देखिस ओलो का छौडा हो खोला बाट २० मिटेर सम्म जग्गा किन छाड्नु भनिएको टट्टु हो भोट को मात्र राजनिती गर्न छाडी देउ लम्पट झोले हो तिम्रा बा लाई पनि सुनाइ देउ
Birod andolan garera party ko jhanda bokne veda haru le abo bujxan ukhane buda ko boli ra vote bank matra ho vanera. Ajhai kati ghar bagako ra pariwar gumako veda haru le jhanda bokxan herou na.
नेपाल को सरकार मा रहेको सबै प्रधानमन्त्री र मन्त्री ले राजीनामा दिनु पर्छ एअरपोर्ट मा जहाज दुर्घटना हुँदा मानिस मर्छन नदि मा पानी बढेर आउँदा आज यस्तो अवस्था आयो सबै को जय होस् ॐ नम शिबाय
कांग्रेस चाेर गगन थापा दहि चिउरे एमाले केपि बा अमेरिका बस्ने केपिबा लाइ लाएर बाडिमा बगाउनु पर्छ चाेर कांग्रेस चाेर एमाले दहि चिउरेकाे आखा फाेर्नुपर्छ ए जन्ता आखा खाेलनुस बालेन शाह हर्का रबि लामिछाने लाइ सात दिनु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सरकारले केही गर्दैन भन्ने सबैलाइ थाहा छ। पानी पनि अस्ति बाट परेको। मानिस आफै पनि सतर्क हुनु नि। अस्ति हिजै सुरक्षित ठाँउमा सर्नुभएको भए आज यसरि बगाउने थिएन। बिहान बिहानै यस्तो देखेर सारै नराम्रो लाग्यो😌😌
balen lai kasari banauxau mantri?mantri banauna kk garnu parx khi tha x ? rabi lai vane thaik ho partiko neta hunuparx balen le arko chunab jitnu parx mair ko pad ani party kholera aauna paryo ki partex nirbachit parnali ma sambidhan samsodhan gare matra samvab hunx so ra so pa lai aghi badaya ra balen lai party savapati rasopale diyo vane balla pm banna sakxn .
Hasauxa. Tappaka Tipera banaune hora. Ani yesta Veda janata vayec kasari bikash hunxa. Dr baburam ra Gagan Thapa le direct elect Pm ko system banau vandha ultai gaali garne.
जब कि सुरक्षाकर्मीहरू सम्बन्धित निकायहरू सम्पूर्ण सुरक्षा संयन्त्रहरू घटना हुनुभन्दा एकदिन पहिले वार्निङ अनावश गर्ने दिनबाट नै हाइ अलगमा बस्नुपर्थ्यो तर गृहमन्त्रालयले चासो देखाएन त्यसको फल पनि हो यो दोस जति सबै गृह मन्त्रालय जान्छ मेरो बुझाइमा
यो चोर सरकार त बालेन र दुर्गा रबी संग लड़ाई गर्नै ब्यस्त छ। चोर सरकार, भ्रष्टाचारी र सहकारी ठगी हरुलाई जोगाउन र आफ्नो कुर्सी बचाउन मै व्यस्त छ। आफ्नो झाैले हरु पाल्दै फुर्सत छैन केकाे उदार गर्छ।
प्रकृति बिपत्ति कति बेला आउछ जुन पार्टीको सरकार आउदा पनि हुनसक्छ तर बिपत्ति आइसके पछि उद्धार गर्न सक्ने लाई उद्धार गर्नु पर्यो नि!के केरा हेरेर बसेको छ सरकार?
यो क्षण आफैँमा दुःख छ र उद्धारको लागि पहल नहुँदा नमज्जा लाग्छ। तर खुलामा घर बनाउन जाने नागरिक अनि त्यसको नियमन नगर्ने सरकारका विभिन्न निकायहरू अनि कसैले नियमन गर्न खोजिहाल्यो भने भाँचो हाल्ने पार्टीका अगुवाहरू सबै जिम्मेवार हुनुहुन्छ।
मेयर बालेन्द्र शाह टिम सबैलाई प्रकृतिले साथ दिएको यहि हो भक्ति बिनाको अनुहार हरू जताततै छ्यापाछ्यापी मुख मात्र को भारी आँखा तरि ल खा तरिस आँखा भूकिस मुख प्रकृतिको बाटो छेकेर तैनाथ सैया खडा भस्म राक्षसहरू को गाँस बास छताछुल्ल धर्म ठूलो कि पाप ठूलो
सरकारमा बस्ने को कुरा के गर्ने ....र ...आफ्नो कुर्सि कसरी जोगाउने र कसरी सतामा पुगाउने , कसलाई जेल हाल्ने कसको पक्षमा जनमत आयो तेस्लाई तर्साउने देखि बाहेक अरु के गरेको छ र !
