Saathi Episode 86 साथी भाग ८६

Поділитися
Вставка
  • Опубліковано 21 гру 2024
  • 𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬: Jasu Rai, Lakshna Rai, Om Neupane, Aakash Limbu, Nischal Neupane ,Dhan Maya Giri, Daksana Rai ,Sanjita Dhimal,Indira Rai,Dipika Rai,Lakshmi Rai,Himesh Timsina,Sadikshya Pokhrel,Filip Rai,Nishu Hang Rai,Maya Limbu,Binod Sampang ,Rakshya Rai,Kamala Katwal,Manika Rai
    Direction = Jasu Rai
    Creative team = Lakshna Rai, Himesh Timsina
    Camera / Edit = Himesh Timsina
    Special thanks = Dreams Multimedia, Itahari
    Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    **** ******* ***** *******
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #Jasuraifans
    #jasuraifans
    #Jasuraiofficial
    #Jasucomedy
    #Freshepisode
    #गफनेमाइली
    #Gafanemaili
    #Saathi86ep
    #Newepisode

КОМЕНТАРІ • 593

  • @JasuRaiofficial
    @JasuRaiofficial  16 годин тому +194

    नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ८६ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️

  • @UpowerUpower-i8e
    @UpowerUpower-i8e 16 годин тому +278

    यो सिरेल हप्ता को दुइ पटक आएपनि हुने भन्ने को को हुनुहुन्छ साथि हो

  • @subashbal9383
    @subashbal9383 10 годин тому +84

    खम्बासिङले नयाँ लुगा लाउनु पर्योनि खोइत?खम्बासिङ हङ्गेको आमासगै बस्नुपर्छ भन्ने जति यता हाजिर हुनुहै🎉🎉🎉

  • @Sukumaya9824
    @Sukumaya9824 13 годин тому +144

    साथी सिरियल नछुटै हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त ❤

  • @Mee--------na1
    @Mee--------na1 10 годин тому +32

    सानेको बाबा र आमाको कुराकानि हरायो त सानेको बा लाई देखाउनु परयै जे भयनि मलाई सानेको बा आमाको कुराकानि नै रामरो लागछ ❤❤

    • @bhimalimbu8973
      @bhimalimbu8973 7 годин тому

      Naya ghareni le garda khatpat vako xani tei vayera hola😅😅

  • @Sambarrai-j4p
    @Sambarrai-j4p 8 годин тому +14

    नेपाली सिरियल मध्ये सबैभन्दा राम्रो सिरियल साथि मलाई त सारै मन पर्छ मनै छुने सब्द हरु छ हसाउने पनि रुवाउने पनि 👌👌👍️👍️❤❤💖💖

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 17 хвилин тому +1

    आहा थसुल्लिको आमा आउनु भाको रैछ अब सधै आउनु पर्यो है यो सिरियलमा चाहिँ रक्षाको आमाको रोलमा आउनु भयछ अब सधै आउनु पर्छ है ✋✋❣️🙏🙏

  • @birbdrtamang5680
    @birbdrtamang5680 Годину тому +1

    दोबाटे सिरियलको सबै कलाकारहरु यत साथी सिरियल तिर आएको रैछ त कसरी रमाइलो हुन्छ दोबाटे सिरियल साथी सिरियल पनि नियमित हेर्ने गरेकी छु है 👏❤️🇳🇵

  • @sarumagar3047
    @sarumagar3047 10 годин тому +18

    हाहाहाहाहाहाहा हागेको आमा बुवाको बल्ने तरिका कस्तो हास्नु मन लाग्यो मेरो जिबन संग मेल खाने कथा सारै राम्रो कथा छ

  • @BhawanaNembang-nb3mt
    @BhawanaNembang-nb3mt 10 годин тому +24

    सानेको वाउ पनि आउनु पर्यो है

  • @santoshshrestha4270
    @santoshshrestha4270 9 годин тому +7

    गाउँ ले परिवेश गाउँ को येथाथ चित्रन येतिराम्रो पर्स्तुती हप्ताको 2पटक हेर्न पाए झन खुशी हुनेथेउ हामी दर्शक हो कि होइन हो भन्ने जति म सङ जोडिनु होला । साथी तीम लाई अझै राम्रो पर्तिभा पर्स्तुत गर्दै अगाडी बढनु होला ।धन्यवाद ❤❤❤

