मिलन दाजु नमस्कार। तपाई को बोल्ने भाषा सैली आति राम्रो। मो लाई Land ,Prado, Nissan,Petrol, बहुत अच्छा लाग्यो। मोलाई किन्न मन लगेको थियो,,,तर ,,,, अहिले,,,,टाँगा आरे।।।
मन परेको गाडीको मूल्य बढी रहेछ दाजु । जिन्दगीमा अब नेपाल आए पछि यसो गाडी चद्ने रहर छ मेरो पनि मिलाएर दिनु होलानी । नत्र जिन्दगीनिमा रहर मात्रै हुनेभयो गाडी चद्ने😀😀🤔🤨
मिलन सर हामी गरिब लाई टिनको डब्बा नै राम्रो अनि प्यारो लाग्छ किन कि ३०/४० लाख को कार चडेर के गर्नु खान लाउन त धौ छ सर!तेसैले टिनको डब्बा लाई पनि प्राथमिकता दिनु होला सर!
तपाइ को यहा फाइनान्स को के कस्तो सुबिधा छ ! कमाइ खाने गाडि गाडि को फाइनान्स को लागि के के कागजात चाहिन्छ ? र भ्यालि बाहिर बाट फाइनान्स को सुबिधा छ कि नाइ
म प्राय हाइ अटो को भिडियो हेरिरहेको हुन्छु।यो भन्दा २ हप्ता अगाडिको भिडियोमा निशान २००२ मोडेल को दाम २५ लाख थियोे।तर यो भिडियोमा त्यही निशान गाडी को दाम २७ लाख।२ हप्तामा गाडी को दाम नि २लाख बढेको...जिन्दगीमा सररर है त🤔🤔😝😝😂😂।अन्यथा नलिनु होला मिलन दाइ,पर्सनल भएर भनेको हैन।नमस्कार🙏
मिलन दाजु नमस्कार।
तपाई को बोल्ने भाषा सैली आति राम्रो।
मो लाई Land ,Prado, Nissan,Petrol, बहुत अच्छा लाग्यो।
मोलाई किन्न मन लगेको थियो,,,तर ,,,, अहिले,,,,टाँगा आरे।।।
एकदम राम्रो लाग्छ हाई अटो सस्तो मा गाडि पाउने ठाउँ एकदिन आउनेछु दाजु
मन परेको गाडीको मूल्य बढी रहेछ दाजु ।
जिन्दगीमा अब नेपाल आए पछि यसो गाडी चद्ने रहर छ मेरो पनि मिलाएर दिनु होलानी । नत्र जिन्दगीनिमा रहर मात्रै हुनेभयो गाडी चद्ने😀😀🤔🤨
नमस्कार सर एक्बारको जिन्दगीमा म साउदी बाट हेर्दै छु
धेरै धेरै राम्रो गाडि हरु दाई🇳🇵🇳🇵🇳🇵❤️❤️👍️👍️
नमस्ते फ्याफुल्ला झ्योझ्यो धेरै राम्रो गाडी धेरै राम्रो रिकण्डिशन धेरै राम्रो भिडियो।
Namaste
Milchha
Lah hay mukan dada feri aunu vayxa guys😍😍
Dami lagxa hi auto nepal aaya paxi aaune xu milan dai.
जिन्दगानी मा मन छ धन छोईन्😥
Auto Rocks man paryo ❤️
धेरै राम्रो सर
Namaskar milan sir hi auto malai condition ko gypsy 8.9 mahina paxi chaiyekoxa ahilemo bahiraxu dubaima. Milan sir posible hunxata
Projector head lamp bhan xan bro
hlo milan sir tapai ko ma asti ko video ma rakhnu bhako maruti 6/7 model ko bikri bhayo ki nai mo herna aauxu hai sir .
Aunos chha
Chha
मिलान दाइको बोली साह्रै मिठो 😊😊
Tashi delek Milan Ashang nice 👍 video thuchese laso
JHAPA BHADRAPUR, NAMASKAR DAI
मिलन सर हामी गरिब लाई टिनको डब्बा नै राम्रो अनि प्यारो लाग्छ किन कि ३०/४० लाख को कार चडेर के गर्नु खान लाउन त धौ छ सर!तेसैले टिनको डब्बा लाई पनि प्राथमिकता दिनु होला सर!
Price of land cruiser prado vx. ???..
