🔴 अब 10 हजार रुपैया मै EV ब्रान्ड को Electric Scooter || Smart business
Вставка
- Опубліковано 6 жов 2024
- अब 10 हजार रुपैया मै EV ब्रान्ड को Electric Scooter || Smart business
#electric_bike
#electric_scooter
#electric_cycle
EV Moters Contact:
CONTACT US
मदन भण्डारी मार्ग, 44600
01-5905105
info@evnepalmotors.com
मैले नबुझेको कुरो , स्कुटरको मुल्य नै दस हजार मात्रै हो कि सुरुमा दस हजार तिरेर बाकी रकम किस्ताको रुपम तिर्ने हो कि के हो केहो बुझ्न सकिएन
कहाँ painchja
10000 matri ho bhne delibary sistem xa xaina kirpaya
ए भाइ पागल जस्तो बिज्ञापन नदेउन, अधुरो,अधुरो मात्र ।आजभोली त 10000 मा राम्रो साइकिल त पाउदैन , तैले स्कूटर कहाँ बाट ल्याउछस? फाट।हा....
Ùa2challsva akochahi 10 hajarmapaidaina
मैलेपनी बुझ्न नसकेको कुरो
जेष्ठ नागरिक ले पनी १० हज्जार मा पाउँछन् की पाउँदैनन् ।सो कुरा पनी भन्दिनु होला म सुनसरी जिल्ला बाट सोध्दै छु।५०,६० k m द गु र्छ की कम बेसी हो। यती सस्तो होभने १००% manchahi line ho .gyaaranti ka satha . Launa मलाई अती रहर लागेको छ बिजुली मोटर साइकल । सस्तो हुँदा मलाई लिउँ लिउँ लाग्यो महँगो त अली गारो हुन्छ।
विशेष लक्षित बेक्तिले मात्रै किन्न पाउने हो कि जसलेपनी किन्न सक्ने हो ?
Very good news, thank you sir
याे साइकल पहाडकाे बाटोमा चलाउन सकिन्छ कि सकिन्न ?
सुरुमा दस हजार तिर्ने, अनि पेस्कि रुपमा कति तिर्नुपर्छ ?
Very very thanks
मलाइत 100% ओइघात जस्तै लाग्यो। किन भने १०० पाल्ट मैले फोन गर्दा गयो तर फोन उठेन।अनि यो बिग्यापन झुट्टा नभए केहोत?
फोन नै उठ्दैन काहा बाट पाउनु।
कुरो सत्य हो भने स्कुटर पाउने जिल्ला र फोन नम्बर दिनुस हामि किन्न आउछौ।हैन गफ मात्रै हो भने, यस्तो झुट्टा बिग्यापन नगर्नु हुन अनुरोध गर्दछौ
Butwal ma pauxa ki nai 10 hajar ma Ani monthaly ko Kati tirna parxa ni
हाँवाहो ।।। काहीँ दसहजारमा ? पाईन्छभने मोबाईल नम्बर किननदिएको? मन्छेलाई बेकुब बनाईराख्याछ ।।।।।।।
total price कति , महिना मा कति तिर्नु पर्ने , कति बर्ष सम्म , जस्ता information छैन . तर भन्न चै researchगरि के के भन्नु हुन्छ . improve it. voice quality good. confidence low. lack of information.
खुशी लागेयाे धन्यवाद ।
one hand drive garna sakne uplabdha hunxa sir?
how much price and how much time payed.
Ma Dhadingko Jyamireghat vanne thauma xu.Ma Gorkhama Kam garxu. Tara ma apanga vane hoina .Maile kinnu parema kati parla hajur?
Very good news
चोरी को होला 10 हजार मात्र भने पछि त साचिकै पाहिन्छ भने रोल्पा मा देलिबरी गरि दिनु पोरो मलाइ
10000 ma ta chinabata timiharu lyauchhai ya 200000 ma bechchhau. Nice information keep bro
I am dendi sherpa from kapan Kathmandu I am social worker in person with disabilities
Yup iskuti bar bun KO lagi malai museums vani Binu hola
स्सकुटर फुल मुल्यले कति जन्नकारि पाउन सकिन्न छ
हाजुरले किस्तम 10000 हाजर भानेको छ एसको खास मुल्य काति हो
Very good.hetauda Bata..
लोकेसन भनिदिनु काहा पाईन्छ
Devdha khaireni MA aaucha
लोकेसन काहा पर्यो हजुर
सिधै भन्नू न चाइनिज करेन्सी युवान 10000 होला नि !
Very nice
Kasari apply garna tyo 10,000 ko scouter ko lagi?