  • @shamsermumho2303
    @shamsermumho2303 4 години тому +4

    रक्षाकाे आमाको अभिनय नि दामी लाग्याे ।

  • @ManirajMagar-u9z
    @ManirajMagar-u9z 10 годин тому +16

    म हासेर झन्दै मरिन राम्रो लाग्यो हाङेको आमा बाउ को कथा 😊😊😊😊

  • @asmivlog1
    @asmivlog1 11 годин тому +37

    श्री पाथिभरा माताले हामी सबैको रक्षा गरुन। श्री पाथिभरा माता को आशिर्बाद सदा प्राप्त भईरहोस।।श्री पाथिभरा माताकी जय जय जय जय जय।।।♥️🙏🙏

    • @sunil.sishir
      @sunil.sishir 9 годин тому

      Bhadari xa ki xaina ho gharma😂

  • @SapanaLama-l2d
    @SapanaLama-l2d 12 годин тому +26

    मलाई यो सिरियर सबैभन्दा राम्रो लाग्ने किनाभने समाज मा परि अाउने कुरा हरु छ कति मिलाएर बनाएको म अाहिले सम्मा कुनै सिरियर हेर्दैना तर यो साथी सिरियल हप्ताको चार दिन अाए पनि हुन्थे जस्तो लाग्छन् मलाई 🎉🎉

  • @Sassyqe3bv
    @Sassyqe3bv 11 годин тому +17

    अहम अहम गर्दै हातको इसाराले बदामे लाई चिया खाउ भन्ने इसारा चाहिँ 😂दाम्मिज लाग्यो हौ

  • @user-lo5bl7un7roseroy
    @user-lo5bl7un7roseroy 4 години тому +2

    मोफल बाट पनि यस्तो सन्देश मुलक लोकप्रीय सिर्जना सम्प्रेषण गर्नुहुने समस्त साथि परिवार लाई धन्यवाद उत्तर उत्तर प्रगतिको कामना, रक्षा, निसुहाङ को बालभुमिका अयान्तै मर्मस्पर्शी ❤❤

  • @Shantirana.vlog4
    @Shantirana.vlog4 11 годин тому +13

    हङ्गेको बाउ आमा सङै बसेको देख्दा खुशी लाग्यो मिलेलेर बसेको देख्ना पाउ अब

  • @manigurung4430
    @manigurung4430 2 години тому +2

    हेर्न मज्जा आउँदा आउँदै क्रमश पो आयो !! कहिले आउला अर्को हप्ता ,, ,

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 23 хвилини тому +1

    झुपी खातिनी बोक्सी चुडेल्निलाई देख्दै रिस उठने कोको हुनुहुन्छ ✋

  • @SharmilaShahi-u7n
    @SharmilaShahi-u7n 12 годин тому +15

    लाै दाेबाटेबाट पचमाया ढ्याकपनि यता बसाईसर्नु भयछ खुसि लाग्याे सफलताकाे शुभकामना सबैलाई🎉🎉

  • @niteshkarki5768
    @niteshkarki5768 4 хвилини тому

    यो सिरियल धेरै नै मन् परछ। अझै धेरै धेरै उनतिको शुभकामना सम्पुण टिमलाई 👍👍👍

  • @bidhanpoudel7298
    @bidhanpoudel7298 9 годин тому +4

    सनिवार कुरेर बस्ने म मात्रै होकि कैले आउँछ भनेर

  • @sunilbomjan3885
    @sunilbomjan3885 7 годин тому +1

    यो सिरियल त सबै भन्दा राम्रो अर्गानिक छ ।हाङेको बाबा आमा मिलेको सारै राम्रो लाग्यो ।

  • @prasanmagar157
    @prasanmagar157 Годину тому

    बिचरा हागे को आमा कती माया लाग्छ ❤❤❤❤❤

  • @bishnuthapa3983
    @bishnuthapa3983 9 годин тому +5

    लव पर्यो है लव पर्यो 😂😂हंगेको आमा र बाउ को 😂😂😊

  • @manigurung4430
    @manigurung4430 2 години тому +1

    ए,,,थसुलीको आमा पनि यहि पो रैछिन, मत्थुइ अभिनयमा !!

