Ma ko hu , wilson Bikaram rai takme buda,sudip khatiwada,Rajesh Ghataani

Поділитися
Вставка
  • Опубліковано 25 гру 2024

КОМЕНТАРІ • 936

  • @somthapa2179
    @somthapa2179 8 років тому +6

    मन छुने भिडियो अनि त्यस्तै मार्मिक शब्द पनि !
    यस्तै पैसाको अभावमा कति मार्मिक शब्दहरु त्यतिकै थन्किएर बसेका होलान, जसले भोलिको दिनमा लाखौ श्रोताहरु अनि मान्छेको जीवन परिवर्तन गराउँन सक्छ त्यस्ता प्रतिभा भएका शब्द संकलकहरुलाई प्रोत्सान मिलोस ।।।
    सम्पूर्ण टिमलाई बधाई
    जय गीत जय सँगीत
    जय टक्मे बुढा !!!🎸

  • @argamer7855
    @argamer7855 8 років тому +1

    खुसी लाग्यो अति राम्रोछ हाम्रो समाजमा कति यस्ता घटनाहरु न घटलान भन्न सकिन्न तर यसरी नै जुन अन्तिममा भयेपनी तक्मे बुढाले बुझेजसरी सबैले बुझिदिये सायद धेरै राम्रा राम्रा गितकार सङ्गितकारहरु यो हाम्रो प्यारो नेपालमा नजन्मियेलान भन्न सकिन्न किनकी अवसर नपायेर कति खुम्चियेर बसेकाछ्न!!जय हो तक्मे बा विलसन ब्रो!!

  • @सुमनदाहाल
    @सुमनदाहाल 8 років тому +3

    धेरै राम्रो छ खुसी लगेयो दाजु वील्सोम बिक्रम दाइ
    तपाईं को साथ सहयोगमा
    हामी पोनी हुने छुम

  • @dewananish43
    @dewananish43 8 років тому +1

    यस्तो मन छुने सर्ट मुभी बनाउन भएको मा हृदय बाट नै धन्यबाद तक्मे जि र ती मिर्गलाइ हजुरबा ले गोलि हान्दा खलच्याङ खलच्याङ भन्दै पोर्न सर्ट मुभी बनाउनेले सिकुन यो भिडियो बाट।अनत्यमा यस्तै अरु सर्ट मुभिको अपेक्षा राख्छु।

  • @thakuriking9562
    @thakuriking9562 8 років тому +186

    कलाकार भनेको छिनमै रुवाउने, छिनमै हसाउने कला भएको मान्छेलाइ भन्छन, जुनwilson bikram rai ज्यु मा प्रशस्त पाइन्छ..रुवायो नि हौ मलाइ नि एकैछिनमा🌹🌹

  • @kumarilimbu7628
    @kumarilimbu7628 5 років тому +2

    कस्तो यो भिडियो ले आँसु नै आयो हौ छि कस्तो मन भयो कस्तो आँसु आयो हौ एनि लै लै तक्मे बाजे कति महान हुनु हुन्छ सेवारो बाजे म झापाली को तर्फ बाट

  • @GB-pg2sf
    @GB-pg2sf 8 років тому +16

    wah! wilson dai. तपाईंको लागि अझ इज्जत बडो मेरो नजरमा । सल्युट दाईलाई ।

  • @raaikoyouchams3913
    @raaikoyouchams3913 7 років тому +6

    जिन्दगीमा पूरा नहुने कति सपना हुन्छन्.... कति सपना हुन्छन्,
    त्यही सपना पूरा नहुदा कति सपनीमै रुन्छन्.... कति सपनीमै रुन्छन् ।
    अत्यन्त यथार्थपरक शब्दहरू साथै मस्तिस्कदेखि मनसम्म छुने कम्पोजिसन रहेछ।
    रापा ज्यूको अावाजमा पुरै गीत सुन्न पाईन्छ भन्ने धेरै अाशा छ

