के ईश्वरको अस्तित्व छ? Does GOD Exist? The Knowledge Series with Prof. Dr. Bidhyanath Koirala. EP01

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 27

  • @kathaexpress
    @kathaexpress  Місяць тому +2

    Welcome to the Knowledge Series on Katha Express! 🌟 In this series, we bring you thought-provoking lectures from experts across various fields, exploring deep and complex topics such as god, death, food, love, nature, and more. Each episode features an individual sharing their unique insights and research, helping us better understand the world and ourselves.
    Don't forget to subscribe and hit the notification bell 🔔 to stay updated with new episodes. Feel free to share your thoughts and questions in the comments-let’s keep the conversation going! 💬
    #KnowledgeSeries #KathaExpress #ExpertInsights #InDepthLearning #SubscribeNow

  • @sudarshanpaudel8779
    @sudarshanpaudel8779 7 днів тому

    सारै उत्कृस्ट बिज्ञान, जगत र दार्सनिक बिबेचना ।

  • @talk-right-1
    @talk-right-1 Місяць тому +1

    सुन्दर विश्लेषण good analysis

  • @milsonmun
    @milsonmun Місяць тому +2

    Very nice!

  • @phanindrakhadka2835
    @phanindrakhadka2835 Місяць тому +2

    Thank you sir for your time and efforts. This video gave me knowledge to know about the God

  • @Bhalakajirai-kw9ke
    @Bhalakajirai-kw9ke Місяць тому +2

    अनात्मा, अनित्य,सुन्यता, प्रतित्य समुत्यपादकाे सहि बुझाइ बिना बुद्ध बारेमा नबाेले राम्रो । सबै तिरकाे टिपन टापनले यस्तो विषयमा नबाेले उत्तम हुनेछ डा साब।

  • @ashokbhusal8400
    @ashokbhusal8400 Місяць тому +2

    यस्तो ज्ञान को चर्चा गर्दै जानु होला 🙏

  • @sabitrasiwakoti8242
    @sabitrasiwakoti8242 Місяць тому +3

    जसले जसरी बोध गर्न सक्छ त्यहि उसको निर्वाण प्राप्तिको मार्ग बन्छ ।
    सुन्दर प्रस्तुति 🙏🙏

  • @rdulal99
    @rdulal99 Місяць тому +2

    What an in-depth analysis !!

  • @hamrokalam
    @hamrokalam Місяць тому +1

    Wah🎉🎉

  • @subhakaryagallery1909
    @subhakaryagallery1909 Місяць тому +2

    Nicep❤ppp❤

  • @keshavpaudel4340
    @keshavpaudel4340 Місяць тому

    Nice sir

  • @keshavpaudel4340
    @keshavpaudel4340 Місяць тому

    Very nice sir

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 Місяць тому +2

    🌼🌼🙏🌼🌼

  • @tarasharma9714
    @tarasharma9714 Місяць тому +2

    हिरण्य गर्भ सूर्यकाे नाम हाे।

  • @sharadadhakal8526
    @sharadadhakal8526 Місяць тому

    उहांले भनेको कुरालाई बुझेर प्रतिक्रिया दिएमा उत्तम हुने थियो ।वादे वादे जायत तत्वबोध : । प्रसंशनीय कार्यको शुरुवात भएकोमा आभार व्यक्त गर्दछु ।आफूले प्राप्त गरेको ज्ञानलाई बाढ्नु महादान हो भनेर हाम्रा शास्त्रहरु भन्छन् । यसले निरन्तरता पाओस् !

  • @ShantaOli-ox1on
    @ShantaOli-ox1on Місяць тому +1

    Geeta Adhayaya 15 Slok 16 Ma purush 2 Ksher ra Aksher bhaneko xa 15 Kai 17 Ma Uttam Purus ta anne Pramatma bhaneko xa.

  • @ShantaOli-ox1on
    @ShantaOli-ox1on Місяць тому

    Braham bhaneko bhagwan ho.
    Aatma pramatma ko ho Pramatma le 6 din ma shristhi rachana garnu bhako ho.
    Sant Rampal Ji Ko Satsang Sunnuhos.

  • @udayaryal2764
    @udayaryal2764 Місяць тому +4

    डक्टर साहेब को कुरा क्लिष्ट शब्द हरुको प्रयोग ले केहि भएको कि भन्ने बनाउने प्रपञ्च लाइ जबरजस्त केही छ हो जस्तो बनाउने कुरा मात्र हो ! सार वस्तु ठोस मा केहि होइन ! यस्तो लेखिएको छ यसमा यस्तो लेखिएको छ भनेर त्यहि पुरानो दस्तावेज लाइ सहि सावित गर्ने झुठो प्रयास मात्र हो कि ? त्यो समय को बिना अनुसन्धान खोज बिना मानसिक बोध अनुमान को आधारमा गरेको बौद्दिक चेत र पछि अछयर या लिपी को विकास भए पछि हजारौं वर्ष का संकलित संग्रहित लेखहरू हुन ! त्यसको अहिलेको वैश्विक अर्थ-राजनीतिक जीवन संग कसरी जोडने त ? केही छैन केवल अनन्त अन्तहिन गफ गर्ने र अहिले को जीवन लाइ गति शुन्य बनाउने अलमल्ल खडा गरेर मान्छे अहिले का समस्या समाधान गर्ने भन्दा बितेको अनन्त स्वैरकल्पना कल्पना मा डुबाउने ध्यय मात्र हो !

    • @govindakhadka8712
      @govindakhadka8712 Місяць тому +1

      तपाई हाम्रो वुद्धिको क्षमताले र सवैजनाले यो अर्को आयामको कुरा सहजै वुझ्न वुझाउन नसकिने किसिमकै हुनेरहेछ । उहाहरु,हजुरको मेरो विश्वास/मान्यता /धारणा नै ईश्वर हो र सत्य पनि त्यहि होला ।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Місяць тому +2

    केपी, शेरे र प्रचण्डे अनि यिनका झोलेहरुसँग चै कस्तो गुण रहेछ ??? देश त सिध्याए त ।

  • @sauhardapudasaini787
    @sauhardapudasaini787 Місяць тому +2

    Bghwan hudyna, Stephen hawkings ko Is there god vane Kitab padnuss.....

    • @justhere3565
      @justhere3565 Місяць тому +1

      So Hawking’s is the last word on this matter? & Hawking never wrote a book called “Is there god?” J pani bhandi ne?

    • @keshavpaudel4340
      @keshavpaudel4340 Місяць тому +1

      There are centuries to come.

  • @TulasiGautam-f4n
    @TulasiGautam-f4n Місяць тому

    डा. साहेबको आफ्नो धारणा के हो?

  • @Cygnusk
    @Cygnusk Місяць тому

    शिर्षक राम्रो तर यो बाजेको अन्बार हेर्दा नै बमिट आउँछ । बिषयबस्तुको पनि खासै ज्ञान देखिएन
    नामका अगाडी डा. लेखेर विद्धान हुँदोरहेनछ । 😂😂