आहाँ सारै प्रतिभा भएको एउटा राम्रो शैलि सहनशीलता कलाकार हुनुहुन्छ।बैनिको यो आवाज कुनै गायिका भन्दा कम देखिएन सारै मीठो गाउनु हुन्छ ल अब शिशिर दादा भाट पुगनि मोैका पाउनु भए छ यो प्रिति बहिनी खुशिको कुरो हो।अब यसरी नै अगाडि बढ्नुस शुभकामना छ बहिनिलाई👏👏👏👏👏🙏🙏🙏🤝???
उहाँ न्याचुरल प्रतिभा भएको एउटा राम्रो कलाकार हुनुहुन्छ । उहाको स्वर अत्यन्तै राम्रो छ । आशा छ उहाको प्रतिभाले चाडै उचित ठाउ पाउनेछ । उहालाई उतर उतर प्रगतिको कामना छ ।
आहा कति राम्रो स्वर सारै राम्रो लाग्यो बहिनीको प्रतिभा यसै मर्नु हुँदैन होई शिशिर सर बहिनीले पनि राम्रो ठाउँ पाउनु पर्छ। शिशिर सर बहिनीलाई पनि तपाईंले अरु बहिनीलाई जस्तै एक चान्स दिनु पर्छ।
Well done beloved sister Priti obviously you have a God gift voice you just need a little bit of classical guidelines in order to keep its rhythm into right tracks. Now you are in good hands and right place definitely you will be our rising star in our musical industry keep it up with your full dedication and perseverance. Chetana Vahaya jai Nepal 🇳🇵
आहा कस्तो मीठो र सुरीलो आवाज। साथै सबै प्रकारको गीतहरू गाउन सक्ने क्षमता रैछ। Best of luck प्रिति।
अब आउँने समय गीत संगीत मा तहल्का पिट्ने
र सबै दर्सक को कान कान मा प्रिती बैनी को गित को मिठो स्वर गुन्जियोस सुभकामना छ,
अहा कति मिठो स्वर उहाँको आवाज ☺️
कुनै नाम चालेको गायिका भन्दा कम छैन
आशा छ शिशिर दाजु ले उहाँ लाई अवसर
दिनुहुनेछ प्रीती सिस् धेरै शुभकामना 🇳🇵🙏
हो
Shantiko khojima m lae add garanu na facebook ma
सुमधुर स्वर को धनी
Best of luck
@@dipchnadra4515 आहा ़़़़ंंंंंंंंंंंंपरगतीहोस चेलीको सर
अतिनै मीठो स्वर लय रहेछ प्रिती नानुको हजुर पत्रकार युट्यूब चेनल मार्फत सबैजनामाझ पराइदिनु भएकोमा हजुर सबैजनालाई धेरै धेरै धन्यवाद छ सर
आहाँ सारै प्रतिभा भएको एउटा राम्रो शैलि सहनशीलता कलाकार हुनुहुन्छ।बैनिको यो आवाज कुनै गायिका भन्दा कम देखिएन सारै मीठो गाउनु हुन्छ ल अब शिशिर दादा भाट पुगनि मोैका पाउनु भए छ यो प्रिति बहिनी खुशिको कुरो हो।अब यसरी नै अगाडि बढ्नुस शुभकामना छ बहिनिलाई👏👏👏👏👏🙏🙏🙏🤝???
स्वर को धनि बहिनि लाई उज्ज्वल भविष्य को शुभकामना ❤️🙏🏼
अब देश खानी भो बहिनीको प्रतिभाले ।❤️❤️❤️❤️❤️शुभकामना बहिनीलाई ।
उहाँ न्याचुरल प्रतिभा भएको एउटा राम्रो कलाकार हुनुहुन्छ । उहाको स्वर अत्यन्तै राम्रो छ । आशा छ उहाको प्रतिभाले चाडै उचित ठाउ पाउनेछ । उहालाई उतर उतर प्रगतिको कामना छ ।
nice
L m P M
L
Sssssß and
Prayash poudel 🚄🚄
कस्सम अन्जु पन्त पछी को राम्रो लागेको स्वोर कति मिठो हो के …preeti बैनी लाई उज्वल भबिस्य को कामना छिट्टै गीत सुन्न पाउ 🙏🥰🥰
शीसीर भाई ले पक्कै पनी बैनी लाई अबसर दिनुहुनेछ। वाहां को साथ र सपोट ले पक्कै पनि बैनी सफल हुनेछिन्। 🇳🇵🇳🇵🌹🙏
sweet voice अब उहाकै पालो शिशिर सर अघाडी बडाउने हजुरको सपोर्ट अत्यन्तै आबस्यक्ता छ सर
स्वर अतिनै राम्रो छ । मेहनत गर्नुहोला भविष्य राम्रो छ ।
यो आवाज लाई चाहिँ पक्कै पनि स्थान दिनु पर्छ 🙏🙏
अब को tha voice of Nepal मा जाँदा हुन्छ यो दिदी ले best off luck 🤞 पिर्ती रिमाल जी 👍❤️
7:26
पैसाकाे खेलाे नहुने हाे भने अगाडि बड्ने प्लेटफर्महरु धेरै छन उहाँ जस्तो मिठाे स्वरकि धनीलाई पनि अगाडि बड्ने अवसर दिनु पर्छ।Best wishes & support u.
