PM जोडीको अन्तर्वार्ता ट्रेन्डीङको ४ नं मा छ, सबैले १ पटक फेरि सेयर गरेर १ नं मा ल्याउने कोशिष गरौँ है 💪😘 Video👉 ua-cam.com/video/3LHZuixcC2s/v-deo.html
माने बाबा यो जोडी लाई सारा योउतुब भरी पि एम जोडी को चर्चा ।। फोटो मात्रै टासेर पनि २० सेकेन्ड को भिडियो पनि ४०, ५० हजार भिउज । पल मलिका को टाइटल दियर मात्रै पनि हजारौ भिउज , रियक्सन भिडियो बनाएर पनि टन्नै भिउज । अब यो जोडी ले बेस्ट भिडियो मात्र अभिनय गर्नु पर्छ .
हामी तिन करोड नेपाली दर्शक लाई यो जोडीको बिहे हेर्ने मन छ । यो जोडी जस्तो नेपालमा अरु कुनै पनि जोडी राम्रो मिलेको छैन । म भगवान सङ्ग प्रथना गर्छु यो जोडी को बिहे होस्
@@lamsaljagannath896 jodi ta ahile samma ko no1 mileko xa . malika le chahyo vane possible pani hunxa because paul dada ko gf xaina so. Pray garau bihe hos. Bt paxi gali nagaram hai . Gali kasailai ni man pardaina .
सिष्ट ,शालिन अनि भद्र दुबैजना, कति राम्रो आनन्द लाग्ने सङ्गै देखेर, सायद सबैलाइ उहाहरुको येहि ब्यबहारले रियल जोडी बनेहुन्थ्यो जस्तो लागेको होला, My Best wishes for both of you 💐💐❤️❤️
साचै नै पिएम को जोडि चाहिँ लास्टै सुहाउछ है रिल मा मात्र हैन अब रियल लाइफ मा नि देख्नु पाहोस यो जोडि।। यदि रियल मा भएन भने आउदो प्रोजेक्ट हरु मा चाहिँ सगै देख्न पाउ।।। Both Of You Looks Beautiful🤗🤗
Pm 😘मलाई पनि साह्रै मन परियो मल्लिकाको मुस्कान तर यो जोडी वैवाहिक जीवनमा बाँधिनु भयो भने सारै राम्रो हुन्थ्यो यो जोडीलाई मनपराउने जति यता लइके गरु त सबैजनाले👍👍👍❤❤❤❤😘😘😘
Maile PM Jodi ko Tadha bhaye pani ko reaction video nikaleko chu हेर्नु भयो त?? कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला। ua-cam.com/video/5HBzOaATZ0g/v-deo.html
प्रश्न सोध्ने शैली निकै राम्रो विश्व जि को कहिले कतै बिवादमा नपरेर अहिले सम्म यति मजाले काम गर्नु भएको छ यो सधै निरन्तर रहोस 👏👏 र यो जोडिको अब बिवाहमा परिणत भएको हेर्न चाहान्छु ❤️
Maile PM Jodi ko Tadha bhaye pani ko reaction video nikaleko chu हेर्नु भयो त?? कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला ua-cam.com/video/5HBzOaATZ0g/v-deo.html

Yo interview herda paul g ko maya malika prati ek dammai jhalkinxa yo jodi na chhutosh please paul g malika lai support garnu hola aba aaune harek din haru ma hami aasha garxao aajhai ramro ramro music video ra film haru pani herna paiyosh paul ra malika ko
लेखेको मात्र पाइन्छ कान्छा देखेको त पाइन्न है गाइज 😃 तर जे भए पनि जोडी पर्दामा मात्र सिमित नहोस् है मेरो अग्रिम शुभकामना साथै भगवान्ले सधैभरि मङ्गल गरून् जय होस् यो महान् जोडिको । वाह 👏👏👏🙏🙏💕😃😃
Maile PM Jodi ko Tadha bhaye pani ko reaction video nikaleko chu हेर्नु भयो त?? कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला ua-cam.com/video/5HBzOaATZ0g/v-deo.html
पलको लागि बुझ्ने अनि मन मिल्ने बाहानी बेहोरा सबै मिल्ने नै मलिका हो हरेक यङगल मा मिलेको जोडी p❤️m जोडी यहि जोडी राम्रो छ छिटो बिहे गर्नु है दुबै जान एक हुनु छिटो
