprased5591
    @rajeshprased5591 5 місяців тому

    सिधाकुरा टिमलाई सलाम

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl 27 днів тому

    सीधा कुरा❤❤❤ 👍👍👍👍

  • @baburamdhakal2344
    @baburamdhakal2344 5 місяців тому

    Jaya sidha kura

  • @TAC464
    @TAC464 5 місяців тому +2

    नेपाली हरु देश लुटिदा बोल्दैन यसरी र्छपष्ट हुदा समेत नेपाली जनता कानमा तेल हालेका छन् नेता दल को के कुरा गर्नु ढल नै हुन जिउदो शरीर मरेको आत्मा प्रति मेरो प्रणाम

  • @sagarlama364
    @sagarlama364 5 місяців тому +1

    मलाइ सिधा कुरा सङग 100% विस्वास छ , विस्वास नहुनेलाइ ल्याब तेस्ट र प्रमाण हेर्न कसले रोकेको छ।

  • @dude792
    @dude792 5 місяців тому +3

    जुन देशमा जनता हरामी छन त्यो देशमा परिवर्तन गर्छु भनेर आउने २,४ जना मानिसहरुलाई डाडा कटाउनुपर्छ
    जनता पत्रकार नेता कर्मचारी वकिल न्यायाधिश सवै एउटै प्रकारका छन किन परिवर्तन चायियो?

  • @narayanpaudel5378
    @narayanpaudel5378 5 місяців тому

    आकर्षक शीर्षक दियेर युुटुव वनाउन शीर्षक अनुसार युटुवहरूमा नहुने यो पनि दर्शकहरूलाई ठगी गरेको भयो , यस्ताहरूलाई पनि कारवाही हुन परो ।

  • @rixbsnt8791
    @rixbsnt8791 5 місяців тому +2

    नराम्रो लाई नराम्रो, गलत लाई गलत अनि भ्रस्टाचार लाई भ्रस्टाचार भन्दा पुरान नेता, सरकारी कर्मचारी, न्यायलय, सबै डर ले आत्तेका छन 🤗🤗🤗

  • @nirajacharya2066
    @nirajacharya2066 5 місяців тому

    सिधाकुरा ठिक हो।

  • @woalem010
    @woalem010 5 місяців тому +6

    भ्रष्टाचार गरि कमाइ गरेको पैसा खुवाई उच्च अहोदा पुगेका स्याठहरूले सुशासन दुरूपयोगको पराकाष्ट नै गरे देश मा।

  • @SharbeshAcharya
    @SharbeshAcharya 5 місяців тому

    good job सीधा कुरा 👍🙏

  • @rajughimire3644
    @rajughimire3644 5 місяців тому

    सिधा कुरा लाई सलाम

  • @SameerGhimire98
    @SameerGhimire98 5 місяців тому

    Great information

  • @kamalkumarrokya1533
    @kamalkumarrokya1533 5 місяців тому

    नेपालको सर्वोच्च अदालतमै चोर भ्रष्टाचारी भइसक्यो

  • @dipakkhatri4397
    @dipakkhatri4397 5 місяців тому

    मेराे देश

  • @gurungyuba
    @gurungyuba 5 місяців тому

    न्यायलय नै सिरोहिया लगायतले किनेको देखियो।छानबि त कता कता उल्टै हैट हामी कुन देशमा छौ।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 5 місяців тому

    सर्बोच्चको फैसला पछि फेरि upload गर्नुहोला । हामी सत्य तथ्य बुझ्न चाहन्छौं ।

  • @shantichaudhary7880
    @shantichaudhary7880 5 місяців тому

    Brave news journalist

  • @anilkumarjoshi8717
    @anilkumarjoshi8717 5 місяців тому

    Jay hoss hamro desh ra nepali janta ko

  • @dineshrana5097
    @dineshrana5097 5 місяців тому

    सर्वोच्च अदालतको अवहेलना कसरी भयो?👹👹👹👹👹👹👹

  • @hellonepal6921
    @hellonepal6921 5 місяців тому

    तेरिमा नागो न्यायधीश

  • @BabulalSyangtanTamang
    @BabulalSyangtanTamang 5 місяців тому

    सिधाकुरा गृहमन्त्री रवि लामिछानेले चलाइरहेको कार्यक्रम हो, गृहमन्त्रीको आडमा गरिएको नियोजित प्रहार हो, जनता जनार्दनले बुझ्नुपर्छ ।

  • @BishalTamang286
    @BishalTamang286 5 місяців тому +4

    एस्ता भ्रष्टाचारि हरु ले भरीएको देश कहिले पनि उबो लाग्दैन
    नेता देखि मिडिया अदालत सबै चोर रहेको देशमा जन्म लिनुनै दुर्भाग्य थुक्क मेरो जिन्दगी 😭

  • @atchhetri
    @atchhetri 5 місяців тому +2

    अदालत पनि सिंहदरबारभित्रै छ भन्ने ठानेर बालेनले अदालतमा आगो लगाइदिन्क्छु भनेकोमा बालेनको तर्फबाट क्षमाप्रार्थी छु ।

