यिनी कान्छी बुहारीलाई यस्तै टाँठो र छुच्ची रोलमै एक्दक सुहाछ है यिनलाई यसरी नै तगाडा देखाउनु पर्छ त कि दियालाई स्पोर्ट्स हुन्छ म त अब यिनी कान्छी हुन्जेल हेर्नी हो सरै राम्रो लाग्यो ❤❤❤
काजीलाई हात लगाएर एकदमै राम्रो गर्यो गाउँ हाम्रो नेपालमा यस्तै त होनी हुने खानेहरू भएपछि गरिब दुःखीलाई कसरी मान गरेर राख्न पर्छ भने थाहा नहुने काजी भयो भन्दैमा अत्याचार हिंसा हत्यार यस्ता दानी धनी काजी बारलाई हात लगाएर एकदम ठिक गरे विशेष गरी धेरै धन्यवाद छ देउरानी सिरेल सम्पूर्ण आयोजकमा। विशेष धन्यवाद।
जिम्दार लाई ठिक गर्यो। गाउँमा बसेर अहम भावना राख्ने महा मुर्ख बुध्दिहिन जिम्दार लाई लात्ता हानेर एकदम महान कार्य गरेको छ। यसमा दियालाई धेरै भन्दा धेरै धन्यवाद दिन चाहान्छौ। जो कोहीले चाहिने कुरामा कसै सँग दब्न हुन्न भनेर अतिनै राम्रो सन्देश दिएको छ।
काजीलाई दियाले लात्ती हानेको हेर्न खुब मज्जा आयो ! हो ! यस्तै सबक सिकाउनु पर्छ सामन्ती र शोषकहरूलाई । देउरानी बनेकी बालिकाको संवाद सुन्दा त 'हुने बिरूवाको चिल्लो पात' भने झैँ सुन्दर अभिनय गरेकी छिन् ! नन्द भनाउदीको जर्कटिएको स्वर र मुखाले स्वभाव पनि कम छैन ! अब दियाकी सासूको व्यहोरा नन्दमा सरेको छ । हेरम् ! आगामी भागहरूमा केके हुँदै जान्छ । महिला पात्रहरूले पुरुष पात्रहरूलाई तल पारिसके है ।
भिडियो राम्रैछ ठिक छ यसैगरि अघि बड्दै जानुहोस् र त्यो नन्द भन्ने राँणि लाई चाहिँ खाल्टो खनेर गाडिदिनुपर्यो अनि त्यो काजि गुन्डा लाई पनि धोबि हानेर झट्टै ठिक। लगाउनु पर्यो
यिनी कान्छी बुहारीलाई यस्तै टाँठो र छुच्ची रोलमै एक्दक सुहाछ है यिनलाई यसरी नै तगाडा देखाउनु पर्छ त कि दियालाई स्पोर्ट्स हुन्छ म त अब यिनी कान्छी हुन्जेल हेर्नी हो सरै राम्रो लाग्यो ❤❤❤
ठिक गरनु भाे दियाले👍️👍️👍️👍️👍️माती ऐकाे काजीलाइ
काजीलाई हात लगाएर एकदमै राम्रो गर्यो गाउँ हाम्रो नेपालमा यस्तै त होनी हुने खानेहरू भएपछि गरिब दुःखीलाई कसरी मान गरेर राख्न पर्छ भने थाहा नहुने काजी भयो भन्दैमा अत्याचार हिंसा हत्यार यस्ता दानी धनी काजी बारलाई हात लगाएर एकदम ठिक गरे विशेष गरी धेरै धन्यवाद छ देउरानी सिरेल सम्पूर्ण आयोजकमा। विशेष धन्यवाद।
😊😊,,)
लाताले बजाउनु भयो मज्जा लागयो पाजी काजी हु भन्छ
जिम्दार लाई ठिक गर्यो। गाउँमा बसेर अहम भावना राख्ने महा मुर्ख बुध्दिहिन जिम्दार लाई लात्ता हानेर एकदम महान कार्य गरेको छ। यसमा दियालाई धेरै भन्दा धेरै धन्यवाद दिन चाहान्छौ। जो कोहीले चाहिने कुरामा कसै सँग दब्न हुन्न भनेर अतिनै राम्रो सन्देश दिएको छ।
❤❤❤❤❤❤
काजीलाई दियाले लात्ती हानेको हेर्न खुब मज्जा आयो ! हो ! यस्तै सबक सिकाउनु पर्छ सामन्ती र शोषकहरूलाई । देउरानी बनेकी बालिकाको संवाद सुन्दा त 'हुने बिरूवाको चिल्लो पात' भने झैँ सुन्दर अभिनय गरेकी छिन् ! नन्द भनाउदीको जर्कटिएको स्वर र मुखाले स्वभाव पनि कम छैन ! अब दियाकी सासूको व्यहोरा नन्दमा सरेको छ । हेरम् ! आगामी भागहरूमा केके हुँदै जान्छ । महिला पात्रहरूले पुरुष पात्रहरूलाई तल पारिसके है ।
देउरानि सिरियाल मन परछा दियाले काजिलाइ लात हानेरा ठिक गरिना मजा भयाे यासता पापिलाइ❤❤❤
धेरै राम्रो छ ❤❤❤❤
सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ ❤️🥀🌹👉️🙏🙏🙏
Ma ni xu ho
🙏🙏🙏
👍👍👍👍👍
wow nice ❤❤❤❤
दियाले ठिक गरेको हो राम्रो लाग्यो मलाई त❤❤❤
हेरेनि मज्जा लाग्यो😀😀😀
धेरै राम्रो
याे,ननदकाे,बाेलि ठिक लागेन।
Yo shirel man parne ko ko hunuhun xa❤❤
