राजा राजेन्द्र सर नमस्कार अनि प्रधानमन्त्री जियु लाई नि अविवादन सम्माननिय प्रधानमन्त्री ओलि जियु मार्फत यो निवेदन पुर्याइदिनु होला डोटि जिल्ला को सायल गाउपालिका वार्ड 2+3 मा यातायात गर्नाको लागि साइली गाड को पुल न भयर जन्ता मार मा छन र सोही गा पा 3 मा कहिले बत्ति नबल्ने भो त्यो वार्डमा कहिले बत्ती पुग्छ जसरी हुन्छ यो प्रधानमन्त्री को ध्यानाकर्षण गराइदिनु पार्यो
यो समाचार हेरेर धेरै खुसिलाग्यो , यसै गरि अन्य दुर्गम जिल्लाहरुमा पनि बिकास निर्माण को काम गरेर आम जनता हरु लाई आफ्नै माटोमा श्रम र पसिना बगाएर समृद्द हुन सकिन्छ भनेर बिश्वस्त बनाउनु पर्छ अनि नेपाल र नेपाली हरु माझ नकारात्मक भ्रम सृजना गरेर नेपाली हरु लाई निरासा तर्फ धकेल्न खोज्ने कुपात्र हरु लाई झापड लगाउन पर्छ l
काठमाडौ र बुटवलमा बाटो बिस्तार गर्दा जग्गा नोक्सान भएका जनतालाई क्षतिपूर्ति दिने चलन थियोे, गाउले जनताको खेत मासेर बाटो बनाउदा कुनै किसानको जग्गा पुरै बाटोले खायो भने क्षतिपूर्ति पाउलान् कि नपाउलान।
धेरै नै खुसी लाग्यो नेपालको बिकास देखेर तर सोलुखुम्बुको दुर्गम क्षेत्रहरूमा पनि सरकारले केही निगरानी गरिदिए सारैनै राम्रो हुने थियो रजनताहरूले पनि शान्तिको साहस फेर्नुपाउनेथिए हजुर🙏🙏🙏🙏🙏🙏💅🙏
साङ्ग्रिला शब्दको अर्थ स्वर्गको एक टुक्रा भन्ने हुन्छ❤अथवा भनौँ पृथ्वीको स्वर्ग लाई साङ्ग्रिला भनिन्छ।❤सायद साङ्ग्रिला तिब्बती भाषाको शब्द हो❤❤❤❤❤❤❤❤❤❤
बिकासमा दुरदर्शिता र सच्चा देशभक्त सम्माननिय प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा ५ बर्ष एमालेको एकल बहुमतको सरकार संचालन भएमा देशले काचुली फेर्नेछ । नकारात्मकताको खेती गर्नेहरुको खेतीपाती सदाको लागि समाप्त हुनेछ ।
Raaja rajendra daai tapaiko comedy ekdam ramro lagthyo tara jun din dekhi tapai uml ko karyakarta ho vanne thaha vayo tespaxi tapai parti ko respect harayo aaba kei navaya pani party ley euta aafani media banayarw karyakaram chalauna diyaxa badhai xa garikhanus tara tapai jatiko yuwa bata yo aas fitikai thiyana party ko jhanda bogda aafno talent birsinu vo tapaile
बिकास प्रेमी नेता केपी बा अगाडि बढनुस जनता हजुर्को साथमा छ्न । 2/4 सय अराजक बिकास बिरोधिहरु बौलाउदैमा केही फरक पर्दैन इ अराजकहरु बिदेसीको तलुवा चाट्नेहरु हुन
हाम्रो राप्ती राजमार्ग न बनेर कति दुख पाई रहेका छन जनता ले त्यो देखाउनुस। ताइ न तुइ का पुरा पनि न भयेका आयोजना देखाएर यो सरकार ले काहिँ न गरेको काम गरेको जस्तो न देखाउनु ।
यो पर्यो सरकारी मिडिया जो सत्तामा आयो उसको गुणगान गर्नैपर्यो ।यो के पि ओलीले गरेको हो र ? यो त देशको परियोजना हो ।राज्यको पैसा खर्च भएको छ यो योजनामा के पि ले कमाएको पैसा लगानी भएको छैन कि उसको गुणगान गाउन पर्ने ।बाटो मात्र बनाएर देश बन्दैन यो हुनु हुँदैन भन्ने होईन ।यो विदेशीले नेपालीलाई भन्ने गरेको बिकास हो तर बाटोलाई स्वयं ती देशले विकास मान्दैन ।बाटो बनाएर देश आत्मनिर्भर बन्दैन न त यसले कुनै उत्पादन नै गर्छ ।यो एउटा सामान्य पुर्वाधार मात्र हो ।यसबाट धनिले फाईदा लिने हो बिदेशीले आफ्नो सामान छिटो अन्य देशमा पुर्याउन प्रयोग गर्छ ।गरिबले त चप्पल पड्काउँदै हिड्ने हो ।