  • @rajeshdhungel121
    @rajeshdhungel121 5 місяців тому

    हैट

  • @arjundhimal3992
    @arjundhimal3992 5 місяців тому

    Congratulations in advance for 1m 🎉

  • @Saya7755-o3o
    @Saya7755-o3o 5 місяців тому

    न्यायाधीश र न्यायालय नै चाेर भएसी देश काे अवस्था अझ कति जर्जर हुने हाे । सके देशलाई

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 5 місяців тому

    सिधाकुरा सहि छ ठबटग सिरोहीया जालझेलमा छन फैसेला अदालतको कुरा सबैको तर अदाललत पनि सहकार्य छ की ?

  • @ShankarSangit
    @ShankarSangit 5 місяців тому

    नेपालको न्यायाधीश भनेकै कान्तिपुर र अन्नपूर्ण रहेछन ।।न्यायालय भत्काउ अब ।कान्तिपुरले न्याय दिन्छ अब नेपाली जनताहरुलाइ ।।

  • @janakthagunna5640
    @janakthagunna5640 5 місяців тому

    यो देशमा पैसा पैसा भन्नेहरू छन जतानि

  • @rajkhadka7803
    @rajkhadka7803 5 місяців тому

    Yekdam ramro aaj bholi pratrakaar haru bina knowledge boleko bolai garchhan. Patrakaar ko kaam dekheko kura bhanne ho bislesan garne houna.

  • @SuryaOfficial14378
    @SuryaOfficial14378 5 місяців тому +6

    अदालत नै भ्रष्ट मा लिप्त छ अनि के गर्नु त साथी

  • @premadhikari5004
    @premadhikari5004 5 місяців тому

    सबै बिकाउ भए...evan न्यायालय

  • @lubisianbasnet1397
    @lubisianbasnet1397 5 місяців тому

    याे मिडियाले अदालतकाे फैसलाकाे बिपरित मुद्धा हाल्नुपर्छ।

  • @bidurdangal1785
    @bidurdangal1785 5 місяців тому +2

    भ्रष्टाचार र बेथितिका कुराहरू गर्नै नहुने कस्तो खालको देश रहेछ यो। चोरलाई चौतारो साधुलाई सुली भन्ने उखान जस्तै पो छ त।

  • @sanammagar3552
    @sanammagar3552 5 місяців тому

    thankyou for making video to this topic, mahatwapurna chetana haru hamile yo platform bata nai failaunu parxa, yetiko role ta hamile nirwaha garnai paryo❤

  • @amitthapa2357
    @amitthapa2357 5 місяців тому +2

    के गर्नु हजुर यहाँ को चलन यस्तै छ😢😢

  • @sahadevneupan2545
    @sahadevneupan2545 5 місяців тому

    ❤❤❤

  • @ramkrishnarijal5861
    @ramkrishnarijal5861 5 місяців тому +1

    आफुलाइ पर्दा त येती छिटो फैसला गर्यो त सन्दीप लामिछाने को मुद्दा कीन सरेको सरै येस्को जबाफ छ सर्बोच्च अदालतको घुस्खोरी अदालत राखेहुन्छ

  • @rrishiramdhakal2864
    @rrishiramdhakal2864 5 місяців тому

    नेपालमा अब चाहिँ साँच्चै न्याय सकियो, यस्तै कारणले युवाहरू विदेश पलायन भएका हुन् 😢

  • @BalbahadurRana-i5v
    @BalbahadurRana-i5v 5 місяців тому

    चोर नेयाए मारा हरुलाइ छिटो भन्दा छिटो छानबिन गरि कडाभन्दा कडा कारवाइ गरियोस

  • @birendragautam5445
    @birendragautam5445 5 місяців тому +1

    सबै मिलेर मुख बन्द गर्न लागीपरेकाछ्न
    अदालत को के भएर भयो मानहानी,अदालत लाई कस्ले मान गरेको छ र

  • @hawaakura9420
    @hawaakura9420 5 місяців тому +1

    हामी मूर्ति हरू हो, 😊 हामीलाई यो देशको माया छैन मतलब नि छैन.
    हामी मूर्ति, हरूलाई माझ , यस्तो operation सञ्चालन गरेर मिडियामा ल्याउने, मूर्ति हरूलाई कथा सुनाउने, अनि हामी श्वास फेरेर मात्र बाँच्न जानेको मूर्ति हरूलाई चलाउन खोज्ने सिधा कुरा को टिम लाई कारबाही होस , यो हामी मूर्ति हरू को माग हो

