टेम्के डाँडा भाेजपुर । सुन्दर एक पर्यटकीय स्थल । Temke dada Bhojpur ।
Вставка
- Опубліковано 24 жов 2024
- नेपालकाे पुर्वी पहाडी जिल्ला भाेजपुरमा अबस्थित याे टेम्के डाँडा पर्यटकीय हिसाबले निकै महत्व राख्ने स्थल हाे । तीन हजार एक सय मिटरकाे उचाइमा अबस्थित याे टेम्के डाडा बाट ८ हजार मिटर भन्दा माथिका ६ वटा हिमालहरु देखिन्छन भने अन्य ३३ वटा हिमालहरुकाे पनि यहाँ बाट अबलाेकन गर्न सिकन्छ ।
camera क्वालिटि चै अगाडी को video भन्दा राम्रो लाग्यो 😀🙏🇳🇵
Digital parda khusi lago मुरी मुरी धन्यवाद pardes ma bhayera pani aafno gaughar ani aafu kheleka thau haru dekhaana paiyo
Filings good kam ko thakan metiyo aaja
मुरी मुरी धन्यवाद हजुरहरुकाे माया सधै पाइरहुँ ।
टेम्के को सिद्ध काली मन्दिर त देखिएन त
like
camera क्वालिटि चै अगाडी को video भन्दा राम्रो लाग्यो 😀🙏🇳🇵
varkharai khicheko ho ni ta paile ko vanda ramro camera bata
सचिन न्यौपाने को फ्यान हु अब तपाइको त कुरै छोडम 🇳🇵🙏
@@Pranika-khadka आफ्नो आफ्नो बिशेषता हुदो रहेछ ।
@@Digitalpardacom होनि अचार अचार नै हो स्वाद ( टेस्ट ) को बर्णन गर्न सकिन्दैन तर अचार को परिकार को भिडमा हाम्रो आफ्नै अर्गानिक आउदा मन पर्फुलित हुदो रैछ आगामि दिन मा नया रोचक को पखाइमा ...🙏