Це відео не доступне.
Перепрошуємо.

रबिको तर्फबाट ज्ञानेन्द्र शाहीलाई च्यालेन्ज:बेचन झा को चाकडी नगर्नुस, सरकार ढाल्ने उनै हुन Dixit

Поділитися
Вставка
  • Опубліковано 12 лип 2024
  • रबिको तर्फबाट ज्ञानेन्द्र शाहीलाई च्यालेन्ज:बेचन झा को चाकडी नगर्नुस, सरकार ढाल्ने उनै हुन #Dr.Dixit #gyanendra_shahi #prachanda #balenshah #durgaprasai #drtoshimakarki #narayankajishrestha #gaganthapa #gyanendra_shahi #gokul_baskota
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TikTok: / hulaknews
    ►UA-cam: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

КОМЕНТАРІ • 330

  • @hulaksanchar
    @hulaksanchar  27 днів тому +64

    ज्ञानेन्द्र शाही मन्त्री बन्ने लोभमा काँग्रेस एमालेको चाकडीमा लागेका हुन ? अप्सन रोज्नुस
    १ ) हुन
    २ हैनन

  • @sherbahadurkhadka3483
    @sherbahadurkhadka3483 27 днів тому +37

    मुखले हग्छ मुखले नै खान्छ ज्ञानेन्द्र साही

  • @kajimanrai746
    @kajimanrai746 27 днів тому +44

    चाकडी गर्दा मन्त्री पाइन्छ की भनेर येस्तो गरेको

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k 27 днів тому +46

    यो शाही गगनेको भाइ भाउजुको देवर हो

    • @007robinhoodlove5
      @007robinhoodlove5 27 днів тому +2

      ग्यानेन्द्र शाही ले अब पनि सरकारलाइ गृहमन्त्री लाइ पहीला झै निरन्तर Gb राइलाइ समातेको खोइ? गिरी बन्धुको file छानबिन अगी बढाएको खोइ ?आदि आदी प्रश्न रविलाइ गरे झै नीरन्तर गर्नेछ्न भन्ने आशा रा प्र पा लगायत ग्यानेन्द्र शाही समर्थक ले गरेका छन् ।🤔🤔 गर्नाल त? गरे उनको साख ,राजनीति यात्रा अगी बढला नत्र ओरालो यात्रा गर्न तयार भए हुन्छ ग्यानेन्द्र शाही 😊😊

    • @Musiclovers-gt
      @Musiclovers-gt 27 днів тому

      ​@@007robinhoodlove5ज्ञानेन्द्रलाई कसैकाे आशिर्वाद लिनु परेकाे छैन।उनी चाेखाे र सफाछन न कसैसँग लिनु छ न दिनु उनी जहिले सत्य बाेल्छन र बाेल्नेछन हेराै न के गर्छन् अहिले नै हावा अनुमान नलगाउँ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 26 днів тому

      @@Musiclovers-gt @Musiclovers-gt तर्क सहीत कुरा गर्न नजान्नेसग वहस गर्न त मन छैन तैपनी फुर्सद भएको ले लेख्दैछु " आफै भन्दैहुनुहुन्छ मैले चै अनुमान गरे तर तपाइले त प्रधान न्यायाधीश ले झै ग्यानेन्द्र शाहीलाइ चोखो छन् ,शुद्ध छन् etc etc भनेर प्रमाणीत गरीदिनु भयो त 🤣🤣🤷‍♂️🤷‍♂️ अब आउने दीन त कसले के गर्छ अनुमान मात्रै गर्ने होलानी 🤷‍♂️🤷‍♂️🤣🤣

    • @Musiclovers-gt
      @Musiclovers-gt 26 днів тому

      @@007robinhoodlove5 अहिले देखे अनुसार सम्म कुनै पनि काण्डमा नमुछिएका हुनाले मैले अरुभन्दा चाेखाे छन भनेकाे हाे।भविष्यमा के गर्छन् त्याे त आउने समयले देखाउला। अब यसलाई प्रमाणित मान्ने काे साेच र गर्ने तर्क कस्ता हाेलान भनी सजिलै अनुमान लगाउन सकिन्छ 😂😂😂। अरुलाई तर्क गर्न नजान्ने रे आफू चै के? देखिहालियाे नि😂😂😂। मैले अहिलेसम्म काे अवस्थामा भनेकाे अब भविष्यमा के गर्छन् त्याे पछि नै थाहा हाेला।