  • @rajkumartamang6332
    @rajkumartamang6332 8 років тому +24

    साच्चै मन छुने अनि बास्तबिकता कुरा देखाउनु भयो
    आज भोलि हाम्रो समाजमा यस्तै कुरा हरु भइरहेकै
    छ।।।।

  • @chaulagainiraj5478
    @chaulagainiraj5478 8 років тому

    धेरै राम्रो छ wb rai .....दाइको video song हेरेर नेपाल आमा ले कलाकार जन्मायेको रैछ भन्ने भान भयो दाइ अहिले

  • @fc-cj3mr
    @fc-cj3mr 8 років тому +45

    एकदम राम्रो भिडियो छ. एस बाट २ ओटा कुरा सिक्न सकिन्छ. (१) प्रतिभा भए पनि पैशा छैन भने प्रतिभा खेर जाने, (२) कसैको सपनाको लागि पैशा हैन माया दयाले सहयोग गर्नु पर्छ भन्ने सन्देश, #टोक्मे बाजेको फान हु म

  • @rajlimbu3826
    @rajlimbu3826 7 років тому

    एक दमाई राम्रो भिडियो छ विल सोन बिक्रम दाइलाई रिदाई देखि सलाम छ

  • @Rojit45
    @Rojit45 8 років тому +17

    अहिले सम्मकै राम्रो लाग्यो विलसन दाईको भिडिओ।

  • @rajeshmote7151
    @rajeshmote7151 8 років тому

    धेरै राम्रो छ, कति भावुक छ, best of lock, पुरेइ गीत कहिले आउँछ,

  • @amitgwapo9829
    @amitgwapo9829 8 років тому +7

    very nice this video....and thank's Rajrsh da. & Wilson da. saxikai ma yo video dekhera Asadhai vabuk vaye....( i'm Amit Rai from tehrathum...now.Saudi arabia.)

  • @NewEntertainmentChannel
    @NewEntertainmentChannel 5 років тому

    i like mero pani yastai chha sapana kasri pura garne मानिसको सपना अनेकौ हुन्छ पुरा हुन्छ त कसैको मात्रै all the best all team kaman singh yamphu Dharan

  • @tilakthulungrai7890
    @tilakthulungrai7890 8 років тому +7

    यो भिडीयोले मन छोएको छ र दाईहजुरको सोरपनी रामरो छ ल Thank you

    • @sotangrai4045
      @sotangrai4045 7 років тому

      its make me crazy with tearss... wow lovable video

  • @birajgrg9660
    @birajgrg9660 8 років тому +1

    wooow ! supaaab takme dai.,So Nice mimicry of rajesh payal rai...& so so nice song . I love it.

  • @nandakumaralemagar7436
    @nandakumaralemagar7436 7 років тому +9

    धेरै राम्रो लाग्यो।कला धेरै नै बबाल छ।

  • @nareshraiofficial331
    @nareshraiofficial331 7 років тому +1

    यो भिडियोले मलाई निकै छुयो । यो भिडियोले पैसा मात्र ठुलो कुरा नभएर एउटा राम्रो स्रष्टाको सम्मान र एउटा कलाकारले अर्को कलाकार प्रति गर्नु पर्ने कर्तब्यको बोध गराएको छ ।।।। आज नेपाली गीत सङिगतमा वास्तबिक राम्रो कलाकारको पनि अवस्था यस्तै छ । कला भएर पनि पैसाको अभाबले कति कलाकार पनि पिडित छन् भने पैसाकै भरमा कला नभए पनि रातारत चर्चामा छन् ।

  • @ranjitrai2612
    @ranjitrai2612 8 років тому +15

    heart touching base, akdm jakash well done WBR team.

  • @ekghumtiyatra2717
    @ekghumtiyatra2717 5 років тому +1

    राजेश पायलको लागि ! उस्को मन यत्तिकै कोमल छ

  • @binodrai1977
    @binodrai1977 8 років тому +7

    दामी छ ,गित संगीतको मर्मस्पर्श अनि साहित्यको कदर गर्नु गायकको आत्मीयता यो हो नि त !

