लुम्बिनी दर्शन गर्न थाइल्याण्डको पहिलो चार्टर जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा थाई विमानले चार्टर्ड उडान गरेको छ । एम-एलसिएफसी कल साइन भएको रेको.लिमिटेड थाईल्याण्डको चार्टर्ड विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । थाइल्याण्डको राजधानी बैंककबाट उडान गरी शुक्रबार विहान ९ बजे यो विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले जनाएको छ ।
    #siddharthanagar #akash_chaudhary #akgraphics #airport #gautambuddhainternationalairport #GBIA #thailand #thai #lumbiniprovince

КОМЕНТАРІ • 5