भिडियो राम्रैछ ठिक छ यसैगरि अघि बड्दै जानुहोस् र त्यो नन्द भन्ने राँणि लाई चाहिँ खाल्टो खनेर गाडिदिनुपर्यो अनि त्यो काजि गुन्डा लाई पनि धोबि हानेर झट्टै ठिक। लगाउनु पर्यो
So very nice good luck serial Dami ❤❤❤
दामिछ सहि गरनुभाे👌👍️🙏🙏❤️❤️
कस्तो दामी भयौ
नमस्कार सबै जना मा ❤️♥️♥️♥️
👍👍👍❣️❣️
Rels ma dekher hern aau ne ko ko hunu hun chh eta hajir hum twa❤❤🙏❤💋💋💋
Dherai ramro layo ❤❤❤
रामरोछ❤❤❤🎉🎉🎉
😂❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
Best
I like this video
❤❤❤❤राम्रो ❤❤❤❤छ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤😂😊😅😮😢😂❤😂🎉🎉❤❤❤❤❤
टाऐमनै छैन याेसिरेलकाे बाेरु नबनाउनुनि
Dami vayo episode...watching from Bhutan 🇧🇹 ❤
सानो सानो युटबुरहरु १०० भन्दा तल हुने जति यता आउनुस् है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ l❣️🤞 ल पनि गर्छु❤।
🙏🙏🙏❤❤❤❤👌👌👌👌
राम्रो छ 👍👍👍👍👍👍👍
😢
Dherai ramro garnu vayo diya sistr
Dia ra derani la abo sukka pawnu parcha ❤❤❤❤
काजी होकि पाजि😂😂😂😂
👍👍👍👍👍👌👌👌👌♥️♥️♥️
Dammi xa malai ta atti man parxa
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏
Ajako damix
राम्रो लागाे काजिलाइ कुटेकाेमा
लात्ताले हाजेर ठिक गरेउ
Derai rsmro garnu vakoxa. Diya sis❤❤❤
काजी हो कि पाजी हो बल्ल खायो 😂😂😂
Shahi ho
Dhrai ramro vako xa baru kaji vaneko manxi lai Aajhai dhrai dukha dinu parrxa
धेरै रामाे छ❤❤❤❤❤
Je hos yo serial ykdam ramro lageyo. Malaii ❤❤❤❤❤❤😊
दामी छ❤❤❤🎉🎉🎉
My favourite ❤❤❤serial the
Best of luck all ❤❤❤❤❤❤
My favorite serial deurani ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
fast choti herdei xu lastai man paro malai❤❤
Wowowowoo so nice sirell❤❤❤❤
पहिले को भाग मा मातो घोप्तेको थियो तेइ देखि कन्तिनिउ गर्नु न आधा अधुरो जस्तो भयो❤❤
Damix
Yakdam ramaro lagayo hajur 🙏🏻❤❤❤❤👌🏻👌🏻👍🏻👍🏻👍🏻
Nice kick
💪💪💪💪💪दआ
यस्तै मुला रुन्चे सिरयल हेर्नखल्लाेहुन्छ भिउजकाे लाेभमा अलि रमायिलाेपाे धेरै हुनुपर्छ😊😊😊😊
💕💐💜🌷💕
😭😭😭😭😭😭
❤❤❤❤❤❤❤🎉🎉🎉🎉
दामि लाग्यो सिरेल❤❤
ramro xa
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️
Hy vaguwan thik garyo deya sis
हैट कडा अन्तिम झन
❤❤❤❤❤❤❤😢😢❤❤❤❤❤❤
Replies ❤
Verry good👍👍❤❤
🌹🌹❤️❤️❤️❤️
So sweet story nice🙏🙏🙏🙏🙏
Wow supper Dami so cute hajur haru 🙏🙏🙏🙏👌💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡💛💛💛💛💛🔔🔔🔔🔔🌹🌺🌺🌺🌺🌹
Good very good
nice sirall dami xa
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤Wow ❤❤❤❤❤
😘😘👍️👍️
Thik garnuvo kajilsi very good ❤🎉
Bunu le thikka garnu vayo papi kaji pareko lay hahahahah hahahahahaha hahahaha kaji
Wow wow
Super serial deurani khusi lagyo mero name ajhai rahecha
Diya ❤❤❤❤❤❤❤❤ good ❤❤❤❤❤❤❤❤
😁😁😁😁😁😁😁😁😁😁
🇳🇵👍👍👍👍🥰🥰🌹🌹
काजी ले बलल भेटो❤ ठिक परो
Good 👍👍👍👍👍👍👍👍 diya. sister
Wow Didi video derai ramro lagau yo bak ko sirel❤❤❤❤
Futyo hola kagi ko vane jati eta hajur hunu la😮😮😮😮😮😮😮😮😮😮😂😂😂😂😂😂😊😊😊😅😅😅😅😅😅
यो चोथाले का बाट आई फेरि
🤣🤣🤣🤣🤣🤣3 तारा देख्यो काजी बा ले
👍️👍️👍️👍️👍️👍️👍️
Maila mathi hat uthawune lai thik garnu diya 💋💋👍👍hk bata
Haina kina sanu mai marriage garako dekhako ahile duniya Ka dekhi Ka pugi sako xiya😂😂😂😂
malaii tw khusi lagyo
माहान नार अन्याको बिरुद्ध लड्न सक्ने।।
Ramro vo kagilai soi ho hapnalai