३ बर्षीय छोरा च्यापेर अशोकलाई भेट्न आइन दिदी | श्रीमान चढेको गाडी खस्यो त्रिशुलीमा | Ashok Darji

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • Filmykura TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Presenter/ Concept & Edit - Shyam Hari Shibabhakti
    Guest - Ashok Darjis Sister
    Camera - Jevish Poudel
    For more news and videos Please visit:
    www.filmykura.com/
    Connect with filmykura via Facebook
    / filmykuracom

КОМЕНТАРІ • 558

  • @user-ei8bs5lc3o
    @user-ei8bs5lc3o 6 років тому +1

    माया लाग्छ यो बहिनीलाई देख्दा पढ्न नपाउनु दुखदायी कुरा हो तर ज्ञानी रहेछ।खुसी लाग्यो।ल बधाई छ बुनु हिम्मत नहार्नु।

  • @deepakrana4405
    @deepakrana4405 6 років тому +57

    अशोकको दिदी धेरै बुझकार राम्री पनि समझदार तरआमाको चाही बोली ठाडो।छोरीबाट सिक्नुस् कसरी बोलने जो । अशोकलाई जिरोबाट हिरो बनाइदियो।

  • @mansinghdukhi281
    @mansinghdukhi281 6 років тому +4

    अशोक भाइ को गित सङ्ग आफ्नै दिदिको मन मिल्दो रहेछ । कस्तो महान बिचार बैनी को र प्रश्न सोध्ने सर तपाईं लाई पनि धन्यवाद हो पत्रकारिता भनेको यस्तो स्पष्टता हुनुहुन्छ । तपाईंको म रेगुलर फ्यान पनि हु है

  • @rajmagar7072
    @rajmagar7072 6 років тому

    त्यो श्रीमान धेरै भाग्यमानी रहेछ जस्ले यति धेरै राम्री सोझी बुझकी श्रीमती पाएको छ।अशोकलाई यो दिदी को आशिर्वाद छ।अशोकको सफलताको शुभकामना...

  • @brimtimilsina7391
    @brimtimilsina7391 6 років тому +2

    बिचरा बहिनी कस्तो महान बिचार ।।।आफ्नो मन मा पिडा हुदा नि भाइ को लागि ।।माया ।।यो हो नि भाइ दिदी को माया।

  • @keshabshrestha8234
    @keshabshrestha8234 6 років тому +9

    श्यामहरि सर यी बहिनिलाई तपाईंको मिडिया बाट नै गृहिणीहहरु पढ्ने ठाउँसम्मा लगेर पढाउने व्यवस्था गर्नु पर्यो। बरु आर्थिक सहयो हामी गरौंला ।

  • @raajbc2738
    @raajbc2738 6 років тому +33

    दिदी ले गीत त बब्बाल गाउनु भयो धेरै राम्रो स्वर

  • @shibamagar2282
    @shibamagar2282 6 років тому +4

    भगवाल्ने केही नदिये पनि मन येउता सफा मन अनि असल ब्येबाहार गर्ने हृदय दियेको हुन्न्छ miss my sis bhagawaanle सधै रछा गरून्

  • @sumithrasumi2032
    @sumithrasumi2032 6 років тому +11

    कति राम्रि कति बुझ्ने कति राम्रो शीत बोल्ने असोको दिदी भान्जा पनि कति राम्रो

  • @Rabindravlog1m
    @Rabindravlog1m 6 років тому +6

    अशोक लाई अफ़नो प्यारी दीदी को आशीर्वाद छ ...

  • @Ghumihidneyatra
    @Ghumihidneyatra 6 років тому

    यो बहिनीको सोभाव् असाधै राम्रो र बुझकारि रहेछ बोलिमा पनि मिजासिलो यो बहिनीलाई पनि धन्यबाद भन्न् चाहान्छु जो आफु सानै पसल भएपनि ब्यावसायरूपमा मेहनत् गर्दैहुनुहुन्छ्

  • @tapnicesongbaahudr9869
    @tapnicesongbaahudr9869 6 років тому +27

    कति राम्रो दिदि रहेछ मिठो भोईस भाको

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 6 років тому

    धेरै राम्रो छ। अशोक दिदी को बोली वचन

  • @arjunbk46
    @arjunbk46 6 років тому +27

    अशोक को दिदी धेरै राम्री छन

  • @yaamu5301
    @yaamu5301 6 років тому +1

    धेरै इमान्दार सब्य यो दिदी लाई देखेर मेरो दिदिको याद आयो फेस पनि मेरि दि को जस्तै रैछ । सुखी जीवन को कामना