नेपालीले किन चिन्ता गर्नु पर्यो कति राम्रो सरकार छ हाम्रो रक्सी मासु खाएर जिताएको वरिष्ठ नेताहरु केपी देउवा प्रचण्ड रवि छन् त विपतमा घर घरमा हेलिकप्टर दिए होलानी भोटको बदलामा अर्को चुनाबमा नी जिताउनु चार्टर पठाउँछ प्यारो नेपालीहरुको विश्वासिलो नेताहरुले 😢😢😢😢😢😢😢
Xito bhada xito bepata bhayeko maanis haru ko khoji garnu hola, specially rescue team lai request gardaxu, jo jati rescue team khatinu bhayeko x yeha haru lai dherai2 dhanyabaad, haami ma maanbta bhaneko hunu parx, 😥😥🙎🙎
Sarkar xa ra dhesha ma herda herdai 4 jana bagayo yo sarkar Bahiskar garnu hola khola ko Xeuma basnu hune sabai le Balenlai satha dinus valo hunexa Hajur haruko take care all
ठिकै छ बालेनको कुरा नमान्दा भयको छेति हो यसको जिम्मा यमालेले लिनुप्रछ
सुनिल केसि ज्युलाई धन्यबाद ।
बालेन ले भनेको आखिरमा सहि रहेछ नि खोला किनारको जग्गा नछोड्दा आखिर खोलाले आफ्नो स्थान लिएरै छाड्छ ।
Yes Right
भेडा जन्ता भइपछि यस्तै हाे।
सरकार मोज मज्जा मा छ...जनता पनि रमाईलै छ.. झोले बनेकैछ .. मासु चिउरा पड्काकै छ.. सब उस्तै छ.. रेल्याक्स छ😊
बालेनले भनेको नसुन्ने अहिले कराएर केर्छौमङ्गले आफ्नै ढंगले
सहि कुरो ! बल्खुको उद्दारका लागि हेलिकप्टरको विकल्प थिएन! वास्ता गरिएन!
नेताहरु सम्वेदनहीन बनिसके । कसलाई मुद्दा लाउने, तह लाउने, कसरी कुर्सी पाउने र बचाउने यस्तै षडयन्त्र बुन्नमा ब्यस्त छन् नेता नामका राक्षसहरु ।
विस्की र वीयरमा डुबेर vote दीएको नतिजा हो डुबानमा पर्नु नेपाल 😢😢
केपी ओली लाई तत्काल देश निकाल गर्नु पर्छ र सेचित नेता लाई तत्काल लाउनु पर्छ
जय बालेन शाह ❤️🇳🇵❤️
जनताको लागी सरकरहैन लुट्नको लागीमात्र
देखिस ओलो का छौडा हो खोला बाट २० मिटेर सम्म जग्गा किन छाड्नु भनिएको टट्टु हो भोट को मात्र राजनिती गर्न छाडी देउ लम्पट झोले हो तिम्रा बा लाई पनि सुनाइ देउ
Birod andolan garera party ko jhanda bokne veda haru le abo bujxan ukhane buda ko boli ra vote bank matra ho vanera. Ajhai kati ghar bagako ra pariwar gumako veda haru le jhanda bokxan herou na.
सरकारको सारा शक्ति सहकारी ठगिमा रविको प्रमाण नभेटेसी अब कसरी समाउन सकिन्छ भनेर तिकडम मै व्यस्त छन् ... कठै मेरो देश
जनताले यस्तो दुख पाउँदा उदार गर्न नसक्ने सरकार काम छैन अब उखाने गुखाने सबै चोरहरुले राजिनाम दिए हुन्छ
नेपाल को सरकार मा रहेको सबै प्रधानमन्त्री र मन्त्री ले राजीनामा दिनु पर्छ एअरपोर्ट मा जहाज दुर्घटना हुँदा मानिस मर्छन नदि मा पानी बढेर आउँदा आज यस्तो अवस्था आयो सबै को जय होस् ॐ नम शिबाय
महेश बस्नेत ले बालेन लाई फु गरेर फाल्छौ भन्थे यहाँ त प्रकृती ले पो झोले हरु लाई फु गर्यो की कसो !