  • @chhatraluitel4850
    @chhatraluitel4850 27 днів тому +47

    ज्ञानेन्द्र शाहीले रविको कामको विरोध गर्नु विडम्बना हो।
    यिनको नजरमा ३४ वर्षदेखि लुट गर्नेहरू सही रवि लामिछाने गलत!😋😂

    • @shambhushah2112
      @shambhushah2112 27 днів тому

      America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag Ravi lamichane..kp oli prachande nd sayal Bahadur deuwa vanda thulo fataha ho

    • @007robinhoodlove5
      @007robinhoodlove5 27 днів тому +2

      ग्यानेन्द्र शाही ले अब पनि सरकारलाइ गृहमन्त्री लाइ पहीला झै निरन्तर Gb राइलाइ समातेको खोइ? गिरी बन्धुको file छानबिन अगी बढाएको खोइ ?आदि आदी प्रश्न रविलाइ गरे झै नीरन्तर गर्नेछ्न भन्ने आशा रा प्र पा लगायत ग्यानेन्द्र शाही समर्थक ले गरेका छन् ।🤔🤔 गर्नाल त? गरे उनको साख ,राजनीति यात्रा अगी बढला नत्र ओरालो यात्रा गर्न तयार भए हुन्छ ग्यानेन्द्र शाही 😊😊

    • @shambhushah2112
      @shambhushah2112 27 днів тому

      @@007robinhoodlove5 America bat parchalit church ko ghanti fataha sahakari thag Ravi lamichane kp öli prachande nd Shayla Bahadur deuwa vanda thulo fataha ho

    • @007robinhoodlove5
      @007robinhoodlove5 27 днів тому +1

      @@shambhushah2112 त्यस्तो प्रमाण छ भने त टन्न पैसा पाइन्छ bro 🤷‍♂️कैलाश सिरोहिया लाइ ,काग्रेससग कुरा सुरु गरीहाल bro मेरो तार्किक सुझाव है 😊 कस्तो लाटो भएर बसेको 🤷‍♂️

    • @shambhushah2112
      @shambhushah2112 27 днів тому

      @@007robinhoodlove5 Paisa ma bikne timi haru ko sansakar hola Jun din gayendra shahi ko sarkar ban xan.tyo din raja pni aaux yo desh ma congress yemale mawobadi ko ek ek vharastachari Lai jel ma halne ho herdai jau.

  • @hemlalchenal
    @hemlalchenal 27 днів тому +28

    चाकडी गर्दा मन्त्री पाइन्छ कि भनेर

  • @prakashlama8972
    @prakashlama8972 27 днів тому +24

    ज्ञाने रबि को ठाउ मा पुग्न कहिले सकिन्न

    • @LLBHAMROSATHI12
      @LLBHAMROSATHI12 27 днів тому +1

      Chor Ravi jsto hunu Pani preko xain

    • @hello-fellows
      @hello-fellows 27 днів тому

      Tero bau chor ​@@LLBHAMROSATHI12

    • @completenepal238
      @completenepal238 27 днів тому

      ​@@LLBHAMROSATHI12कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !!
      --------------------
      🙏||ॐ||💐
      सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ!
      ---------------
      सहकारी ठग्न कालो काग्रेस र माफिया
      एमाले ले पालेका मफियाको नाली बेली!
      ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष
      आबद्द पार्टी: नेपाली काग्रेस
      ठगि/अपचलन रकम: ६ अर्ब रुपैया
      ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा
      पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड
      ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड
      ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था
      आबद्द पार्टी-नेपाली काग्रेस
      ठगी/अपचलन रकम: १६ अर्ब रुपैया
      हाल: जेलमा
      ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक
      आबद्द पार्टी- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड
      ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक
      आबद्द पार्टी: नेपाली काग्रेस
      अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको !
      ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया
      ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक
      आबद्द पार्टी: नेकपा एमाले
      ठगी/अपचलन रकम: ८ अर्ब रुपैया
      ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर
      आबद्द पार्टी: नेकपा- एमाले
      ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी
      हाल: फरार, नेपाल पुलिसको खोजीमा
      बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म !
      बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य ..
      अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ !
      जादा जाँदै अरु थप ++
      -----------------
      अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!?
      धन्यवाद !

