मेयर साम्पाङलाई भेट्न काठमाडौबाट इन्द्रेणी टिम धरान तुरुन्तै आइपुग्यो,मेयरले गाउदा फेरि दुनियाँरुहाए

Поділитися
Вставка
  • Опубліковано 22 лис 2024

КОМЕНТАРІ • 326

  • @tirthachamlingrai22
    @tirthachamlingrai22 14 днів тому +94

    लुहै ईन्द्रेणी तिम धरान आई पुगेछ ,सबै जनताको मन मनमा भिज्ने नेता हर्क सामपाङ ज्यु🎉

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 14 днів тому +32

    हर्क साम्पाङ्ग साच्चै एउटा इमानदार मान्छे हो यतिको मेयर नेपालले पाउदा सबैलाई खुशी लाग्यो जय हर्क साम्पाङ्ग ज्यु अझै राम्रो काम गरेर देखाउनु होला

  • @JayRai-xi4cz
    @JayRai-xi4cz 14 днів тому +34

    धेरैधेरै सलम् छ। मेयर र
    ईन्र्देनितिम्लाई र धरानलाई
    (Europe)बट हेर्दैछु

  • @mayarai3565
    @mayarai3565 14 днів тому +76

    इनिद्रेनी टिम सुन्दरीय धरान आइपुगे धेरै धेरै धन्यवाद पुर्बबाट उदाएको एउटा तारा हो अब पश्चिम् सम्म उदाउने छ श्रमको पिता जय धरान जय हर्कबाद

  • @krishnathapa9069
    @krishnathapa9069 14 днів тому +112

    सबै क्षेत्री बाहुनहरु कहां खराब हन्छनर हजुर तर फेसबुक मा हेर्दा हर्क साम्पाङ को बिरोधी हरु भनेको अधिकांश क्षेत्री बाहुनहरु मात्रा हुन्छन बिचारा हरु पार्टी को झोले हरु भएर होला नभए इमानदार र पारदर्शी नेता कसलाई मन प्रदैन होलार

    • @mitralimbu6876
      @mitralimbu6876 14 днів тому +13

      देशलाइ माया गर्ने मान्छेहरुको बिचार नै राम्रो हुन्छ।

    • @Osanbantawa
      @Osanbantawa 14 днів тому +7

      Manxe sabai eutai hudain sabaiko aafno soch bichar chahana hunx eutale galat garyo vner samudayalai dosnu galat ho...

    • @deeprumdali
      @deeprumdali 14 днів тому +5

      Bastabilta kura garnu vayo, khair naramro Lai wasta nagarum ramrod Lai sangai hidau hai

    • @prabinrai6598
      @prabinrai6598 14 днів тому +1

      तेहित जातिय कमेन्ट गरेको देख्छु अनि भन्छ बाहुन नभन केकेकेके नभन रे सहि र गलत त देखिनै हाल्छ बुझ्छपनि फेरि किन होला गलत सोचले कमेन्ट गर्ने

    • @Narjun2008
      @Narjun2008 14 днів тому

      नेपाल मा सबै बाहुन, क्षेत्री खराब छैन सबै मूलबासी पनि राम्रा छैन।सत्य र इमान्दारी सबै जाति मा छ चोर लुटेरा ठग सबै जाति मा पनि छ।

  • @padambdrpun3710
    @padambdrpun3710 14 днів тому +26

    यो होनी देस भक्त वीर सबै नेपालीको मनमुटुमा बसेका नेता हुन हकं जय मेर जय कंडेल टिम

  • @krishnathapa9069
    @krishnathapa9069 14 днів тому +48

    आमाले धेरैको मनको कुरा गर्नु भयो बिचारा ❤

  • @navarajrimal3777
    @navarajrimal3777 14 днів тому +23

    अब इन्द्रेणी ले पनि सुम्निमा पारुहाङ को निर्माण को निम्ति सहयोग उठाउनु पर्यो

  • @molim4094
    @molim4094 14 днів тому +35

    आमाको आशीर्वाद ग्रहण गरेर देश बिकास गर्न साथ सहयोग दिनु पर्छ मेयर ज्यू लाई सबै नेपाली जनता हरूले धन्यवाद 🙏🏻🙏🏻💪🏻💪🏻

