@Theamage how about communication with the hearing impaired girl? They are shouting to that girl, as if she can hear the higher intensity voice. Proper sign language communication would have been better
Their storyline, dialogues and acting still captures the heart of millions of people. It depicts the Nepalese society of present generation. They were really ahead of time. And I am sure it will keep up with the generations to come.
नारायण गोपालको लेबलमा पुग्न सक्ने गायक र महको लेबलमा पुग्न सक्ने कलाकार अब सायदै जन्मिन्छ|म त "असल लोग्ने" टेलिचलचित्र हेरेदेखि नै उहाँहरुको फ्यान भएको|
Maile yo full series herexu maha ko babbal madhya ko yo pani ho. Yo kunai Hollywood bollywood ko super duper movie vanda kam xaina. Haribanse dekhda ris uthxa ani madan shrestha lai dekhda lastai maya lagne character chha. Thumps up to mahajodi
प्रभाव र प्रहार हामीले धेरैओटा चलचित्रमा धेरैओटा भूमिका निभाएका छौं । सबै भूमिका जोड्ने हो भने सयओटा जति हुन आउँछन् होला । त्यसमध्ये केही भने आफैलाई पनि चित्तबुझ्दो लाग्छ बैडकिङ प्रवर्द्धन समितिले निर्माण गरेको लक्ष्मी टेलिचलचित्र टेलिभिजनबाट प्रसारण भयो । त्यसमा मैले बैङ्क ठग्ने ठगको भूमिका निभाएको छु । त्यसमा पैसाका लागि म सबैलाई ठग्छु । बैङ्क, समाज,स्वास्नी, छोराछोरी, सासूससुरा कसैलाई पनि बाँकी राख्तिनँ । बैङ्कमा सुन जाँच्ने जाँचकीकी बोल्न नसक्ने छोरीलाई बिहे गर्छु र बाध्य बनाएर सुनको सट्टा पित्तल बैङ्कमा धितो राखेर पैसा झिक्छु अनि जाँचकी ससुरालाई नै फसाएर जेल पठाइदिन्छु । त्यही तोडमा सासू हृदयाघात भएर मर्छिन् । म बोल्न नसक्ने श्रीमतीलाई छोडेर बैङ्क म्यानेजरकी छोरीसँग बिहे गर्छ र बैङ्क म्यानेजरलाई पनि ठगेर आत्महत्या गर्न बाध्य बनाइदिन्छु । ट्रक ड्राइभर' फिल्मको सुटिङ भइरहेको थियो । नायक शिव श्रेष्ठ र म गुह्येश्वरी मन्दिरको सिँढी चढ्दै थियौ । एउटी अधबैंसे महिलाले मलाई इँटाको टुक्राले हानिन् । मैले छलें । उनले फेरि दुङ्गाले हानिन् । शिव श्रेष्ठले मलाई बचाउँदै लगे । अरूले किन दुङ्गाले हिर्काएको भनेर सोध्दा उनले नेवारी भाषामा भनिन्- "थुक्क ! यो कुलाङ्गारले बोल्न नसक्ने लाटी केटीलाई कस्तो दुःख देको ? त्यस्तो अन्याय पनि गर्नुहुन्छ !" मैले पनि नेवारी भाषामै भनें- "फिलिम र नाटकमा त जस्तो पनि गर्नुपर्छ । म त्यस्तो मान्छे काँ छु र ?" उनले रिसाउँदै भनिन्- 'फिलिम भनेर हुन्छ ? फिलिममा पनि त्यस्तो अन्याय गर्न पाइन्छ ?" त्यहाँबाट त अरूले जोगाएर लिएर गए तर मलाई धेरै समयसम्म नमज्जा लागिरह्यो । उनकी पनि एउटी छोरी बोल्न नसक्ने रहिछन् । उनले आफ्नी छोरीलाई लक्ष्मी टेलिचलचित्रकी लक्ष्मीसँग तुलना गरिछन् । त्यसपछि मलाई नकारात्मक भूमिका गर्न डर लाग्न थाल्यो । तर पछि थाहा पाएँ, उनी गुह्येश्वरी मन्दिर परिसरमा फूल बेच्तिरहिछन् । चलचित्रमा नकारात्मक र सकारात्मक भूमिका नराखी कथालाई उत्कर्षमा लैजान सर्किँदैन । कसै न कसैले नकारात्मक भूमिका गर्नै पर्छ। हरिबंश आचार्य चिना हराएको मान्छ पेज न . २४१/ २४२
Acting is total natural. Malai yeti dherai ramro lagyo kee youtai episode 10 patak samma heriyo. Long live legends, madan krishna shrestha and hari bansha acharya.