हाम्रो देश गणतन्त्र आएपछि आकाश पातलको बिकास भाको छन तर अहिले सम्म देखाउने मान्छे मिडिया पत्रकार कोहि भएन !!!अनि जनतालाइ प्रतिगामीहरुलाइ मसला भयो गणतन्त्र प्रती नकारात्मक कुराहरु प्रचारप्रसार गर्न
साथिहरु केपि भन्नेबित्तिकै जिउ चिलाउनेको टिप्पणी र सागर पिएर पनि प्यास नमेटिने अगस्तिकोलागी यो काम, कार्यक्रम, अन्तर्वार्ता मन नपरोस। खोट त चन्द्रमामा पनि होला, दोश त महादेव यसु वा मुहद्मदमापनि होला तर भुगोल बुझेको, जनजीवन जानेको, र बिकास कार्यक्रम सन्चालन्को हुट हुटि बोकेको एउटै मात्र नेता केपि हुन भने गलत हुनेछैन ।
@@DharmendraKhadka-vp8hu mananiya jew, yaha nafa ko byapaar janata le garne hoina Sarkar le gareko xa , 30%+ tax,vat, excise,vansar etc lagayera. ani tyo janata ko dhad sekayera collect vako paiso ma rajae xa neta ra tinka jhole ko
अनि मदन भण्डारी राजमार्ग अन्तर्गत चतरा देखि पाटापुर कहिले बन्ने हो त ? जंगल बिचमा पुल र कल्भर्ट बनिसकेको ३ बर्ष बितिसक्दा पनि ट्र्याक त खुल्दै न त?????
राष्ट्रप्रेमी,देशभक्त नेता के पी ओलि हुन भन्नेमा कुनै शंका मान्नु छैन तर झोले,चतुरेहरु ले कहिलेकाही उहालाई प्रयोग गरेर जनतामाझ बन्दाम गराए, उहाले आफ्ना ठान्नु भएका २/४दर्जन मान्छेलाई बहिष्कार गरेर उहाको सोच जस्तै भएकाहरु नया ईमान्दारहरु चुनिनु पर्छ अनि मात्रै अोलिको देश प्रतिको सपना साकार हुनेछ ।🙏🏻
पैसा जनता को पसिना जनताको रगत जनता को आफ्ना पार्टीका झोले पाल्ने नेताहरु अनि त्यसलाई चाई आफ्नो नाम राख्न कार्यक्रम चालको ये सब देखाउन छाडेर लथालिङ्ग परेको योजना देखाउ। जस्तै ग्वार्को को पास
राजा राजेन्द्र पोखरेल तपाईँ एमालेको कार्यकर्ता हो भन्ने राम्रोसँग मलाई थाहा छ तपाईंले विद्यार्थी राजनीति एमालेबाटै गरेको तपाईँ झापाकै मान्छे हो तपाईँ झापाको शिवगंजमा धेरैचोटी प्रोग्राम गर्न आउनुभएको छ। एमालेको कार्यक्रममा तपाईँले किसान र कृषिका कुरा पनि गर्दै हुन्छ यो कार्यक्रम मार्फत २२०० रुपैयाँ लाग्छ ट्याक्टरले एक घण्टा जोतेको एक बोरा मलको छैन २५०० पर्छ अनि कोपीको दाम अहिले कति थाहा छ तपाईलाई अहिले १० kg फुलकोपी नबिकेर किसानहरू आत्महत्या गर्ने अवस्थामा पुगेका छन्। राजा राजेन्द्र तिमी पढेको मान्छे हौ बौद्धिक हो विद्यार्थी राजनीति गर्या हो। तिमीहरु कलाकार पनि हौ कलाकारमा चिनेको सबैले फेमस हो। तर यस्तो तल्लो स्तरको प्रोग्राम चाहिँ नचलाउ त
Everything is perfect.... vandai gareko patrakhar jau.. Challenging question pani sodanuna PM must be visionary , i am not satisfied with answer he is giving.