paul र malika को सधै राम्रो होस ❤️सबै film superhit होस यो जोडी सधै बाचिरहोस ❤️🇳🇵हामी हरुलाई खुशी दिइराखोस superhit film र music video together मा screen share garer ❤️#PM#paul#malika❤️
world of the best couple pm सधै भरी यो जोडी हेर्न पाउम म्युजिक भिडियो राज पल शाह र मलिका संसारको राम्रो अगमी आउने दिनम यस्तै हेर्न पाउम जिन्दगीमा सन्चिकै यो जोडी जिबन भरी गस्न हेर्न पाउम यो जोडी सधैको हेर्न चहनेहरुले यता हजिर गरुँम है 🙏🤘💓😍❤️
This couple is really adorable❤️❤️❤️bolda nikai bichar puryaunu hola hai dherai jana bolda bichar napuryauda runu pareko xa. You both are my best couple❤️❤️
PM जोडीको अन्तर्वार्ता ट्रेन्डीङको ४ नं मा छ, सबैले १ पटक फेरि सेयर गरेर १ नं मा ल्याउने कोशिष गरौँ है 💪😘
Video👉 ua-cam.com/video/3LHZuixcC2s/v-deo.html
Bishwo sir yo korian basa hataunu paryo i m big fan pal brooo waching from koria
माने बाबा यो जोडी लाई सारा योउतुब भरी पि एम जोडी को चर्चा ।। फोटो मात्रै टासेर पनि २० सेकेन्ड को भिडियो पनि ४०, ५० हजार भिउज । पल मलिका को टाइटल दियर मात्रै पनि हजारौ भिउज , रियक्सन भिडियो बनाएर पनि टन्नै भिउज । अब यो जोडी ले बेस्ट भिडियो मात्र अभिनय गर्नु पर्छ .
Maile PM Jodi ko
Tadha bhaye pani ko reaction video nikaleko chu
हेर्नु भयो त?? कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला।
Big fan P ❤️M
Paul ko bday ma pm Jodi nai rakhera ramro. Saga cake katnu paryo bro
प्रभु बिहे चाइ होस यो जोडीको 🙏
Sameeeee
hajur malai ni testai bhako xa
सोचेको नहुदो रहेछ
Same
Pm Jodi rocks
Maile yesko reaction video nikaleko chu
हेर्नु भयो त?? कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला।
विश्व सरको इन्टरभ्यु लिने सैलिनै मीठो, मलाई लाग्छ विश्व सर कुनै बिबाद नपर्ने नेपालको सोसल मिडियामा न. 1 पत्रकार विश्व लिम्बू ❤️❤️❤️❤️
ua-cam.com/video/3MrrQBy0d9o/v-deo.html
यता आउनु PM JODI मन पराउने।
Agreeeee❤✋
Wow congratulations and amazing videoes and nce song bst jodi
Truuuu💪💪💪
हो नि
पल र मलिका बैनिको जोडी यकदम मिलेको छ मत भन्छु पल सङ्ग नै बिबाह होस मलिका बैनिको👍️👍️👍️♥️♥️
हामी तिन करोड नेपाली दर्शक लाई यो जोडीको बिहे हेर्ने मन छ । यो जोडी जस्तो नेपालमा अरु कुनै पनि जोडी राम्रो मिलेको छैन । म भगवान सङ्ग प्रथना गर्छु यो जोडी को बिहे होस्
Ma pani tehi kamana garchu
Mo pani xu hai kamona garnema pm jodi love you
😀😀
Ma pani sahamat xu
Yes Mero Pani soch tei nai ho
साच्चिकै यो जोडी पल शाह अनि मालिका महत बिहे भएको हेर्ने ठुलो धोका छ !!🌹🌹😍😍👌👌👌
hehe feri paxi gali khane kam nagaram hai bro. Man parxa hami fan haru le chahane xuttai kura ho bt uniharu ko personal life ho partner choose garne
@@snehamagarofficial123 feri aanchalu lai jastai bachna garho nabanau hami fans le
@@snehamagarofficial123 साच्चिकै जोडी राम्रो छ लभ पनि त पर्न सक्नेछ नि होइन र??