  • @kamalarai2695
    @kamalarai2695 14 днів тому +17

    मेयर सापकाे गितले साच्चिकै भाबुक बनायो अाखाभरि अाशु जमाएर हेरिबसे जय हर्क वाद ❤❤❤❤

  • @amarkunwar844
    @amarkunwar844 14 днів тому +40

    मेयर साब लगायत इन्द्रेणी टिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @maulakumarrai9478
    @maulakumarrai9478 14 днів тому +20

    मेयर साप साथै ईन्द्रेणी परिवारलाई शुभकामना

  • @PhadindraRai-r5e
    @PhadindraRai-r5e 14 днів тому +28

    बुढी आमा लगायत सम्पुर्णमा हार्दिक नमन् !-❤❤❤
    जय धरान !-
    जय हर्क !-

  • @yamthapamagar1621
    @yamthapamagar1621 14 днів тому +29

    सब भन्दा पहिला त इन्द्रेणी टिमलाई धन्यवाद अनि साथमा मेयर सापलाई👏👏

  • @RajendraMagar-u6z
    @RajendraMagar-u6z 14 днів тому +9

    सबैको मन,मुटुमा बस्न सफल भइ देशसको बिकासको अग्रदुत जै हर्क साम्पाङ

  • @Eklojiwan
    @Eklojiwan 11 днів тому

    कृष्ण कडेल ज्यु लगायत सम्पुर्ण इन्द्रे णि टिमलाइ धन्यवाद छ,श्रममा बिश्वास गर्ने हर्क राइलाइ सम्मान गर्नुभएकोमा।

  • @angsherpa9094
    @angsherpa9094 10 днів тому

    कृष्ण सरलाई अति सम्मान छ। हजुरले आफनो स्वास्थ्यको ख्याल राख्नु पऱ्यो ।

  • @binusaaru5734
    @binusaaru5734 14 днів тому +28

    ❤❤wooow❤❤बिस्तारै सबैले हर्कबादलाई बुझ्दै गएकोमा धेरै धेरै खुशी लागिरहेको छ❤❤जय हर्कबाद🙏😍🇳🇵❤❤❤जय ईन्द्रेणी टिम❤️❤️❤️

  • @Dorjye
    @Dorjye 14 днів тому +5

    म त पछिल्लो दुई वर्षदेखि भन्दै छु त। हर्क साम्पाङको भिजनमा हिँड्नैपर्छ देशले❤❤❤

  • @raiak2002
    @raiak2002 14 днів тому +6

    इन्द्रेणी परिवार लाई हार्दिक धन्यवाद । अति खुसी लाग्यो ।

  • @amanrai9090
    @amanrai9090 14 днів тому +57

    जिउदो भगवान सबै सॅग भेटेर खुशी हुनुहुन्छ खुशी वनाउनु हुनुहुन्छ 🙏🙏🙏

    • @SamyoSubba-o2c
      @SamyoSubba-o2c 14 днів тому +1

      ❤❤❤❤🙏🙏🙏🙏👍️

    • @dhanbahadurrai4176
      @dhanbahadurrai4176 14 днів тому +5

      Indreni ka Krishna Kadel lagayet sampurna Indreni team lai warm welcome to Our Dharan, I'm too Dharane, but at the moment I'm in UK 🇬🇧

  • @digimongurung6165
    @digimongurung6165 14 днів тому +17

    जनताको महान नेता धरानका मेयर हर्क सम्पङग।

  • @Iamdi2zy
    @Iamdi2zy 14 днів тому +24

    बल्ल इन्द्रेणी टिमलाई देख्न पाइयो अति खुशी लाग्यो ! जय धरान ,! जय स्वतन्त्र ! जय देश !!!