  • @akubahagiabilasamakamu4936
    @akubahagiabilasamakamu4936 8 років тому

    यस्तो भिडियाे देखदा साच्चिकै गर्व लागछ नेपाली हुनुमा

  • @amittamang9541
    @amittamang9541 8 років тому +9

    It was brilliant Wilson ji. keep it up.

  • @dineshupa-adhyaya3442
    @dineshupa-adhyaya3442 8 років тому +2

    Really Touching dai....
    Aafai lai pareko pida jastai....

  • @nayminthurathura4896
    @nayminthurathura4896 8 років тому +29

    WOW ! super amazing video the best bro from myanmar

  • @manojdangol131
    @manojdangol131 5 років тому +1

    सारै मन छुयो
    गलामा खै के गाठो परिरह्यो
    नरु भन्दा भन्दै आँसु झरी रह्यो

  • @monikagurung7662
    @monikagurung7662 8 років тому +5

    सारै राम्रो यो भिडियो दाई अति नै मार्मिक छ।

  • @shyamlama1128
    @shyamlama1128 8 років тому +2

    Dami lagyo yr Kasam nadhati vanxu malai yo video le ruwayo yr anyway nice 6 keep it up

  • @StudioKing
    @StudioKing 8 років тому +3

    धेरै राम्रो । बधाई तक्मे बुढो ।

  • @helpingvlog6555
    @helpingvlog6555 5 років тому +2

    विलसन दाइ कसम होला मेरो आँखा बाट आँसु आयो😢😢😢😢सबै कलाकार मा हजुर को ज्स्तो दयालु मन भए सुन मा सुघ्न्द हुन्थियो होला।।

  • @ansu__7541
    @ansu__7541 8 років тому +5

    धेरै राम्रो सब्द very good त्यसको बाजेको

  • @arjoonkhamburaee8544
    @arjoonkhamburaee8544 7 років тому

    दाम्मी लाग्यो लय,अनि शब्द ले चै मन छोयो!पुरै सुन्न पाए सायद,,,,अझै केही प्रसंशा गर्थे होला!

  • @razzkumartharu599
    @razzkumartharu599 8 років тому +6

    WOW ! super amazing video the best bro

  • @raimaila3714
    @raimaila3714 8 років тому

    अति नै मन छुयो यो बासतबिकता पनि होला कसैको 😌😌

  • @milanrai9821
    @milanrai9821 4 роки тому +7

    Rajesh dai ko story 💖💖💖💖

  • @sangitlamatamang4503
    @sangitlamatamang4503 8 років тому

    म सङ्ग पनि यस्तै शब्द हरु थिए जस मध्धे कुनै शब्दले मेरो आफनै मन छोएको थिए तर दर्शखरुको मन छुवाउन सकेन कारण एउटा मात्रै जुन कारण यहाँ देखियो मैले म सङ्ग पैसा थिएन सन्सार पैसा मा चलेको छ अहिइले

  • @sumansing9453
    @sumansing9453 8 років тому +25

    भीडीयो ले मन छोयो दाई

  • @maheshhangkhim8807
    @maheshhangkhim8807 8 років тому

    reality base story ... yeti here paxi rajesh payal rai kati samma man ko dhani bhanera aru sanga sodhna pardaina ....so heart touched ✌

  • @rksparsha1751
    @rksparsha1751 8 років тому +15

    अति मार्मिक भिडियो अनि गीत पनि साह्रै मिठो। साह्रै मन पर्‍यो विल्सन बिक्रम राई लगायत सम्पुर्ण टीमलाई बधाई छ। मनका धनी।

  • @musicvideoofficial2542
    @musicvideoofficial2542 8 років тому

    दिल देखी सलाम छ तक्मे बुढा लाई यो भिडीयो को टिमलाई ।।

  • @JTeez1
    @JTeez1 7 років тому +8

    Such a great acting and heart touching 😍😍😍😍 storyline.