@@Shreeya267 tei ta paxi gahro hunxa limit ma hunu parxa .
@@lamsaljagannath896 jodi ta ahile samma ko no1 mileko xa . malika le chahyo vane possible pani hunxa because paul dada ko gf xaina so. Pray garau bihe hos. Bt paxi gali nagaram hai . Gali kasailai ni man pardaina .
पल शाह र मालिका जि को बिहे भय यकदमै राम्रो यो जोडि कहिल्यै नछुटोस
❤
सिष्ट ,शालिन अनि भद्र दुबैजना, कति राम्रो आनन्द लाग्ने सङ्गै देखेर, सायद सबैलाइ उहाहरुको येहि ब्यबहारले रियल जोडी बनेहुन्थ्यो जस्तो लागेको होला, My Best wishes for both of you 💐💐❤️❤️
❤❤
❤😊
साचै नै पिएम को जोडि चाहिँ लास्टै सुहाउछ है रिल मा मात्र हैन अब रियल लाइफ मा नि देख्नु पाहोस यो जोडि।। यदि रियल मा भएन भने आउदो प्रोजेक्ट हरु मा चाहिँ सगै देख्न पाउ।।।
Both Of You Looks Beautiful🤗🤗
मलाइ pM जोडी को जसरी नि बिबाह भाको हेर्ने ठुलो रहर छ। ❣️❣️❣️lOTS OF LOVE AND SUPPORT PAUL DA AND MALIKA D
एतिको राम्रो मिलेको जोडी जिन्दगीमा देखेको थिएन त्यसैले रिएल जोडी म पनि हेर्न पाउ 😘😘
Pm 😘मलाई पनि साह्रै मन परियो मल्लिकाको मुस्कान तर यो जोडी वैवाहिक जीवनमा बाँधिनु भयो भने सारै राम्रो हुन्थ्यो यो जोडीलाई मनपराउने जति यता लइके गरु त सबैजनाले👍👍👍❤❤❤❤😘😘😘
Ll
यो जोडिको बिवाह भएको हेर्ने मन छ
मलाइ त डाहा लाग्यो यो जोडि देखेर ❤️❤️❤️❤️ कति राम्रो जोडि येति राम्रो राम्री मान्छे बनाको होउ भगवान ले
आँख लाग्ला है 😕😕😕
@@numasalakha4986 लागिसक्यो हजुर 🙏🙏
Paul lai maan dekhe nai khusi dekhada ramro lagyo ❤lovely couple 💑
बास्तबमै मुना मदन भन्दा कम लागेन यो जोडि👌reall मै भय🙏🙏❤️❤️
🇳🇵❤️:नमस्ते म एउटा दृष्टि विहिन हु। कमेन्ट छामछुम गरि लेखेको😂😂😂😂
@@bishnumallathakuri1938 🤣🤣🤣🤣🤣
Ho Mali last ramlo lagxa malika g
जतीपनी interview मा Paul Saha ले जनता दर्सकहरुलाई भगवानरूपी भनेर सम्बोधन गर्नु हुँछ 🙏🙏🙏🙏
यसमा त 2 म त छैन नि 👌
Maile PM Jodi ko
Tadha bhaye pani ko reaction video nikaleko chu
हेर्नु भयो त?? कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला।
ua-cam.com/video/5HBzOaATZ0g/v-deo.html
Paul Malika is bes
यो जोडी ले बिहे गर्नु पर्छ 💕💚💗🙏
साच्चिकै life मा जोडी बनेको हेर्न मन छ तर व्यक्तिगत जिबन हो। भाग्यको खेल हो ।
प्रश्न सोध्ने शैली निकै राम्रो विश्व जि को कहिले कतै बिवादमा नपरेर अहिले सम्म यति मजाले काम गर्नु भएको छ यो सधै निरन्तर रहोस 👏👏 र यो जोडिको अब बिवाहमा परिणत भएको हेर्न चाहान्छु ❤️