  • @norbulamajumli1768
    @norbulamajumli1768 14 днів тому +15

    Great job कृण कडेलले बनायकाे गीत नेताहरूले सुन्नु पर्ने छ,जय हर्क जय कृण कडेल,❤❤❤

  • @tekbahadurrai359
    @tekbahadurrai359 14 днів тому +21

    सहारै राम्रो लागो इन्द्रेनी परिबार धरान को मेयार संग को भेट घाट मा सदै राम्रो होस❤❤

    • @AitamanTamang-h9j
      @AitamanTamang-h9j 13 днів тому

      ईणदैनि परिबर लाई घनयबाद ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ManuRai-zr3wm
    @ManuRai-zr3wm 14 днів тому +23

    Jaya Harka sampang

  • @kumarilimbu8400
    @kumarilimbu8400 14 днів тому +31

    बिस्नु भगवानको अवतार जस्तो लाग्छ मलाई मेयर साब लाई त जय मेयर साब 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahanandalimbu189
    @mahanandalimbu189 14 днів тому +27

    बजुलाई सलाम छ तपाईंको भनाइ एकदम ठिक छ।🙏👏

  • @Bhim-le5iv
    @Bhim-le5iv 14 днів тому +2

    होसियार हुनु उत्तिकै जरुरी देखिन्छ इतिहास देखि बर्तमान सम्म हेर्दा मिल्यो कि मौका पारी निल्यो भन्ने कथा दोहोरिएको दोहोरिएकै छ है

  • @जगत
    @जगत 14 днів тому +7

    माहा पुरुष हर्क सामपाङको ज्यूको जयहोस ईन्द्रेणी टिमको जयहोस राम्रोकाम गर्नेलाई सबैजाना मिलेर सहयोग गर्नुहुनेछ सचेत युवाको सलामछ

  • @GmMagar-ku8pl
    @GmMagar-ku8pl 13 днів тому

    बुढी आमाको आवाज अनि सन्देश स्वरूपको त्यो श्रमदान हर्क प्रतिको आशाका अभिव्यक्ति प्रति साह्रै मन छोयो आमा प्रति उच्च सम्मान

  • @novirai5627
    @novirai5627 14 днів тому +15

    हजुर आमाको आशीर्बाद अवस्य लाग्ने छ , ईन्द्रेणी टिमलाई स्वागत छ ,एकै क्षणमा साङिगीतिक माहौल बन्यो त ,जय हर्क साम्पाङ , जय नेपाल ❤❤❤❤❤

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 14 днів тому +17

    Welcome इन्द्रेणी ग्रुप लाई सम्मान छ हामी धराने को तर्फ बाट 🎉🎉❤❤ जय हर्क साम्पाङ जय धरान जय नेपाल जय सर्म पिता

  • @HochhaRai-u5n
    @HochhaRai-u5n 14 днів тому +17

    दामी सबै लाई सम्मान सलाम छ

  • @ichchharai
    @ichchharai 14 днів тому +18

    आरा धरान गर्नु पर्ने यो प्रोगार्म👍🏼

  • @raiak2002
    @raiak2002 14 днів тому +2

    हार्दिक धन्यवाद इन्द्रेणी समूह लाई । अति खुसी लाग्यो।

  • @rudrachemjong1347
    @rudrachemjong1347 14 днів тому +23

    असली देशभक्त जननेता मेयर हर्क साम्पाङ❤❤❤❤❤।

  • @khartharai2051
    @khartharai2051 14 днів тому +17

    ईनदृनिटिम, हरकासामपाँराई, अरूसमरथक, दाजूभाईदिदीबैनिलाई,
    प्रभुकोनाऊमाबधाईछ

  • @mathurathapa9713
    @mathurathapa9713 14 днів тому +15

    इन्द्रेणी सम्पूर्ण टिमलाई शुभकामना छ

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 14 днів тому +14

    सबै टिम लाइ सलाम छ इनदणनि सबै जान टिम लाइ सलाम छ

  • @rameshthapa3250
    @rameshthapa3250 14 днів тому +10

    Jaye harka sampang 🎉🎉🎉🎉❤❤❤❤

  • @Om-PrakashRai
    @Om-PrakashRai 14 днів тому +1

    Sukha ko Asu jhareu mero yo video atinai ramro cha wow 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️ indreni kolap lai pani thank you very much hajurlai lagayet sampurna tim lai

  • @krishnaprasadokhrabu6984
    @krishnaprasadokhrabu6984 13 днів тому +1

    इन्द्रेणी टिमलाइ हार्दिक बधाई छ।श्रमजीवी मेयर हर्क जीलाई भेट्न आउँदा तीन करोड नेपाली दाजुभाई दिदीबहिनीहरु नै अत्यन्तै प्रफूलित छन हूनूपर्छ ।बिभेद
    बिचार लाई त्यागेर एक हूनूपर्छ ।