Jindagi ma ak choti aunu manxa hai otoma
Parado ko price koie ta lama dai.
2013 Ko santro mahango bhayo. DN auto ma 15 lakh xa. Tapaiko ma mahango vayo
gadi herera hunchha sir hajur ,
The price of 2nd hand cars in nepal is too high in india you will get it less than 4.5 lakh
I have just brought a maruti swift 2nd hand car in just 4.20 lakh 2018 model
201 4ko swift vxi ho ki zxi
सुरुरुरु सुरुरुर आज दाजु भाइको भेट पनि भयो कि केहो दादा ?जिन्दगानी आज पनि भिडियो हेर्न पाइयो ।
Suzuki celerio xa?
Prado ko price kati ho janakari pauna ser
Prado ko price kati ho
3 rd car ko kati parxa
Namaste milan sir
Namaste
जिन्दगानी मा झापा बाट हेर्दै छु
अन्चली गर्न मिल्छ होला?
नमस्ते म बुटबल बाट हेर्दैछु म पनि सानो युटुबर हो है लामाजि 😀😀
Ok sudscribe share like garchhu ma
२०१३ को १६ लाख त धेरै महँगो भो दाजु स्यन्टरो
Swift ko model n price
Land cruiser prado price
Landcuiser ko price vannu vaneyna ta...
finance ko k xa sir subida..
Sasto gadi pauni thau ♥️
Dami
Hai auto review kina aako xaina achal?
तपाइ को यहा फाइनान्स को के कस्तो सुबिधा छ ! कमाइ खाने गाडि गाडि को फाइनान्स को लागि के के कागजात चाहिन्छ ? र भ्यालि बाहिर बाट फाइनान्स को सुबिधा छ कि नाइ
landcruser vx kati model kati price?
2018 2.75 sir
2018
Eeco van 7 seater cha bro
only 5 sittter
सर taxi सेकेन्ड ह्याण्ड चाहिँ पाउँदैन र तपाईंको मा
Jun gadi ko barema tetika ganthan garnu vo bt price chai kina bataunu vayena
दाइ हाइ अटोमा हामी पनि आउछौ है।
जग्गा सग स्सकरपियाे गाडि सटापटा गरनु पराे गाडि 15 माेडेल सम्मकाे चाहियो जग्गा भत्तपुर नलिन्चाेक हाइट मा छ चारअाना छ यस्तो भय मा सम्पर्क गरनुहाेला
renault capture ko price kati ho ?
please visit our location sir
capture model n price?
2018 42 lakhs negotiable sir
किन्न नसके पनि सरर जिंदगानीमा हरेर चित्त बुझाउने हो ।
Prado ko price
सर को बोली नै सरै मिठाे छ
Jindagani ma sabai bhanda mahango rahecha 2nd hand gadhi
यो भिडियो खिच्ने ब्यक्ति अलिक भएन,तर भिडियो मा बोल्नुहुने चै गज्जवको प्रस्तुति ठेट भाषामा!
Review channel ho ki k ho ?
थार गाडी कति सिसि को हो
दाइ म नि गाडी किन्ने सोच मा छु तपाईं को मा नै आउछु पक्का जिन्दगानी मा
हाइ अटो मै आउने हो used vehicle किन्न लाई जिन्दगानीमा।
Camera ane kileyer aayena hai
Fainas ko subidha xa ki nai hi ato ma
no sir
म प्राय हाइ अटो को भिडियो हेरिरहेको हुन्छु।यो भन्दा २ हप्ता अगाडिको भिडियोमा निशान २००२ मोडेल को दाम २५ लाख थियोे।तर यो भिडियोमा त्यही निशान गाडी को दाम २७ लाख।२ हप्तामा गाडी को दाम नि २लाख बढेको...जिन्दगीमा सररर है त🤔🤔😝😝😂😂।अन्यथा नलिनु होला मिलन दाइ,पर्सनल भएर भनेको हैन।नमस्कार🙏
महेन्द्रा ७/९ सिट्को बोलेरो छैन
Ak din paisa kamaar tapaeko ma aaune man xa hjr
Host chai vayena hernai dikka lagyo ..
Maruti sasto ma chahiyo
All car are too much expensive
Yesta pani pusap hunxa xya
7 seater car xa
जामा लाउने बोल्नु अघी थुतुनो सफा गर्ने गर जात लाई हैन ब्यक्तीको कुरा गर
महिले छोडेर गको त बिकि सकेछ