  • @harkabahadur6819
    @harkabahadur6819 6 років тому +1

    स्याम हरि शिव भक्ती भाइले लिएको हरेक इन्टर्भ्यु राम्रो लाग्छ।उहाँ को प्रस्न सोध्ने शैली सारै राम्रो लाग्छ।त र आज क्यामरा म्यान ले चाहिँ सारै क्यामरा हल्लाको हल्लाइ गरयो क्या।

  • @chandrabs770
    @chandrabs770 6 років тому

    interview लिने दाजु को शैली चाई धेरै मन पर्यो पत्रकार को पारा यो हुनुपर्छ मिलाएर प्रशन गर्मु पर्छ
    धेरै राम्रो लग्यो यो

  • @lamamk30
    @lamamk30 6 років тому +48

    kati ramri rahex ashok ko didi

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 6 років тому

    आहा असिक्षित भएर पनि कति मीठो बोली र सभ्य छिन अशोक दर्जी कि दिदी

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 6 років тому

    बैनी को मीठो बोली गित गायो ठिकै छ काम चलाउ हुन्छ ग्यानी बैनी आमा बुवा ले बोल्नु जान्नु भएन भनेर सरि भन्नू आमा बुवा को गल्ती लाई आत्मा साथ गरिन बैनी र श्याम हरि भाइले अलिक टङ्क सर र दिपक सर लाई अलि बिबाद मा ल्याउनु भयो येसरी बिबाद मा नआए हुने हो

  • @binitaraya7109
    @binitaraya7109 6 років тому +107

    बिचरा बहिनी लाई बधाई छ कति धेरै बुझ्ने हुनुहुने रहेछ

  • @kisswor4727
    @kisswor4727 6 років тому +1

    दीदीको कुराले झन भावुक बनायो ।दिदी पनि अती सानदार हुनुहुदो रहेछ

  • @pardesinepalnepalpardesi5724
    @pardesinepalnepalpardesi5724 6 років тому +109

    बहीनि तिमी कति ग्यानी हो धेरै धेरै धन्नेबाद दिन चाहन्छु ?

    • @simplysazonika8095
      @simplysazonika8095 6 років тому

      कोति ग्यानी हुन दिदी चाहिँ मलाई खुसी लाग्यो ।।

  • @rammmagar7061
    @rammmagar7061 6 років тому +1

    कसम बहिनी यति ग्यानी हो कति अनुसासन हो कति बुज्ने हो यो बहिनी सधै खुसी रहनु नानू है

  • @shantakhadkathapa3192
    @shantakhadkathapa3192 6 років тому

    राम्रो बानी स्वाभाब भएकी दिदी रहिछन। तिम्रो भबिस्री राम्रो होस बैनी को।

  • @rajanbaral5999
    @rajanbaral5999 6 років тому

    बैनी सारै राम्री अनि ज्ञानि कति दुख छ यस्तै छ जिन्दगी

  • @RANDOMNEPAL1
    @RANDOMNEPAL1 6 років тому +3

    Bujhne hunu Hudo Raixa Sis chai dherai khusi lagyo....

  • @saritarai9857
    @saritarai9857 6 років тому +14

    Katti bujne Ashok koo dd ani ramrii pani ...tara BA katti chadai garnu vayexa mamu jastaii ramri 😙😙

  • @Tg-qi5ti
    @Tg-qi5ti 6 років тому +8

    कति राम्रो बोलि कति राम्रो सोच बिचार sis

  • @premsinghdhamiofficial8514
    @premsinghdhamiofficial8514 6 років тому

    आफ्नो त दीदी छैन तै पनि
    एक चोटी आफ्नो मुखले दिदी
    भन्न चाहान्छु !दीदी ,दिदी,दिदी😘