Madan dai ra hari dai ko yuba belako Hamro bachcha belako din haru. Black white tv ma hereko Color ma balla herna paiyo. Aru bhag pani xitai herna pau na hai. Yeuta matra maha xa jasko swad kahile tito hudaina. Maha jodi. 💞💞💞🙏🙏🙏💞💞💞
Sir hajur maha jodi lai hridaya dekhi naman gari namaskar takryauchu ! Hajur haru lai ma ekdam sano chada khera dekhi nai herdai aaeko ho ! hajur haru ko prattek act le hami lai kati hasako cha ! hajur haru lai dherai dherai dhanyabad ! Bhgawan le hajur haru lai chiranjiwi ayu diun !
लाटी लक्ष्मीको भूमिका निभाउने मेरी सानैदेखिको प्रिय साथी शारदा शाक्यको जीवन्तअभिनय पुन:हेर्न पाएँ खुसी लाग्यो
Ani kaha hunu huncha sarda shakya ji aajhkal ?
Thaha x vane vannus na Kaha hunu hunx Sharada shakya ji
Tapai le sabda chahi prayog garna parne bahira ho 🙏🏽
Mero sathi ko performance malai ni mann paryo
Waha aile kati barsa pugnuvayo?
If there were in Hollywood they would have got oscar🏆
Who agrees?
Oscar nai jitne ta xaina... Story haru ramro xa.. tara mistake haru ekdum dherai xa...
@Theamage how about communication with the hearing impaired girl? They are shouting to that girl, as if she can hear the higher intensity voice. Proper sign language communication would have been better
@Theamage gu lai chalayo gandha
Yes....
मलाइ त पुरानो टेलि चलचित्र एकदमै मन पर्छ !
अरु पनि यस्तै सुन्दर कथा मा आधारित टेलि चलचित्र युटुब मा हाल्दिनु पर्यो मह सन्चार ले.
old is gold👌👌
Their storyline, dialogues and acting still captures the heart of millions of people. It depicts the Nepalese society of present generation. They were really ahead of time. And I am sure it will keep up with the generations to come.
yes
Bbb
Yes they were ahead of TIME. Nobody can replace MAHA
"Chi :(g
मह भनेको मह नै हो 🙏🙏सम्मान छ उहाहरुलाई🙏🙏
२०८१ मा को को हेर्दै हुनुहुन्छ।
म नि हेर्दै छु।
मह सदैव सधैको लागि प्रेरणा ♥️♥️
दमदार अभिनय सबै जनाको 🙏
मदन बा को छोरिको अभिनय एकदमै मन पर्यो
First time herdai xu
Dami xa ekdam
धेरै राम्रो💓👌
नारायण गोपालको लेबलमा पुग्न सक्ने गायक र महको लेबलमा पुग्न सक्ने कलाकार अब सायदै जन्मिन्छ|म त "असल लोग्ने" टेलिचलचित्र हेरेदेखि नै उहाँहरुको फ्यान भएको|
Sweet sarada sis 👌👌
Aile dekhi parkheko ho ta maile ,dherai dheraiiiiiiiiiiiiiiiiiiii dhanybaad
रमाईलो राम्रो टेलिसिरियल
भिडीयो हेर्नु भन्दा पहिला लाईक गर्छु अनि बल्ल सुरू गर्छु हेर्न।
चिरञ्जीवी र सुर बेसुर टेलिफिल्म पनि हाल्न माहान मह लाई म अनुरोध गर्दछु
I was waiting this for long time.