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 13 днів тому +1

    हर्क साङपाङ लाई भेट्न जनता आतुर छन्।हर्क साङपाङ लाई भेटेर जनता आफ्नो दुःख भुल्छन्।त्यस्तै इन्द्रेणी परिवार ले पनि साथ सहयोग गर्नु भएकोमा कृष्ण कँडेल सर लाई धन्यवाद।

  • @agamrai3471
    @agamrai3471 14 днів тому +5

    Indreni sathai Mayor Harka Sampang ko jaya jaya Nepal

  • @Ashalaxman99
    @Ashalaxman99 14 днів тому +10

    नेपाल पुरै हर्कमये भइसक्यो भन्ने सारा नेपालीहरुको उदाहरण हो

  • @sheelareallyorganicvoiceho5801
    @sheelareallyorganicvoiceho5801 14 днів тому +8

    Jay hark sampang 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💪💪💪💪

  • @sureshlimbu1825
    @sureshlimbu1825 14 днів тому +12

    Indreni team lai dharan ma swagat xa. 🙏

  • @syangtanlaxman1596
    @syangtanlaxman1596 14 днів тому +2

    आम नेपालिहरुको मन मुटुमा बस्न सफल एक मात्र मेयर हर्क साम्पाङ्ग! जय मेरो देश जय नेपाल्🇳🇵🇳🇵🇳🇵

  • @Premrai-ek7xw
    @Premrai-ek7xw 14 днів тому +1

    आमा को आशिर्वाद लागोस मेयर जिउको भिजन मा देश बनोस

  • @bahadur3181
    @bahadur3181 14 днів тому +11

    Kati ramro Mahan bechar bako harka sir thank you so much sir

  • @lismanrai5297
    @lismanrai5297 14 днів тому +12

    जय हर्क साङपाङ

  • @NabinRai-qg4hu
    @NabinRai-qg4hu 14 днів тому +10

    Jai shramdan Jai harka

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 14 днів тому +3

    jay Harka railoxa thanks Krishna kadel and sampurna Team lai..........

  • @kamalRaiSeason
    @kamalRaiSeason 14 днів тому +10

    Harka Sangpang Mayor sahab ko git sachai nai jantako git sarai sandesh mulak chha

  • @Chitragomden42
    @Chitragomden42 14 днів тому +14

    ईन्द्रेणी टिमलाई धन्यवाद।

  • @babuRam-n3r
    @babuRam-n3r 12 днів тому

    कँडेल जि ले मेयर साम्पाङलाई दाई भन्नु भको चाँही सुहाएन कमसेकम महासय तथा सर भनेर सम्बोधन गर्नु भको भए सुहाँउथ्यो होला।

  • @mingmasherpa5903
    @mingmasherpa5903 14 днів тому +5

    Dhanyabat indreni team jay harka jay dharan

  • @bharatrai3048
    @bharatrai3048 14 днів тому +2

    हजुर आमाको आशिॅरबाद धारन को मेयर साबज्यलाई
    बिचार आमालाई पनी देशको मायाछ

  • @raiak2002
    @raiak2002 14 днів тому +2

    कृष्ण कंडेल ज्यू लाईं हार्डिक धन्यवाद l

  • @dillimbu5163
    @dillimbu5163 14 днів тому +13

    Well come indrene team. Watching from 🇦🇪 UAE.

  • @toranthapa
    @toranthapa 14 днів тому +12

    You are right sir

  • @swastika8591
    @swastika8591 14 днів тому +10

    Big respect hajur hru lai 🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @ganeshrai3868
    @ganeshrai3868 14 днів тому +11

    Miyer saab ko kunera jiudo vagwan matra vanna sakena kadel daile tara avas chai vakoi ho❤❤❤❤❤

  • @purnahangrai9626
    @purnahangrai9626 14 днів тому +7

    Jai Harka Sampang 🙏Jai Indreni team🙏Jai Dharan🙏🇳🇵

  • @sarsawatilimbu4104
    @sarsawatilimbu4104 14 днів тому +3

    Yeti ramro git lyaunu vako krishna ji le ma vaye kati nachne thiye waha ni great parson hun kura ra git le ruwayo salut xa❤

