कुमार गुरुको यस्तो प्रेरणादायी, उदाहरणीय, संघर्षपूर्ण र त्यागले भरिपूर्ण जीवन साथै नेपाली महिला भलिबल खेलाडी उत्पादनमा दिनु भएको योगदानलाई समेटेर एउटा उत्कृष्ट Biopic बनाउन नेपालका प्रतिभाशाली Director Nishal Basnet, Dipendra k. Khanal वा अन्य आशावादी Director ले हिम्मत गरेमा नेपाली खेल तथा चलचित्र दुवै क्षेत्रमा टेवा पुग्ने थियो ।❤🎉🎉
सुमित्रा रेग्मीलाई सबैले सपोर्ट गर्नु पर्छ ।मेरो नजरमा सुमित्राको गेम सबैभन्दा राम्रो छ ।
शिर झुकाएर नमन गर्दछु कुमार सर्🙏
महिला भलिबल खेलाडी उत्पादन गर्न अहम भूमिका खेल्नु हुने कुमार सर प्रति हृदयदेखि उच्च सम्मान छ... 🇳🇵🇳🇵🙏🙏
सोफिया पुनलाई पनि इन्टरभ्युमा ल्याउनुपर्यो।
Respected Kumar Rai sir ❤
नेपाल को नम्बार 1 कोच कुमार सर 🇳🇵🙏
Mann bata khulasta bolnu hunxa Kumar sir... Great sir
Lalitpur ko maneger ko pani interview lenu paryo sir🙏
Salute kumar sir
Kumar sir laai samman chha 👍❤️
जय कुमार सर
Best Couch Kumar Rai ❤❤❤
pratibhaa mali ra sarswati lai lyaunus
Safiya pun mager ko interview linu pary😮
mina sunar ko pani interview linu paro hajur
good interview 🎉
याे टुर्नामेन्टमा यस्ले जिताेस उस्ले जिताेस भन्दा पनि मेराे विशेलेषणमा over all मा भन्नू पर्दा सिनियर जुनियर देशी विदेशी खेलाडीहरुकाे सीप कला र अनुभबहरुलाई मन्थन गरेर समग्र रुपमा हाम्राे नेपाली भलिबललाई ज्ञान हस्तान्तरण गरेर आगामी दिनहरुमा कमसे कम एसिया स्तरमा पुराउनु पाे हाे त। के काे यस्ले जिताेस उस्ले जिताेस हाे। जस्ले जिते पनि अनुभव संगालेर नेपाली भलिबल अघि बढ्नु पराे। मुलभुत उदेस्य त याे पाे हाे त। एउटा चेलीले जितेर अर्काे चेलीले हार्नुमा न खुसी न गम। सबै आफ्नै चेलीहरु बराबर छन। साेध्ने पनि उस्तै जवाफ दिने पनि उस्तै😂😂
प्रश्नकर्ता ब्यक्ति एकदम कन्जस्टेड माइण्ड सेट भएको।खेलमा आफु जित्ने हो त्यहा को गुरु को शिष्य हुदैन बुजिस भातेहरु।
Safiya pun ko pani interview chaiyo
❤❤🙏
Mina sunar lai interview launu paryo
❤❤
pratima mali kaile dekhi khelna paunu hunxa hola plz jankai pauna pratima mali bina vollyball adhuru ani khallo lagxa
@@sersingmgr7970 hajurlai dherai dherai dhayebad jankari dinu bhayeko ma
32:53 shame on nepal volleyball association and government 😭
❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏🙏🙏🙏
so proud salina Shrestha ❤❤
पुनम चन्द को सर्भिस error ले हारेको ललितपुर नत्र जिथ्यो❤तर मेरो इच्छा सुमित्रा ले जित्न पर्छ भन्ने थियो जित्यो खुसी छु
buda ley ashirbad gatiloo diyana kay salina lai.....😄😄😄😄😄
❤❤❤
भलिबलको ईतिहासमा सम्झिनुपर्ने र सधै सम्झिरहने नाम कुमार राई ❤❤सधै साथ र सम्मान रहनेछ्🙏🙏