Ml
Like garna ta sale
Maile yo full series herexu maha ko babbal madhya ko yo pani ho. Yo kunai Hollywood bollywood ko super duper movie vanda kam xaina. Haribanse dekhda ris uthxa ani madan shrestha lai dekhda lastai maya lagne character chha. Thumps up to mahajodi
Mahajodi malai sarai ramro lagcha.hajur haru jastai desh premi ajhai janmos.i wish for your good health.may u both live long
प्रभाव र प्रहार
हामीले धेरैओटा चलचित्रमा धेरैओटा भूमिका निभाएका छौं । सबै भूमिका जोड्ने हो भने सयओटा जति हुन आउँछन् होला । त्यसमध्ये केही भने आफैलाई पनि चित्तबुझ्दो लाग्छ
बैडकिङ प्रवर्द्धन समितिले निर्माण गरेको लक्ष्मी टेलिचलचित्र टेलिभिजनबाट प्रसारण भयो । त्यसमा मैले बैङ्क ठग्ने ठगको भूमिका निभाएको छु । त्यसमा पैसाका लागि म सबैलाई ठग्छु । बैङ्क, समाज,स्वास्नी, छोराछोरी, सासूससुरा कसैलाई पनि बाँकी राख्तिनँ । बैङ्कमा सुन जाँच्ने जाँचकीकी बोल्न नसक्ने छोरीलाई बिहे गर्छु र बाध्य बनाएर सुनको सट्टा पित्तल बैङ्कमा धितो राखेर पैसा झिक्छु अनि जाँचकी ससुरालाई नै फसाएर जेल पठाइदिन्छु । त्यही तोडमा सासू हृदयाघात भएर मर्छिन् । म बोल्न नसक्ने श्रीमतीलाई छोडेर बैङ्क म्यानेजरकी छोरीसँग बिहे गर्छ र बैङ्क म्यानेजरलाई पनि ठगेर आत्महत्या गर्न बाध्य बनाइदिन्छु । ट्रक ड्राइभर' फिल्मको सुटिङ भइरहेको थियो । नायक शिव श्रेष्ठ र
म गुह्येश्वरी मन्दिरको सिँढी चढ्दै थियौ । एउटी अधबैंसे महिलाले मलाई इँटाको टुक्राले हानिन् । मैले छलें । उनले फेरि दुङ्गाले हानिन् । शिव श्रेष्ठले मलाई बचाउँदै लगे । अरूले किन दुङ्गाले हिर्काएको भनेर सोध्दा उनले नेवारी भाषामा भनिन्-
"थुक्क ! यो कुलाङ्गारले बोल्न नसक्ने लाटी केटीलाई कस्तो दुःख देको ? त्यस्तो अन्याय पनि गर्नुहुन्छ !"
मैले पनि नेवारी भाषामै भनें- "फिलिम र नाटकमा त जस्तो पनि गर्नुपर्छ । म त्यस्तो मान्छे काँ छु र ?"
उनले रिसाउँदै भनिन्- 'फिलिम भनेर हुन्छ ? फिलिममा पनि त्यस्तो अन्याय गर्न पाइन्छ ?"
त्यहाँबाट त अरूले जोगाएर लिएर गए तर मलाई धेरै समयसम्म नमज्जा लागिरह्यो ।
उनकी पनि एउटी छोरी बोल्न नसक्ने रहिछन् । उनले आफ्नी छोरीलाई लक्ष्मी टेलिचलचित्रकी लक्ष्मीसँग तुलना गरिछन् ।
त्यसपछि मलाई नकारात्मक भूमिका गर्न डर लाग्न थाल्यो । तर पछि थाहा पाएँ, उनी गुह्येश्वरी मन्दिर परिसरमा फूल बेच्तिरहिछन् ।
चलचित्रमा नकारात्मक र सकारात्मक भूमिका नराखी कथालाई उत्कर्षमा लैजान सर्किँदैन । कसै न कसैले नकारात्मक भूमिका गर्नै पर्छ।
हरिबंश आचार्य
चिना हराएको मान्छ
पेज न . २४१/ २४२
Very awareness generating.
धेरै धेरै राम्रो telifilm...
Lati ko acting garne Dd is so good 😊 Flawless acting in such difficult character .
Madan dai ra hari dai ko ta k kura garnu . Legends ❤
really I just love this serial... it just make me remember of those beautiful newari culture and beautiful newari people...
Derai vako thyo yo serial khojeko 🥺 balla halnu vayo dhanyabad ❣❣
Sahi ho...😊
When I see this serial really I miss my teen age
Sano dekhi sanaii fan hai
रेस्पेक्त मह जोडी प्रती🙏💞देशको मुहार🤗🇳🇵
Thanks sar puraa episode haali dinu holaa
Tyeti bela ko kalakar haru ko abhinaya❤️❤️❤️. Aile ko serial haru ta jabarjasti hasauna khojne tai na tui ko.
Maha Jodi ...huge respect
मह जाेडी शब्द नै राम्रो
Acting is total natural. Malai yeti dherai ramro lagyo kee youtai episode 10 patak samma heriyo. Long live legends, madan krishna shrestha and hari bansha acharya.
I have been waiting for this since atleast 5 years
मेरो दुर्भाभागय एक चोटी मात्र लाईक गर्ने सके ।
यो सास जानु आगी मह जोडी सङ Vetnaw मन छ।
Dherai Ramrp lagyo.