  • @nishanlama-d9g
    @nishanlama-d9g 10 годин тому +3

    हाङ्गेले बदामे लाई माया गरेको देखेर छोरीले मात्रै माया गर्छ भन्ने कोमा तिर होलान है

  • @kamalrana9086
    @kamalrana9086 9 годин тому +14

    होइन यो साथी सिरियल ले त मोहनी नै लाग्यो मलाई त नेपाल को सबै भन्दा राम्रो सिरियल एही हो ओर्जिनल अनि ओर्गेनिक एक्टिङ छ हप्ता को 2 टा भाग बन्हुनु परो यो अर्को शनिबार कुर्न सारै लामो समय लाग्छ ❤❤❤❤❤ म assam india बाट

  • @Abhi_shek1234
    @Abhi_shek1234 10 годин тому +8

    उहुम उहुम अनि पेन्टि चाहिँ छ कि छैन सानू 🤣🤣🤣हाङ्गेको आमाले लास्तै हसायो😂😂

  • @RakKhawas
    @RakKhawas 9 годин тому +1

    तपाई ले काल्पनिक दिशय देखाएकोमा मलाई ए दम ठिक लाग्यो हो आफ्नो बुढा अर्का महिलाले खोसेको सहन सक्दैन तर पनि तपाई सुन्नमा आएको हाम्रो मोरङ जिल्लाको पथरी बाट हुनुहुँदो रहेछ राम्रो लाग्यो अब पनि राम्रो सिरक बनाउनु होला

  • @theiceage4238
    @theiceage4238 11 годин тому +8

    हाङ्गे को बाउ आमा को फेरि लब पर्ला जस्तो छ 😂😂

  • @Ritumukhiya-bk1yx
    @Ritumukhiya-bk1yx 5 годин тому +1

    बिचरा हागॅगे मनछुयो त्यो खाजा बाडेर बाउसॅग खादा😢😢❤❤

  • @SaruKunwar-f3p
    @SaruKunwar-f3p 10 годин тому +3

    साचि भनु परदा मलाइत उहाँ दुइजना त सारै रामरो लागछ सानेको आमार हाङगे को आमा

  • @ramarai5894
    @ramarai5894 8 годин тому +2

    Hange ko आमा को कुरा कति organic cha.😊🎉🎉..

  • @laxmirokaha385
    @laxmirokaha385 4 години тому +1

    आज रक्षाकाे आमा देखेर रमाइलो लागाे😅

  • @phularai6914
    @phularai6914 12 годин тому +4

    मलाई पनि यो सिरियल हप्ताको दुई पटक आएनी हुने भन्नेमा नै पर्छ

  • @SPS-World
    @SPS-World 7 годин тому +1

    हाङेको बा आमाको कुराकानी लास्टै मन पर्यो।😂😂😂

  • @asmivlog1
    @asmivlog1 11 годин тому +11

    1000 भन्दा कम भएको साथि हरु मिलेर अगाडि बढौ♥️🙏

  • @SaharaLimbu-wx2vx
    @SaharaLimbu-wx2vx 8 годин тому +1

    सोचे भन्दा राम्रो एपिसोड 🎉 अझ आमा लाइ पनि देख्नु पाइयो खुसि लाग्यो 👏👍

  • @kalpanakalpana5283
    @kalpanakalpana5283 10 годин тому +3

    सबै को छोरा हाङ्गे जस्तो भय❤❤❤ कस्तो हुन्थेयो होला😊

  • @BasnetAnusha-t5b
    @BasnetAnusha-t5b 9 годин тому +2

    सानेको आमाको कुरा कति राम्रो छ होउ 😍🤗❤️❤️

  • @Paru-81
    @Paru-81 10 годин тому +6

    लप पर्यो लप पर्यो हाङ्गेम्पा र हाङ्गेम्मा को😅😅😅😅❤❤❤❤

  • @ganeshmagar9719
    @ganeshmagar9719 15 годин тому +6

    आमा आउनु हुन्छ भन्ने ता था थियो अबसे आउनु हुन्छ भनेर त्र मोति को आमा भेर आउनु हुन्छ भनेर था थिएन surprise नै भयो म well com mom new member साथी को

  • @PurnamayaRai-y9q
    @PurnamayaRai-y9q 8 годин тому +1

    मेरो मन पर्ने सिरियल हो यो म इलाम बाट हेर्दै छु
    ❤❤❤❤❤❤❤❤❤❤

  • @SamarKirat
    @SamarKirat 21 хвилина тому

    सारै राम्रो सिरियल 👌👌👌

  • @Rajkumar79Limdu
    @Rajkumar79Limdu 7 годин тому

    हाम्रो मोटि दिदी कि बोइनी हो ।कति के गि हुनुहुन्छ हो । हाङेग को बाउ खोम्बासिङ मथी •••••••अनि माया हुदा हुदाइ किना नबोली बस्नु भो को हो मोति सोल्तिनी चाइ म भयेत घ्याप्प अङालो हालेर सुथे । कोति मोजा ••••••••❤❤❤❤❤❤

