यति खाइयो गाइको घिउ मा भुटेर नुन मसला र खुर्सानी हालेर खर्याएर भुटेर खानुपर्छ ओ हो माल 90 डिग्री हुन्छ होउ ।कति खाए खाए मैले त खेतबारी को अरिङ्गल र बारुला त।
मरिचमान श्रेष्ठ भाई ( बल्छि धुर्बे ) को सम्पर्क नंम्बर पाउन है ! म दर्शक श्रोता शुभचिन्तक साधुराम खड्का हुँ ! जय जुठे सिरियल जय हल्का रमाईलो सिरियल जय सकस् सिरियल ! सबै जना कलाकारहरुलाई 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! धन्यबाद
चिरिप्पा सँगखाद मज्जा हुन्छ सम्पुर्ण जुथे परिवार सलाम
दामि हुन्छ यार बारुलो गरिङ्गाल मुख बाट पानिनै आयो यार
सानो सानो you tuber जति यता आउनुहोस् सबै जना मिलेर अघि बढोै एक अर्कालाई साथ सपोट गरम है। ...
😂😂
धेरै स्वादिलो हुन्छ ❤❤❤ बल्छि दाईलाई जताबाट पनि पैसै पैसा पहिलाको त्यो संघर्ष अहिले काम लाग्यो ❤❤❤🙏🙏🙏
हजुर हरुले बारुला खाको देखदा सानोको याद आयो गाउको
बास म गोठला जादा यस्तै बारुला खाएको याद आयो
Wow 😮😮😮barula polera…👌👌😍😍tasty 😘😘😘👌👌👌
मैले पनि खुब खान्थे बचिउ बारुला र
अरिङ्गाल बालापन मा कहिले त डाडु मा भुटेर 😂😂😂
श्रीधर ले मार्ला भनेर घिउ अलि कति मात्र हालेको हो गोथे।।।😂😂😂।। जुठे लाई नबिर्सी है 😂😂
बालापनको याद आयो.खुब खाइयो बारुलो सिजन पनि हो यो.अझ पहिले पहिले जस्तो पाउदैन अचेल सबै मासिसक्यो.🙏🙏
करुणा जि बल्छी दाई सित त Ishtu जी नै सुहाउँछ किन निकाल्नु भाको Ishtu जी लाई plez Add गर्नु होला Ishtu जी लाई From Darjeeling
यति खाइयो गाइको घिउ मा भुटेर नुन मसला र खुर्सानी हालेर खर्याएर भुटेर खानुपर्छ ओ हो माल 90 डिग्री हुन्छ होउ ।कति खाए खाए मैले त खेतबारी को अरिङ्गल र बारुला त।
बारुले पार्टी
अत्यन्तै रमाइलो छ जुठे टोलिहरु। जे होस जुठे टोलिले उढ्नेमा प्लेन र गुड्नेमा गाडि बाहेक सबै खाने रहेछ भन्ने बुझियो।😂😂
अब त नेपाली लाई पनि चनिज भने हुन्छ😂😂😂 किरा पनि नच्जोद्ने भाए
हामीले पनि धेरै खायो बारुला अरिङ्गाल झेम्ररी
कहा भेटेको हो यति धेरै टिम चाहि रमाइलो छ
स्वास्तिका बास्तोला कता गई सासुले लखेटी कि क्या हो ?
Jeev chahi jeev hoina raw ushko adhikar khoi bachney😮
बिग्रिएका बाहुन हरु बाहुनले बारुला खाँदैनन् हो 😂😂
होइट चिज कडा खायो होउ, पोर सम्म काठमाडौँ मा खाएको थिए. मिठो.
तिमिहरु लाइ पाप लाग्छ कसैको छोरा छोरी को ज्यान मारेर खाएका छौ 😢
❤❤❤❤❤❤❤ असाध्यै मिठो टेस्टी हुन्छ सानो हुँदासम्म खुव खाईयो
आहा कती मीठो 👌👌👌👌👌👌👍️🎉🎉🎉🎉❤❤❤
एक अर्को लाइ सपोर्ट गरम आउनुहोस्
Back hai
@@TaraLechherbo 61 to 62 done
मलाई तँ थाहा थिएन यस्तो पनि खान्छन भनेर❤❤❤❤❤
A greadko vitamin pauxani
सारइ मि ठूलो छकि
बारुला होइन झिम्रि हो।
मुखमा पानी अायो ।
Xixi
अेइ ❤❤❤❤❤❤❤
Sandaii eutaii stroy hami darsak lae jhara tarni kam .. aja 166 vag pugisakda niii eutaiii stroy … ajavoli tw ris uthna thalisakyo😡😡😡😡
😂😂😂
श्री सरलाई फेरि जुठेमा लिएर आउँनु होला
Dhat…
Khoi jimal ra jimalni ani junkiri .. kali aama laai chai 😂
Xi xi😂😂😂
hai barula pani khadoraixanita nepal mai pani
यो चुइचुइ पारेर काका कताबा आए फेरि
सुंगूर बंगुर भाग्छ भंन्थे अब अरीङगाल बछिउॅ बारूला पंनि भाग्ने भएछ ?
खपिनसकनु हुनछ हैे😂😂
Xya khi khana napako kawaharu😅😅
खोई त जिम्बलको सन्तान चाँहि?
मरिचमान श्रेष्ठ भाई ( बल्छि धुर्बे ) को सम्पर्क नंम्बर पाउन है ! म दर्शक श्रोता शुभचिन्तक साधुराम खड्का हुँ ! जय जुठे सिरियल जय हल्का रमाईलो सिरियल जय सकस् सिरियल ! सबै जना कलाकारहरुलाई 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! धन्यबाद
सिरधरलाई सिरयलमा बिस्तारै बोल्नु भन
Hey manis hoo kam sa kam chara harko khana ta na khaidew timi haru lay ha....
❤😂
Hoiit barulaa bhanera jhimeri po rahexa 😁😀🤣🤣
❤❤❤❤❤🎉🎉❤❤❤😊
Papi haru
Hait yestoni khanxa
👌👌🤣
अरिङगल झन राम्रो हुन्छ हैइ खोजी खोजी खानु होला गाउँमा जादा
ok
@@balchhidhurbe6684 polna saknu paryo ni aringal tw kaha balxi thapda jasto hunxarw 😂😂😂
❤❤❤
Arko episode ma juthe ko shooting chaiyo
गाउ मै पुगेसि आगो मा पकाएर खाउ न हो यस्ता भुन्टे सिलिन्डर मा पकाएर के गर्छौ?
Brulako ladies ta nikalnu parxa khanai npako jasto
Rakches
Balchhi vai raksi sang khanu body heat hunchha
🍄 च्याउ खोजेर खानु होला।गोथे र जुुठे
कलाकार पोइला हिड्छन है यो खाएर बल्छिले अर्कि बुढी ल्याउछन अब
chhi chhi chhi🤮
अजभाेलिपनिभरुलापईनछर
juthe moro
Eating insects for the sake of ramailo shame on you xiiiiii
When is coming for helping poor family vlog
Respect animal
maile pani subscribe gareko xu hai 😂
Support me
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