Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
Thank you Bharat basnet guru, dherai sajilo sanga sikeko xu.Ma सहकारी गीत काली भैंसी छ सारै गुनी गीत र सहकारी खोलेको किन सेवा लिन गीत गाउने मान्छे।
एक्दमै सरल तरिका ले सिकाउनु भयो सर धन्यवाद एस्तो लाग्छ कि हजुर को यो सिकाइ ले म पनि बजाउन सक्छु जस्तो लाग्यो मलाई एकदमै सिक्ने मन छ 🙏🙏
Ramro tarikala sikaunu vayo sir good
धेरै राम्रो छ
Good idea sir
Very nice practice. I am learning this steps.
Wow very nice your video 👆️♥️♥️
Yo geet ko sabai bhanda agadi ko bhaag (music) banaune tarika ko euta lesson garidinus na. thank you.
TAPAI KO KALA RAMRO MA PANI SIKE SAJILARI सरल तरिका ले सिकाउनु भयो
गुरुलाई सादर नमस्कार! साह्रै राम्रो तरिकाले सिकाउनुभएको छ गुरु। हार्दिक धन्यवाद दिन्छु।
गुरु नमन ।हिमालमुनि हाम्राे घर पराले झुपडि सिक्न मन छ
wow राम्रो छ सर
सारेगम सबैै किमा लेखिदिनुभएमा धेरै बेस हुने थियाे ।
जन्मेयहि र सनरमाथा काे नाेट छुटेकाे हाेइन ।
Hajurko simeone saili ramiro xa naman gare
Sikaune
सर हजुरको प्राय भिडियोमा नोटिस राम्रोसँग हेर्नु मिल्दैन ।यश प्रति हजुरले केही उपाय गरिदिनु हुन्छ कि??? धन्यवाद 🙏🙏
गुरु नमस्कार'. सजिलो तरिकाले सिकाउनु भएको रहेछ , साह्रै नै मन पर्यो । गीत साहित को सारे गमको नोट कसरी प्राप्र गर्न सकिन्छ ? सरको मोवाइल न० पठाई दिनु भए बेस हुन्थ्यो ।
मन पराे गुरु
छोटो छोटो स्टेपमा सिकाउनुभय सजिलो हुनेथियो
Ramro xamusic pani sikaunuvaye better huntho sir
सुदूरपश्चिममा गाईले ठाडिभाकालाइ कसरी बजाउन सकिन्छ सर
Sir euta Thadi vaka ma sikaununa
खेम लुईटेलकाे बाटाे सम्मैकाे हिड तिम्लाई किन्दिउँला निरमाया साडी बम्बैकाे भन्ने गित कसरी बजाउने राखीदिनु पर्याे सर।
Thank you so much
धन्यवाद गुरुजी !माकुरी को जाल लाउथे पिरती नपरे त गाल सिकाउनु पर्यो !
Thank you ❤️❤️ guru
Very good
सरगम लेखिएको भएको भए
Tyo agade ko musi kina sikaunna ra
Thank you sir
Sir hjr ko number plz
Thank you Bharat basnet guru, dherai sajilo sanga sikeko xu.
Ma सहकारी गीत काली भैंसी छ सारै गुनी गीत र सहकारी खोलेको किन सेवा लिन गीत गाउने मान्छे।
एक्दमै सरल तरिका ले सिकाउनु भयो सर धन्यवाद एस्तो लाग्छ कि हजुर को यो सिकाइ ले म पनि बजाउन सक्छु जस्तो लाग्यो मलाई एकदमै सिक्ने मन छ 🙏🙏
Ramro tarikala sikaunu vayo sir good
धेरै राम्रो छ
Good idea sir
Very nice practice. I am learning this steps.
Wow very nice your video 👆️♥️♥️
Yo geet ko sabai bhanda agadi ko bhaag (music) banaune tarika ko euta lesson garidinus na. thank you.
TAPAI KO KALA RAMRO MA PANI SIKE SAJILARI सरल तरिका ले सिकाउनु भयो
गुरुलाई सादर नमस्कार! साह्रै राम्रो तरिकाले सिकाउनुभएको छ गुरु। हार्दिक धन्यवाद दिन्छु।
गुरु नमन ।हिमालमुनि हाम्राे घर पराले झुपडि सिक्न मन छ
wow राम्रो छ सर
सारेगम सबैै किमा लेखिदिनुभएमा धेरै बेस हुने थियाे ।
जन्मेयहि र सनरमाथा काे नाेट छुटेकाे हाेइन ।
Hajurko simeone saili ramiro xa naman gare
Sikaune
सर हजुरको प्राय भिडियोमा नोटिस राम्रोसँग हेर्नु मिल्दैन ।यश प्रति हजुरले केही उपाय गरिदिनु हुन्छ कि??? धन्यवाद 🙏🙏
गुरु नमस्कार'. सजिलो तरिकाले सिकाउनु भएको रहेछ , साह्रै नै मन पर्यो । गीत साहित को सारे गमको नोट कसरी प्राप्र गर्न सकिन्छ ? सरको मोवाइल न० पठाई दिनु भए बेस हुन्थ्यो ।
मन पराे गुरु
छोटो छोटो स्टेपमा सिकाउनुभय सजिलो हुनेथियो
Ramro xa
music pani sikaunuvaye better huntho sir