रबि जी र बालेनलाई प्रधानमन्त्री बनाउन सहयोग गर्छु प्रचण्ड कांग्रेस र एमालेलाई चेतावनी, Rabi Balen

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • रबि जी र बालेनलाई प्रधानमन्त्री बनाउन सहयोग गर्छु प्रचण्ड कांग्रेस र एमालेलाई चेतावनी, Rabi Balen
    हाम्रो युटुब च्यानलमा हार्दिक स्वागत छ! हाम्रो यस च्यानलमा
    विभिन्न कार्यक्रमका साथै प्रत्येक दिनका देश तथा बिदेशका
    समाचार हेर्न र सुन्न पनि सक्नु हुनेछ त्यसैले हाम्रो यस
    च्यानललाई Subscribe गर्नु भएको छैन भने subscribe
    गर्न नभुल्नुहोला !!
    #SaharaNepal
    #rabilamichhane
    #balenshahnews
    #durgaprasai
    #gyanendrashah
    #bishwaprakashsharma
    next video link : • रबि लामिछानेले भ्रष्टा...
    रास्वपाको तीन करोड काण्ड भिडियो लिंक: • रास्वपालाई सिध्याएर छो...
    kp oli fire video link: • केपि ओलिले अझै बिस बर्...
    balen shah को चेतावनी शिक्षकलाई : • बालेन शाह एकाशी स्कुलक...
    #rabilamichhane
    #Prachanda
    #nepalikhabar
    #balenshah
    #harkasampang
    #gyanendrashahi
    #kpoli
    #insidenepalnews
    #samacharpati
    #hulaksanchar
    #Todaynewsnepalinews
    #aajkomukhyasamachar
    #nepalisamacharlive
    #rabilamichhaneparliamentlive

КОМЕНТАРІ • 154

  • @nirajthapa1741
    @nirajthapa1741 2 дні тому +30

    केपी र सेरे भन्दा प्रचन्ड ठीक

    • @dileepbhandari845
      @dileepbhandari845 Годину тому

      यी पनि पदकाे लागि जे पनि गर्ने वाला हुन् । यीकपट गर्न माहिर छन समय पनि बुझ्छन युवाकाे अावाज के भन्दैछ सबै बुझेर बाेल्न थालेछन जसबाट अाफ्नाे दुनु साेझियाेस् ।अहिले सबै युवा बालेन चाहन्छन भन्ने कुरा यिनलाई थाहा छ त्यहि भएर बालेनकाे नाम लिएर जनमत अाफ्नाे पक्षमा पार्ने मनसाय हाे। यिनी सकुनी हुन।

  • @surendrathing6969
    @surendrathing6969 3 дні тому +29

    कमरेड प्रचण्ड जि हजुरले नयाँ युबाहरुलाइ साथ दिनुहोस तपाईं माथी अझै केही आशा छ जनतामा त्यो आशालाई निराशा नबनाईदिनु होला लालसलाम

  • @TakeenSingh
    @TakeenSingh 2 дні тому +12

    प्रचण्ड जस्तो नेता koi जन्मन सक्दैन नेपाल मा यो याद राखौ हामी नेपाली ले

  • @chandragurung2567
    @chandragurung2567 3 дні тому +10

    Good प्रचण्ड राम्रो काम 🎉🎉

  • @Sundrakshatri
    @Sundrakshatri 9 годин тому

    यो हो नि कुरा त ❤रबि र बालेन लाइ ठुलो पदमा नियुक्त गर्न मिल्छ 😢 र प्रचण्ड लाइ 😢😮पनि ❤ 😅😊

  • @bejaan66
    @bejaan66 3 дні тому +7

    keep it up comrade Prachanda ✊✊ भ्रष्टाचार विरुद्ध को लडाइँ नै अहिले को आवश्यकता ☝️☝️

