नमस्कार म सर्जक हिक्मत शाही क्षितिज आज मेरो शब्द अमृत अनमोलको लयमा सुमधुर स्वर त्यसमाथी अर्गानिक स्वरका धनी हुम्लाका अमृत कुमार अनमोल र दैलेखकी संगीता बढुवाल आवाजमा एक विशेष रमाइलो लाइभ देउडा गाएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सेयर पनि गर्दिनु subscribe त भन्नै परेन है😂😂❤❤❤❤
वाह क्या मिठा शब्द अनि उसै माथि आवाज पनि सुनौ सुनौ लाग्ने #दुरदर्पन सबै टिम र गायक गायिकालाई आगामी दिनको कामना संगै देउडा गित संगित लाई निरन्तर सुन्न पाउ ❤❤❤❤❤❤❤❤
मलाई खुबै मन पर्छ देउडा टिकटक मा देखेर खोज्दै युटुब सम्म आए। केही शब्द त बुझ्दैन तर अन्दाज़ लगाएर बुझ्नु सकिन्छ जे होस यस्ता राम्रा गित हरु लेउदै गर्नु होला
सारै राम्रो देउडा दोहोरी , मिठो स्वरमा है गायक गायिका लागायत सबैलाई बधाई छ । संगिता नानिकाे त सारै मिठाे सुरिलाे र लाेभलाग्ने स्वर रैछ ।सफलताको शुभकामना
नमस्कार म सर्जक हिक्मत शाही क्षितिज आज मेरो शब्द अमृत अनमोलको लयमा सुमधुर स्वर त्यसमाथी अर्गानिक स्वरका धनी हुम्लाका अमृत कुमार अनमोल र दैलेखकी संगीता बढुवाल आवाजमा एक विशेष रमाइलो लाइभ देउडा गाएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सेयर पनि गर्दिनु subscribe त भन्नै परेन है😂😂❤❤❤❤
Ramroo xa
उत्कृष्ट 👌
❤❤❤❤❤
❤❤❤
Sarai mitho babal
Ati ramro yastai aru Pani git liyar aaunu hola raja🎉🎉🎉
हुम्ला को पहिचान तेहिपनी सोर का धनी अमृत कुमर अनमोल kamred लाई अझैपनी थप पर्गतिको शुभकामना 💝💝💝💝💝💝💝💝💝💗💓💓💓💓💓💓💓❤❤❤❤❤❤
म पश्चिम बुटवलको हो तर यो सुदुरपश्चिमको लोकभाका देउडा गितहरु असाध्यै मन पर्छ ।🙏
Damii❤❤❤
जति सुन्यो त्यति मन भकानियर आउछ हामि प्रदेशि हरुकै लागि बनाउनु भयछ सम्पुर्ण टिम्लाई धन्यवाद छ🙏🙏🙏🙏🙏
स्वर होस त आदरणीय दाजु अमृत कुमार अनमोल र sangitta baduwal को जस्तो होस। दमदार प्रस्तुतिका लागि सबै टिमलाई बधाई छ।
धेरै धेरै बधाई तथा शुभकामना मेरो प्यारो दाइ अमृत कुमार अनमोल तथा सम्पुर्ण टिम लाई ।
आज सम्मकै रमाइलो लाइभ देउडा❤❤❤ मेरो त मन लुट्यो❤❤
बधाई छ दाई,अमृत कुमार अनमोल र सबैका मनमुटुमा बस्न सफल गायिका नानी संगिता बडुवाल लाई,मीठो माया अनि सम्झना छ
बहुत सुन्दर प्रस्तुति नेपाली गीतकारों ने बहुत सुन्दर प्रस्तुति दी फैसबुक पर भी क्या गजब का गीत गाया मजा आ गया
आहा साह्रै रमाइलो लाइभ देउडा बधाई छ देश खायो अब❤❤❤
अति राम्राे शब्द स्वर उतिकै सानदार ❤❤❤
सारै मिठो डेउडा ❤जति सुने पनि सुनिरहन मन् लाग्ने
आहा कति राम्रो गित ❤❤❤
Mithho dohori❤❤from tanahun sangita manxe ramri ustai damdar prastuti😍😍😍
समय सान्दर्भिक लोक देउडाको लागि सम्पुर्ण टिममा आभार्🙏🙏🌹🌹🌹🌹