  • @rolpalikamalkhadka8679
    @rolpalikamalkhadka8679 6 років тому +20

    धेरै राम्रो कुरा गर्नु भयो बहिनी बुझाई राम्रो छ हजुर को

  • @rajendrabudhathoki1065
    @rajendrabudhathoki1065 6 років тому +9

    Kati ramro boli kati ramri hunuhudo raixa Ashok ko didi bhai lai sath dinus hjr lai paxi kehi garxa bhai le

  • @sadcasm2943
    @sadcasm2943 6 років тому

    कति राम्रो मान्छे कति मिठो बोलि एति धेरै बुझाकी मान्छे अरे वा दिदि सलाम छ हजुरलाई😍😍💕💕

  • @dtlokeshchettri9051
    @dtlokeshchettri9051 6 років тому +4

    यक दमै ग्यानि हुनुहुदो रहेछ अशोक को दिदी कति राम्रो सोभाब लाईफ मा हासिखुसि रहनु होला अनि ब्यापार पनि फस्टाउदै जावस।

  • @sumiyamfu1527
    @sumiyamfu1527 6 років тому +17

    Kati asal sil swabhaav ashok didi! God bless you

  • @pradipgurung3552
    @pradipgurung3552 6 років тому +1

    अशोक को दिदी धेरै राम्रो मिठो बोल्ने र आत्मनिर्भर बनेर जिउन कोशिश गर्दै रहेछ वहाँ को व्यबसाय अझै वृद्धि हुँदै जाओस भन्न चाहान्छु !

  • @gopalbc5312
    @gopalbc5312 6 років тому +35

    अशोक को कति रामी दिदि

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 6 років тому

    राम्रो लाग्यो असोक दर्जी को दिदी को कुरा हरु

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 років тому +11

    जस्ट अपोजिट गाउनु भएछ बैनीले धेरै धेरै बधाई छ बैनीलाई

  • @user-pq3jr5gs8p
    @user-pq3jr5gs8p 6 років тому +10

    रुप र बानी दुबै राम्रै जस्ताे लाग्याे ।।

  • @shubarushrestha3586
    @shubarushrestha3586 6 років тому

    बोली कति मिठो हो बैनीको । फिल्मी t v ले आज राम्रो interview ल्यायो ।

  • @ashishkadariya9422
    @ashishkadariya9422 6 років тому +12

    Kya rmre ans kasto metho bole .....wow

  • @dhrubashrestha7549
    @dhrubashrestha7549 6 років тому

    कति राम्री र बुजकी इमानदारी ब्याब हरिक दिदि

  • @gyangyanbhadur7979
    @gyangyanbhadur7979 6 років тому +5

    बिचारा अशोक दिदी सारै ज्ञ्यानि रहेछ नपढेपनि,

  • @dipakbithari4777
    @dipakbithari4777 6 років тому

    didi ko yo shahanshilata r bolne shali so sweet

  • @khulal50
    @khulal50 6 років тому

    निकै नै राम्रो बैनिको बोली मैले पूरा हेरे निकै खुसी लाग्यो बैनीको भबिस्य राम्रो होस बैनीको पसलमा एक दिन चिया खान आउने छु

  • @googlenp6452
    @googlenp6452 6 років тому

    बैनी को सोच बोली सबै राम्रो लाग्यो

  • @kiranmagar2932
    @kiranmagar2932 6 років тому +1

    कति मन छुने कुरा गरेको बहिनी ले मनै छुयो

  • @user-zw9qi9cq9m
    @user-zw9qi9cq9m 6 років тому +11

    म पनि आउछु ल टीका लाउन लाई बुनु तिहार मा

  • @lilbahadur7362
    @lilbahadur7362 6 років тому

    पढाई लेखाइ नभको भए पनि पढाई लेखाइ को भन्दा मिठो शब्द रहिछ

  • @user-le8yq7bl2b
    @user-le8yq7bl2b 6 років тому +2

    दिदी राम्री ,दिदिको बोल्ने शैली पनि राम्रो ।।।
    तर यी मिडियहरुको चाइ काम छैन अशोक ले यो गरे ,त्यो गरे , भन्दै चौबिसै घन्टा वाक्क पारे हाम्लाइ । अब कुन दिन अशोक ले खोइ के खायछ्न बेस्सरी गनाउनि पादे रे तेसैले हामी आज अशोकको घरमा छनबिन गर्न आयका हौ । खोइ हिजो अशोकले हगेको गु देखाउनुत हामी मिडियाकर्मी सबै मिलेर एक एक गु लाई केलायर हिजो अस्ति अशोकले के खायका रहेछ्न र यति गनाउनी पादे भनेर गु चेक जाँच को लागि सबै जना अहिले अशोकले अस्ति हगेको ट्वाइलेट बाट लाइभ भिडियो खिची राका छौ भनेको सुन्नु र हेर्नू पाइन्छ हेर्दै जाउ एकदिन