पत्रकारिता यस्तो हुनुपर्छ पोजेटिभ समाचार सम्प्रेषण होस राजेन्द्र सर
राजा राजेन्द्र सर नमस्कार अनि प्रधानमन्त्री जियु लाई नि अविवादन सम्माननिय प्रधानमन्त्री ओलि जियु मार्फत यो निवेदन पुर्याइदिनु होला डोटि जिल्ला को सायल गाउपालिका वार्ड 2+3 मा यातायात गर्नाको लागि साइली गाड को पुल न भयर जन्ता मार मा छन र सोही गा पा 3 मा कहिले बत्ति नबल्ने भो त्यो वार्डमा कहिले बत्ती पुग्छ जसरी हुन्छ यो प्रधानमन्त्री को ध्यानाकर्षण गराइदिनु पार्यो
फेसनकाे राजनीति गर्नेलाई के मतलब! दुःखीहरूकाे दुःख देख्न राजीति गरेकै हाेइन। नेता माफियाका गाेठालाहरू भए पछि...
यो समाचार हेरेर धेरै खुसिलाग्यो , यसै गरि अन्य दुर्गम जिल्लाहरुमा पनि बिकास निर्माण को काम गरेर आम जनता हरु लाई आफ्नै माटोमा श्रम र पसिना बगाएर समृद्द हुन सकिन्छ भनेर बिश्वस्त बनाउनु पर्छ अनि नेपाल र नेपाली हरु माझ नकारात्मक भ्रम सृजना गरेर नेपाली हरु लाई निरासा तर्फ धकेल्न खोज्ने कुपात्र हरु लाई झापड लगाउन पर्छ l
sabai tira nakaratmakta failaune haru bich euta aasha jagaune karyekram dhanyewad dai
राम्राे समाचार । ❤
बिकास निर्माण सम्बन्धी प्र म ओलीज्यू को सकारात्मक सोच सहितको Video देख्न पाउँदा धेरै खुशी लाग्यो।
वाह,के पि बा तपाइले व्याख्या गरिदिनु भो,बन्दै छ नेपाल।
एचोर किन नाटक गरे छ्या
Kp oli pm bhaye sabai bikhash sambhav x Good pm ❤❤❤
काठमाडौ र बुटवलमा बाटो बिस्तार गर्दा जग्गा नोक्सान भएका जनतालाई क्षतिपूर्ति दिने चलन थियोे, गाउले जनताको खेत मासेर बाटो बनाउदा कुनै किसानको जग्गा पुरै बाटोले खायो भने क्षतिपूर्ति पाउलान् कि नपाउलान।
यो एकदमै महत्वपुर्ण धार्मिक ,आर्थिक र पर्यटकिय र बिभिन्न मौसम को अनुभव हुने नेपालको एक नम्बर कालिगण्की करिडोर हुनेछ🎉🎉🎉
❤❤ ओली सरखार बन्दै छन समृद्ध देस 🙏✊🌞🇳🇵🇳🇵
Jai,pm KP Oli Jai Nepal and Jai c, Jing ping China ❤❤❤❤❤❤❤❤❤
यहि हो असली पत्रकार जस्ले यथार्थ कुरा जनतालाइ सो गर्छन तर सरकारको धेरै नजिक भयो कि जस्तो लाग्यो होइन भने भएको कामलाइ भएको भन्नु बेस्ट कुरा हो
Sahi ho
Good news Jaya Greater Nepal.