हुम्ला को पहिचान तेहिपनी सोर का धनी अमृत कुमर अनमोल kamred लाई अझैपनी थप पर्गतिको शुभकामना
आहा अहिलेसम्मकै सुपर हिट दोहोरी गीत भन्दा फरक न पर्ला🎉🎉🎉🎉🎉
Sarai mitho deuda yastai aru ni aaunu paryo
धेरै धेरै बधाई तथा शुभकामना दाइ अमृत कुमार अनमोल तथा सम्पुर्ण टिमलाई ❤❤❤❤❤
धेरै राम्रो छ ❤
आहा अति रमाइलो प्रस्तुति मनै फुरुङ्ग भयो मेरो त सम्मान छ अमृत र सङिता ज्यु लाई फेरि पनि यस्तै रमाइलो प्रस्तुति देख्न र सुन्न पाउ ❤❤❤❤
आइ लब देउडा❤❤❤❤❤
नत टावर नत पावर ❤❤😊
हिक्मत जि स्यालुट छ यार । गज्जब स्वर लाग्छ हजुरकाे ।🙏💐
वाह क्या मिठा शब्द अनि उसै माथि आवाज पनि सुनौ सुनौ लाग्ने
#दुरदर्पन सबै टिम र गायक गायिकालाई आगामी दिनको कामना संगै देउडा गित संगित लाई निरन्तर सुन्न पाउ ❤❤❤❤❤❤❤❤
धेरै राम्रो देउडा
म धादिङ को भएपनि देउडा सार्है मन पर्छ।।बधाई दुवै जना लाई
Sahrai mitho deuda dohori vaka
Sahrai man paryo❤
बधाई छ मेरो बाल्यकालको साथी नाताले नाति अखिल लाइ र गाइका बहिनी दुबै जना लाइ उज्जवल भविष्यको शुभ कामना 🌹🌹🌹
मलाई खुबै मन पर्छ देउडा
टिकटक मा देखेर खोज्दै युटुब सम्म आए। केही शब्द त बुझ्दैन तर अन्दाज़ लगाएर बुझ्नु सकिन्छ जे होस यस्ता राम्रा गित हरु लेउदै गर्नु होला
Kati ramro ho din ko 1 palta sunchhu❤❤❤❤🎉🎉🎉🎉
म ओखलढुंगा बाट हेरि राको छु कति मिठो वहाँ ❤❤🙏🙏
Dohori vaneko yasto po hunu parxa.. safal -karya ko suvakamana.. both❤❤❤
लय भाका र शब्द सारै मन छुने छ मलाई पनि सारै मन परेको अग्रिम शुभकामना छ ❤❤❤❤
आहा अहिले सम्मकै उत्कृष्ट प्रस्तुति बधाई छ सम्पुर्ण टिमलाई ❤❤
आहा कति राम्रो भाका लिएर गीत गाउनु भएछ।❤❤🎉🎉🎉🎉🎉🎉🎉❤
दैलेखि चेलि हाम्रो मान हाम्रो सान बहिनि लाइ हृदयदेखि नमन छ थप सफलताको शुभकामना साथै अन्य कलाकार हरुलाई पनि।
🙏❤️जति सुन्यो सुनुम सुनुम लाग्छ नमन हजुरहरु सबैलाई संगीताजी अमृतजी 2 जनाको राम्रो जमेको छ 🙏❤️big fan from jhapa🙏🙏
वा वा बल्ल भयो डिजिटल डेउडा ♥️♥️♥️♥️♥️
आहा मिठो देउडा❤❤❤
बुढेस्कलमा उमेर प्यारो बैँस मा माया जाल ❤आहा कति मीठो शब्द अनि भाका🙏🙏
असाध्यै रमाइलो दोहोरी❤ सङ्गिता बहिनिको हरेक दोहोरी हेर्ने गर्छु असाध्यै मन पर्छ पनि।
जत्ती सुने पनि सुनु सुनु मात्र लाग्ने यो गित ❣️❣️❣️❣️
भिडियो पुरै सुनियो साह्रै मार्मिक र यथार्थ शब्द हरु भेटे अहिलेको जमना मा सबैको जीवन मा मेल खान जान्छ बधाई छ प्रिय् मित्र हिक्मत शाही जि❣️❣️🙏
🎉congratulations buda git derai ramro ❤❤
धेरै धेरै धन्यबाद कला कार भाई बहिनी लाई
अति मिठो सोर ❤❤ सफलता को सुभकामना❤