  • @HmcgrgGrg
    @HmcgrgGrg 14 днів тому +12

    What A great thought of harka sampang ❤

  • @choukiyonjan3252
    @choukiyonjan3252 14 днів тому +13

    Jai mayor harka sangpang jiu ❤❤❤❤❤

  • @NabinRai-x7k
    @NabinRai-x7k 14 днів тому +1

    हामी सबै जना फुल को माला गुथियो को जस्तो। पुर्ब पश्चिम सबै जना नेपाली हो, देश एउटै र धर्ति पनि एउटै, धर्मको बिबेध र जातियताको बिबेध नगरौं होला है, मानवताको प्रतिक र शान्ति को प्रतिक मानिने हाम्रो देश नेपाल हो।
    नमस्ते 🙏🙏 छ हजुरलाई

  • @hem-jb4no
    @hem-jb4no 14 днів тому +7

    बिरोधी र सत्रु धेरेइ छ तर बिरोधी लाई बद्लाले होइन बद्लेर जानुहोस मेयर साप।

  • @SarbadhanRai-p5u
    @SarbadhanRai-p5u 14 днів тому +4

    ❤❤❤❤❤अति राम्रो बिचार बोक्नु राम्रो

  • @bungkshyangchha
    @bungkshyangchha 14 днів тому +12

    स्याबास

  • @shovarai4548
    @shovarai4548 14 днів тому +11

    Jay harka sampang 🙏🙏🙏❤️❤️🇳🇵💙🕉️❤️

  • @harirai588
    @harirai588 14 днів тому +5

    Dharan mayor jindabad 🙏indreni team sewaro 🙏❤️🥰👌❤️❤️🙏🙏❤️

  • @Om-PrakashRai
    @Om-PrakashRai 14 днів тому

    Ekdam ramro video liunu bhayo sir thank you very much hajurlai 🙏❤️❤️👍👍❤️❤️

  • @SrijanGurung-s1k
    @SrijanGurung-s1k 14 днів тому +2

    मिडिया भनेको सर्वपक्षीय हुनुपर्छ।हेर है धमला कुन दुलोमा छेस माटोक्ने भाइरल 😅

  • @amarkunwar844
    @amarkunwar844 14 днів тому +28

    यदि नेपाल लाइ केहि माथी उठाउने हो भने खेत बारी बाजो राख्न हुन्न ए चोर नेता हो धरान प्रमुख काे गीत बाट केहि सिक

  • @bahadurlok7414
    @bahadurlok7414 13 днів тому +1

    Ramro kam kolage kadarnu parxaa chayaaa purbha..chayaaa pasim...indreni jastai Nepal bhar sabai rungaa xaayas ❤️❤️🙏Jai Harka sampang ❤️❤️ jai Nepal 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chitrachamling3461
    @chitrachamling3461 14 днів тому +4

    बिरद् आमालाइ सेवा
    Jai dheran 🎉🎉🎉
    jail indreney❤❤❤

  • @किराँत
    @किराँत 14 днів тому +12

    धन्याबाद ईन्देणी टिमलाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @Sangamraioffical
    @Sangamraioffical 14 днів тому +11

    स्वागत ईन्द्रेणी समूह लाई ।।आमा लाई चित्त बुझेन फ्याट भन्दि हाले।।

  • @RajkumariRai-s8h
    @RajkumariRai-s8h 14 днів тому +6

    Lu hai kalakar sathi haru endreni Tim pugexa harka sampang vetna hami pani janu parxa hai timmilayera endreni Tim lai bdhai xa dhara pugnu vaye ko ma

  • @pradiprai1512
    @pradiprai1512 14 днів тому +15

    Jay harka sampang, jay nepal.🙏❤️🙏🇳🇵🌹🌺💐💐

  • @JibanRai-z2e
    @JibanRai-z2e 14 днів тому +13

    पछाडिको एक जना चेलिले आफ्नै आखाले परेला देखिन्छ कि नाइ भनेर हेर्ने कोशिस गरिरा छ

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 14 днів тому +3

    नजर अन्दाज सहित आएका ईन्द्रेणी टिम लाई जे भएपनी धन्यवाद छ है अनि उपमाहा नगर का मेयोर लाई त्यहाँ का पब्लिक ले सम्मान साथ मेयोर भन्ने तर कृण कडेल र बजगाई ले चाहिँ यौटाले दाइ अर्को ले बोजु बनेर बाबू भनिदिने?