Sai kura ho ra
10000 Kista hoki matra 10000 ho?
घोराहीमा छ कि छैन सर
maele Bujhin skutarko mulya nae 10000 hoki keho January pauna
10000 Jane sukuti kun thau ma xa
Hajur namaskar kripaya hajur yo e. Baik ko dilarko ke bebasth chha hola
अशक्त भनेको अपाङ्ग हरुलाइ हो भने म एउटा अपाङ्गता भएको ब्यक्ति हो मलाई फोन नम्बर दिनुस् म सम्पर्क गर्छु र लिन्छु
तपाई को accont ma Diposit hunx 10 thousand
Rate kati ho bhi ???
महिनामाचाहिँ कति तिर्नुपर्छ?
काठमाडौं कुन ठाउमा छ plzzz मलाइ भन्दिनुस न मलाइ यकदमै खाचो छ 🙏🙏 plzz pzzz plzzzz Number plzzz
Home delivery hun xa?
Ok chha ramroxa
Hai
Bastabma 10 hajarma painxa bhane kaha r kun thauma pain x janapurko lagi
1 pic
यो पनि जानकारी हो ? खाली दश हजार भनेको छ । पुरा फाईनल दाम चाहि भन्नु छैन । कि पुरा दाम नै दश हजार हो ? यस्तो अर्ध पागल कुरा गरेर अझ बिजनेस च्यानल ?? जानकारी मुलक च्यानल रे ?? अझ लाईक र शेयर सब्स्क्राइब रे तेरीमा पागल । मान्छेलाई अर्ध जानकारी दिने ।
10 hajar down payment van na k 10 hajar mai painxa vaner gaf deko ,
ua-cam.com/video/LRG0dovcxPM/v-deo.html
हो त यस्ता UA-camr Lai थोक्नु पर्छ
काठमाडौ चल्नी खालको छकी छैन यो स्कुटर मूल्य सहि हो या होइन भन्ने कसरी बिश्वास गर्ने ।
लाइसेन्स चाहिन्छ कि चाहिदैन सर
वाई हयात होइन भने 10000 मा देलिभरी गरि दिनु
कुन ठाउम पाउ छ
Ramro👍👍💯👍☝️
I need more information about this
अपाङ्ग भएकालाई मिल्छ कि नाही बुझिदिनु न पिलिज
मलाई पनि चाहियो दशहजार मात्र हो भने
घोराहीमा छैन अफर
Malai hidna r ubhina gaharo cthha Malai threehuelar aabsek chha
भुत्रो पनि subscribe गर्दैन मुला, चाहिने कुरा गर्नु नी लास्टमा नबिल बैंक मा जानु रे किस्ता मा पाइन्छ रे, १० हजार मा पाइन्छ भनेर भुत्रो खान भन्या😡🤔
Kun thauma ho yo paine malai yeuta cahiyo
लाइसेन्स नचाहिनेकाो लागि के छ?
Yasko fiksa price chai kati ho sir batai diya aabhari hune thiya
Licenceko jaruri x ki xaina.
के दुईटा टायर भयेको ईलेकटिररी ईसकुटर 10 हजार तिरेपछि पाइनछ होलानी
त जस्तो झुट अरु छैन पैसाको लोभी कति खुवाएर पैसा बोलिस ।के क्यास प्राईज १० हजार नै हो त ? एडभान्स मात्र जस्तो लागिरहेको छ किस्ता जस्तो लागेको छ
खास मुल्य कति पर्छ?
पूरा केस गरे कति हाे
लेसन चाहिन्छ कि चाहिन्न यो चालाउनको लागि
8:48
Nagdi liyo Bharne Katy tirnu pàrla
घोराहीमा पाईन्छ छ कि नाई
कुन ठाउमा पाईन्छ सर
किस्तामा होला दस हजार
Kista ma ho sir
हावा कुरा गर्ने हो फटाहा किस्तावन्दिमा भन्न
Waitat mg
खोइ त फोन गर्दा लाग्दैन
Yo scutar chitawon ma xa ki xaina
Ilam ma delivery hunxa sir
total price chahi kati ho?
सुर्खेत मा अडर हुन्छकि नाइ
Launa 10k voye tw malai aajai chiyo
Scorer saga satan painchha
वास्तविक मूल्य चाहिँ कति हो त?
भ्याली भन्दा बाहिर को ले कसरी प्राप्त गर्ने हो
ए कमिना किन हावा बोल्छस टोटल मुल्य मन गदा
के १० हजार मा यो स्कुटर पाईन्छ त?
Customer fasaune tarika 1ok matra ho ta ?
भन्ने मात्र हो सर उपब्छ गराउनुस अनि मात्र बिस्वास लाग्छ
तेर बोउ ले दिन्छ 10000मा त साइकल पनि आउदैन
Khai 10000 biswas lagena tetima ta gearwala syclepani aaudainahola
Whire is shrowome
Plz
Kaha painxa
Price katix
Cash ma katix
aru ko video clip use nagarnu.
1pic
kasharee
लाइसन नभयको लाई कुन छ ?
हावा गफ !