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 2 дні тому +8

    लालसलाम क.प्रचण्ड आई लभ यू प्रचण्ड कम्रेड

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 День тому +1

    प्रचण्ड यक्दम सहि देखियका छन देश को हितमा बोलेका छन धन्यवाद प्रचण्ड जिउ बालेन र रबि राप्रपा सबैलाई साथ लियर अघि बढ्नुस यी इन्डियन मार्वाडी हरुलाइ लखेटनु नै पर्छ

  • @tilaksilwal680
    @tilaksilwal680 День тому +1

    यदि कमरेड प्रचण्डले सहि दर्शन राखेर याे बिचार राख्नुभएको हाे भने साँच्चै नै परिवर्तन संभव छ र युवा शक्ति तपाईंको साथमा छ ।

  • @milanpanday426
    @milanpanday426 2 дні тому +5

    अब अरुकाे लठ्ठि समायर सरकार चलाउनि हैन जनताकाे बिस्वस्नियता जितेर चुनाब जितेर सरकार चलाउनु अहिले भुकेर केही हुन्न

  • @SURAJNepali-n3m
    @SURAJNepali-n3m 3 дні тому +7

    जय बालेन दाई नेपाल

  • @hariadhikari9872
    @hariadhikari9872 2 дні тому +9

    अझै पनी यस्तोको कुरा पत्याउछन् धत् ।

    • @Kastokura
      @Kastokura 2 дні тому +2

      त्यहि त चोखो बन्दै सबैलाई छक्याउँदै छ, फेरि सत्तामा फर्कने स्याल को दाउ।

    • @chandratamang2487
      @chandratamang2487 2 дні тому

      Tyahi ta khup hchoko huna khojx yo ahilay 😂prachanda kp deuba eutai hun yini haru

    • @BIRASLAMA-p6d
      @BIRASLAMA-p6d 2 дні тому

      napatya lado khauna jole

  • @ShankarMayalti-he3jz
    @ShankarMayalti-he3jz 3 дні тому +10

    गुड प्र चण्ड कमरेड

  • @Hamali-x9r
    @Hamali-x9r День тому

    सहि कुरो करेट❤❤❤

  • @muktinathbaral
    @muktinathbaral День тому

    सत्ताबाट बाहिरीदाको पिडा पोख्दै छन, यिनको शासन पनि सबैले देखेकै हो गफ धेरै नदिए हुन्छ ।

  • @prayasrai419
    @prayasrai419 3 дні тому +12

    केपी र शेरे भन्दा पृथक एजेन्डा बोकेर युद्धमा होमिएर आको मान्छे हो प्रचण्ड सिहँ दरबारमा पुगेपछि जन्ताको हितमा काम गर्न सकेनौ तर अहिले आएर यति बोलीदिदाँ पनि थोरै भएपनि राहतको महसुस भएको छ ।

  • @jayagurung3771
    @jayagurung3771 3 дні тому +4

    Prachanda jee if you are telling the truth whole Nepali Public will be with you 🙏🙏💪

  • @devrajrasaili6526
    @devrajrasaili6526 День тому

    फेरि पनि प्रधानमन्त्री बन्ने हो त कुरा सुन्दा त्यस्तै लाग्छ त नयाँ पीडितलाई पनि केही चान्स दिनुपर्छ प्रचण्ड

  • @deepakshahi8838
    @deepakshahi8838 День тому

    Prachanda kahile Nepali Congress, kahile Emale, aba yeta lagyo mannu parxa.

  • @bmnang5871
    @bmnang5871 3 дні тому +6

    होर पदमा हुदा त केहि गर्न सकेनाऊ के बिस्वास गर्नु र 😂😂😂

    • @subashacharya8890
      @subashacharya8890 3 дні тому

      Timra baule ho chaudary ko jagga girta lyako?timra baule ho kailaosh siroyalai 4 din thuneko?dum cha???

