Kantipur Samachar | कान्तिपुर समाचार, २३ असार २०८१

Поділитися
Вставка
  • Опубліковано 16 лип 2024
  • Kantipur Samachar | कान्तिपुर समाचार, २३ असार २०८१
    आजका मुख्य समाचार
    * बाढी र डुबान प्रभावित क्षेत्रमा खाद्यान्न तथा खानेपानी अभाव / २० राजमार्गमा यातायात अवरुद्ध / राहत र पुनर्स्थापना तत्काल अघि बढाउन सांसदहरुको माग ।
    * वर्षा र बाढी-पहिरोले गर्दा किसानका उत्पादन बजारसम्म पुग्नै कठिन / काठमाडौंमा आधा मात्र तरकारी आपूर्ति / उपत्यका बाहिरका सहरमा पनि महँगियो तरकारी ।
    * संविधानको धारा ७६ र धारा एक सयमा भएको प्रावधानको फरक नबुझ्दा प्रधानमन्त्री दाहाल अझै कानुनी छिद्र खोज्दै / विश्वासको मत असफल भए ठूलो दललाई आह्वान गर्नुपर्ने तर्क ।
    * अमेरिकी राष्ट्रपति बाइडनलाई चुनाव नलड्न निरन्तर दबाब / आफ्नै पार्टीका पाँच सांसदले दिए पछि हट्न सुझाव/ मतदाताको रोजाइमा पनि ट्रम्प अगाडि ।
    * खुला दृष्टिविहीन साउन्ड टेबलटेनिस प्रतियोगिताको महिलातर्फको स्वर्ण सिर्जना चौधरीलाई/ पुरुषतर्फ कुशल न्यौपाने च्याम्पियन ।
    Timestamps
    0:00 - मुख्य समाचार
    16:41- जनताको आवाज
    50:29 - जनमत
    50:52 - अर्थ र विकास
    52:47 - खेलकुद
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    ua-cam.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 13