  • @prasanmagar157
    @prasanmagar157 Годину тому

    साथी साथी को कुराले मत 😅😅😅🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @BinuTripathi-s3v
    @BinuTripathi-s3v 8 годин тому

    एउटै टाइम मा समय बजि रा हुन्छ साथी।तर हामी कति बेला बजिराको र बजाइ राको समय पत्तै हुदैन साथी ❤😢😮

  • @gangasubedi5612
    @gangasubedi5612 11 годин тому +2

    लहै साथि सिर्मल मा थसुल्लि नाना को बुढो लाई बोलाउनि सैलि राम्रो लाग्यो है मलाई त सानु कपडा फेरे हुन्थो धुन लाई जुत्ता चप्पल के लगाँउनि हो भनेर बोल्ने सैलि पनि ठीकै हो त्यहीँ बाट लोग्नि लाई राम्रो सँग राख्नु पर्छ है झुपी 🐕 कुकुर्नि सगँ नपाठाउ नु होला है थसुल्लि नाना कति राम्रो सँग काम गर्दै छन मेरि प्यारी साथी हरु हास उठ्यो मलाई त 😅😅😅😅

  • @roshnigadtaula3006
    @roshnigadtaula3006 10 годин тому +2

    आहा!! कति राम्रो एपिसोड।❤ शुभकामना एस्तै राम्रो हुदै जावोस। आजबाट आमापनि सुनमा सुगन्ध भएछ।☺️

  • @snowqueen-s2r
    @snowqueen-s2r 4 години тому

    मैले सोचिराथ्ये थसुलीको आमा पनि दोबाटेबाट हरायो अब साथीमा कुन पात्रको रुपमा आउने होला भनेर रक्षाको आमाको रोलमा आउन भयो है 😮😮😮😂😂😂😊😊

  • @diliprai1974
    @diliprai1974 7 годин тому

    यो सिरियल झन झन राम्रो हुँदै गयो है
    सबै कलाकार हरुलाई धन्याबाद

  • @bishnurai9487
    @bishnurai9487 8 годин тому

    यो साथिको साथ (हाङ्गेको आमा + सानेको आमा )कहिले नछुटियोस ,अझै प्रगती गर्दै अगाडी बढनु शुभकामना सम्पुर्ण टिमलाई ।

  • @MelinaRai-p1z
    @MelinaRai-p1z 8 годин тому

    यो सानेको आमा यानिकी जसु नाना उहालाई हेरेर म्मलाइ मेरो ममि को याद आउँछ सेम यसै गरि बोल्नु हुन्छ अनि हामिलाइ यसै गरि सम्झाउनु हुन्छ 😢😢 त्यसैले म यो सिरियल हेर्न म आतुर हुन्छु कहिले शनिबार आउला र हेरौला झै लाग्छ

  • @gitarai6281
    @gitarai6281 10 годин тому +1

    अभिनय त सबै जना ले आ आफ्नो ठाउमा राम्रो गरेको छ ।

  • @Nabin11223
    @Nabin11223 12 годин тому +6

    एक हप्ता कुर्न नि गार्हो छ हो मलाई😢

  • @BinuTripathi-s3v
    @BinuTripathi-s3v 8 годин тому

    न आत्तिनु न मा्तिनु यही हो साथीको टिमको सन्देश ❤कि कसो जसु टिम❤❤❤😊

  • @BinuSaruMagar1
    @BinuSaruMagar1 16 годин тому +4

    एक हप्ता कुर्दा कुर्दा साह्रै मन आतियो

  • @SaruKunwar-f3p
    @SaruKunwar-f3p 10 годин тому +2

    माइलि दिदि❤❤❤❤❤ आनि थसुलि बैनि सारै मनपरछ म त योसिरेल नछुटाइ हेरछु

  • @indugazmer9006
    @indugazmer9006 10 годин тому +1

    यो सिरियल हप्ता मा दुई पल्ट देखिएको भये राम्रो हुने थियो नि

  • @JyotiKoirala-y2q
    @JyotiKoirala-y2q 12 годин тому +4

    कति गफ हानेको गफने राई नि ले सोनिया लाई बरु भन्डारि को बुढि ले कैले थाहा पाउनि हो भन्डारि को क्रतुत 😂😂 राम्रो छ साथि सिरियल ,म काठमाडौं भैसिपाटि बाट हेर्द छु 🙏

