GANJAGOL "Bhanne Hamlai Lairaachha" || Comedy Serial || Episode-7 || Jyoti Kafle , Shiva Hari Nepal
Вставка
- Опубліковано 7 лют 2025
- GANJAGOL "Bhanne Hamlai Lairaachha" || Comedy Serial || Episode-7 || Jyoti Kafle , Shiva Hari Nepal, Bidhya Karki , Roshani Sapkota , Suman Jyoti Neupane , Pujan Ghimire , Sirjana Gc , Puja Pant , Prakash Swarnakar , Bandana Karki , Riyaz Kafle , Susan Rai , Rajan Bhujel , Bipana Basnet
GANJAGOL "Bhanne Hamlai Lairaachha"-
Every Monday at 8 PM
प्रत्येक सोमबार राती ८:०० बजे
Director - Jyoti Kafle
Episode Director- Shiva Hari Nepal
Producer- Prakash Kumar Swarnakar
Artists - Jyoti Kafle , Shiva Hari Nepal , Bidhya Karki , Roshani Sapkota , Suman Jyoti Neupane , Pujan Ghimire , Sirjana Gc , Puja Pant , Prakash Swarnakar , Bandana Karki , Riyaz Kafle , Susan Rai , Rajan Bhujel , Bipana Basnet, Asmita Basnet Etc.
(D.O.P.) Cameraman -Dilip Bista , Ramkrishna Kadel
Vfx - Video Editer - Risav Ojha
Graphics Disigner- Ishwor Prasad Nepal
#osrdigital#ganjagol
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Content Provider For UA-cam channels in Nepal. This channel mainly focuses on entertaining our UA-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict.
*OSR Digital Entertaining the Nation Pvt. Ltd is authorized to upload this video. Unauthorized downloading and duplicating on UA-cam, Facebook or in any other media platform is strictly prohibited and may lead to claim/ strike by UA-cam, Facebook and any other media platform.
Phone No : 014417856
► E-Mail : info@osrdigital.com
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital
► Website : www.osrdigital....
भालेको रोल एकदम राम्रो छ है
बबाल भाले ब्रो
सारै राम्रराे सिरियल,,,छ सुभकामना छ
Dherai ramro chha hai all timko
Majaa aayao
धेरै राम्रो प्रस्तुति 🙏🙏🙏👏👏👏
मज्जा आयो आजको पार्ट हेरेर पहिलाको भन्दा सिरियल राम्रो हुँदै गाको छ आज त खुब हसायो
आज पहिलो चोटि हेर्दछु राम्रोछ ।
wow khatra
गन्जागोल हेर्दै छु म पनि मलेशिया बाट.
Dami xa sireal
गोलमाल मा ठेकेदार र गौथली लाई देख्न नपाको यता तिर देख्न पाइयो खुशी लाग्यो
Vale ramro x haii
को कस्को फ्यान लउत तल कमेन्ट गरम् त
डिलाराम निउरे अफिसियल च्यानल तिर पनि भिजिट गर्नु होस्
👌👌👌👌👌👌👌👌👌
Kada
Gauthali thekdar 👌👌👌👌👌👌👌👌👌
hello i love you tekedar and daktar
Lovely 💞
Verry nice thekdar gauthali👌👌👌❤
Wawa 🔥💙🤘🤘🤘🤘❣️❣️❣️❣️👌👌👌
३ कराेड नेपाली काे नारी लाइँ माया र सम्मान गर्ने जति यता हैँ 👍💟
हेपि हाेली, छठ, तिहार सबैँलाइँ मेराे तर्फ बाट 🏠 ऊ फूल हो भन्छ मलाई म फलाम हुं गल्दैन भन्छु, ऊ आगो लाउँछु भन्छ म हिंउको पानी हुं जल्दैन भन्छ, जे भने भन तिमी मेरो मुटुको धड्कन हौ भन्छ मलाई, रून्छ मन सत्य खोल्छु मैले छोएको पानी चल्दैन भन्छु, नसोच की म जिन्दगीको दल्दलमा छु कहिले नरोकिने समयको पल्पलमा छु महफिल अँध्यारो, एकान्तमा दीपको के अर्थ? मत जूनतारा सित बार्ता गर्ने तल्तलमा छु!!
म प्रदेशी सहदेब खडृका घर झापा बनियानी#_Huge_Respect_💟
कार्य बेस्थता ले गर्दा...