हजुर हरु को जोडी सधैं राम्रो होस भनी भगवान सँग कामान गरेको छु 💐🙏❤️❤️❤️💖💖💖
सुपर स्टार समाजसेवी भद्र ब्याक्तित्व पल शाह अनि सुशील सालिन मलिका महतको अत्यन्त राम्रो जोडी छ,कहिले पनि बिबादित नहुनु होला अझ धेरै प्रगतीको कामना।
Best couple
pm जोडि राम्रो छ दुबै जनाको बोल्ने शैलि कति सरल र मिठास हो उज्ज्वल भबिस्यको कामना गर्दछु दुबैजनालाइ👍️
Sadhai vari yesari nai hasi khusi dekhna pau aagami din haruma pani sangai hunu hola vanne aasha gardixu 😍❤😚
And god bless you both💙💙
पल शाह र मलिका महत को सुन्दर जोडि अनि विश्व लिम्बू दाइको अन्तरबार्ता लिने शैली सारै मन पर्छ ! यो 29 मिनेट को अन्तरबार्ता सारै छोटो लाग्यो !!
पल शाह र मल्लिका महत को विवाह भएको हेर्न चाहने जत्ती यता हजिर गर्नु होला। ❤️❤️❤️PMजोडी लाई❤️❤️❤️
Ma
Achal sanga ba gareko herne rahar thyo haina vai timro
Ramro jamxa Jodi hai
ma pani xu
Maile PM Jodi ko
Tadha bhaye pani ko reaction video nikaleko chu
हेर्नु भयो त?? कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला
ua-cam.com/video/5HBzOaATZ0g/v-deo.html
हे भग्वान यो जोडी को छिटो नै बिहे भयको हेर्न पाइयोस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
So cute jodi pal and malika
सर्बपर्थम ले पत्रकार लाई धन्यवाद pm जोडीको interview लिएकोमा 😘😘😘😘❤
कात्ति मिलेको जोडि ❤️❤️ यो जोडिको रिएल बिहे भाको हेर्ने मन छ🙏🙏 PM जोडि❤️❤️❤️
Maile PM Jodi ko
Tadha bhaye pani ko reaction video nikaleko chu
हेर्नु भयो त?? कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला
ua-cam.com/video/5HBzOaATZ0g/v-deo.html
अन्तर्वाता हेर्दा पल मित्र ले आफु सिनियर कलाकार भयर पनि अझ धेरै सम्मान मलिका जि लाई दियको जस्तो लाग्यो ।
धेरै मन परेको जोडी पल र मल्लिका 💝🌹😍👌
Don't click on this: ua-cam.com/video/f4zQT30rPag/v-deo.html
Maile PM Jodi ko
Tadha bhaye pani ko reaction video nikaleko chu
हेर्नु भयो त?? कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला
ua-cam.com/video/5HBzOaATZ0g/v-deo.html
🇳🇵❤️:नमस्ते म एउटा दृष्टि विहिन हु। कमेन्ट छामछुम गरि लेखेको😂😂😂😂
@@animashrestha1658 धेरै राम्रो लाग्यो, हेरेर कमेन्ट पनि गरेको छु ।
Thank you guys for
your love and support
keep loving and supporting
🎈🎈🎉💓💓💟💟
Star vayar ni 1% ko ghamand xain so u r fevrate
Love you Paul ji God bless you
bro yetapo ho la thik xa
Really paul ji ra malika ko zodi reall ma herna pau xittai
Love you paul sir