Very good k.p.oli jyu ma chitwnbat
Dhanyabad.tapailai
यों देशांतर नेपालमा केबी भएन हरूले यों हेरूँ र सुकून देशबनाउन भागकर होइन रहे हुन्छ
डा शर्मा
सहि टिक्नै र ईपिसोड हो यो चाही
धेरै नै खुसी लाग्यो नेपालको बिकास देखेर तर सोलुखुम्बुको दुर्गम क्षेत्रहरूमा पनि सरकारले केही निगरानी गरिदिए सारैनै राम्रो हुने थियो रजनताहरूले पनि शान्तिको साहस फेर्नुपाउनेथिए हजुर🙏🙏🙏🙏🙏🙏💅🙏
k p बा जिन्दाबाद । १०००/ १२०० रबि र प्रचन्दे का हुल्लड सङग बिल्कुल न दराउनु ।३ काेटि नेपाली तपाई को साथ मा छौं ।
i m with kp oli🎉🎉
साङ्ग्रिला शब्दको अर्थ स्वर्गको एक टुक्रा भन्ने हुन्छ❤अथवा भनौँ पृथ्वीको स्वर्ग लाई साङ्ग्रिला भनिन्छ।❤सायद साङ्ग्रिला तिब्बती भाषाको शब्द हो❤❤❤❤❤❤❤❤❤❤
i love you kp ba🥀🌹👏🙏
Thanks for reporting
Best Program Bandai Chha Nepal
बिकासमा दुरदर्शिता र सच्चा देशभक्त सम्माननिय प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा ५ बर्ष एमालेको एकल बहुमतको सरकार संचालन भएमा देशले काचुली फेर्नेछ । नकारात्मकताको खेती गर्नेहरुको खेतीपाती सदाको लागि समाप्त हुनेछ ।
Paxadi bat hunxa hawa guf garyo basyo
😂😂😂 हसायो मुजिले
👎️👎️👎️
झोला बोक्नुपर्ने हो खासमा त यो कमेन्टमा एउटा झोलाको नक्सा राख्नुहोला कृपया
नेपालका बाटाहरु धेरौ घुमाउरा, साघुरा र लामो दुरिको प्रयोग भएको देखिन्छ, यसलाई छोटो, सिधा र चौडा बनाउन जरुरी छ
मलाई मन पर्ने episode .
धन्नेबद धेरै राम्रो प्रोगाम लग्यो
हो , बन्दैछ नेपाल ।।।
केपि ओलिको भतुवा हो यो सबैले चिन्न जरुरी छ
Sahi raja good kp ba, go ahead
Dherai ramro prastuti❤️❤️❤️❤️❤️
Good job
Sachai nepal bandaichh Nepal hajur
Bani halcha ni, Sapna nai sapna dekhayera desh loot garepachi dherai bancha
Very good
माहाकाली करिडोर को भौतिक प्रगति रिपोर्ट पनी प्रधानमन्त्री ज्यू लाई सुनाई दिए हुन्थो
Great work 🎉
दुई कमेडियन मीतज्यूको भेट भएछ
पिच बाटोले खान दिदैन तर फ्याकटरी र कारखाना बन्द गरेर ।रोजगार पाइदैन ।रोजगार हरेकलाइ आवश्यकता छ ।रोजगार सृजना गर्नु परो । भिउ टावर हैन हजुर
देश मै रोज गार ,,र,,कृषिमा आत्म निर्भर हुनु पर्यो ।ऋण लियर तलब खुवाउने अबस्था मा पुर्यायको पनि देखाउनु पर्यो
राजा राजेन्द्र जि गुन गान त भयो तर सरकारि कार्यलय मा घुस नदिइ कुनै काम हुदैन के गर्ने !!!