  • @RadhikaRai-yu4jh
    @RadhikaRai-yu4jh 4 години тому

    साथी सीरीयलको उत्कृस्ट एपीसोड आजको😂😂😂❤❤❤

  • @SangitaLimbu-s1d
    @SangitaLimbu-s1d 8 годин тому

    म नि कहिले सनिबार आउछ जस्तो लाग्छ मेरो बेस्ट सिरियल साथि

  • @SakunGurun
    @SakunGurun 10 годин тому

    जे हो स हाङगेकाे अामा र साने काे अामा काे दाेस्ति कति राम्रो लाग्छ हाै जे कुरा सियर हुन्छ सारै राम्रो तर कान्छि बुहारि कता हरायाे यतिबेला कस्तो भयो हो ला

  • @NirmalaThakuri-vm1bc
    @NirmalaThakuri-vm1bc 7 годин тому +1

    आज म धेरै हासे यो सिरियल हेरेर 😁😁

  • @shamsermumho2303
    @shamsermumho2303 5 годин тому

    😀😀😀😀😀हाङ्गेकाे आमा बाबाकाे संगेतिक भाषा हासेर मरियाे

  • @KanchiThapamagar-c2u
    @KanchiThapamagar-c2u 5 годин тому

    खै असतिकाे भाक मा भनेकाे सानेकाे बाउ सग बाेलेकाे हेरु भनेर

  • @SaruKunwar-f3p
    @SaruKunwar-f3p 10 годин тому +3

    वाउ एकटिनत दामिछ थसुलि बैनिको ❤❤❤

  • @asmitabhatta2183
    @asmitabhatta2183 12 годин тому +4

    आमा छोरि को कुरा र मेरै आमा छोरी को यौटै मिल्ने म त कम्ता हासिन त सबै मैले छोरी लाई भन्ने शब्द पो भन्नू भो त साने को आमा ले सोनिया लाई छोरी र साने को आमा लै आफै देखे आज त😂😂😂😂

    • @ramaparajuli3218
      @ramaparajuli3218 3 години тому

      😂😂😂😂 ma ni kati hase hase aani roya pani aaja dukha pako dekhda

  • @pabitradahal2200
    @pabitradahal2200 6 годин тому

    रक्षाको अामा बनेर अाउनु भएको रहेछ अामा अब झन् मजा अाउने भयो

  • @raipradip2692
    @raipradip2692 10 годин тому +1

    डाडुकुच्चि कत्ति राम्री हो के।

  • @pratimarasaili
    @pratimarasaili 9 годин тому +1

    बिचरा रक्षा❤❤

  • @sagarbhujel5735
    @sagarbhujel5735 8 годин тому

    ल है खम्बा सिंह र हाङ्गेको आमाको फेरि पनि लव पर्लापर्ला जस्तो भयो😂😂
    दोबाटेबाट थसुलिको आमालाई स्वागत छ साथी परिवारमा❤❤

  • @KarunabarailiKarunabaraili
    @KarunabarailiKarunabaraili 9 годин тому

    यो सिरियल हप्तामा दुई पटक आउनु पर्ने हेरेर न अगाउने त म मात्रै होला 😊

  • @surajphagophago8903
    @surajphagophago8903 8 годин тому +1

    really love is life❤❤ hangeko Aama ra buwa mileko dekhda dherai khusi lagyo❤❤

  • @amalarai4117
    @amalarai4117 8 годин тому +1

    Ajako part sarai ramro lagyo aama ni aawnu vyexha jadiyako partma suhang baba aama milnu vyo … Wawoooo dami ❤ story… kanxi buhari kata gai pet bokera vdarilai Jimma lawnu parxha 🙋

  • @umadidi123
    @umadidi123 8 годин тому

    सारै रामेराे छ सिरेल याेसिरेल कहिले अाउछ भनेर यदमै अातिनणछु

  • @Srijana214
    @Srijana214 9 годин тому +1

    Bichara yo raksyako aama Lai raksii xutaunu paryoo raksyaky sukha payeko herna paye jhan ramroo🎉🎉🎉❤

