धन्य नेपाल का कानुन ऐनमा काेर्ष कति बर्षमा पूरा गरि सक्नु पर्छ गर्न नसके पुनह दाेहर्याउनु पर्ने भनेर प्रबेश पत्रमा लेखेकाे तर २५ बर्ष पछि माैका परीक्षा दिदा २५ बर्ष अगाडि छाेडेर देश बिदेश गएका अाफ्नै ब्यबसाय धन्दा मा लागि सकेका पारिबारीक जिवना प्रबेश गरेका हरु बाट २०५६ माजन्मेका बच्चा हरु समेतले स्नातक तह कम्तीमा पास गरि सकेकाे हन्छ भन्ने सामान्य साेचनिय कुरा हुँदा हुँदै पनि कस्ताे शिक्षामा क्रान्तिकारीता ल्याउन खाेजियाे र हाम्रा पदाधिकारीले हरुले यस्ताे निर्णय गर्न पुगे यदि यस्ताे निर्णय गर्नु थियाे कुनै पनि बिद्यार्थी ले भर्ना गरेकाे पास गरि सक्नु पर्ने समयाबधि नियममा जुन ताेकिएकाे हुन्छ त्याे समाप्त भएकाे १,२ बर्ष भित्र यस्ताे माैका परीक्षा दिदा पास गर्न सक्ने लाई त काम लाग्थ्यो हाेला हुनत नेपाल मा के कानुन लागू हुन्छ र परीक्षा भएकाे २,२ बर्ष सम्म त्रि बि बि नतिजा प्रकाशन नगर्ने कक्षा १२ सम्म पनि नतिजा प्रकाशनमा अत्याधिक लापरवाही का कारण परिक्षार्थि भबिस्य माथि खेलवाड भई रहने अालाईनमा फेल भएकाे मारकसिट अाउँदा पास हुने परिक्षा दिएको बिषय मा फेल नदिएको मा पास कहिल्यै २ बिषय मा अनुत्तीर्ण भए माैका परीक्षा दिन पाईने कहिले पुरै बिषयमा अनुत्तीर्ण भए पनि माैका परीक्षा दिन पाईने बर्ष भरि माैका परीक्षा नतिजा प्रकाशन का नाममा ६ महिना नतिजा प्रकाशनमा लगाउने गल्ती नभनाै कमजोरी त कति हाे कति ?
❤❤❤❤❤❤❤
🙂
Thank you sir 🙏
welcome hajur

Sir non credit ma 2ta option x tyasma farak farak samuha baat health physical education r sociology subject pass garn chaheko milx ki nai
khusi ko kura sunaunu bhako ho but Kati year sama laagu hune honi yo notice.
70को result kasaree herne ho sir
College nai ahila banda vayi Sako board ma gayara record lina milaxa hola ta milxa vani kasari hola vandinus na
board ma janus ani kura rakhnus