मुन्धूम र बेद मिल्दो जुल्दो छ । जस्तो लाग्छ दुख: को कुरा लिखीत रुपमा पौऊनूू सकिन ढङेयुग को कुरा मा होप्ते सुन्य सुरुवात अो तागेरा निङवा फुङ नु पोरोक मि योमफा मि माङ ले हेकतु मू सि मु होक लुङ खा होक र नेसेमू भनेर मुन्धूम सुरुवात गर्छन चारबेदमा एक बेद हाम्रो पनि बेद हो भन्छन सुनेको भरमा मात्र भन्नु अप्ठयारो छ अब मुन्धूम बिग्य मुन्धूम साबा पौउनू गारो छ डा मारोहाङ ज्यू आसेवारो
हामी प्राज्ञिक हुङ भनाउदाले किन राम्रो भनेजस्तो गरेर किन डिभेट्नै डिभेटको कुरा भनिन्छ एसो भन्ने सबै कृसेनको सिनु हौ अरु सिनु र मासु नछुटाउने सबै गु को किरा हौ हामी इ भतुवा सिनु हरुलाई बेलैमा चिन्नु सक्नु सकियो भने मात्र हाम्रो समुदयको उद्दार र राम्रो हुइन्छ नत्र इ सिनु हरुले हामिलाई माटो बनाउनेछन
डा. साहबको मुन्धुम सम्बन्धी बिश्लेषण सुनें। यहाँको खोज र प्रयत्न सह्रनीय छ। यहाँको प्रस्तुति सुन्दा अरु कुरा छोडी एउटै कुरा मात्रै राख्छु। पहिलो कुरा सावा येहाङ ( मुजिना खेयङना पछि नवौं पुस्ताका प्रथम ज्ञानी महापुरुष , प्रथम मुहिगुम अङसी ) र येत्हाङ ( आठ राजा ) बीच अन्तर के छ ? भन्ने बारेमा अलिक भ्रम भएको , प्रष्ट नभएको लाग्यो । सावा येहाङ मुन्धुम र सावा येत्हाङसा सन्तान भन्नुमा आकाध पाताल फरक छ। अर्को फेरि १० लिम्बु सरदार र आठ राजा ( येत्हाङ) को छुट्टै इतिहास छ। महागुरु फाल्गुनन्द बारेको हजुरको बिश्लेषण झनै भ्रमपुर्ण छ। भेट गरेर नै छलफल गर्नुपर्छ। Anyway हजुरको प्रयत्न खोज अनुसन्धानको तारिफ गर्छु। तर भेटेर कुरा गर्ने ठुलो इच्छा छ।
डा. मोराहांग ज्यू को मुन्धुम र इतिहास को तर्क अनुसार बैदिक काल पूर्व को याक्थुंग अथवा किराँत जातिको पहिचान "सावायेतहांग" सभ्यता थियो भन्ने कुरा सान्दर्भिक देखिन्छ l किनकी आर्य हरुको आगमन पछि मात्र बेद पुराण र उपनिषद को बिकास भएको हो l तेस पछि मात्र किराँत शब्द प्रयोग मा आर्य हरुले प्रयोग मा ल्याएको पुष्टि हुन्छ l
मारोहाङ्को तर्कले मेल खायनाकी सावायेत हाङ सम्म मात्र सम्मले पुग्दैन कि त्यो भन्दा अझै अगाडि जानु राम्रो होला साम्जिक मुन्धुम र मात्र मुन्धुम भन्ने धेरै फर्क हो सप्से पहिला त्यो छुटौनु पर्छ
मुन्धुमको सन्बन्ध ईतिहास संग कस्तो छ भन्ने प्रस्नमा भन्नू पर्दा हाम्रो मुन्धुम भनेको श्रुति मात्र हो ईतिहास भनेको जे जस्तो भएपनी जाहा जेमा भएपनी लेखिनु बस्तु भए हुनु पर्छ नत्र लेखेको मात्र इतिहास भनिन्छ भन्दै आयको लाई कथा भनिन्छ र कथामात्र हुन्छ
हाम्रो प्राज्ञिक हुङ भन्दै गर्दा के बोल्छ के भनेको होला कि आफू सिनु हुन कि सिनु र मासु नछुटाउने कृसेन सिनु नै हौ राम्रो भनेजस्तो गरेर डिभेट नै डिभेट्को कुरा कि गरिन्छ सोचनिया शब्द आइरहेको छ
Dr saheb le Mahaguru Falgunanda ko "siwakhawun" sunnu navako jasto lagiyo.Tihan ke vaneko chha kina teso vaneko hola tesko ko pani "analyse" gari dinu bhaye sabai ko lagi hune thiyo...
We are v proud of you!
👍🎉
💑🎂🙏🙏
ढ़े ग्रो थाल ड़ा मरू
बजौ ने प्रम प्रा पहे ले
पनि आही ले पनि छ ,,,,
डा. मारोहाङ सर याक्थुङ को युग पुरुष हुनुहुन्छ। आदाङ्बालाइ यरिक यरिक नोगेन.......