स्वरकी धनी प्रीति दि सफलताको धेरै धेरै शुभकामना
शिशिर ब्रो बहिनी को लागि यौटा गीत को अबसर दिनु पर्यो
“प्रिती रिमाल”
अब यो स्वरले नेपाली संगीतमा स्थान् पाऊनेछ॥❤❤
यति राम्रो प्राकृति स्वर कि धनी अनि बोली तेतिनै मिठो चाडै उहाँ को आवाज सुन्न पाइने छ भन्न्ने आश छ❤
अर्गानिक स्वरकी धनी रहेछिन् बैनी
अझै मेहनत गर्दै जानु
शुभकामना छ
शिशिर भाइ धन्यवाद।
प्रिती नामै काफी छ आमा गितले सार्है मन हुन्छ❤️🙏
साच्चिकै उहाँ nature प्रतिभा भएको ब्यक्ती हो नेपाली गीत संगीत क्षेत्रमा चाहिएको ब्यक्ती हो सम्मान छ उहाँको प्रतिभालाई
धेरै धेरै राम्रो स्वोर नानी को बधाइ छ पृती लाइ
उल्कै राम्रो शोर छ दिदि को मन पर्यो राम्रो गर्नु होला
कती राम्रो स्वर रहेछ
बहिनी को आवाज रेकर्डिङ को लागि १००% ओके छ
भेट्न मन लायो यी नानीलाई। उनको स्वर , पाएको दुख सुन्दा 😍😍😍😍
रिमाल बहिनी लाई धेरै धेरै बधाई छ
राम्रो स्वर छ शिशिर जि मौका दिनुहोला हजुर को कल्याण हुनेछ।
हार्दिक बधाइ तथा उतरोत्तर प्रगतिको शुभकामना।।।।
नेपाली गित संगितमा एउटा नयाँ स्वर।।।।। best wishes nanu
भबिस्यको होनहार गायिका बन्नुहुन्छ भन्ने मलाई बिश्वास छ l Best of luck .
बिना सिकाईको, उत्कृष्ट नतिजा आउने वाला छ,सार्है मन पर्यो,बधाई छ बहिनीलाई,,,,
Thank you priti rimal jyou. Swar ekdam dami chha.
जस्तो मान्छे उस्तै आवाज 👏👏👏आउने दिन को शुभकामना छ
स्वर एक दमै राम्रो छ सफलताको शुभकामना
बहिनीको स्वर अत्यन्तै राम्रो छ।
अब नआत्तिनु बुनु शिशिर भणडारि सर संग भेट भयो अब सबै काम पूरा हुन्छ साथै धेरै -धेरै सुभकामना सांगेतिक क्षेत्रमा 👌👌🙏🙏
बहिनी को आवाज जादु ले भरिएको छ साथै सफलता र प्रगति को कामना ❤️❤️
कति मिठो स्वर रहेछ । छिटै सुमधुर आवाज़ सबै सामु सुन्न पाईवोस 🙏
आहा कती मिठो आवाज एकदम राम्रो सुनी रहौ जस्तो
शिशिर सर यो नानीलाई पनि गाउने मौउका दिनु पर्यो कति मिठो सोर 😍😍
शिसिर सर हजुर लाइ धेरै धन्न्याबाद !
आहा कति राम्रो स्वर सारै राम्रो लाग्यो बहिनीको प्रतिभा यसै मर्नु हुँदैन होई शिशिर सर बहिनीले पनि राम्रो ठाउँ पाउनु पर्छ। शिशिर सर बहिनीलाई पनि तपाईंले अरु बहिनीलाई जस्तै एक चान्स दिनु पर्छ।
Voice Atinai ramro lagyo Priti baini lai derai derai subhakamana dinachahanchhu......💐💐👍👍👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦Nepal Idol season 4th januparchha Aba
म सानो सर्जकको तर्फबाट नमस्कार छ सबैलाई निकै मिठो स्बर लाग्यो मैले धनले त सहयोग नसकुला तर शब्द संगित बाट म पुरा सपोट गर्ने छु
बहिनीको स्वर सारै मीठो छ।
गित गाउदै जानु एकदिन अवश्य लक्ष्यमा पुगिन्छ
धेरै राम्रो भ्वाइस छ बुनु को उच्च शिखरमा पुग्नु को लागि कामना गर्दछु
मीठो भोईस छ सिस को अगाडि बद्नु हुला सफल्ताको सुभ कामना 🙏🙏👏👏
मान्छे जति राम्री छिन आवाज तेति नै मिठो छ कमेन्ट् गर्न बाध्य भए म तिम्रो त्यो आवाज ले आगामी दिन को लागि धेरै धेरै सुभाकामाना है🙏🙏🙏🙏
Wowwwwwwwww बुनु सफलताको अती नै कामना ब्याक्त गर्दछु।।कसले भन्छ नानू को स्वर कलाकार को भन्दा कमि छ र??
