सर्दु खोलामा बाढी रक गार्डनको चिल्ड्रेन पार्कमा पुरै पानी पस्यो दुई घण्टाको पानीले तहसनहस

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024

КОМЕНТАРІ • 30

  • @bijaykirati9366
    @bijaykirati9366 15 днів тому

    एमाले काङ्गेस चाई धेरै खुशी भयो होला तर हार मान्नु हुन्न है धरानबासी जनताहरू।❤❤❤❤❤❤

  • @Gorkhaliiii
    @Gorkhaliiii 15 днів тому +5

    १२ फिट अग्लाे rcc ढलान गर्नु पर्याे धराने हाे श्रमदानमा म आफै अाउने छु❤❤❤❤जय धरान जय हर्क

  • @kushma3033
    @kushma3033 15 днів тому +2

    प्रकृति हो आफ्नो खुसीले चल्न खेल्न चाहान्छ उसको निर्णय कसैले बदल्नु सक्दैन न आत्तीनु होस🙏❤

  • @bimalarai704
    @bimalarai704 15 днів тому

    🙏

  • @yatrimina3684
    @yatrimina3684 15 днів тому

    खोला/प्राकृति हो हामी भन्दा माथी छ प्राकृति। यदि प्राकृतिले चाहे कसैको केही लाग्दैन। त्यसैले खोलाको किनारामा कुनै भौतिक संरचनाहरु नबाउन म आमाको हार्दिक अनुरोध छ। मेयर साहेव लगायत सम्पूर्ण धराने सचेत नागरिक समुहमा यो मेरो निबेदन नै हो। यो दृश्यले हामी दुखी भएको छौं 😢😢😢

  • @sbrai8048
    @sbrai8048 15 днів тому +1

    हजारौं श्रमदाता, सहयोगि दाताहरु त सचेत धराने समुहको मेहनतले बनेको पार्कमा बाढिले क्षति पुराएकोमा दुख लागेको छ।

  • @yatrimina3684
    @yatrimina3684 15 днів тому

    😢😢😢

  • @ChandraKarki-y9j
    @ChandraKarki-y9j 15 днів тому +1

    Kholama bar ramro saga lagaunu parxa navay git gaucan birodhile pz harka sir go up no back

  • @sushrutdhital8250
    @sushrutdhital8250 15 днів тому

    तटबन्ध अझ मजबुत बनाउन जरुरी देखियो, drainage पनि त्यत्तिकै आवश्यक छ।

  • @SekamaLee
    @SekamaLee 15 днів тому

    Hal sansar sabai manus praya swarth, lov ghamand, aaris, poje oje hunale, prakritile tasarth Mathi batai Ishor parmatma ho, Saro Risauna vako cha ra , aba duniya yestai vayera dherai kura chhati nasta hunewala xa hai Papi pap nai pap cha ani yo Jarur Hunai paroni.....

  • @user-zw6pd6rq1t
    @user-zw6pd6rq1t 15 днів тому

    12साल पछि खाला फरकिन दै छ तर हामीहरूलाई दुख लागेको छ खाेलाले क्षेति पुगाएकाेमा 😢😢😢😭😭😭😭😢😢😢

  • @rajukhadka7935
    @rajukhadka7935 15 днів тому

    कुन दिन आरा धरान मा नि बाडिले छेति पुराउछ

  • @sagarshah1242
    @sagarshah1242 15 днів тому

    Sadak division chai kaha marexa ni

  • @prakashrai3449
    @prakashrai3449 15 днів тому

    खोलाले जुनसुकै बेला आसपासको संरचना बगाउन सक्छ तेसकारण छेकबार धेरै मजबूद बनाउनु पर्छ, त्यो ब्रिजमा लगाएको पिलर पनि अझै 5 फिट जति माथि हुनु परथियो

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 15 днів тому

    This is what happens when done without studying environment impact assessment. It was a vulnerable site. Same effort, volunteerism , hard work and resources could be diverted to create employments like vocational training and skill development in the field of agriculture, mechanics, haircutting, plumbing, carpentry, electricians and repairing centres which are mostly dominated by people from India(mostly). Nepalese are just fighting in the name of mangol, aryans, eating habits, faith etc.