  • @dilipsampangaanshu5119
    @dilipsampangaanshu5119 7 років тому +1

    एक कलाकारले नव प्रतिभालाई देखाएको व्यवहार राम्रो लाग्यो।किन कि कतिको प्रतिभा छ तर पैसा नहुदा अोझेलमा परिरहेको छ।तर यस्ता कलाकार भेट्न धेरै गार्‍हो पनि होला

  • @sailesyakkha6116
    @sailesyakkha6116 8 років тому +5

    waw!प्रतिक्रिया दिने शब्द नै छैन👍👍👌👌

  • @rost623
    @rost623 7 років тому

    उल्सन बिक्रम दा हजुर धेरै दयावान wow your really superb heroo

  • @kirat102
    @kirat102 8 років тому +72

    भिडियोले भाबुक बनायो गितको शब्द दामी छ पुरै गित सुन्न सकिन्न दाइ?

  • @salinsubba1994
    @salinsubba1994 8 років тому +1

    u r great takme baje ! n very good song ! jindagi ma puraa na hune kati sapana hunxan .....💘💘💘✋✋✋

  • @hamronepal6976
    @hamronepal6976 8 років тому +5

    Really heart touching video
    baje.....

  • @prk-entertainment6581
    @prk-entertainment6581 8 років тому +2

    अति नै मन छुयो यो बासतबिकता पनि होला कसैको

  • @tandiskrt705
    @tandiskrt705 8 років тому +13

    जिन्दगिमा पूरा नहुने कत्ती सपना हुन्छन । कत्ती सपना हुन्छन ।तेहि सपना पूरा नहुदा कत्ती सपनी मै रुन्छन । विल्सन दाइ यो गित पूरा चाहियो प्लिज ।

  • @gururana9444
    @gururana9444 8 років тому

    धेरै धेरै मन छुने रहेछ हो अाँखा बाट अँसु पो अायो हो गित पनि राम्रो

  • @suryalama6194
    @suryalama6194 8 років тому +13

    ramro xa गाउ देखी गायक भन्छु भनेर ठुलो सपना बोकेर studio पुगेको जिवान शीत
    मेल खायो यो video ले

  • @sangamshrestha1432
    @sangamshrestha1432 7 років тому

    एसरी नि रुवाउने हो यार मान्छे लाई।।💕मुटु छोयो #TOKMY

  • @lalkirati4067
    @lalkirati4067 8 років тому +11

    पूरा गीति कहिले आउला राम्रो लाग्यो

  • @shanggambk887
    @shanggambk887 8 років тому

    thankyou takme baje
    sandesh mulak video uplod garnu bhayekoma

  • @madandumiraiofficeal
    @madandumiraiofficeal 8 років тому +5

    Rajesh payal dai ko really act garnu bhayo bro i like it

  • @MrAle-ye9lf
    @MrAle-ye9lf 8 років тому

    Superb choreography takme budo. Liked it.

  • @raajthapa9824
    @raajthapa9824 7 років тому +5

    Babal video lukera baseko ko git sangit dherai xa mathi puraune kosis

  • @subashrairai6880
    @subashrairai6880 8 років тому

    mero pani sewaro hai..... raiko xora limbuko banjo lai......... ani namaskar cha hai Wilson bikram rai jiuuuuuu....

  • @takmeproduction
    @takmeproduction  8 років тому +281

    सम्मान सहीत को सेवा सेवारो सेमुना नमस्कार संसार भरी छरीएर बस्नुभएको सम्पुर्ण नेपाली कलाप्रेमी दिदी बहिनी दाजुभाइलाई मेरो मुरी मुरी धन्यवाद अनि धेरै भन्दा धेरै लाईक कम्मेन्ट गरेर जुन माया दीनुभेकोछ यस्ले मलाई र मेरो टीम लाई झनै हौसला थपेको छ यस्तै साथ अनि आशीर्वचन मीलोस सदा ………
    #तक्मे_बुढा_WBR Love you all

  • @bimaltamang6813
    @bimaltamang6813 8 років тому +2

    rajesh daa ko voice ☺☺☺i just lop it song n waiting this full song

  • @roshnagurung4472
    @roshnagurung4472 7 років тому +4

    im really tauching when i saw this video and supper nice word n feeling.....