Madan dai ra hari dai ko yuba belako
Hamro bachcha belako din haru.
Black white tv ma hereko
Color ma balla herna paiyo.
Aru bhag pani xitai herna pau na hai. Yeuta matra maha xa jasko swad kahile tito hudaina.
Maha jodi.
💞💞💞🙏🙏🙏💞💞💞
Thanks for upload. Waiting since 3 years. 😊😊
हरि बहादुर जहाँ पनि फटाहा😅😅😅😅रिल होस या (रियल-चिना हरायको मान्छे)
Aru chito haalnu paryo ,,waiting since long time awaited comedy serial
𝐵𝑒𝓈𝓉 𝒸𝑜𝓂𝑒𝒹𝓎 😁😁👌
पुरानो हरिवंशा दारी र जीउ हेर्दा
अहिले हरि दाइ को छोरा कान्छा मोहित जस्तोे देखिने फोटो कपि रोहित बाबु
Living legendaries🙏🙏
सिक्क बाल्ला द । मलाई येती नै नेवारी आउँछ। 😍😍😍
Very good serial
Plzzz upload k ghar k dera...That comedy is out of the world...🥰😍
Nice
Evergreen series.. .
This is peak story telling about how greed is dangerous
सुर बेसुर पनि हेर्न मन थियो।त्यो पनि चाडै आउनेछ भन्ने आशा गर्दछु
die heart fan of maha jodi 👍️👍️ proud of our nation
Sir hajur maha jodi lai hridaya dekhi naman gari namaskar takryauchu ! Hajur haru lai ma ekdam sano chada khera dekhi nai herdai aaeko ho ! hajur haru ko prattek act le hami lai kati hasako cha ! hajur haru lai dherai dherai dhanyabad ! Bhgawan le hajur haru lai chiranjiwi ayu diun !
Agi tiktok ma dekhera ako ma khojdai
N
O
S
T
A
L
G
I
A
2981 asoj ma herdai xu hai ma..... ❤👍
Dammi xa hiro ko rool
Came after RONB Rutine ko post
Bahut dukha lagyo re
Masu chapaudai
👌🏻👌🏻👌🏻
मैले त पहिलो चाेटि हेर्दै छु
I have seen this in childhood
Roll no 101 ko pani full rakhnuparyo hari dai ra madan dai
ballaa full aayo
सुन तोलाको रू 8200 , अहिले लाख।।।। येहि लक्ष्मी हेरेर थाहा पाइयो ।।।।।
Sahi kura
Realistic acting is golden part of this video ❤️
हेर्नु भन्दा पहिले नै लाइक हाने है। । । legend maha jodi..
लक्ष्मि पन पर्ने जति यता हाजिर हु है
awsomw vedio
ever green 😍😍😍maha jodi
regular halnu paryo maha sansar lav you
Mahajodi is far before there script in nepal society and there behind.they have truely changed nepal perseception...
Hami sappai jana ko lagi hajur harule esto ramilo ra maya dina ko lagi dherai dherai dhannebad#MahaSanchar
मेरो लकडाउन अब हासेर बित्छ !!
सुनको भाऊ 8हजार होइन 1लाख भयो
Majja auni bhayo
पीर करेते हे
Pir he pir hai jindagi main lol
Old man got some moves 21:45
Mero childhood ko memories🙋😥🇳🇵
Legend writing my still childhood memories. Till to my 30s
Old is gold
Sanai dekhi maha ko teleserial hererai bityo ta
MA-HA have literally got far-sighted vision either on acting or script!! #ma-ha fam
Episode 2,3 aru aru ni halnu paryo Sir ❤️
पर्सि आउँछ
Waiting for next part
old is gold legend 😘😘😊
Waiting for episode 2🙏😊❤️
#justicefornirmala
Laxmi did realistic acting
❤old ig god🥰🙏💞😁👌
प्रतीक्षाको समय सकियो ,अब मज्जाले हेरिन्छ
La hai 2084 bhadra 6 gate herdai xu ma. Paxi herne le like garnuhola samjhirakhna paiyos
2084 🤔 eti xitai lagisakyo ra nepal ma.....
Good old memories thank you maha Jodi and all those veteran artist who have played in this telefilm
Aru episode pani xito rakhnuparyo sir 😊
Madan krishna sarada shakya narayn debi pradhan hari bansa babal acting
धन्यवाद 🇳🇵🙏❤️
त्यतिबेला सुन तोलाको ८२०० आज १,६१,४००
It reminds my childhood days