एकदम राम्रो जोडी 👌👌👌❤️❤️💗
अब यो जोडी बिहे भाको हेर्न चाहान्छु
एकदम राम्रो जोडी❤️❤️❤️❤️
lovely beautiful pm couple ❤️❤️❤️❤️बिहे चाहिँ हुनुपर्छ है विश्व दादा यो पि एम जोडिलाई धेरै धेरै शुभकामना छ्🙏🙏🙏
आहा !कस्तो राम्रो जोडी ❤️❤️
पल र मल्लीका को जोडी अहिले को नम्बर १ जोडी हो र यो जोडी को बिहे भएको हेर्ने मन छ है चाडै फिल्म हेर्न पाऊ यो जोडी को 🤘🤘😍😍❤️❤️💞💞
हे भगवान् अरुको बिहे जे पो होस इनिहरुको बिहे चाहिँ जसरी नि होस्❤️❤️❤️
🤣🤣🤣
Yes 😘😘
Sahi vannu vayo
Yes😘😘
अति सुन्दर जोडी सफलता को शुभकामना💐❤️
अब चाहिँ पल शाह जि को र मलिका महत बहिनीको बिबाह भएको देख्न पाउ 💕💕 Most beautiful couple 💘💘 I lov both of you💞
super beautiful couple . कुन शब्दले बयान गरु। पहिलोपटक feel गरेको छु कि अहिलेसम्मकै supreme couple .
PM jodi man parne jati aaunus hai🙏🙏🙏🙏🙏
Actually,nice couple.best of luck n keep it up...........pal g & Malika jee
पल मलिक महत को अब नेपाल कै एक नम्बर जोडी हुन्छ यो अवस्य हो ।
Pm जोडी आई लव यू ❣️🙏❣️❣️❣️❣️❤️❤️❤️❤️
पलिज यो रिएल जोडिमै हेर्न पाउ सबै भगवान रुपि दर्सक भन्नू भको छ दुबै जनाले एक अर्कालाई बुझेर वैवाहित जीवन मा बाधिनु होला भन्ने पुण आशा गरेका छौ।
पल फिलिम को हिरो मात्र न भएर मन समाज सेवा को नि हिरो हो उहाँ को काम लाई सलुट छ
कति रमाइलो interview ❤️❤️❤️👏👏
प्रभु बिहे होस यो जोडि को 😁
i lovely Paul daju ❤️
पल र मलिका को जोडीलाई भगवान् ले साथ दिइराखुन😍💑😍
म नि तेइ भन्छु 😁coz they both are humble,down to earth,cute,,they compliment each other 😍
Yo interview herda paul g ko maya malika prati ek dammai jhalkinxa yo jodi na chhutosh please paul g malika lai support garnu hola aba aaune harek din haru ma hami aasha garxao aajhai ramro ramro music video ra film haru pani herna paiyosh paul ra malika ko
always king my heart paul da reall hero धन्यवाद दाइ धेरै समय मा interview हेर्न पाईयो एकदम आतुर थिए lovely couple pm jodi
लेखेको मात्र पाइन्छ कान्छा देखेको त पाइन्न है गाइज 😃 तर जे भए पनि जोडी पर्दामा मात्र सिमित नहोस् है मेरो अग्रिम शुभकामना साथै भगवान्ले सधैभरि मङ्गल गरून् जय होस् यो महान् जोडिको । वाह 👏👏👏🙏🙏💕😃😃
wow nice दुई जना लाई संगै हेर्न मेरो इच्छा पुरा भयो
। कस कसको इच्छा पुरा भयो
भको जति ले लाईक गरम हैत ।(always perfect PM jodi❤️)
Pal is always great i like you
आज भोलि हिंदी भन्दा नेपाली गीत सुन्ने र माया गर्ने कति हुनुहुन्छ ?