कांग्रेस चाेर गगन थापा दहि चिउरे एमाले केपि बा अमेरिका बस्ने केपिबा लाइ लाएर बाडिमा बगाउनु पर्छ चाेर कांग्रेस चाेर एमाले दहि चिउरेकाे आखा फाेर्नुपर्छ ए जन्ता आखा खाेलनुस बालेन शाह हर्का रबि लामिछाने लाइ सात दिनु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सरकारले केही गर्दैन भन्ने सबैलाइ थाहा छ। पानी पनि अस्ति बाट परेको। मानिस आफै पनि सतर्क हुनु नि। अस्ति हिजै सुरक्षित ठाँउमा सर्नुभएको भए आज यसरि बगाउने थिएन। बिहान बिहानै यस्तो देखेर सारै नराम्रो लाग्यो😌😌
kati jana hunxa 84 Ma balen shah PM Banaunu parxa vanne jati ❤❤❤
Balen ra Ravi
balen lai kasari banauxau mantri?mantri banauna kk garnu parx khi tha x ? rabi lai vane thaik ho partiko neta hunuparx balen le arko chunab jitnu parx mair ko pad ani party kholera aauna paryo ki partex nirbachit parnali ma sambidhan samsodhan gare matra samvab hunx so ra so pa lai aghi badaya ra balen lai party savapati rasopale diyo vane balla pm banna sakxn .
Hasauxa. Tappaka Tipera banaune hora. Ani yesta Veda janata vayec kasari bikash hunxa. Dr baburam ra Gagan Thapa le direct elect Pm ko system banau vandha ultai gaali garne.
के पि चोर लाई यो बाडिमा लगेर फालिदिउ साथि हो।
जय बालेन दाई नेपाल 🎉🎉
हरे शिब
न्यौपाने ले भन्नुभयो कुरा सहि छ
Balen le vaneko kura pugyo aba sukumbasi basti hataunu perxa hae
बालेनको बोचार कस्तो लाग्यो सत्य सत्यनै हुन्छ।
ठीक भयछ काठमान्डौ सहर खाल्टोमा गयर बस्नेहरुलाई हामी त डाँडापाखा पाहाँड लेख पक्की ठाऊँमा बस्छौ
सरकार त बालेन र दुर्गा रबी संग लड़ाई गर्नै ब्यस्त छ
बालेन को मुकुन्डो पनि हेर्यौ हिरो पन्थि खै
,सुकुमबासि नटेरेको ठिकै भयो
सरकार चोर, भ्रष्टाचारी र सहकारी ठगी हरुलाई जोगाउन र आफ्नो कुर्सी बचाउन मै व्यस्त छ ! 😡😡
नख्खु खोलामा मान्छे बगाउने बेलासम्म सहायता माग्दा पनि उद्धार कार्य उपलब्ध भएन र खोलाले बगायो. सेनाहरू के का लागी पालेको
यो देश मा भरष्टचारि ले जति लुटे त्यहि माथि प्रकृति ले पनि दोहन गर्यो जसरी पनि नेपाल सकिने भयो भगवान रक्षा गरिदेउ 🙏🙏🙏🙏🙏
जब कि सुरक्षाकर्मीहरू सम्बन्धित निकायहरू सम्पूर्ण सुरक्षा संयन्त्रहरू घटना हुनुभन्दा एकदिन पहिले वार्निङ अनावश गर्ने दिनबाट नै हाइ अलगमा बस्नुपर्थ्यो तर गृहमन्त्रालयले चासो देखाएन त्यसको फल पनि हो यो दोस जति सबै गृह मन्त्रालय जान्छ मेरो बुझाइमा
यो चोर सरकार त बालेन र दुर्गा रबी संग लड़ाई गर्नै ब्यस्त छ। चोर सरकार, भ्रष्टाचारी र सहकारी ठगी हरुलाई जोगाउन र आफ्नो कुर्सी बचाउन मै व्यस्त छ। आफ्नो झाैले हरु पाल्दै फुर्सत छैन केकाे उदार गर्छ।
Jay Balen Shah.
गहिरोमा घर छ पहिरोको डर!
खोलामा घर छ बाढीको डर!
पहरामा घर छ ढुंगाको डर!
खोला नाला मिच्ने कसको रहर!
भ्रष्टाचारी मात्रलाई कुर्सी को डर!