Good
कहिले काहीँ कर्णालीकाे बाटाेकाे अबस्था पनि रिपाेटिङ गराैन सर ।सबै भन्दा बिजाेक अबस्था त कर्णालीमै छ।
Raaja rajendra daai tapaiko comedy ekdam ramro lagthyo tara jun din dekhi tapai uml ko karyakarta ho vanne thaha vayo tespaxi tapai parti ko respect harayo aaba kei navaya pani party ley euta aafani media banayarw karyakaram chalauna diyaxa badhai xa garikhanus tara tapai jatiko yuwa bata yo aas fitikai thiyana party ko jhanda bogda aafno talent birsinu vo tapaile
Wow 👍 good job bor
बिकास प्रेमी नेता केपी बा अगाडि बढनुस जनता हजुर्को साथमा छ्न । 2/4 सय अराजक बिकास बिरोधिहरु बौलाउदैमा केही फरक पर्दैन इ अराजकहरु बिदेसीको तलुवा चाट्नेहरु हुन
India ko godi media ra Nepal ko oli media😂
❤❤❤
हाम्रो राप्ती राजमार्ग न बनेर कति दुख पाई रहेका छन जनता ले त्यो देखाउनुस। ताइ न तुइ का पुरा पनि न भयेका आयोजना देखाएर यो सरकार ले काहिँ न गरेको काम गरेको जस्तो न देखाउनु ।
बा लिपुलेख, कालापानि जाेगाउनु है😢
Nice !
Great
देशले तिव्रगतिमा बिकास को फडको मार्दैछ । यो सरकारको ध्यय नै यहि छ सुखी नेपाली समृद्ध नेपाल । धन्यवाद ओलि सरकार ।
KP oli is the best pm
सकारात्मक सोच ठिक लाग्यो।
सकारात्मक सोच भएर मात्रै भएन काम गर्नुपर्यो। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै गरिराछन् प्रधानमन्त्रीजी ले
अतेन्त भिजन भएको नेता हो के पि बोली । उनै सग डराएर सबै नेता उनै को कुरा काट्दा ठिक्क छन ।
Great ❤
Ma mirmi dekhi ridi hudai tansen gako xu
Nikai aanada aauxa yo bato baneko dekha. Sano chunauti xaina yesto sadak banauna.
Vision le kam vairakeko xa aile. Khusi lagxa❤
Good❤
Great leader Pm. K.p. oli
Nice babu.
राम्रो काम को बिरोध गर्ने नेपाली को बानी छ
Good ❤❤ pradhan mantri ju
यो पर्यो सरकारी मिडिया जो सत्तामा आयो उसको गुणगान गर्नैपर्यो ।यो के पि ओलीले गरेको हो र ? यो त देशको परियोजना हो ।राज्यको पैसा खर्च भएको छ यो योजनामा के पि ले कमाएको पैसा लगानी भएको छैन कि उसको गुणगान गाउन पर्ने ।बाटो मात्र बनाएर देश बन्दैन यो हुनु हुँदैन भन्ने होईन ।यो विदेशीले नेपालीलाई भन्ने गरेको बिकास हो तर बाटोलाई स्वयं ती देशले विकास मान्दैन ।बाटो बनाएर देश आत्मनिर्भर बन्दैन न त यसले कुनै उत्पादन नै गर्छ ।यो एउटा सामान्य पुर्वाधार मात्र हो ।यसबाट धनिले फाईदा लिने हो बिदेशीले आफ्नो सामान छिटो अन्य देशमा पुर्याउन प्रयोग गर्छ ।गरिबले त चप्पल पड्काउँदै हिड्ने हो ।
Yo kp ba le gareko navayeni kam chai good xa hidna paiya xa jehos sarara😂❤
Let's make nepal togeter
बन्दै थियो तर अब बन्ने सम्भावना कमै देखिन्छ !!