  • @karkisuman6563
    @karkisuman6563 6 років тому +2

    20 चोटि हेरि सके दाजु के गर्नु यति आँखा बाट आँसु बगाय यो भोडियो हेरेर सायद मेरो जिन्दगी मा मेल खान गयो हजुर

  • @nabindrabro8300
    @nabindrabro8300 8 років тому +9

    j hoss video le man xoyo.

  • @deeplucklimbu2376
    @deeplucklimbu2376 8 років тому

    हैट ! यो अभिनय झन् दामी हौ दाजु,

  • @धनुराशि-घ8ष
    @धनुराशि-घ8ष 8 років тому +5

    रियल लाइफ मा पनि सहयोगी भैदिनु होला दाइ राम्रो लाग्यो

  • @arundong9232
    @arundong9232 5 років тому +1

    Rajesh payelko voice ho 100%

  • @बिपलअबिरलसुब्बा

    राम्रो लागयो हाई दाइ,,,,घर पाँचथर गोटेर पाँन्चमि घर भई हाल ,सातसमुन्द्र पारीको देस दोहा कतार बाट,हाई

  • @TF.RESTAURANT
    @TF.RESTAURANT 7 років тому +2

    Khas estai real life ma pani bhai diyeko bhaye... Kati ramro hunthyo hola.... i respect and grand salute to members of this team...

    • @udimprai
      @udimprai 2 роки тому

      Yo story Rjesh payal Rai ko ho in real....

  • @imentertainment-000
    @imentertainment-000 7 років тому +4

    Nice bro.
    Yaha gayako full song xaina.

  • @bipinrai8406
    @bipinrai8406 7 років тому

    Ekdam Man xoyo Wilson da sachai ramro xa. heart touching video. love it

  • @bikazbhandaqi8909
    @bikazbhandaqi8909 8 років тому +3

    हैट तक्मे बुढा अाखा बाट अाशु अायाे

    • @mukeshgurung647
      @mukeshgurung647 8 років тому

      Bikaz Bhandaqi गित कस्ले गाएको हो ?