    • @nirjalpant7123
      @nirjalpant7123 2 дні тому

      Sorry to say but prachanda ji le kam garnuvathiyo tapailai thanavako matra ho

  • @BishnukumariSunuwar-o4o
    @BishnukumariSunuwar-o4o 2 дні тому +7

    अब माओवादी लाई उठाउ भन्ने हरु कोको हुनुहुन्छ 🙏🙏 जये नेपाल् 🇳🇵

  • @paulinavictor7159
    @paulinavictor7159 14 годин тому

    Prachanda timro tagatko dam ajhai strong xa bhanera dekhau ta Ba

  • @sharmilakarki6443
    @sharmilakarki6443 9 годин тому

    केपी सेरे भन्दा प्रचन्ड ठीक लाग्छ मलाई

  • @PinkyGairekisan-fo1mz
    @PinkyGairekisan-fo1mz 2 дні тому +2

    एकअर्कासँग सधैँ नै झगडा एकअर्कालाई आरोप लगाइरहेको सधैंभरि हामीले सुनिरहेको हुँदा वाक्क दिक्क भएर नेपाली जनता थाकिरहेको अवस्थामा प्रचण्डजी तपाईले युवाहरुलाई साथ दिनुभयो तपाईँलाई धन्यवाद

  • @Dorbahadursunar-d5p
    @Dorbahadursunar-d5p День тому

    यो कुरा केबल सत्ता/ कुर्सीमा नहुदाको पिडामात्र हो अाफैहोइन कहिले काङ्ग्रेस कहिले एमालेतिरजादै चिप्किदैगरेको 3-3 पटक प्रधानमन्त्री हुदायिनिकराथाहाभएन 15-16 बर्षभन्दा बढिभयोहोला यताउतागर्दै सरकारमा बसेकोअझैपनि यिनकापछि लाग्नुपर्ने? अब काङ्ग्रेस एमाले माअोबादिको पछिलाग्नुहुदैन!

  • @sibakumarRai
    @sibakumarRai 2 дні тому +1

    थाहा छ यो कमेन्ट गर्दै गर्दा अब मैले पक्कै पनि गाली खान्छु। तर मैले सम्म बुझेको छु कि यी हाम्रो नेता र जाति सुकै भाषण गरे पनि गर्ने चाहिँ केही छैन सरकारबाट ढलेर एक्लै भएको बेलामा खुब भाषण गर्दैछ मिसन ८४ को लागि ८५ पुगेपछि फेरेर उही हो जे होस् अरुभन्दा अलिक राम्रो छ प्रचण्ड❤

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 День тому

    के गर्छौ र दाजु तिम्रो लागि ज्यानको बाजि राखेर बिश्वास गरेको थियो
    तर त्यो हाम्रो लागी दुखदायी बन्यो
    जुन गाउँमा शोषक सामान्ती सोच बोकेको मानिसलाई कारबाही गर्दै लाईनमा ल्यायो
    आखिर तिमिले आफ्नै वरिपरिको ब्याक्ती लाई मात्रै देख्यो
    देश को कुना कन्दरा को भेदभाव र बेरोजगारी लाई देख्नु भएन ? भ्रष्टाचारी हरुको पन्जा मा पार्टी लाई सुम्पेको झलझली छ !
    भो अब धेरै नभुक्नु समय धेरै पर पुगिसकेको छ

  • @sunitalama7029
    @sunitalama7029 День тому

  • @dawasherpa918
    @dawasherpa918 День тому

    Right

  • @SyangdanPuskal
    @SyangdanPuskal 3 дні тому +1

    Aabo dekhaunu parxa prachanda kamred jiu yemale congress laii ☝️
    ✅✅✅ Jay Nepal 🇳🇵✊✊🫡

  • @SamirChand-f9d
    @SamirChand-f9d День тому

    🇳🇵🇳🇵🇳🇵💐💐

  • @AniKadel
    @AniKadel 2 дні тому

    Mero sathxa

  • @chakgurung3175
    @chakgurung3175 3 дні тому

    ठुलो बिचार , ❤❤❤

  • @TikaSapkota-u6u
    @TikaSapkota-u6u День тому

    Very good comred

  • @bethere9278
    @bethere9278 2 дні тому

    WWlll is possible but i pray 🙏 God for peace ☮️

  • @whoispradeep
    @whoispradeep 3 дні тому +1

    अब दुई जना प्रधान मन्त्री हुने भए? मानिसहरु ताली पिट्ने की लखेट्ने देउवा र ओलीलाई जस्तै?