🙏🙏🙏👍👍
मुन्धूम र बेद मिल्दो जुल्दो छ । जस्तो लाग्छ दुख: को कुरा लिखीत रुपमा पौऊनूू सकिन ढङेयुग को कुरा मा होप्ते सुन्य सुरुवात अो तागेरा निङवा फुङ नु पोरोक मि योमफा मि माङ ले हेकतु मू सि मु होक लुङ खा होक र नेसेमू भनेर मुन्धूम सुरुवात गर्छन चारबेदमा एक बेद हाम्रो पनि बेद हो भन्छन सुनेको भरमा मात्र भन्नु अप्ठयारो छ अब मुन्धूम बिग्य मुन्धूम साबा पौउनू गारो छ डा मारोहाङ ज्यू आसेवारो
tapai sanga mero SAHAMAT, Pratiman adangba.
Jai mongol Jai mulbasi sewaro
हामी प्राज्ञिक हुङ भनाउदाले किन राम्रो भनेजस्तो गरेर किन डिभेट्नै डिभेटको कुरा भनिन्छ एसो भन्ने सबै कृसेनको सिनु हौ अरु सिनु र मासु नछुटाउने सबै गु को किरा हौ हामी इ भतुवा सिनु हरुलाई बेलैमा चिन्नु सक्नु सकियो भने मात्र हाम्रो समुदयको उद्दार र राम्रो हुइन्छ नत्र इ सिनु हरुले हामिलाई माटो बनाउनेछन
Budh ko aavtar ho
Falgunad aatmanad 🙏🙏
डा. साहबको मुन्धुम सम्बन्धी बिश्लेषण सुनें। यहाँको खोज र प्रयत्न सह्रनीय छ। यहाँको प्रस्तुति सुन्दा अरु कुरा छोडी एउटै कुरा मात्रै राख्छु। पहिलो कुरा सावा येहाङ ( मुजिना खेयङना पछि नवौं पुस्ताका प्रथम ज्ञानी महापुरुष , प्रथम मुहिगुम अङसी ) र येत्हाङ ( आठ राजा ) बीच अन्तर के छ ? भन्ने बारेमा अलिक भ्रम भएको , प्रष्ट नभएको लाग्यो । सावा येहाङ मुन्धुम र सावा येत्हाङसा सन्तान भन्नुमा आकाध पाताल फरक छ। अर्को फेरि १० लिम्बु सरदार र आठ राजा ( येत्हाङ) को छुट्टै इतिहास छ। महागुरु फाल्गुनन्द बारेको हजुरको बिश्लेषण झनै भ्रमपुर्ण छ। भेट गरेर नै छलफल गर्नुपर्छ। Anyway हजुरको प्रयत्न खोज अनुसन्धानको तारिफ गर्छु। तर भेटेर कुरा गर्ने ठुलो इच्छा छ।
Nogen Ds Limbu adangba. Bhetera kura garnu dherai ramro ho ra pratikchha ma chhu.
हात्ति र गोरु देब पनि
युमा लाहा दांग ना का
नाति बनाती !,
डा. मोराहांग ज्यू को मुन्धुम र इतिहास को तर्क अनुसार बैदिक काल पूर्व को याक्थुंग अथवा किराँत जातिको पहिचान "सावायेतहांग" सभ्यता थियो भन्ने कुरा सान्दर्भिक देखिन्छ l किनकी आर्य हरुको आगमन पछि मात्र बेद पुराण र उपनिषद को बिकास भएको हो l तेस पछि मात्र किराँत शब्द प्रयोग मा आर्य हरुले प्रयोग मा ल्याएको पुष्टि हुन्छ l
Tenzing Limbu adangba, hamro Mundhum-based discourse/history banaunu dherai garo raichha. Hami sabai milera kaam garum hai; kura ali bigreye jasto lagyo bhane, brutally honest comments (advice) dinus hai. Nogen!
चामलिंग भाई ले खरायो
नभनु 😁
मारोहाङ्को तर्कले मेल खायनाकी सावायेत हाङ सम्म मात्र सम्मले पुग्दैन कि त्यो भन्दा अझै अगाडि जानु राम्रो होला साम्जिक मुन्धुम र मात्र मुन्धुम भन्ने धेरै फर्क हो सप्से पहिला त्यो छुटौनु पर्छ
मुन्धुमको सन्बन्ध ईतिहास संग कस्तो छ भन्ने प्रस्नमा भन्नू पर्दा हाम्रो मुन्धुम भनेको श्रुति मात्र हो ईतिहास भनेको जे जस्तो भएपनी जाहा जेमा भएपनी लेखिनु बस्तु भए हुनु पर्छ नत्र लेखेको मात्र इतिहास भनिन्छ भन्दै आयको लाई कथा भनिन्छ र कथामात्र हुन्छ
हाम्रो प्राज्ञिक हुङ भन्दै गर्दा के बोल्छ के भनेको होला कि आफू सिनु हुन कि सिनु र मासु नछुटाउने कृसेन सिनु नै हौ राम्रो भनेजस्तो गरेर डिभेट नै डिभेट्को कुरा कि गरिन्छ सोचनिया शब्द आइरहेको छ
Sewaro nugen
Some of intrapretion are just funny
Is Mundhum-based discourse funny?
Dr saheb le Mahaguru Falgunanda ko "siwakhawun" sunnu navako jasto lagiyo.Tihan ke vaneko chha kina teso vaneko hola tesko ko pani "analyse" gari dinu bhaye sabai ko lagi hune thiyo...
Budhko papa s subbah
Budh ko chora prtima
Bharatma
Yakthungle mannuprne tagera
Ningwaphu mangaho phagnu
Nanda budhko Aotarahora