  • @chefsaudi269
    @chefsaudi269 5 місяців тому

    थुक्क मेरो देश को कानुन 😢😢😢

  • @rimalmitra3171
    @rimalmitra3171 5 місяців тому

    जुन चोर उसैको ठुलो स्वार यो अदालत त खारिज नै गर्न पर्छ ईनलाई पोसन मात्रै हो

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6ef 5 місяців тому

    सर्वोच्च अदालत ,सरकार देश सबै ब्यपारी माफिया ले चलाय को छ थुक्क लूटतन्त्र ।

  • @manishmanandhar3241
    @manishmanandhar3241 5 місяців тому

    न्यायलय नै भ्रस्ट भो नेपालमा

  • @Darshan-c4m
    @Darshan-c4m 5 місяців тому

    भ्रष्ट न्यायाधिसहरुको कर्तुत बाहिरीयो 🤔

  • @rajendrachaudhary4393
    @rajendrachaudhary4393 5 місяців тому

    अदालत नै भ्रसर्टचारीहरूको संरक्षक हो

  • @Mrniraz1522
    @Mrniraz1522 5 місяців тому

    यस्ता भ्रष्ट हरुलाई कडा कारबाही होस

  • @cadipesh1861
    @cadipesh1861 5 місяців тому

    Justice bikeko derai vayo Nepal mah

  • @epi50
    @epi50 5 місяців тому

    Katai mero desh

  • @rajutamang4693
    @rajutamang4693 5 місяців тому

    sidha kura team lae salute xa❤❤❤🙏🙏🙏

  • @nepalitube8750
    @nepalitube8750 5 місяців тому

    पहिला छानबिन सर्वोच्च को न्यायाधीश र सरकारी वकिल हरु बाट गरिनु पर्छ ,cib ले सोच्छ काम गर्दै जाँदा सरकारी वकिल कार्यालय र न्यायाधीश ले पैसा खाएर गलत निर्णय गरेको सबैलाई थाहा नै छ ,अहिले जुन अदालत ले गरेको निर्णय छ त्यो पत्रकारिता र मिडिया माथिको अंकुश हो र अदालतको कायरता को प्रतीक हो साथै सर्वोच्च को न्यायाधीश भन्ने बित्तिकै कानुन भन्दा माथी नै रहेको जनताको ठहर छ

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 5 місяців тому

    अदालत बिकेछ कठै मेरोदेश

  • @himalayanarts2711
    @himalayanarts2711 5 місяців тому

    That was aspected.

  • @birnepal2768
    @birnepal2768 5 місяців тому

    It is 100% truth all court good for nothing even 1% no trush all court

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 5 місяців тому

    अब नेपालकाे अदालत सफाई गर्न जरुरी छ किनकि अति नै भ्रष्टाचार छ त्यहाँ भित्र।

  • @lokendrasaud6985
    @lokendrasaud6985 5 місяців тому

    खारेज गर्दा भयो यो न्याय नपाउने अदालत लाई😢

  • @ptech99
    @ptech99 5 місяців тому

    न्यायधिश र वकिलले गरेका कमजोरी औल्याउँदा कसरी अदालतको अवहेलना हुन्छ?

  • @purudhakal_official
    @purudhakal_official 5 місяців тому

    घुसिया न्यायाधीश लाई अन्तरास्ट्रिय अदालत ले कारबाही गरोस यस्ता दलाल हरुको झुन्ड ले सधै यस्तै पैसा र पहुँच ले कानुन पेलिरहन्छन। सबै जनता मिलेर सिधाकुरा टिम लाई हौसला प्रदान गरौ।।
    Good luck sidha kura team 👍️👍️👍️

  • @Plus-pg2fm
    @Plus-pg2fm 5 місяців тому

    एउटा कार्यक्रममा उठेको प्रश्न शिर्ष निकायले जवाफ दिनु पर्छ,

  • @Whopramod47
    @Whopramod47 5 місяців тому

    लुट्न सके लुट अरु देशमा पाईदैन नेपालमै छ छुट।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 5 місяців тому

    अब देशको नाम नै कान्तिपुर राखे हुन्छ

  • @SagarKandel-tg9qw
    @SagarKandel-tg9qw 5 місяців тому +1

    नेपालीको सरकार नै कान्तिपुर ले चलाउदो रहेछ

  • @lokmanigm4683
    @lokmanigm4683 5 місяців тому

    न्यायधिश नै सामेल भय पछि हुने नहुने लगायर अबहेलना हुन्छरे

  • @prakuaryal
    @prakuaryal 5 місяців тому +1

    नाम मात्रै को अदालत हो फैसला त कान्तिपुर
    मिडियाले जस्तो चाहन्छ त्यस्तै फैसला आउँछ
    नेपालको न्यायालयमा कान्तिपुर मिडियाले भने
    बमोजिम चाहे बमोजिम फैसला हुँदोरहेछ !!!

  • @padamlalpradhan1271
    @padamlalpradhan1271 5 місяців тому

    यो देशमा जे गर्दा पनि हुने हो ? देशमा किन प्रसानन,अदालत,सबासद र मन्त्री प्रधानमन्त्री किन चाइयो ? सबै कान्तिपु लाई दिदा भैगोनी ।