एक पटक गरेर हेर्नुस २ barsa सम्म पल्ने अनि ब्च्ने कि १ बर्स मा बेच्ने ?? अनि यो तरिका नै हो अप्नाउने भाई साब येस बाट १ एउटा खसि बोका मा बर्श मा ३-४ हजार फैदा हुनछ
तेस्तो हुदैन तपाई केहि नकेहि त दिनु हुनछ नि दाना मा त्यो भन्दा सन्तुलित दाना दिदा फैदा हुनछ अनि अर्को कुरा लाग्त मुल्य घटाउन त घास लगाउने समान्य उपचार अफै गर्ने प्रर्यो अनि दाना सस्तो पनि दिने अनि ५ किलो दिदा १ के जि weight नवाउने अनि सस्तो मा पल्दै छु भन्ने किसान दुबने हो मासु को लागि पाल्ने हो भने पनि येसरि नै दिने हो एउटा खसि मा ३-४ हजार भन्दा बेसि फैदा हुनछ अब त्यो भन्दा बडि चाहिने चर्न मा चराउने
सर गाइ भैंसी पेग्नेन्ट भएको बेला खुवाउने नाम्ले जुकाको पेग्नेन्सी सेफ दबाइ को मात्र भिडियो पनि बनाइदिनुन।
From malaysia wach
सहि हो❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ namaskar hajur ♥️🌹🌺🌹🌺🌹
नमस्कार सर मेरो एउटाा समस्या छ ? मेरो बाख्रा लाई ताइम मा दाना घाँस दिएको छु तर मोताउनुको सातो दुब्लाउदै गयो
चरणको बाख्रालसइ यो नियमले घाँस खवाउन सम्भप हुन्दैन सर।
Haina practically Garda chai kasto hunxa ho yesto tarika ko bakhra 😅
यो गर्ने नै practically नै हो barsa मा १ crore कमाउने फर्म मा पनि अप्नाउने तरिका येहि हो र येहि अपनाउदै छन
Sir 4 month complete vako bakhra le white water dicharge gareko xa kin hola
kati din gareyo ?
@@krishi.kranti 1 day matrai ho
Masu ko lagi palne le yo tarika le dana dine ho vane bahkara palna ko lagi bazar ko jagga bechera bank ma paisa rakhi rakhnu parchha..
एक पटक गरेर हेर्नुस २ barsa सम्म पल्ने अनि ब्च्ने कि १ बर्स मा बेच्ने ?? अनि यो तरिका नै हो अप्नाउने भाई साब येस बाट १ एउटा खसि बोका मा बर्श मा ३-४ हजार फैदा हुनछ
जसले ब्रिड बेच्छ उसलाई सन्तुलित आहार दिँदा फाईदा होला।मासु उत्पादन गर्छु भनेर लाग्ने किसानलाई त यसरी त टाँट पल्टिने देख्छु।तितो अनुभव है।