  • @padamrana1732
    @padamrana1732 День тому

    बालेन र रबी को चाप्लुसी गर्न लायो अब ८४ चुनाब को लागि कम बाठो छ यो केपी र सेरे ८४ मा गुल्तिन्छ बालेनको पछी लायो भने मै हो राजा हुने भनेर

    • @dileepbhandari845
      @dileepbhandari845 Годину тому

      याे सबभन्दा कपटि बाहुन हाे। सत्तामा जान अामा बेच्छन यिनले ।भारत बसेर नेपाली मार्ने मान्छे कस्ताे हरामी हाेला

  • @thapadil8033
    @thapadil8033 2 дні тому

    Jaya parchanda rabi balen❤❤❤❤❤❤❤❤

  • @RajuBelbase-u5z
    @RajuBelbase-u5z 2 дні тому

    vare good ho ho thik jai balang jai rabi g

  • @dambarsinghdhami8201
    @dambarsinghdhami8201 3 дні тому +1

    पहिला अध्यक्ष छोड अनि बिश्वास गर्छौ नत्र गफ बाहुन बाजे को😂😂😂

  • @rajutamang-e2f
    @rajutamang-e2f 2 дні тому

    छेपारा प्रबृति नदेखाउ अब जनताहरू लाटा पनि छैन् कमरेट😅😅

  • @mandiradahal2307
    @mandiradahal2307 3 дні тому +1

    खोइ त भ्रष्टाचार को देवि आरजुलाई जेल कोचेको?

  • @bharatpiya1850
    @bharatpiya1850 2 дні тому

    We support 🎉 you. GO AHEAD.

  • @chakgurung3175
    @chakgurung3175 3 дні тому

    Very good Outstanding thoughts 👏 👌 👍

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s 2 дні тому +1

    good rabi balen gopi hamal prchanda

  • @bipulpanta2490
    @bipulpanta2490 3 дні тому +3

    Tero kura ra kashiram ko _ _ _ _ ustai ustai ho

    • @forg6980
      @forg6980 3 дні тому

      oi malai bhanta, yelle kaile 5 barsa PM bhacha, jaba mantri bancha 2months ma nikaldincha, kam suruma garnu didana ani japeitei bolne saudaina vai, use ur common sense.

    • @Kastokura
      @Kastokura 2 дні тому

      ​@@forg6980 यो 17000 हत्याराको सपोर्ट गर्ने त पक्कै की भारतीय की त पशु, ज्यानमारा,शैतान,पाकेटमार र जंगली नै हुनुपर्छ। तिम्रो बाउको विरोध गर्नै हुन्न जनताले?

    • @forg6980
      @forg6980 День тому

      @@Kastokura tero IQ kati levl ma cha bhai

  • @zordanYt___100k
    @zordanYt___100k 2 дні тому +1

    Good

  • @dankarki752
    @dankarki752 3 дні тому

    Satye Bachan good job

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 3 дні тому +1

    Prachanda ❤

  • @ShambhuTamang-t8d
    @ShambhuTamang-t8d День тому +1

    प्रचण्डले चाहिँ देशमा सुशासन को निम्ति केही गर्छन् कि भन्ने आशा पलाएको छ ।

  • @Namaste-chanal
    @Namaste-chanal 3 дні тому

    K. Prachandra ji go ahead and do something for Nepali janata. Only you can do it

  • @harendrabohara8042
    @harendrabohara8042 2 дні тому

    के पि र सेर भन्दा त प्रचण्ड नातावाद नै ठिक

  • @nirjalpant7123
    @nirjalpant7123 2 дні тому

    Good job comrade❤

  • @AntabdrRai
    @AntabdrRai 2 дні тому

    mananiya parchadi g tapaiko boli bachanta ramraiho😊😊😊.hajurko bani ali kharap chha bichama baisakhi tekne ani chheparo jhai ranga pherne ani duijipre kura garne 😅😅😅😅😅.