सारै राम्रो देउडा दोहोरी , मिठो स्वरमा है गायक गायिका लागायत सबैलाई बधाई छ । संगिता नानिकाे त सारै मिठाे सुरिलाे र लाेभलाग्ने स्वर रैछ ।सफलताको शुभकामना
आहा मामा निकै उत्कृष्ट ❤
Kati mithaa sabda haru suni rahu lagne ❤❤❤❤💃💃💃💃💃💃👌👌👌👌👌👌👌👌👌👌👌👌👌🌹🌹🌹🌹💝💝💝💝
आहा क्या मज्जाको लाइभ देउडा❤❤❤❤
Wow kya dami feuds geet sabailai samjheko xu sabailai dherai dherai danyabad
धेरै राम्रो छ धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤
Jhapako vayera dinko 4.5 choti sunxu.kati ramro geerko sarjak gayak sabaima naman
गजब छ देउडा😂😂
सारै राम्रो सम्पुर्ण गायककार लाई सम्मान छ❤❤❤❤❤
आहा झिक्कै निको देउडा ❣️❣️
आहा कस्तो दामी लाइभ सबैलाइ बधाई छ क्या मज्जा आयो।❤️❤️❤️
सय चाेटि सुने काेइलि काे जस्तो स्वर गायक गायिका काे धेरै धेरै धन्यवाद का साथै शुभकामना
आहा लठ्ठै पार्ने जवाफ सवाल keep itup ❤❤
Cogratulations🎉🎉
अत्यन्तै सुन्दर👍️
धेरै राम्रो 2 टै लाई ❤❤❤❤❤
Congratulations ❤❤❤
असिमित बदाई फेरि फेरि आउपर्यो🎉🎉🎉❤❤
Ati ramro
दामी❤❤❤❤❤❤
बधाई छ अमृत दाजु vs संगीत जि लाई सारै राम्रो छ अझै पर्गतिको शुभकामना
फेसबुक मा बसेको माया खतरा त खतरै हो धेक्या 😂😢पुरै गितमा Facebook Love को खुप चर्चा राम्रै भयको छ😂
तुलक्षी बिश्वकर्मा नानी समावेश भयकाे देख्ता अझै खुशि लाग्छ,सबै भन्दा मन पर्ने कलाकार चेलीहरू तुलक्षी बिश्वकर्मा र कल्पना मल्ल हुन❤
Next part pani aaunu paryo love it❤❤❤
Sangita ko aawaj le malai fan banayo.. Nice.. Nice
अति राम्रो❤
सुन्दर सुदुरपश्चिम संस्कृतिको (लोकदेउडा) धरोहर,यसको संरक्षण एवं संवर्धन गर्नुपर्दछ। धन्यबाद सर्जक शाही।
solut x sahi git .
बधाई यवम शुभकामना संगिता बडुवाल बैनि देउडामा तहलका मचाउने पक्का
so nice song 😍❤❤❤❤👌
❤Kati mitho
Badhai x all team laai
दामी 💐💐💐
मेरा कर्णाली सान 🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
Wow wow very nice song 👌
❤❤❤all best lagyo malai thanks ❤
धेरै राम्रो लाग्यो ❤
दमदार आवाज wow❤❤❤दुबै जनाको
Wow very nice creation,keep it up 👍👍👍👍 ii❤❤
❣️❣️💖💖
Next part ko lagi hajir garum ta Sathi ho...❤❤❤
धेरै राम्रो गित बधाई छ दुबै जना लाइ
धेरै राम्रो
सारै राम्रो ❤❤
आहा मीठो देउडा❤️❤️❤️❤️
अति उत्कृष्ट छ सेलुट सबै मा
Dubli xau ki moti ❤😂
आहा क्यादामी दोहोरी छ
दामी दमदार
Dammi छ❤
Kati ramro mearo dada ko gilt sabai jana lay maya gardinu hola 🙏🙏🙏🤗
ज्ञानेन्द्र साही को फेसबुक लाइभ भा सुनेको थिय देउसी भैले खेलेको! अन्तत युटुब मा आयर सुन्न मन लाग्यो जे होस आनन्द लाग्यो गित सुनेर wow amzing
❤❤❤🌹🌹🌹🇳🇵🇳🇵🇳🇵आहिकतीदिमीदोहरु🌷🌷