आफ्नो संस्कृति आफ्नो परम्परा भनेकै हाम्रो पहिचान हो। गुरुङहरुले बाहेक आफ्नो पहिचान जोगाउन यसरी युवा पुस्ताहरु नै लागि परेको देख्दा साह्रै खुशी लाग्यो तर के गर्नु हाम्रा 40% भन्दा बढी तामाङहरुलाई "जयमशी" को धनले किन्यो साह्रै दुख लाग्छ।
यो घाटु नि हिन्दुको होनि,हिन्दुको नाचलाई पहिचानमा जोड्नु भन्दा बरु नजोडेकै राम्रो।कम्सेकम तामाङको त आफ्नै सेलो,म्हेन्दोमाया,डम्फु,पहिरन,टोपी,फेटा त छ।मगर गुरुङ को त के कस्को छुट्ट्याउनै गाह्रो घाटु,कौरा,पहिरन जे हेरेनी साझा।
सर्व प्रथम हजुरहरुलाई मेरो नमस्कार सुभ रात्रि सबैले आफ्नो कला संस्कृति जोगाउँदै जानु पर्छ तर हामी धेरैले बिर्सी सक्यौ नया संस्कृति देख्न पाइयो खुसी लाग्यो इन्द्रिन हेर्नु हुनेको जय जय जय इन्द्रेणी टिमको जय जय राधा कृष्णको जय जय जय।।।👌👌👌👍👍👍👏👏👏💞💞💞
सारै राम्रो पछिम गण्डकी र धौलागिरी अञ्चलमा बसोबास गर्ने मगर,गुरुङ र दुरा जातीमा नाचिने घाटु नाच ,अहिले नाचेको चाहिँ ब्राहमासे घाटु नाच हुनुपर्छ ,घाटुनाच 3 प्रकारको हुन्छ,सति घाटु,ब्राहमासे घाटु र कुसुनडा घाटु।।।
Bijay Magar hoina lafa yeslai ghatu naach nai vaninxa maruni,ra sorathi ta pachhim tira pani nachinxa,...yo ghatu nach pachhim Gandaki anchalma basobas garne Magar ,Gurung ra Dura jatima nachinxa...jhorle
हाम्रो सस्कृती विविधता भएको देश हो यसलाई जगेनाृ गन्रुपछ्र। राम्रो छ घाटु नाच।
आज धेरैदिन पछि इन्द्रेणी टिम मर्फत अति नै रमाइलो नाच हेरेर आनन्द लिना पाईयो धेरै धेरै धन्यवाद छ इन्द्रेणी युनिट टिमलाई ,
निकै राम्रो लाग्यो। केही फरक किसिमको नाच रहेछ , जति बिस्तारै गाइन्छ तेति नै बिस्तारै नाचिदो रहेछ।
आफ्नो संस्कृति आफ्नो परम्परा भनेकै हाम्रो पहिचान हो। गुरुङहरुले बाहेक आफ्नो पहिचान जोगाउन यसरी युवा पुस्ताहरु नै लागि परेको देख्दा साह्रै खुशी लाग्यो तर के गर्नु हाम्रा 40% भन्दा बढी तामाङहरुलाई "जयमशी" को धनले किन्यो साह्रै दुख लाग्छ।
यो घाटु नि हिन्दुको होनि,हिन्दुको नाचलाई पहिचानमा जोड्नु भन्दा बरु नजोडेकै राम्रो।कम्सेकम तामाङको त आफ्नै सेलो,म्हेन्दोमाया,डम्फु,पहिरन,टोपी,फेटा त छ।मगर गुरुङ को त के कस्को छुट्ट्याउनै गाह्रो घाटु,कौरा,पहिरन जे हेरेनी साझा।
आहाँ आज परदेश मा भए पनि आफ्नो सास्कृर्ति देख्न पायो सधैंभरि बचाएर राख्नु प्रर्छ आफनो सास्कृति Thanku
ल धन्यवाद छ इन्द्रेणी कार्यक्रमलाई हराउन लागेको यो संस्कृति जोगाउनु कोशिस गरेकोमा ।म पनि कास्की मा जन्मेको हुनाले अलि२ चाल पाउछु यो नाच।
बबाल घम्साघम्सी दोहोरीमा गायकलाई यस्तो अापत अाइपर्यो ....यो लिंक Click गर्नुस : ua-cam.com/video/RkcSNKJgAYc/v-deo.html ......