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 2 дні тому

    100% Right

  • @rukhbahadurkharki6905
    @rukhbahadurkharki6905 2 дні тому

    very good

  • @ghalandevraj
    @ghalandevraj День тому

    Nepal ma prachanda sere kp gagan ram chandra paudel ram saran mahat arju rabi wagle lai biswas garnu bhaneko des sakine Ho

  • @sherbahadur-qc5wg
    @sherbahadur-qc5wg 2 дні тому

    👍

  • @balrambc
    @balrambc 2 дні тому

    great

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 3 дні тому +2

    Feri pani kursima basna chai dinu hunna yi hatyara lai. Yinle sath dina sakchhan tara feri yinlai VOTE chai na halau.

  • @DESIREINSTANTCHAI
    @DESIREINSTANTCHAI 2 дні тому

    Raja chahiyo desh ma natra desh bandaina ho prachand daka

  • @Uprabinguragain892
    @Uprabinguragain892 2 дні тому

    प्रचण्डकाे बुद्धि फिरेकाे हाेत अब ✊💥

  • @bishalkuwar551
    @bishalkuwar551 2 дні тому

    Good job

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 2 дні тому

    Good 👍

  • @jogindrabahadurMagar
    @jogindrabahadurMagar 3 дні тому +1

    kp पछिको चोर हो रबि रबि भन्ने जन्तुलाइ बालेन सर संग जोडन मिल्दैन दाज्नपनि मिल्दैन।

  • @bethere9278
    @bethere9278 2 дні тому

    sahme Deuba & Oli ko sarkar & most corrupted party but i blame nepali janta

  • @D.RSanjayGiri
    @D.RSanjayGiri 3 дні тому

    Good morning 🌄 regular belapatimai today weekly newspaper Kalaiya 5

  • @sushilachauhan3583
    @sushilachauhan3583 2 дні тому

    Hami jamta nai paghal ho phari yo parchad ba ko kura ma ho hi haha garna

  • @umakantabhusal7907
    @umakantabhusal7907 2 дні тому

    Hajur le khoje jastee shole film ko hiro bhetaune bhako x chaher pani unknown teem ko sangat le aim ko nas hoon thaleko thiyo hajur ko aim anusar ko friends lai gumna na diyeko ramro hune thiyo so Nation ko lagi 🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻🌻

  • @bhimadai6765
    @bhimadai6765 День тому

    Chair as I ma pupil

  • @ChandraRajChand-p4b
    @ChandraRajChand-p4b 2 дні тому

    Good luck

  • @Khimbahadurbudhathoki-fj4rz
    @Khimbahadurbudhathoki-fj4rz 17 годин тому

    पर्धानमन्त्री रबि होइन बालेन साह हुनुपर्छ गिर्हमन्त्री रबिलामिछाने सिछा मन्त्री सुनिताडङ्गोल

  • @GurungNabin-jf9hr
    @GurungNabin-jf9hr 2 дні тому

    Kati runa sakeko ho?? Yesto kura sunni manche pani kasto ho??

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw 2 дні тому

    great. Prschand

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if 2 дні тому +1

    pap ko fal milekai ho ab kam xain n timi n sapot ma ab kohi hunn netritwa ma sakiyo timro din

  • @prakashdevkota9256
    @prakashdevkota9256 День тому

    एउटा बाको त बल्ल बुद्धि पलाएछ अब अरु तीनटा भाका कहिले सुध्रिदैन थाहा पनि छैन।

  • @The-df8mv
    @The-df8mv 3 дні тому

    Daaicheurey n1 sabai vanda biswas garnw nahuney yai prachanda ho

  • @rajeshkoirala4600
    @rajeshkoirala4600 3 дні тому +1

    Yo pachadi karaune haru le kaile bujne khai bijok cha future nepali janata ko

  • @axlrose4644
    @axlrose4644 3 дні тому +1

    Chabilal The dirty game planner, Yo cleaver speech le again people's attention milla,feri people's Tapai tira ho.Don't worry yo clever speech le feri Tapai Raj neto bhannu hunxa, but from my side NO NOT AGAIN.