देश मा जबसम्म मल्टिनेसनल उत्पादन र निर्यातमा बढ्दैन तबसम्म नेपालमा रोजगारी बढ्दैन विदेश जान सङ्ख्या पनि घट्दैन
100% देश बन्दैछ जय केपि वलि!
व्याख्यात राम्रै गर्नुहुन्छ त्यो ३२ अर्बको कुरा चलिराखेको छ। त्यो पनि फिर्ता गरिदिए त केपी वा नम्बर वान नेता हुने थिए😅😅
हाम्रो देश गणतन्त्र आएपछि आकाश पातलको बिकास भाको छन तर अहिले सम्म देखाउने मान्छे मिडिया पत्रकार कोहि भएन !!!अनि जनतालाइ प्रतिगामीहरुलाइ मसला भयो गणतन्त्र प्रती नकारात्मक कुराहरु प्रचारप्रसार गर्न
साथिहरु
केपि भन्नेबित्तिकै जिउ चिलाउनेको टिप्पणी र सागर पिएर पनि प्यास नमेटिने अगस्तिकोलागी यो काम, कार्यक्रम, अन्तर्वार्ता मन नपरोस। खोट त चन्द्रमामा पनि होला, दोश त महादेव यसु वा मुहद्मदमापनि होला तर भुगोल बुझेको, जनजीवन जानेको, र बिकास कार्यक्रम सन्चालन्को हुट हुटि बोकेको एउटै मात्र नेता केपि हुन भने गलत हुनेछैन ।
bhatuwa
Jay Nepal jay das 🙏🙏🤗 love you my Nepal ❤❤🙏🙏🙏
देश विकास गर्ने र जनताको जीवन उकास्ने अठोट हो नेकपा एमाले र के पि ओलि को ।
चाटुकार पत्रकार बन्नु भन्दा सत्यको पक्षमा वकालत गर्दै देशको समस्या युवाहरुले देस छोडदै छन बडि यसको बारेमा बहस गर्दा राम्रो होला ।
रामदि पुल पाल्पा र स्याङ्जा जाेड्छ है बागलुङ हैन। खाेज पुगेन।
अरु भन्दा भुगोल राम्रो संग बुझेको र त्यो ठांउ हरु को बारेमा व्याख्या गर्न सक्नु नै ठुलो कुरा हो यो खुबी ओली को समकालीन नेता हरुमा छैन !
चाप्लुसी मीडिया यत्तिको लेबल सम्म पनि जान सक्दो रैछ
बन्दैछ नेपालको कार्यक्रम सन्चालक को होला भनेको त केपिको छाउरो भ्रष्टाचारि एमालेको झोले रहेछ ।
नेपाल को बिकास को लागि के पि ओलि नै ठिक रहेछ🎉
बाटो बन्दैमा सबैथोक हुदैन जनताहरु लाई रोजगारी चाहिएको हो।
ए महोदय पाखामा स्याउ,सुन्तला लगाउ,मधेस तिर पठा उ।
@@DharmendraKhadka-vp8hu mananiya jew, yaha nafa ko byapaar janata le garne hoina Sarkar le gareko xa , 30%+ tax,vat, excise,vansar etc lagayera. ani tyo janata ko dhad sekayera collect vako paiso ma rajae xa neta ra tinka jhole ko
यो करिडोर स्याङ्जा लाई छुदैन है ।
To shorten the distance in mountaineering area surung marg technology would be the best if viable.
यथारथ नेपालमा धेरै परिबरतन भएकाे छ , हललाले बढि काम गरेकाे छनेपालमा
Myagdi ko galeshower ho baglung haina?