नेपाली हरुको सम्पती भनेकोनै भेस भुसा सस्कृती र धर्म हो हाम्रा पुर्खा हरुलाइ सलाम छ हामिलाइ यस्तो सम्पती दियाकोमा र यो सस्कृती लाई जोगाइ राखै
सर्व प्रथम हजुरहरुलाई मेरो नमस्कार सुभ रात्रि सबैले आफ्नो कला संस्कृति जोगाउँदै जानु पर्छ तर हामी धेरैले बिर्सी सक्यौ नया संस्कृति देख्न पाइयो खुसी लाग्यो इन्द्रिन हेर्नु हुनेको जय जय जय इन्द्रेणी टिमको जय जय राधा कृष्णको जय जय जय।।।👌👌👌👍👍👍👏👏👏💞💞💞
बबाल घम्साघम्सी दोहोरीमा गायकलाई यस्तो अापत अाइपर्यो ....यो लिंक Click गर्नुस : ua-cam.com/video/RkcSNKJgAYc/v-deo.html ......
Ramro xa indreni xau ra ta hami le sabai jatiko saskritik hernu painxa indreni ko Jay hosh
nach sarai ramro lagyo, ajha haroniam pani bajaema jhan ramro hunthyo hola, ??.
कति राम्रो मेरो देस को कल्चुर 😍😍
Yo ho asali ghatu geet bujera her da akdam ramro lakcha
hami nepali ko saskar saskreeti bachayara rakhnu parxa sabaile thanks
सारै राम्रो पछिम गण्डकी र धौलागिरी अञ्चलमा बसोबास गर्ने मगर,गुरुङ र दुरा जातीमा नाचिने घाटु नाच ,अहिले नाचेको चाहिँ ब्राहमासे घाटु नाच हुनुपर्छ ,घाटुनाच 3 प्रकारको हुन्छ,सति घाटु,ब्राहमासे घाटु र कुसुनडा घाटु।।।
अचम्मैको हुदोरहेछ ।
Derai ramro lagyo gurung ko gatu nach
राम्रो लाग्यो ।
हाम्रो पुर्ब तिर यो नाच लाई मारुनी नाच भन्छ पश्चिम् तिर घाटु नाच भन्दा रैछन राम्रो छ
Bijay Magar hoina lafa yeslai ghatu naach nai vaninxa maruni,ra sorathi ta pachhim tira pani nachinxa,...yo ghatu nach pachhim Gandaki anchalma basobas garne Magar ,Gurung ra Dura jatima nachinxa...jhorle
Magar kanchha Tanahun ए होर ?? नचाइ चाहिँ यसरी नै नाच्छन हाम्रो तिर को मारुनी नाच तर नाच्ने सङै 2 (जोक्कर) हसाउने हरु पनि हुन्छ 😀😀 झोर्ले लाफा🙏🙏🙏
मगर हरुको मौलिक नाच घाटु नाच
dami xa ho nabujhe ni ramailo lago
Proud my Tamu culture
magar Gurung dura ghale eutai haina ra?
@@AMan-gh3op haina tapai k parnu vayo ra
Our cultural is best
यस्तो नाच त थाईल्यान्द मा पनि नाच्छ नि!
Kole vaneyo tah lai
ramro lagyo bujna vani sakiyena k geet gaunu vayo vanera
नमस्ते अाज पनि अाइसकेकाे छु है हेर्न
बबाल घम्साघम्सी दोहोरीमा गायकलाई यस्तो अापत अाइपर्यो ....यो लिंक Click गर्नुस : ua-cam.com/video/RkcSNKJgAYc/v-deo.html ......
@@harprahartv l to
yo ghatu nach bhitrako marmik katha ramrari barnan gardai gareko bhae naya pustalai pani interest hudai jane thiyo ki.
बबाल घम्साघम्सी दोहोरीमा गायकलाई यस्तो अापत अाइपर्यो ....यो लिंक Click गर्नुस : ua-cam.com/video/RkcSNKJgAYc/v-deo.html ......
फिटिक्कै बुझे मरिजाम्।
मगर कि गुरुङ हो यिनिहरु?
यो चाहिँ गुरुङ समाजको घाटु नाच हो हजुर कास्की जिल्लाको मगर समुदायले पनि नाचछ!
@@हिमालक्रोम्छाकीमगर मगर गुरुङ घले दुरा एउटै हैन र?भेषभुषा सबै एउटै कौरा नि एउटै,घाटु नि एउटै।को मगर को गुरुङ भनेर चिन्नै गाह्राे ।
@@AMan-gh3op nachdaina mgr hrule kasle vaneyo kasari hunx grg mgr eutai ghale grg eutai ho mgr alk ho bujera kura garne gara
@@AMan-gh3op yo bara masee magar le nachdaina
22 hi
is KC by see
Jo hogiya so hogiya vhul jaie