  • @birmalthapa3516
    @birmalthapa3516 6 років тому +4

    जे होस असोकको दिदि ग्यानि छिन

  • @umeshlimbu934
    @umeshlimbu934 6 років тому +3

    अशोक भाई को दिदी लाई देखेर खुशी लाग्यो

  • @kirat102
    @kirat102 6 років тому

    धेरै राम्रो सरल बोली उज्ज्वल भबिस्यको शुभकामना बहिनी स परिवारलाई

  • @bibashbibash2689
    @bibashbibash2689 6 років тому

    दिदिको स्वर अति मिठो छ अब एसो उहालाई नि भाइरल बनाउन पाय उहाका दुखका दिनहरु कम हुन्थे कि।।।अनि मेरो छिमेक मा एकजना आँखा नदेख्ने भाइ छन गीत चै मिठो गाउछन उनलाइ पनि भाइरल बनाउन पाय भाग्य चम्किन्थ्यो कि भाइको भनेको हेरौ ....

  • @krishnatamang9936
    @krishnatamang9936 6 років тому +6

    खुसी लग्यो अजा कति राम्रो आसोक भाई को दिदी मिस्स योउ सिस

  • @suryaalinentertain
    @suryaalinentertain 6 років тому

    Dherai ramro..baini..soji rahixn..Face chai Ashok ko jastai rahex aankha pani testai lago..god bless you