Euta Ring road banauna sakeko chaina,
2 dasak aghi ka pariyojana dekhaera nepal bandai cha bhandai baseka chan
thukka
देश बनाउने भनेकै एमाले हो अब 84 मा सबै नेपालीहरुले सुर्य चिन्न मा छाप हान्नु होला यदि देश बिकास देशको परिबर्तन हेर्नू छ भने!!❤❤❤❤❤
Butwal naranghat ko awastha ko barema thaxaina jasto xa
बन्दै छ ध्यैरेतालाई अपनाउँ
अनि मदन भण्डारी राजमार्ग अन्तर्गत चतरा देखि पाटापुर कहिले बन्ने हो त ? जंगल बिचमा पुल र कल्भर्ट बनिसकेको ३ बर्ष बितिसक्दा पनि ट्र्याक त खुल्दै न त?????
Butwal narayanghat kaile banxa????????
राष्ट्रप्रेमी,देशभक्त नेता के पी ओलि हुन भन्नेमा कुनै शंका मान्नु छैन तर झोले,चतुरेहरु ले कहिलेकाही उहालाई प्रयोग गरेर जनतामाझ बन्दाम गराए, उहाले आफ्ना ठान्नु भएका २/४दर्जन मान्छेलाई बहिष्कार गरेर उहाको सोच जस्तै भएकाहरु नया ईमान्दारहरु चुनिनु पर्छ अनि मात्रै अोलिको देश प्रतिको सपना साकार हुनेछ ।🙏🏻
Chaplusi.....
म रिडि देखि बागलुङ को खर्बाङ्ग सम्म हिड्ने यात्री हुम सडक बन्ला जस्तो त थियो तर अहिले पुरानो जस्तो जो भाछ 😂😂😂
great leader
Thumbnail ma yo bajya ko image kina rakheko hola😢?
पैसा जनता को
पसिना जनताको
रगत जनता को
आफ्ना पार्टीका झोले पाल्ने नेताहरु
अनि त्यसलाई चाई आफ्नो नाम राख्न कार्यक्रम चालको
ये सब देखाउन छाडेर लथालिङ्ग परेको योजना देखाउ।
जस्तै ग्वार्को को पास
अनि बिकास पनि जन्ता कै त भको छ त ! हुन त इन्डियान दलाल हरुलाई नेपाल को बिकास कह मन पर्छ र हैन ?
राजा राजेन्द्र पोखरेल तपाईँ एमालेको कार्यकर्ता हो भन्ने राम्रोसँग मलाई थाहा छ तपाईंले विद्यार्थी राजनीति एमालेबाटै गरेको तपाईँ झापाकै मान्छे हो तपाईँ झापाको शिवगंजमा धेरैचोटी प्रोग्राम गर्न आउनुभएको छ। एमालेको कार्यक्रममा तपाईँले किसान र कृषिका कुरा पनि गर्दै हुन्छ यो कार्यक्रम मार्फत २२०० रुपैयाँ लाग्छ ट्याक्टरले एक घण्टा जोतेको एक बोरा मलको छैन २५०० पर्छ अनि कोपीको दाम अहिले कति थाहा छ तपाईलाई अहिले १० kg फुलकोपी नबिकेर किसानहरू आत्महत्या गर्ने अवस्थामा पुगेका छन्। राजा राजेन्द्र तिमी पढेको मान्छे हौ बौद्धिक हो विद्यार्थी राजनीति गर्या हो। तिमीहरु कलाकार पनि हौ कलाकारमा चिनेको सबैले फेमस हो। तर यस्तो तल्लो स्तरको प्रोग्राम चाहिँ नचलाउ त
स्बै गजब लाग्यो तर प्रम ओली को अन्तरबार्ता आएपछी भिडियो बन्द गरेर साउथ इन्डिएन फिल्म हेर्न थालेँ 😂
haawaa
बाटाे बनेर घर बनेर देश बन्दैन बकवास कुरा बिकास भनेकाे जुन देश का जनता लाई स्वास्थ्य शिक्षा राम्रो बनेर पाे बन्छ त।
Everything is perfect.... vandai gareko patrakhar jau..
Challenging question pani sodanuna
PM must be visionary , i am not satisfied with answer he is giving.