    • @completenepal238
      @completenepal238 27 днів тому +2

      ​@@LLBHAMROSATHI12ए मुर्ती चोर र चरेस ब्यापारीको दास अलि सोचेर समालिएर बोल ! काग्रेस एमालेले नागार्जुनमा बस्ने एक्ले लाखुलाई राजा बनाउदैन !

    • @mlbbking4573
      @mlbbking4573 27 днів тому

      Sahi ho​@@completenepal238

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 27 днів тому +27

    राउटे ज्ञानेन्द्र साहि मन्त्री बन्नकाे लागि रबि सरकाे चरित्र हत्या गरेकाे हाे अहिलेकाे सरकार ढाल्नु भनेको मुख्य तार्केट भनेको भुटानी सरणार्थी ,गिरि बन्दु लगायत बिनाेद चाैधरि,बाल मन्दिर र जिउँदै मान्छे पाेल्ने अालमलाइ उन्मुक्ति दिने बन्नेकाे हाे याे ठर्ग बन्दन हाे

    • @LLBHAMROSATHI12
      @LLBHAMROSATHI12 27 днів тому

      Tero Chor sahakari Ravi vagwan mantri hunu hune ani gyanendra Sahi chai hunu hudain vner Kaha lekheko X khate jhole

  • @chhatraluitel4850
    @chhatraluitel4850 27 днів тому +31

    ज्ञानेन्द्र शाही अवसरवादी हो! यसले राप्रपा सक्छ।
    अब यिनले म राजा हुँ भनेर घोषणा गर्न मात्र बाँकी छ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 27 днів тому +2

      ग्यानेन्द्र शाही ले अब पनि सरकारलाइ गृहमन्त्री लाइ पहीला झै निरन्तर Gb राइलाइ समातेको खोइ? गिरी बन्धुको file छानबिन अगी बढाएको खोइ ?आदि आदी प्रश्न रविलाइ गरे झै नीरन्तर गर्नेछ्न भन्ने आशा रा प्र पा लगायत ग्यानेन्द्र शाही समर्थक ले गरेका छन् ।🤔🤔 गर्नाल त? गरे उनको साख ,राजनीति यात्रा अगी बढला नत्र ओरालो यात्रा गर्न तयार भए हुन्छ ग्यानेन्द्र शाही 😊😊

  • @bishnubabitakhatri
    @bishnubabitakhatri 27 днів тому +30

    ग्याने ले यमाले काङ्ग्रेस पैताला चाट्नु को कारण पद नै हो।

  • @eshawagle1683
    @eshawagle1683 27 днів тому +39

    ज्ञानेन्द्र शाही कुर्शीको मोहमा लागेको प्रस्ट बुझीन्छ,।

    • @007robinhoodlove5
      @007robinhoodlove5 27 днів тому

      ग्यानेन्द्र शाही ले अब पनि सरकारलाइ गृहमन्त्री लाइ पहीला झै निरन्तर Gb राइलाइ समातेको खोइ? गिरी बन्धुको file छानबिन अगी बढाएको खोइ ?आदि आदी प्रश्न रविलाइ गरे झै नीरन्तर गर्नेछ्न भन्ने आशा रा प्र पा लगायत ग्यानेन्द्र शाही समर्थक ले गरेका छन् ।🤔🤔 गर्नाल त? गरे उनको साख ,राजनीति यात्रा अगी बढला नत्र ओरालो यात्रा गर्न तयार भए हुन्छ ग्यानेन्द्र शाही 😊😊