🇳🇵❤️:नमस्ते म एउटा दृष्टि विहिन हु। कमेन्ट छामछुम गरि लेखेको😂😂😂😂
Ma pani xu☺️
😍
Mat jahile pani Nepali dekhne manche
Me
Finally yo jodiko chai sachchai bibaha hos...my fav ❣️ paul
पल दाजु मन पराउनु हुन्छ कि क्य हो❣️ मलिका जि लाई
ऑचल भन्दा दश गुणा राम्री र शुशिल मलिल्का छ जे हुन्छ राम्रैको लागि हुन्छ
Aachal ko kura kina gareko hola aachal ko kura ny aako xaina
Aachal ra mallika compare garnai mildaina hai achal kaha
plz kasailai kasaisang compire nagarau aa aafno thauma sabai ramro hunx
Maile PM Jodi ko
Tadha bhaye pani ko reaction video nikaleko chu
हेर्नु भयो त?? कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला
ua-cam.com/video/5HBzOaATZ0g/v-deo.html
दश गुणा होइन सयौं गुणा बढी छ
Nice INTERVIEW, thank you biswa Sir. Miss paul shah, looking forward to seeing PM interview
हे भगवान यो जोडी को बिहे भाको हेर्न मन छ् मलाई
PM जोडीको अन्तर्वार्ता ट्रेन्डीङको ४ नं मा छ, सबैले १ पटक फेरि सेयर गरेर १ नं मा ल्याउने कोशिष गरौँ है 💪
Hahaha
पलको लागि बुझ्ने अनि मन मिल्ने बाहानी बेहोरा सबै मिल्ने नै मलिका हो हरेक यङगल मा मिलेको जोडी p❤️m जोडी यहि जोडी राम्रो छ छिटो बिहे गर्नु है दुबै जान एक हुनु छिटो
Paul shah ko paribarik sanga milne bhaneko Garima sharma hun Garima sharma sanga gahiro love xa Paul shah ko
Aja feri yo interview Hera ❤Kati khusi lgyo Paul ji ko boli sunda muskan ❤️ miss u Paul ji hope too see u soon ❤
paul र malika को सधै राम्रो होस ❤️सबै film superhit होस यो जोडी सधै बाचिरहोस ❤️🇳🇵हामी हरुलाई खुशी दिइराखोस superhit film र music video together मा screen share garer ❤️#PM#paul#malika❤️
King n queen of nepali music industry..chemistry babaal
Sansar vari ka Nepali ra aru khe deska pani public ko man mutu ma raj garna safal Paul shah Lai dherai dherai badhai xa Mr Paul..
world of the best couple pm सधै भरी यो जोडी हेर्न पाउम म्युजिक भिडियो राज पल शाह र मलिका संसारको राम्रो अगमी आउने दिनम यस्तै हेर्न पाउम जिन्दगीमा सन्चिकै यो जोडी जिबन भरी गस्न हेर्न पाउम
यो जोडी सधैको हेर्न चहनेहरुले यता हजिर गरुँम है 🙏🤘💓😍❤️
PM जोडीको अन्तर्वार्ता ट्रेन्डीङको ४ नं मा छ, सबैले १ पटक फेरि सेयर गरेर १ नं मा ल्याउने कोशिष गरौँ है 💪
जता interview हेरेपनी,PM जोडि आफ्नै परिवारको सदस्य जस्तो लाग्छ ।💖💖💖👏
पल जि मलाई धेरै मनपर्ने हिराे पारिसार्मि धेरै लिनु भन्दापनि समाजसेबि पनि त धेरै हुनुहुन्छ
ओव कति मिलेको PM जोडि यस्तै गरि बोलिराखे जस्तो भिडियो नसिदिय जस्तो को को लाई भयो gayus💕💕😍
Adorable couple❤️❤️
All the best both of you for the upcoming journey.