  • @bishnubhattarai2756
    @bishnubhattarai2756 6 років тому

    कति राम्रो बिचार हो दिदीको

  • @b.b.anurageeofficial3592
    @b.b.anurageeofficial3592 6 років тому +39

    सोझी राम्री
    मेरो भाग्य मा पनि यस्तै श्रीमती परोस
    भगवान

  • @prkashadhikar3483
    @prkashadhikar3483 6 років тому +1

    उज्ज्वल भविष्यको शुभकामना !✋😍

  • @bhupeshbc9668
    @bhupeshbc9668 6 років тому +1

    राम्रो लाग्यो बैनिको कुरा सुन्दा ल यसै गरि अघि बड्नु

  • @minadhungana1147
    @minadhungana1147 6 років тому +3

    Ashok ko didi ko boli kati mitho God bless you Nanu 💕💕

  • @keshsunar8836
    @keshsunar8836 6 років тому +1

    अशोको दिदी धेरै सान्ता सोभाब हुनुहुदो रैछ

  • @ganeshkhati2881
    @ganeshkhati2881 6 років тому +1

    कति राम्रो सोचाई मिठो बोली

  • @resikarai7341
    @resikarai7341 6 років тому +27

    Ramri n Ramro boli ashokko dd bichar pani Ramro

  • @surendrarai3503
    @surendrarai3503 6 років тому +25

    अशोक को दीदी त रामरीनै हुनुहुदो रहेछ

  • @RitaRita-hp5kk
    @RitaRita-hp5kk 6 років тому +8

    Kate dherai ramro didi ta

  • @sunilagurung3803
    @sunilagurung3803 6 років тому +10

    असोक बाबु को दिदी धेरै कुराहरु बुन्ने रहेछ बिचरा खुशी लाग्यो

    • @kumariu2b683
      @kumariu2b683 6 років тому

      Sunila Gurung होत तर आमा चै बोक्सी रैछ😃

  • @asmitaparajuli8340
    @asmitaparajuli8340 6 років тому +7

    kati ramro

  • @sussus3578
    @sussus3578 6 років тому +2

    कति राम्री कति मीठो बोली😍

  • @jagatdiyal4133
    @jagatdiyal4133 6 років тому

    Ramro bolnu hudorahex sis..
    Dherai derae Dhanebad.. Xa

  • @rahulkatuwal2516
    @rahulkatuwal2516 6 років тому

    Wow kati ramri ashok vaiko diju

  • @ramsharannepali6018
    @ramsharannepali6018 6 років тому

    धेरै सोजो र राम्रो बोल्नु हुदो रहेछ

  • @dipakharmel6775
    @dipakharmel6775 6 років тому

    सबैको आ आफ्नो कथा अनि सबै कुरा एहा मज्बुत म भएका हुन्छन।

  • @anjullama1486
    @anjullama1486 6 років тому

    Kati ramri di😍😍😍😍 god blessed uuuuu

  • @pritirai2339
    @pritirai2339 6 років тому

    Family ma Sabai vanda gyani r bujhaki raixa dd chahi ❤️❤️

  • @dhankumar5478
    @dhankumar5478 6 років тому +4

    Ashok vai ko di ko soch bichar ramro x

  • @unicunic7003
    @unicunic7003 6 років тому

    धेरै राम्रो अशोक भाइ को दिदी

  • @pirrpirr7382
    @pirrpirr7382 6 років тому

    Kati ramri ho asohk ko didi nice plz siba sir asohk ko didi lai eskul padna vhanu parxa plz

  • @symonsansar8156
    @symonsansar8156 6 років тому

    हा हा हा छोरी को गित सुनेर आमा पो परान परेर हासेको देखेर मलाइ पो हास उठ्यो 😃😃😃.....

  • @dipeshkumarchhanna30
    @dipeshkumarchhanna30 6 років тому

    Nice kati shoch raixa asok ko didiko khushi lagyo

  • @shyambk8740
    @shyambk8740 6 років тому

    Aati dherai ramro bolna aati dherai ramro sovav vayako Ashok ko DD ..sadhai khusi rhaanu mero tarfa Bata aahei suvakamana

  • @bimlasampangrai7271
    @bimlasampangrai7271 6 років тому +4

    bichara sis..God bless U. 💓💓💓💓💓💓💓💓💓💓

  • @kkm1613
    @kkm1613 6 років тому +9

    Nice sister u voice very sweet 👌👍

  • @karnagurungofficial9465
    @karnagurungofficial9465 6 років тому

    Ashok ko didi dherai jyani ani ramri hinu hudoraixa namaskar dd lai

  • @starshokhok7938
    @starshokhok7938 6 років тому

    सारै राम्री रैछ

  • @bikasnetta333
    @bikasnetta333 6 років тому

    Dheraii ramro xa hajur ko soach bichar didi

  • @SantoshSantosh-gk8qk
    @SantoshSantosh-gk8qk 5 років тому

    बहिनी कस्तो सालिन बानी भयको रैछौ अनि ती साना बाबू कति राम्रो रैछन

  • @santatamang1342
    @santatamang1342 6 років тому

    Swt speaking.. honest and kindness.. always god bless you

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 6 років тому +2

    सलाम छ बहिनी तिमी लाई

  • @rabinmoktan9465
    @rabinmoktan9465 6 років тому

    Yo didi ko kura sunnda n boli sunnda t didi bhai ko maya dekher sarae rammro lagyo n di kura sunnda sarae man run man lagyo di ko maya dekher

  • @bikalgurung9825
    @bikalgurung9825 6 років тому +12

    bichara didi ko man ta ho khushi lagayo .

  • @nawaraj9150
    @nawaraj9150 6 років тому

    aaha kati ramro soch kati mitho boli

  • @user-gj6cu1vz8o
    @user-gj6cu1vz8o 6 років тому

    नाइस पत्रकार दाइ

  • @junubharatigirijunu3286
    @junubharatigirijunu3286 6 років тому

    ashok bhai ko did kati ramro ra kati mitho boli ramro bichar bhayako sis

  • @hembyalalit2104
    @hembyalalit2104 6 років тому

    सारै ग्यानि बुनु एक दमै राम्रो बोलिचालि

  • @monmonmaya2123
    @monmonmaya2123 6 років тому

    Ashok 'S sister is so lovely... so sweet voice .....god bless you stay always ..

  • @dhangurung8604
    @dhangurung8604 6 років тому +8

    Beautifully sister

  • @sunitapachkoti9985
    @sunitapachkoti9985 6 років тому +12

    Ashok ko dd Sarai ramre

  • @pardesimaanchhe6400
    @pardesimaanchhe6400 6 років тому

    Good. Job Ashok ko didi best of luck