  • @humgurung7361
    @humgurung7361 27 днів тому +14

    यि साहि त गृहमन्त्रीको अफिसमा प्युन काममा पनि सुहाउँदैन है,ठुल ठुलो गरेर वा रबिको नाम लिएर भैरल हुने बाहेक केहि पनि होइन ।

  • @LilBahadurJargha
    @LilBahadurJargha 26 днів тому +3

    अब ग्यानेन्द्र शाहीलाई भन्नू पर्छ जिबि राई लाई किन नसमातेको भनेर ❤❤❤

  • @thamanchettri5360
    @thamanchettri5360 27 днів тому +19

    यो ज्ञ्यानेको एउटा hospital को video मा के भनेको थाहा छ । रबि दाई मलाई बचाउनुस भनेर हात जोडेर रोई राखेको छ आज उनै रबिको बिरोध गर्दै छ

    • @hariparshad421
      @hariparshad421 27 днів тому

      Gyanendra Pani mathi Bata boleka ki Tala Bata koonni

  • @bikashmaharjan1235
    @bikashmaharjan1235 27 днів тому +6

    यो ग्यानेन्द्र शाही युवा को नाम मा कलक हो।

  • @NabinMagar-lj6bw
    @NabinMagar-lj6bw 27 днів тому +8

    200% Good point dr sab🙏

  • @biradhikari5466
    @biradhikari5466 27 днів тому +8

    ज्ञानेन्द्र शाही जि भन्न जति सनिलोछ गरीपुराउन सगरमाथा चढनुभन्दा पानि कठिनछ मित्र प्रमाण जुटायर पक्डनु पर्लानी हजुर होइनर नमस्कार ।

  • @Everestpool2000
    @Everestpool2000 27 днів тому +3

    सहि हो राउटे ले यसो मन्त्री बन्न पाउछकी भनेर राउटे ले बेचन झा को समर्थन गरेका हुन भन्ने स्पष्टै हुन्छ

  • @user-fs5f
    @user-fs5f 27 днів тому +4

    ज्ञानेन्द्र शही बालेन प्रधानमन्त्री भए मात्रै भ्रस्टचारि हत्यारा जेल जान्छ अन्यथा कहिल्लै बन्दैन देश

  • @chakgurung3175
    @chakgurung3175 27 днів тому +4

    Absolutely 100% Right sir Salute you

  • @humgurung7361
    @humgurung7361 27 днів тому +7

    ए फुच्चे चम्चे तैंले भन्न खोजेको के हो?? बरिस्ठ डाक्टरसँग बोल्ने सैलि यही हो? भ्रष्टाचारी सरकारलाई जय जय गर्ने पत्रकार पनि हुँदो रहेछ छि छि।

  • @parmanandbadu2747
    @parmanandbadu2747 26 днів тому +1

    सहि कुरा गर्नु भयाे जिबिराईले सहकारि ठगिसके पछिमात्र रास्वपा जन्मेकाे हाे

  • @ramjibagale9014
    @ramjibagale9014 27 днів тому +3

    नया सरकारले जि बि राई ल्यवस

  • @netrakumarineetachaulagain6745
    @netrakumarineetachaulagain6745 27 днів тому +5

    ज्ञानेन्द्र शाहीकाे अभिव्यक्तिकाे छिद्रबाट खुचिङ्ग, बदनियत र लालसाकाे ब्रमाण्ड छर्ल‌‌‌‌ङ्ग देखिन्छ । आस लाग्दाे केटाे ‍‍‍........भनेकाे यही रहेछ ।

  • @jagbahadur-kt9ex
    @jagbahadur-kt9ex 27 днів тому +4

    हजुर जस्तै बाउ हरु ले गर्दा देश यो ठाउँ मा आको बाजे 84 मा बालेन सर लाई अगाडि बडाउने तयारी मा बसे हुन्छ रबि ले केही गर्न सक्दैन बालेन सर लाई पार्टी खोल्न भन्नू पर्छ अब