साँगितिक क्षेत्रमा एउटा ध्वनि तरङ्ग छाईरहेकाे छ सधैंभरि यसरी नै तपाईं अावाज गुन्जिरहाेस शुभकामना बुनु।
सार्है मिठो अग्रिम शुभकामना बैनी
धेरै राम्रो छ है हजुर को आवाज अनि सिसिर सर एकचोटी मौका दिनु होला है हजुर!🙏❤
Wow
उज्ज्वल भविष्यको धेरै धेरै शुभ-कामना
साच्चिकै मन छोयो बहिनीको आवाजले
वा वा प्रिती रिमाल बहिनीकाे स्वार एकदमै रामाे छ।अौरजिनल छ।अब मेलिना बन्न सक्छ।
कति मिठो सोर हो बहिनी को
बधाई छ
धन्न अहिले यु टुबे हरु छ्याप छ्याप्ती भएर लुकेका प्रतिभा हरु फस्टिने मौका पाएको छन thank u shishir g ani सुभकामना बहिनिलाइ
यी नानीलाई उपयुक्त मौका अनिबार्य छ । कृपया शिशिर जि सपोर्ट हर ।
कति राम्रो स्वर नानि को 🙏🙏♥️♥️👈
कति मीठो स्वर nani को 👍👍👍👍
Well done beloved sister Priti obviously you have a God gift voice you just need a little bit of classical guidelines in order to keep its rhythm into right tracks. Now you are in good hands and right place definitely you will be our rising star in our musical industry keep it up with your full dedication and perseverance. Chetana Vahaya jai Nepal 🇳🇵
अति नै राम्रो छ स्वर इन्द्रेणी मा लग्नु पर्यौ सिसिर sir
God gift🎁 hoxa. Agadi badhnus hjr pakka thulo singer🎤 bannu hunxa.
उज्ज्वल भबिष्यको लागि धेरै धेरै शुभकामना
धेरै मिठो साेर छ सबैले साथसपाेट गरदिनु हाेला धेरै धेरै शुभकामना छ बहिनी
Wow supeer giril आँखा बाट आँसु नाइ आयो सोर सुनेर
आबो झनै भाईरल हुने भो बैनी सिर सिर सर सङ्ग पुगेसित सफल्ता को शुभ कामना छ ल
अति राम्रो सोर लाग्यो बैनी को
धेरै राम्रो छ बहिनि सफलता को शुभकामना
Very very nice sweet voice beautiful singing amazing best of luck🥰🥰
यो वैनी को भाग्य राम्रो छ । उज्ज्वल भभिस्य को कामना छ वैनी लाई
Badai xa bunu ..timi lai dherai ramro singer vannu hai..👌👌👌❤❤❤
Wow so so sweet bhaini ko voice 🥰🥰❤️❤️
आफ्नै जिल्लामा यस्तो प्रतिभा भएको थाहा थिएन । अब शिशिर सरले रचनालाई जस्तै साथ सपोर्ट दिनु होला । सुन्दर भविस्यको कामना !
साच्चीकै आवज भनेको यो बैनिको होके wow जुन सुकै गित पनि गाउन सक्ने अचम्मको प्रतीभा
शफलताकाे शुभकामना छ बुनुलाइ 🤗🤗🤗🤗
राम्रो आवाज छ नानिको सबै ले सपोत गरूओ
राम्रो स्वर छ बहिनी को आगमी दिन को शुभकामना छ
उज्वल भबिस्यको सुभकामना प्रीती बैनी
धन्यबाद शिशिर सर लाई🙏
कला गला भएको बहिनीलाई सफलताको धेरै शुभकामना
Very sweet voice Bahini. You have bright future in Nepali music industry. early congratulation.
अति राम्रो स्वर बहिनी को
Aaja samma maile suneko swat mddyama supper sound voice pritee rimal nanu, god bless him.
कति राम्रो हजुरको voice
❤️❤️ कति हँसिलो अनुहार
Dherai maya diju lai, dukhi garib ko Ni din auxa vanne suneko thiye sachi kai ho rahexa ABA ddko bright future ko dhoka khulisakko xa dherai badhai xa
Voice of queen... all the best preeti
यो आवाज ले अबसर पायो भने कुनै दिन तहल्का मज्चाउने छ ।बधाई छ ।बैनी लाई 🌹🌹
Nice vocal. Very best wishes to both Sishir and Priti.
Very Beautiful Voice n keep up the good work👍🏾
होइन हो म त अचम्ममा परे सबै गित कति हो कति स्वर हो म त हेरेको हेरे भए यस्तै गरि अगाडि बढ्नु 😍😍😍 😍
कत्ती राम्रो स्वर।।।
अब पालो प्रितिको
Best wishes
तिम्रो कलाकारिता को यात्राले शिखरको उचाइ चुमोस, सफलता को धेरै धेरै शुभकामना
Wow...sarai ramro mitho awaz..All the best..esto real talent haru lae thauu dinu parcha..damii
अहा कती मिठो आवज सारै मजा आयो god blessed sister
सुमधुर स्वर छ प्रगतिको शुभकामना