  • @prabinrai6598
    @prabinrai6598 14 днів тому +1

    आमाकोत मन दुखेकोरैछ केपि ओलि भनेपछि अनि देशको कर्णदारहरुको रगत उम्लिदैनत्🤔 जय धरान जय हर्क साम्पाङ्ग

  • @ChhantyalJale
    @ChhantyalJale 14 днів тому +9

    जय हर्क 🎉🇳🇵🇳🇵🇳🇵

  • @tayahangrai6754
    @tayahangrai6754 14 днів тому +6

    Wow Indraynee Team in our City .
    Welcome to our city Indraynee Team 🙏🙏🙏🙏🙏🤗🤗🤗🤗🤗🥰🥰🥰🥰🥰🥰

  • @parwatakhadka3262
    @parwatakhadka3262 14 днів тому +5

    Kisna kadel sir lai dharanma swagat xa🎉🎉🎉❤❤🙏🙏🙏🙏

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 14 днів тому +11

    Great mother and brave

  • @kulungRai-s9y
    @kulungRai-s9y 14 днів тому +2

    वा वा लु है नमन इन्द्रेनी तिम 🙏🙏🙏🙏

  • @Narjun2008
    @Narjun2008 12 днів тому

    सबै बाहुन क्षेत्री खराब छैन नेपाल मा सबै मूलबासी पनि राम्रा छैन नेपाल मा।

  • @LahureVlogs50
    @LahureVlogs50 12 днів тому

    Salute xa indreni team lai🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡😀😀😀🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡

  • @KhemWallingrai
    @KhemWallingrai 14 днів тому +8

    स्वागत छ ईन्द्रनी टिमलाई ।

  • @IndrakiratiRai
    @IndrakiratiRai 14 днів тому +10

    अरु केही भन्नू सकिना भगवान मात्र

  • @deepakmagar2822
    @deepakmagar2822 14 днів тому +21

    कृष्ण कंडेल मेयरसाव भन्दा बूढो हो है दाइ भन्छ तो !

  • @redcaration7681
    @redcaration7681 14 днів тому +1

    अवतारी साम्पाङ्ग लाइ मुरि मुरि बधाइ ।

  • @binodchmling6450
    @binodchmling6450 14 днів тому +4

    बुड़िआमैको आशिष सबैलाई लागोस

  • @UmeshKirati-b8y
    @UmeshKirati-b8y 14 днів тому +12

    मेयर साब दाइ होइन है कृष्ण सर हजुर भन्दा सानो हो भाइ हो

  • @bhupaltamang839
    @bhupaltamang839 14 днів тому +17

    देशको आधा बजेट बाउले छोरीको नगरपालिकामा खन्याएपछि रेणु दाहालले त बिकास गरिहाल्छे नि त्यहाँको के कुरा गर्नु ???????????

    • @Khotang40
      @Khotang40 14 днів тому

      कडेल प्रचण्डको गुनगान गाउदै थियो अहिले रेनुको😀😀 । धरान आउनुमा कडेल भैरल हुनु हो अस्ति ईन्द्रेणी समुहमा के के दागको कुरा आको थियो त्यो मेटाउनुको लागि अरु केही होईना ।

    • @Gfyuhhu
      @Gfyuhhu 14 днів тому

      कमेन्ट देख्दानी लाज ल्याउने मा माओवादी त होइन तर विकाश गर्दा विरोध गर्ने यस्ता मानव छन् का बाट नेता ठीक हुन
      का बाट देश बनोस् जोले गरेनी राम्रो भन्न छोडेर बाउले दियो रे लाज पनि लजाउने अस्ति भिषण पनि आउँदा काठमाडौँ मा मान्छेले गुवार पाएनन् तर रेणुले तटबन्धन बनाएको कारण तेत्रो नारायणी ले केहि गर्न सकेन कति धन जनाको क्षेति हुन्थियो होला लाज पनि लकायो यो कमेन्ट देख्दा

    • @HmcgrgGrg
      @HmcgrgGrg 14 днів тому

      @@Khotang40😅