Ajhai deu vote Sere, Kp, Prachande Lai 👏
सरकारलाइ मत्रर दाेस लगाउनु हुदैननि महाेदयहरु,
अाफुहरु पनित सचेत हुनुपर्छयाेनि।
बढी पहिरो आउँछ नेतालाई दोष दिएर हुन्छ आफ्नो सुरक्षा बेलामै गर्नु पर्छ
बालेन जिन्दाबाद
तेत्तिकै भनिएको रहेनछ खोला किनारवाट दस मिटर बीस मिटर छोड्नुपर्छ भनेर आजभन्दा पहिलेनै बिचार पुर्याएकोभए अज एस्तो हालत हुन्थेन।
He Pasupatinath sukumbasi basti sabai bagaideu
यो सबै बालेन साहको भनाइ लाई अटेरी गरेको परिणाम हो ।
प्रकृति बिपत्ति कति बेला आउछ जुन पार्टीको सरकार आउदा पनि हुनसक्छ तर बिपत्ति आइसके पछि उद्धार गर्न सक्ने लाई उद्धार गर्नु पर्यो नि!के केरा हेरेर बसेको छ सरकार?
सरकारले हेलिकप्टरबाट उद्दार गरिनु पर्ने हाे ति ४ जनाकाे ।
गृह मन्त्रि ले नैतिकताको आधारमा राजिनामा दिए हुन्छ ......समयमा सुरक्षा दिन नसक्ने यस्तो सरकार के काम ?
हैन यो जनता कस्ता भनेके जबबाडिआउछ सरकार रे के सरकारले आकाशबाट बर्सायको होर पानी किन जानुपरो खोलातिर घरहाल्न जादा सरकारलाई सोदेका थिय
सामन्त बादि सरकारको पर्तिफल
होसुनिलभाइले सरकार छैन भने कोसहिहो सरकारभयत जनता लेसुखपाइनथियो
सरकार सहकारीको खोजीमा छ ।
यो।क्षति।काग्रेस।एमाले।को।कारण।भएको।हो।हिजो।बालेन।लाई।खोला।छेउ।कोबस्ती।हटाउन।खोज्दा।हटाउन।नदिएको।परिणाम।हो।
यो क्षण आफैँमा दुःख छ र उद्धारको लागि पहल नहुँदा नमज्जा लाग्छ। तर खुलामा घर बनाउन जाने नागरिक अनि त्यसको नियमन नगर्ने सरकारका विभिन्न निकायहरू अनि कसैले नियमन गर्न खोजिहाल्यो भने भाँचो हाल्ने पार्टीका अगुवाहरू सबै जिम्मेवार हुनुहुन्छ।
जय बालेन
मेयर बालेन्द्र शाह टिम सबैलाई प्रकृतिले साथ दिएको यहि हो भक्ति बिनाको अनुहार हरू जताततै छ्यापाछ्यापी मुख मात्र को भारी आँखा तरि ल खा तरिस आँखा भूकिस मुख प्रकृतिको बाटो छेकेर तैनाथ सैया खडा भस्म राक्षसहरू को गाँस बास छताछुल्ल धर्म ठूलो कि पाप ठूलो
बालेन ले भनेको नमान्दा को परिणाम 😢
सरकार रबि को काहा के पाइन्छ भन्ने मा छ यता हेर्न के फुर्सद हुन्छ
समयमै बालेन्काकुरालाइ सुनिदिएकाेभए
आजयाे अवस्थाहुनेथिएन , ढुकुम्बासिहरुलेत
अझैनदिकब्जागर्छाै भन्छन तिपानिजहाजहरु
कांहांछन ।
सरकारमा बस्ने को कुरा के गर्ने ....र ...आफ्नो कुर्सि कसरी जोगाउने र कसरी सतामा पुगाउने , कसलाई जेल हाल्ने कसको पक्षमा जनमत आयो तेस्लाई तर्साउने देखि बाहेक अरु के गरेको छ र !