  • @pirthimagar4548
    @pirthimagar4548 9 годин тому

    ज होस् जेसु राई को कला लाई चाहिँ मन्नै पर्छ

  • @prakashprakashrai6288
    @prakashprakashrai6288 9 годин тому

    मनोरञ्जनात्मक चेतनामूलक सिरियल बनाउनु भएकोमा टिमलाई धन्यवाद

  • @nff5734
    @nff5734 12 годин тому +4

    आयो आयो

  • @MotiChandraRai-q8m
    @MotiChandraRai-q8m 10 годин тому

    साथी सिरेल त अतिनै राम्रो रहेछ रक्सिको कुलत्मा लाग्नेलाईत हुरुक्कै पार्ने रहेछ तर किन राम्रो चल्दैन मक्छ्य्को बाबा हो❤❤❤

  • @saritabasnet548
    @saritabasnet548 5 годин тому

    ❤❤❤❤😊😊😊😊🙏🙏🙏🙏👍👍👍👍🇪🇭🇪🇭🇪🇭🇪🇭 सारै खुशी लाग्यो हजुर 🙏🙏🙏

  • @mayamuktan-mx6hj
    @mayamuktan-mx6hj 10 годин тому

    कति नेपाली सिरियल हेरे तर यो सिरियल जति राम्रो कुन पनि लागेको छैन। 👌🙏

  • @shivakatwal9877
    @shivakatwal9877 9 годин тому

    थसुली नाना को चिया दिने ईसारा कति राम्रो।

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 9 годин тому

    सकस सिरियल जस्तो हप्ताको दुईचोति आउनुपर्यो सम्पुर्ण तिमलाई शुभकामना❤❤❤❤❤❤❤

  • @ganeshmagar9719
    @ganeshmagar9719 9 годин тому

    हाङे को बा आमा को अर्को हप्ता confirm एउटै बिस्तारा हुन्छ गएको हप्ता दोका नीर क्रमश भयो यो हप्ता खात तल माथी क्रमश अर्को हप्ता खात माथी क्रमश हुन्छ 😂😂😂😂

  • @SovaLimbu-nu2he
    @SovaLimbu-nu2he 7 годин тому

    भाग १देखि यो सिरियल हेरेको तर आज ८३भाग मा हाङ्गेमा लाई सारै खुसी अनि सारै राम्री देखें यो टिसट ले अत्ति सुहाएको छ👌👌🫰love from:ilam🫶🫶🫰🫰

  • @ghanashyambhattarai5018
    @ghanashyambhattarai5018 10 годин тому +1

    नेपालको सबभन्दा राम्रो सिरियल हो साथी ❤❤

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 7 годин тому

    कस्तो भिडियो बनाएको हौ हेर्दा हेर्दै एकैछिनमा सकिन्छ। अलिक लामो बनाउनु नि

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 10 годин тому

    माने मैले दिदि हजुरको इसारालाई माया त माया हो के हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤❤❤😂❤😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhawanarai6996
    @bhawanarai6996 10 годин тому

    बदामे र हाङ्गेको आमा काे आजको भाग देखेर कोको लाई हाँस युठ्यो 😂😅😅🤪हेर्दा हेर्दै फेरि नयाँ पात्र मातेर बाटोमा सुत्ने आउँनु भयो 😅😅बिचरा मोटी बहिनी घर सम्हालेर बसेको छ❤❤

  • @Sachinpun-
    @Sachinpun- 5 годин тому

    यो हाङ्गेको आमा बाउले हसाएर मार्यो हौ 😀😅😅😅

  • @Sambarrai-j4p
    @Sambarrai-j4p 8 годин тому

    सानेकाे बाउलाइ पनि देखाउनु पराे है धेरै भयाे नदेखेकाे 💖💖💖💖💖💖💖

  • @sunimagurungofficial
    @sunimagurungofficial 4 години тому

    aaha❤❤❤❤

  • @Max00-oy1sk
    @Max00-oy1sk 4 години тому

    साह्रै राम्रो सिरियल 🙏🙏💕💕

  • @Sachinpun-
    @Sachinpun- 5 годин тому

    बिचरा रक्षा बुने ❤❤

  • @AnushmaRai2057
    @AnushmaRai2057 7 годин тому

    सानु❤😊😊😂

  • @raipradip2692
    @raipradip2692 10 годин тому

    मेरो गाउको दाइ को रियल कहानिको पो याद आयो बिहेगरेको 6 बर्ष पछि आफ्नो श्रीमती सङ्ग बोलेको रे यसै गरि 😂😂😂😂 हाङ्गेको आमा र बाउको बोलाइ