  • @user-yh6wm3tt3t
    @user-yh6wm3tt3t 27 днів тому +1

    साचाइ जनताको बिद्वुअन सोच्ने हो भने सुन्दरमनी मात्रा हो

  • @tilbahadurthapa9695
    @tilbahadurthapa9695 27 днів тому +3

    Ekdam Sahi kura garnu bhayo Dr Sahab👍🙏

  • @007robinhoodlove5
    @007robinhoodlove5 27 днів тому +2

    ग्यानेन्द्र शाही ले अब पनि सरकारलाइ गृहमन्त्री लाइ पहीला झै निरन्तर Gb राइलाइ समातेको खोइ? गिरी बन्धुको file छानबिन अगी बढाएको खोइ ?आदि आदी प्रश्न रविलाइ गरे झै नीरन्तर गर्नेछ्न भन्ने आशा रा प्र पा लगायत ग्यानेन्द्र शाही समर्थक ले गरेका छन् ।🤔🤔 गर्नाल त? गरे उनको साख ,राजनीति यात्रा अगी बढला नत्र ओरालो यात्रा गर्न तयार भए हुन्छ ग्यानेन्द्र शाही 😊😊

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 26 днів тому +2

    ज्ञानेन्द्र साही को धेरै खुट्टा नतान सम्सद भवनमा ज्ञानेन्द्र साहिले जत्ती जनता को आवाज कसैले उठाको छैना अरुत सबै मरेको स्याल हरु हो

  • @kbrana4305
    @kbrana4305 26 днів тому

    Dr Saheb I'm fully agree with your view. I salute to your voice.

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 27 днів тому +2

    You are right. Sir

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y 27 днів тому +1

    ग्याने पनि आज कल भाऊजु को देवर भयको छ

  • @thecreation272
    @thecreation272 27 днів тому

    😅😅😅 खुब राम्राे व्यङ्ग्य

  • @SantoshTamang-yd5yz
    @SantoshTamang-yd5yz 27 днів тому +5

    राउटे को घमान्डा धेरै भो

  • @hulaksanchar
    @hulaksanchar  27 днів тому +5

    ज्ञानेन्द्र शाही गृहमन्त्री बने भने जीबी राई समात्न सक्लान कमेन्ट गर्नुस

    • @AshokTheeng-bx8xg
      @AshokTheeng-bx8xg 27 днів тому +2

      @@hulaksanchar gaffadi fattah swarthbadi ho raute

    • @GirbahaddurChandr
      @GirbahaddurChandr 27 днів тому +2

      Sakxa 100%

    • @anmolshrestha60
      @anmolshrestha60 27 днів тому

      उसले समात्ने भनेको ट्वाइलेट जाँदा आफ्नै केरा मात्र हो

    • @gautamlok8924
      @gautamlok8924 27 днів тому

      ​@@anmolshrestha60सहि कुरो 😅😅😅😅😅

  • @bholabudhathoki3001
    @bholabudhathoki3001 27 днів тому +3

    🙏🙏to Gyanendra

  • @chandrasubba3813
    @chandrasubba3813 27 днів тому +1

    Dr, Shaib namaskar. Hamro desh Nepal 🇳🇵 ko sabei political party leaders ko ramro,seisatya ra sandharbik kalo kartuth haru ko pardha fash grareir great 👍 👌 bahash garnu bheiko ma hagur li dheri ,dheri dhanibhade cha hami bata sada.Dr,Shaib.

  • @sudhagiri4671
    @sudhagiri4671 27 днів тому +2

    Gyani desh ko simana ma awaaz uthao. Marda Ho bhane. Jay siyaram!

  • @jagesworpulami9329
    @jagesworpulami9329 27 днів тому +2

    Good

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 27 днів тому +2

    Good 👍

  • @NadaRawat
    @NadaRawat 25 днів тому +1

    नयाँ गठबन्दनको पुच्छर समातेर ज्ञानेन्द शाहिले जिबि राहि समातेर देखाईदिए भैगोनि हैन भने देश बनाउछु भन्ने येबालाई साथ दिन पर्दैन