  • @magartilak7975
    @magartilak7975 2 дні тому

    30000 hajarko pramukh ho prachanda aba yauta yuwalai sath liyar desh samlnu

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 3 дні тому

    Aasakti jyanmara baajele napyo arulai p.m
    Vusiya

  • @sarojbasnyat5089
    @sarojbasnyat5089 День тому

    Kati jal thapna mahir xan kaile bujnwy jantaley desh tah sakiyo

  • @aadeshpokharel4318
    @aadeshpokharel4318 2 дні тому

    नापिस आन्दोलनकारि

  • @srijeshdhakal1467
    @srijeshdhakal1467 2 дні тому +1

    Khatey

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 3 дні тому

    Prachanda is better than Oli and Duepa,at least he hasn’t done so much of corruptions than them.But he has flourished his natabadh which is his greatest mistakes….

  • @tilakkarki2729
    @tilakkarki2729 2 дні тому

    Napis arule patyayanan aba rabi ra balen ko paxi lagis pm taile banaune hoina janatale chaya banauxan tero dhamki ko thotro vasan k sunnu sagaika sathi ko kahapuge

  • @Pradhaanmantri372
    @Pradhaanmantri372 3 дні тому

    Prachanda le aba balen rabi jasta young leader lai sath sahayog garera afna purana galti paap pakhalnu pryo

  • @Adhyaro-t.v
    @Adhyaro-t.v День тому

    धेरै नभुक प्रचन्द्र भारत को नोकर

  • @Mr.Bhim7
    @Mr.Bhim7 День тому

    Aba kp ra sere lai des nikala garnu parxa

  • @Peter-f6q
    @Peter-f6q День тому

    Prachanda thik byakti thiye tara maaobaadi ko naam maa daakaa lut machaaune paapi haru durge parsaai jastaa le maatra maaobaadi ko badnaam gareko ho 🎉🎉🎉🎉 prachanda sabai janataa laai samaan hunu parxa bhanne soch ko byakti hun, chinna nasakeko maatra ho, Durge parsaai ho des ko araajak bhaduwaa bachera rahanu holaa durge baata,

  • @YalamberHangRai
    @YalamberHangRai 3 дні тому +1

    😆😆😆😆

  • @reshamthapa770
    @reshamthapa770 2 дні тому +1

    गरिस खाते

  • @YogeshBohara-qy9yp
    @YogeshBohara-qy9yp 2 дні тому

    😂😆😆😆

  • @niteshpokharel960
    @niteshpokharel960 День тому

    Lalita nibas ma madhab lai safai diyekai ho. Guf pataunu ta aaba mero murkhata Nai ho.

  • @Devlama1988
    @Devlama1988 2 дні тому

    😂

  • @jagritpandey9986
    @jagritpandey9986 2 дні тому

    हाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहा

  • @ghalandevraj
    @ghalandevraj День тому

    Balen only primminister but rabi hoina yasko aukat grihamantri huda ke garna sakena yo rabi gagan kp sere jastai hun natra des sakhap

  • @scar4ace7
    @scar4ace7 2 дні тому

    Respected Prachanda ji hajur ni Girija chor jasto dhoka nadinus Mare paxi pani hajur ko naam jayjay kar garne kaam garera bida hunus

  • @MSujiitShrestha
    @MSujiitShrestha 2 дні тому

    Paila aayera raja falyo , aba desh bechxa prachanda le.

  • @RajeshThakuri-r7n
    @RajeshThakuri-r7n 3 дні тому

    पागल भए कस्को के लाग्छ