खोला किनारमा वस्ती राख्न हुदैन भन्दा महानगर प्रमुख बालेनलाइ एमालेले खेदो गरिरहेकोछ । सहर सबै नागरिकको हो। सहर कुरुप वनाउने काम राजनितीक दलनै हुन।
यस्तै हुन्छ काठमाडौ भनेर काठमाडौं घर नबनाएको मलाई त पहाडै रमाइलो न पानीको डर नचिसो को डर नगर्मीको डर नत कुनै भाइरस को डर
सरकार त अन्त हेर्न भियाउदैन किनकि एमाले र काँग्रेस का तस्कर हरु बचाउन बयासत छ बाडि पैरो त तिनै दुइ पार्टि ले खनेको बाटोमा मात्र हिडेको छ
बिचरा हार गुहार माग्दा नी बचाउन सकेन😢😢😢😢😢😢😢😢
नेपाल को जन्त्ता नै तेस्तो हो कुनै कुरा को मतलबी नगर्ने अफनो मत्रा हेर्ने अफनो मत्रा मेरो भनेर यो अब्स्था
सही कुराे
एमालेका सबै झोलेहरू भ्रष्टाचार गर्नेमा व्यस्त छ छन् याे संकटको बेलामा यो केपी लगायत झोलेहरु सबै कहाँ लुकेर बसिरहेका छन्।,
सरकार न भएको देश
नेपालीले किन चिन्ता गर्नु पर्यो
कति राम्रो सरकार छ हाम्रो
रक्सी मासु खाएर जिताएको वरिष्ठ नेताहरु केपी देउवा प्रचण्ड रवि छन् त विपतमा घर घरमा हेलिकप्टर दिए होलानी भोटको बदलामा
अर्को चुनाबमा नी जिताउनु चार्टर पठाउँछ प्यारो नेपालीहरुको विश्वासिलो नेताहरुले 😢😢😢😢😢😢😢
चार जना ती बिचारा मानिसहरु हेलिकप्तरबात उद्द्वार गरेको भये बान्चने थिये भिजिबिलिती पनि साधरन उज्जयालो नै देखिन्छ
Balen is great
सरकार भन्नू तब्यर्थै हो लुटेरा हरुको समूह हो
Jaya balen ❤️
अबपनि नेपाली कांग्रेस लाई भोट हाल जनता हरु
राजधानी मा यो गति अनेत्र के गर्ला यो सरकार ले लाज मर्नु भयो
Sahi ho Brother saarai sarkaar kaha lukirahex dhukhad khabar 😥😥😥
बलेन लाई व्यवस्थित गर्न नदिएको फल भगवान ले बताएका हुन् बल्ल खाए
खोलाको छेउ को जग्गा थप बिस मिटर छोडनु हुँदैन भन्ने हरूका लागि यो बाढी ले एउटा उदारन दियो अब पनि बुझ्नु हुन्न भने आजको खोला अवस्था देख्नु भयोे
Good 👍👍hajurle thik bhanu vho hk
Yo sabai kpi ser baha lai i love you vaineko natija ho☺️
बालेनले बेठीक गर्यो भनेर भुक्नेहरु के भदै होलान यति खेर?
हामरो सकारलाई नखुको बाडी मा हालनु पछ
This shows the actual demarcation of the rivers.
सरकार, अमेरिका मा,
खोलाको भाग खोलालाई नै छोडिदिएको भए यो वितण्डा कहिले हुने थिएन।
यो जनता को सरकार होईन यो चोर सरकार
अलिक खोला नाला मिचेर घर वनाउदा यस्तै हुनछ
Xito bhada xito bepata bhayeko maanis haru ko khoji garnu hola, specially rescue team lai request gardaxu, jo jati rescue team khatinu bhayeko x yeha haru lai dherai2 dhanyabaad, haami ma maanbta bhaneko hunu parx, 😥😥🙎🙎
हैन अब एत्रो क्षेती भएको अब कस्को गल्ती भन्ने?
कसै संग जवाफ छ ?✍️✍️🙏😢
ओलि जिन्दावाद , समस्या सखाप 😅😅😅😅
@@chandankhawas4464 ओलि रिप्✍️✍️✍️
एमाले को नेता हरु 😡😡😡
@@chandankhawas4464 ओलि रिप्✍️
Oli rip
nxt pm balen bro ❤❤
सरकार छैन
En is king ho
अझै खोला अधि क्रमण गर बालेन लाई गाली गर
याे देशमा संसद सुनिल जस्तै अरुनेता भयकाेभय कस्ताेहुन्थ्याे?
Exactly
Sunil KC good
मासु रकसिको कमालहो
बाढी आउदा पनि राजनिती
त्यो अस्ती अस्ती बालेनको बिरुद्ध बोल्ने आफुले आफुलाई अनियन्ता भन्ने त्यो राजाराम भन्ने कुन दुलोमा लुकेर बसेछ खाते
Court ko decision turunta implement gerau.
चाेर गृिहमन्त्रि सरकार
Sarkar xa ra dhesha ma herda herdai 4 jana bagayo yo sarkar
Bahiskar garnu hola khola ko
Xeuma basnu hune sabai le
Balenlai satha dinus valo hunexa
Hajur haruko take care all