  • @vuwanlama6918
    @vuwanlama6918 27 днів тому +2

    Right

  • @DeepakThapa-ij2ri
    @DeepakThapa-ij2ri 26 днів тому

    सहि भंनु भो डां साप

  • @krishnarai2141
    @krishnarai2141 25 днів тому

    कुरा राम्ररी सुन् है ज्ञाने।

  • @chandrabhujel-u1o
    @chandrabhujel-u1o 26 днів тому

    साच्चै हो बाहिरी मुख ले प्रचण्ड प्रती बेखुसी देखाए पनि भित्री मन ले प्रचण्ड जिन्दावाद भन्छन।

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 26 днів тому

    हदैसम्मको धोका बेइमानी घाती नैतिक पतन

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q 27 днів тому

    Sahi vannu vyo gynedra sahi vaneko maha Fatah ho

  • @chandagautam2915
    @chandagautam2915 27 днів тому

    right information sir🙏🙏

  • @sanjibjungrana2776
    @sanjibjungrana2776 27 днів тому +4

    ho ho malai pani paila thik lagtheo gyanendra shahi tara yo ta chor nikleo tesai raute vanera janta le vaneka haina raxan

    • @chillboyz8289
      @chillboyz8289 27 днів тому

      To raute fataha vanera malai pailai tha thyo

  • @mayasapkota8560
    @mayasapkota8560 27 днів тому +2

    Sai good

  • @thombiswa2519
    @thombiswa2519 27 днів тому

    Yes sir your right

  • @sudhagiri4671
    @sudhagiri4671 27 днів тому +4

    Rameshwar thapa ko ghar ma samjhauta bhaiko Ho.

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 27 днів тому

    जन जातिको नाम बेचिसकेको हो ?ज्ञानेन्द्र जि ले

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 26 днів тому

    ज्ञानेन्द्र शाहिलाई मेराे च्यालेन्ज , बाेल्न सजिलाे छ याे देशमा गरन ठाउँमा पुगेर

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 26 днів тому

    🎉🎉🎉correct! Sir

  • @gangabahadurthapa7374
    @gangabahadurthapa7374 27 днів тому

    सही कूरा गर्नु भो सर यो साही को मूख मात्र बधि हुन्छ

  • @taradahal5554
    @taradahal5554 27 днів тому

    Sahi kura

  • @MangalsingLimbu-ft4qr
    @MangalsingLimbu-ft4qr 26 днів тому

    ❤❤❤❤salm xa Dr. Sab

  • @cttreecttree7284
    @cttreecttree7284 27 днів тому

    right 👍

  • @gyanugiri8653
    @gyanugiri8653 26 днів тому

    हो100%

  • @bismitabhattarai3597
    @bismitabhattarai3597 27 днів тому

    Good ❤

  • @Dolendrakhadka
    @Dolendrakhadka 27 днів тому +2

    Sahi vannu vayo rautelai

  • @chakrachand1410
    @chakrachand1410 27 днів тому +1

    किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।

  • @rudragurung5901
    @rudragurung5901 27 днів тому

    डा: सुरेन्द्र र डा: दिक्षितमा यहि फरक छ

  • @GitaKumariGaha
    @GitaKumariGaha 27 днів тому

    Good job Dr saib male ati ramro lagcha

  • @DipakBahadurRana
    @DipakBahadurRana 27 днів тому

    Great job zanendra Shahi brother

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 27 днів тому

    अब गिरिबन्दु प्रधानमन्त्री, भुटानि कान्ड उप प्रधान तथा परराष्ट्रमन्त्री,बाल मन्दिर बासबारी र टिकापुर उप प्रधान तथा गृहमन्त्री।