  • @bharatthapa9116
    @bharatthapa9116 15 днів тому

    धरान उप महानगर पालिकाको मेयर ज्यु हर्क साम्पाङ ज्युले भन्नु हुन्थ्यो दुई बर्ष पहिला सुटिङ अब हुन्छ। बगरै भरी भन्नु हुन्थ्यो हो रछ। माने देखीयो सबै धरान बजार 20+ २१ तितो मीठो गुलियो पिरो अमिलो तर्रो हिउदो बर्खा जाडो गर्मी उफर्माउलो गर्मि झन्डै झण्डै लागेको त्यो कोकाह (१) ओरालोमा पाइप खुस्किन्दा देखि आज भाद्र१३ २०८१ सम्म आइपुग्दा र हेर्दा सर्दु खर्दु निसानेको दोभान्ले पनि झण्डै झण्डै मात्र लगेछ। हल्का हल्का SDS Rock garden ko चिल्ड्रेन पार्क ।बरु अस्ती मेयर र उप मेयरको बगैँचा चाही लगेकै होकी भन्छु है।

  • @prajitrai2893
    @prajitrai2893 15 днів тому

    😲 😱 😲 new days vlog please 🙏

  • @jerusarai501
    @jerusarai501 15 днів тому

    Yo media karmi kati khusi vayeko
    Yo pakkai guithe ho eslai chinnu parxa

  • @ryutyu2156
    @ryutyu2156 14 днів тому

    केटाकेटी को जस्तो काम गरेर कहाँ हुन्छ र पानीको निकास छैन यो अब फेरि बगर नै बन्छ एक दिन

  • @rajukhadka7935
    @rajukhadka7935 15 днів тому

    खोलाको जमिन कहिले नि अतिक्रमण गर्नु हुदैन है येक दिन छेति पुराउछ

  • @Pbg957
    @Pbg957 15 днів тому

    ए भगुवान् कहाँबाट आयो होला।यस्तो बाढी😢😢😢

  • @santarai5728
    @santarai5728 15 днів тому

    बारै मासे यसरी नै पानी त्यो खोला मा बग्ने हो भने कोसीको पानी ल्याउनु पर्दैन।

  • @ushabn676
    @ushabn676 15 днів тому

    He vagwon mani parnu xodos abo

  • @user-hn9yq1by5t
    @user-hn9yq1by5t 15 днів тому

    SDs rock garden tira bata dhakaunu

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 15 днів тому

    दु:खद 😢😢😢

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 15 днів тому

    नगर पालिका काे डाेजर चाहिन्छ

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 15 днів тому

    पहिरो आएर माटो भरिएर खोलामा पानी पसेकोहो हर्क साम्पाङले ढुंगा माटो निकाल्न दिदैन सम्म ठाउँमा एस्तै हुन्छ भरिन्छ माथी आउँछ तैभएर निकाल्नु पर्छ अस्तिनै भरिसकेको थियो खोला ढुंगाले

  • @TanindraPrasad
    @TanindraPrasad 15 днів тому

    छपक्क बोट बिरुवा हरु हुर्के पछि
    एस्तो बाडि अाउँ दैन
    शबै बोट बिरुवा हरु माफिया हरुले बाँडि खाएर रुख बिरुवा नभएर यो स्थिति अाको हो ।
    अब दस 12 बर्ष बिरुवा हरु हुर्काउनु होश ,,।

  • @JamanLimbu-p1g
    @JamanLimbu-p1g 15 днів тому

    Barbad garyo Kun papi ko najar lagyo

  • @DhanSherpa-w6d
    @DhanSherpa-w6d 15 днів тому

    k garyo k yar ado