    • @dineshlama1152
      @dineshlama1152 7 років тому

      Mukeshयो चोर हो । फटाह हो । Gurung Rajesh payal Rai

    • @dineshlama1152
      @dineshlama1152 7 років тому

      Rajesh payal Rai

  • @gyanurai2152
    @gyanurai2152 8 років тому +1

    अति सुन्दर दाजु,,,सारै मन पर्यो,,,

  • @kungmali3389
    @kungmali3389 8 років тому +11

    बाजे यो गीत कहिले आउँछ वजार मा

  • @Sanketview
    @Sanketview 8 років тому +1

    ल ल टक्मे बाजे राम्रो गर्दैहुनुहुन्छ।

  • @ARJUNGIRII
    @ARJUNGIRII 8 років тому +7

    आँसु आयो wilson दाइ।।

  • @bishnubohara9271
    @bishnubohara9271 7 років тому

    राम्रो छ धेरै त नभनौ त्यस्का बाजे पुरै हेर्न पा भए पो ।

  • @surajadhikarinepal1233
    @surajadhikarinepal1233 8 років тому +14

    जिन्दगीमा पूरा नहुने कति सपना हुन्छन्

  • @tularampuri1097
    @tularampuri1097 8 років тому +1

    सारै मन कटक्क बनायो यो भीडीयोले

  • @fulkumar1921
    @fulkumar1921 8 років тому +23

    यो ब्यङ्ग्य RAJESH PAYAL RAI दाइको लागी रहेछ।

  • @DrDoom1269
    @DrDoom1269 8 років тому

    Saaarai ramro lagio ☺☺👍👍👍

  • @chandrabahadur203
    @chandrabahadur203 8 років тому +3

    अत्यान्तै राम्रो मन छुने video रहेछ।

  • @Dlsnep2024
    @Dlsnep2024 8 років тому +2

    damizz xa wbr bro nd rajesh payal rai ko voice ko ta k kura garnu ......supop

  • @sisirsubba752
    @sisirsubba752 8 років тому +6

    wos we are jhapali from Halifax Canada

    • @33kgsun79
      @33kgsun79 6 років тому

      sisir Subba jhapali chor

  • @kungmali3389
    @kungmali3389 7 років тому +1

    बाजे यो गीत कहिले सुन्न पाइने हाउ चाडै सुन्न पाउ

  • @दैलेखीटाईगर
    @दैलेखीटाईगर 7 років тому +5

    होईन यार यो गित कहिले आउछ बजार यूटुबमा

  • @katha.gantabyako
    @katha.gantabyako 8 років тому

    Heart Touching Video .......... Nice One WBR dai..............

  • @nabeeraee5836
    @nabeeraee5836 8 років тому +32

    really hearth touching video😂😂😂

    • @santoshgnawali9725
      @santoshgnawali9725 7 років тому +2

      추하ㅛ

    • @sujanlama746
      @sujanlama746 6 років тому

      Aarohi Rai

    • @yatri1690
      @yatri1690 6 років тому

      Aarohi Rai . Cmt maa chai really heart touching ry. Ani emo chai k ho cmdy jastai xa tw 😀😁😂😂

  • @villainvillain2
    @villainvillain2 8 років тому

    Babaal concept 👍👍👍👍👍

  • @ntchannel1973
    @ntchannel1973 8 років тому +6

    yo getup chai sahi lagyo wilson bro lai

  • @nareshkishannareshkishan6260
    @nareshkishannareshkishan6260 8 років тому

    सारै मार्मिक यथार्थ मन छुने भिडियो

  • @nabarajsharma3270
    @nabarajsharma3270 8 років тому +6

    its really hoert touching video ... thanks for upload..

  • @jibanlimbu8165
    @jibanlimbu8165 6 років тому

    Wow wow wow😘😘 dammi xa Wilson Bikram dai story ani song pani testai ramro lago yo full song sunna paye huntho dai🙏🙏🙏😘😘

  • @bikashshrestha1082
    @bikashshrestha1082 6 років тому +4

    wau man xoyo wellson daa

  • @prakashsintan4591
    @prakashsintan4591 8 років тому

    super duper ramro xa
    it's a really heart touching video.. keep it up guys...

  • @wongmisherpa249
    @wongmisherpa249 8 років тому +3

    Wow daami xa bro

  • @santimagar
    @santimagar 8 років тому

    you tube ma video movie hereko 7 years vayo tara comment gardina jatinai ramro vayeni tara yo video le mero man sachai chwassha banayo dherai ramro video i love's this video 😘

  • @b.sblog.n.p1955
    @b.sblog.n.p1955 6 років тому +5

    जिन्दगी मा धेरै मिठा रचना भयका हरूको साथ्मा पैसा नहुदा पछाडि परेका छन केहि गर्छु भनेर हिडेका पुग्ना नपाउडै बिच बाटोमै अलप्तत्रा पर्छन एसैगरि उनिहरूलाईपनि एक मैका दिनेहो भने कसो न गर्लानत
    जस्तै असोक दर्जि को आज सबैको मन मुटूमा छन यो भिडियो हेरेर आसु थाम्नै सकेन म पनि गित सँगीत मा गिर्दा मलाई पनि केहि कठिन को समना गरनुपरेको थियो मेरो गित बजारमा आएको छ सुनेरप्रतिक्रिया दिनुहोला

  • @nimaongdy6403
    @nimaongdy6403 7 років тому

    मन छोयो यार।।। आँशु रोक्ने कोसिश गरेँ तर सकिन।