  • @madhusudankhadkagood5372
    @madhusudankhadkagood5372 27 днів тому +2

    ❤❤❤❤

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 27 днів тому

    Good 👍️

  • @giripokhrel2761
    @giripokhrel2761 27 днів тому

    ज्ञनेलाईता गृर्यनैदिनेभनेकाेछक्यारे

  • @omega3070
    @omega3070 26 днів тому

    Thik kura garnu bhyo Dr sab

  • @magarom794
    @magarom794 27 днів тому +2

    Yasta Mula gyanendra Sahi

  • @nirmalamalla6342
    @nirmalamalla6342 27 днів тому

    100 % right gyanendra shahi

  • @arjunsubedi4381
    @arjunsubedi4381 26 днів тому

    right

  • @rkofficialyoutubechannel2176
    @rkofficialyoutubechannel2176 26 днів тому

    यो राउतेलाई पद चहिएको छ यो भुक्ने मात्र हो

  • @amarbohara-wb8ni
    @amarbohara-wb8ni 27 днів тому

    बिदेस बाट मरे पनी लाउन सक्दैन मेरो दाबी

  • @RedomSharma-xj6fy
    @RedomSharma-xj6fy 26 днів тому

    सव may beमा दाैडिएका हुन।

  • @shreerampaudel3658
    @shreerampaudel3658 27 днів тому

    ज्ञानेन्द्र शाही को पनि के कुरा गर्नु भन्या के😁😁

  • @harybabu8134
    @harybabu8134 26 днів тому +1

    Mananiya ganendra sahi gindabat

  • @bikrajtamang5991
    @bikrajtamang5991 26 днів тому

    Dr.sab ko 100% right hooo

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw 27 днів тому +2

    Hjr ko Bisletion mahanxa sir

  • @Apihimal1
    @Apihimal1 27 днів тому

    Ravi is ravi,go ahead and support him Dr sab

  • @RaviPandey-ld4rr
    @RaviPandey-ld4rr 27 днів тому

    यो डा साब बेला बेलामा बुढ्यौली कुरा गर्छन ... कस्तो उल्टो बुझ्नु हुन्छ ।

  • @sudhakc9212
    @sudhakc9212 26 днів тому

    👍🙏

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 27 днів тому

    हुन

  • @alinabhandari1307
    @alinabhandari1307 27 днів тому

    Right kura jay rabi sir❤

  • @yambahadur8334
    @yambahadur8334 27 днів тому +3

    Ahile sahi vannu vo shahi g purai congrees amale ko nikai chakari gare ani gb rai le choreko xateko varstachar gareko sotantra party najanmidai ho yo kura satte ho

  • @nandabasnet660
    @nandabasnet660 27 днів тому

    ज्ञानेन्द्र शाही लाई हार्दिक श्रद्धाञ्जली 😂😂😂😂

  • @dbdb5654
    @dbdb5654 27 днів тому

    राउटे ले मन्त्री पद पाउछु कि भनेर हो, पाउदैन

  • @khimkuwar5177
    @khimkuwar5177 27 днів тому

    Namasta🙏🇳🇵

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 27 днів тому

    Rabi did great job in short time. Support to Rabi and raswapa.

  • @Ans_Anshika_official
    @Ans_Anshika_official 27 днів тому

    जो गृहमन्त्री भए पनि जि बि राई लाई समाउन सक्दैन ।समात्न खोज्ने हारुको बहुमत सरकर छैन ।समाउन सकिन्ने हारु लाई समातेर फाईदा छैन 😂😂

  • @uttampaudel6367
    @uttampaudel6367 27 днів тому

    योराउटेले राप्रपा लाइ सकाउनिभो मुखबाँग्गोबनायेर

  • @TmLimbu-we6su
    @TmLimbu-we6su 27 днів тому +3

    Yo ra pra pa audo chunama aileko jati seat leyaer t dekhau etara pani audaina

  • @madhusudankhadkagood5372
    @madhusudankhadkagood5372 27 днів тому +2

    🎉🎉🎉🎉

  • @sangamudasi5777
    @sangamudasi5777 27 днів тому

    ज्ञानेन्द्र शाहिको कारणले अब राप्रपा सकिने भयो।

  • @ramvishwakarma4241
    @ramvishwakarma4241 27 днів тому

    Right Dixit sir

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 27 днів тому

    राष्ट्रिय प्रजातन्त्रले पार्टीले गिरीबन्धु र भुटानी टिमलाई समर्थन गर्नु राम्रै
    काम होला ?

  • @devprashad
    @devprashad 27 днів тому

    यो पटुकार अबुझ हो कि निउ खोजेको हो

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 27 днів тому

    Good luck rabi dai