(Paul and malika)Prince and princess love you so much both of you ❣️❣️❣️❣️
कति हेर्दा पनि दिक्क नलाग्ने pm जोडी 👌👌👌
Ho hami jantale man pareko pm Jodie lai movie ma laune director malamal hunxa 3 korod janta ko rojai ho oll time balackbatar hunxa
This couple is really adorable❤️❤️❤️bolda nikai bichar puryaunu hola hai dherai jana bolda bichar napuryauda runu pareko xa. You both are my best couple❤️❤️
Sweet interviw biswa jyu
मल्लिका को मुस्कान नै कैटरिना कैफ जस्तो लाग्छ ❣️❣️🙏🙏
Love you paul & malika🇳🇵❤️#best pair of nepali film industry 🇳🇵❤️
Bishwa is really a talented journalist. He has bright future. So, keep it up bhai.
यी जोडी रियल जोडी भए झन सुनमा सुगन्ध हुने थियो।
wooow ❤❤❤
Looking so beautiful PM jodii 🤘🤘🤘
पल र मलिकाको जोडी नछुटोस्😍😍
Kina
Chal bakwas Paul RW pooja Kako Maliki l don't like her
nice jodi pm
Yes 👍🤩finally Paul and Malika “PM” couple 👩❤️👨very much awaited interview thank you Biswa G👍
Paul nd mallika reall jodi vaye ajha dherai ramro
Mallika aru हिरोईन ले jasto बुढा ,,,बुढा सङ्ग बिहे नगरुम है Poul is best pair of you.💕💕💕💕💕💕💕💕💕💕💕💕
Bihe hunu paryo k lastai ramro jodi suhauxa
Love you always PM ( Paul Malika) Jodi ❤️❤️❤️❤️❤️Die heart fan of Paul Dai Also congratulations to Paul dai for being brand ambassador of 365 stylish
Malika dekhe paxi....anchal fikka😁😁😁she is really pretty & gorgeous 😍
Most of the best couple in nepali music industry.
Paul jiko sabai snaga music video herchu tara malai chai ekdam mileko jodi mallika sis snaga lagcha ekdam cute jodi, god bless you both
भखरै उदाउँदो मलिका भाग्यमानी कलाकार मान्नुपर्छ
Yes 😂
Pal Shah Super ster king of pm Jodie new movies oll time balackbatar hunxa
Yo Jodi naxitos age me mildo xa paisa ko Lago old sanga nahos
I have no word to explain this couple world of the best couple 🇳🇵🇳🇵🙏
Paul G &Malika g so talented artist. Best Wishes for the future work...💘💘❤️❤️
p💙m jodi wow pual sirko voice nai dami lagx malai talented actor
यो दुई काे जोडि राम्रो जम्छ 👍
King Paul Shah Sir we Love YOU From Bangladesh
बिहे गर्ने टाईम त भयाे मलीका सीस...प्रपाेज गर्नु है पल राजालाई😊
Malika Aatti Ramri with best personality everything beautiful lagyo wow👍💕💕
विश्व दाइसँग यसरी अन्तरवार्ता दिनलाई म आतुर छु । 💕💕एकदिन💖💖
😂best of luck 🤞
चर्चित जोडि 💕💕
Beautiful Malika sis❤️❤️
Beautiful couple 🥰🥰 real ma pane yo Jodi dekhna paeyos 👍👍
Paul da ❤️❤️❤️❤️❤️
Always king 👑🇳🇵🇳🇵🙏
World limbu sir ko yo interview 1st hola short time ma sabvanda dherae views vako 👍👍👍