आज धेरै दिन पछी को मन को भावना! ✍️कर्म नै धर्मको दरबार हो....💞 सेवा नै आत्माको दर्पण हो....💞
भोक भोक्कै व्रत बस्दा , मन्दिर भित्रको ढुङ्गा कहाँ चल्छ र ।
हातमा मेहेदी को रेखा कोर्दै मा , जीन्दगीको भाग्य रेखा कहाँ छल्छ र ।
बाबा - आमा को नै सेवा धर्म , भोक्कै बस्ने तिम्रो धर्म भन्दा ,संघर्ष बिना युही जिन्दगानी , दुख बिना को सुख कहाँ पल्छ र ।जन्म दिने आमा बाबा भन्दा , देउता ठुलो मन्दिरको मुर्ती होइन ,
आत्मै मारी व्रत बस्दै मा , लेखान्ताको जीवन ब्यथा कहाँ टल्छ छ ।भगवान भन्नु आमा बाबा हुन , भो देउता खोज्न मन्दिर नधाउ ,मन्दिर जादै मा पुजा गर्दै मा , शान्ती को दियो कहाँ बल्छ र ।
बेसाहारा दुखी हरु को सेवा गर , तिम्रो व्रत भन्दा अर्थ ठुलो ,सकारात्मक सोच बिना जिन्दगीमा , व्रत बस्दै मा पाप कहाँ गल्छ र ।भोकै बस्दैमा व्रत लिदै मा , खुसी वर्दान कहाँ मिल्छ यहाँ ,
मेहनत बिना युही जिन्दगी मा , सफल्ता को दियो कहाँ जल्छ र ।खै कस्ले देख्या छ र ? मन्दिर भित्र देउता यहाँ ,आमा बाबा हुन देउता बिना , जिन्दगी को दिन र रात कहाँ ढल्छ र ।तिर्थ व्रत बेर्थै यहाँ , गरिब दुखी अशाय को सेवा गर ,
कर्म बिना युही जिन्दगी मा , धर्मात्मा त्यो वृक्ष कहाँ फल्छ र ।
(म :- सहदेब खडृका झापा बनियानी)
हाल ~ दोहा कतार +97477386731 & +97431263503
Dami xa
Ganjagol vanne hamlai lagirax
KrishnaGhnmire😎👌😎
गंजागोल = लाइक
सक्किगोनी = कमेन्ट
👍👍👍👍💓😄😀👍👍💕💞⭐💌😃
Sakkigoni
Sakigoni
Ramro xa dada
I love you gautali di
सुरक्षित आमा सुरक्षित नारी अनि मात्र मेराे देश
#______नारी
(१) नारी कमजोर होइन, नारी लाइ कमजोर बनाउनी र ठान्ने यो समाजलाई के गर्नु ?
(२) नारीलाई माल समान भन्ने यो समाज को दारिन्द्र हरुलाई के गर्नु ?
(३) आफ्नो चेलीबेटी आफ्नो घर को मान सान र पराई घर को चेली लाई गीद्ये नजर ले हेर्ने यो समाजलाई के गर्नु ?
(४) कालीको समयमा सतीले सरापेको देशमा आफ्नो बुबा दाजु भाई बाट पटकपटक छोरी चेली बलात्कृत भएका छन् यहाँ परै दाजुभाई को विश्वास कसरी गर्नु ?
(५) साेजो मुखको मुकुट लगाएर हिँडेका हवसी दरीन्द्र हरुलाई खोइ के गर्नु ?
(६) एउटा छोरी चेलीको दिनदहाडै इजत लुटिदा अफ्नो मुख छोपेर नदेखिए झैं गरी हिड्ने यो समाज लाई के गर्नु ?
(७) सरीर बाट मात्र नभई तुच्छ वचन र हेराइले नै कति नारी को अपमान र बलत्कार गर्नी यो रक्छेस् हरु को के गर्नु ?
(८) नारीले नै सासन गरेको हाम्रो देश मा नारी ले नै जस्टिस (justice) नपाएको के गर्नु ?
(९) जवानि नै सुरु नभई बलात्कृत भई मारिएका ती कलिला मुना हरु को हत्यारा लाई के गर्नु ?
(१०) एउटा बलात्कारी लाई ५००० जरिबाना मा छोड्नी कठै यो मेरो देशमा के गर्नु ?
(११) रातमा नभई अव दिउँसो नै हिँड्न डर लागदो यो देश मा नारी हरु ले के गर्नु ?
(१२) गरिब को चेलीबेटीको बलात्कार गरेर मारिदा दुई चार लाख घुस खाएर रफादाफा पारिदिने कठै मेरो देश को कानुनको के गर्नु ?
:----- विगत दशैँ अगाडी देखि फेसबुकको वालमा हाम्रो नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले मलाइ एउटा पोस्ट शेयर गरिदिनु न भन्नु भयाे!!यदि कोई छोरी चेली कुनै ठाउँ मा सुरक्षित हुन्न भनी कोसैले केही गर्यो भनी मलाई कल, मेसेज, गरेर वा मैले भनेर, अनि पोस्ट गरेर क फरक पर्छ हाेला र तर पनि भएको यहाँ याे छ कि पब्लिक मा एउटा चेली को इजत लुटि दा त नदेखिए झैं हिँड्छन् मान्छे हरु अनि हजुर मलाइ एउटा कल गरेर तपाईं हरु के पाउने ? फेरि म आउँदा त्यो नारी को मृत्यु पनि भइसक्छ अनि तपाईंहरुले कल, मेसेज गरेर पठाउने म मान्छेकाे बिश्वास लाग्दो नहुन पनि सक्छ झन् मौका को फाइदा उठाउने पो होकी ? तै भएर यदि आफ्नो छोरी चेली को सुरक्षित चाहानु हुन्छ भनी सुरुवात आफै बाट गरु छोरी चेली लाई निडर भएर लड्न सिकाउनु!! मेरो अर्का को नभनी यदि कोई छोरी मान्छे को इजित मा दाग लग्नी कुरा कोसै ले गर्छ भनी त्यसलाई नछोड्नु!! बाटो मा कोई छोरी चेली हिर्डा गिधे नजर ले हेर्छ भनी त्यसलाई सबक सिकाइदिनु!! आफ्नो दिदी बौनि को मात्र नभई अरूको दिदी बोइनि लाई पर्दा पनि आफ्नै चेली सोचेर उसको इजत मा दाग लाग्न र लगाउन काम नगर्नु!! साथी साथी बीचमा बसेर कोई छोरी चेली एस्ती उस्ती भनेर कुरा नकट्नु रात को समयमा कहीं कतै गएर ढिलो छोरी चेली बाटो मा देख्दा मौका को फाइदा भनेर सोच्नु भन्दा नी मेरो देश को चेली बेटी भनेर उसको सुरक्षा को जिम्वरी लिनु यति गरे परिवर्तन आफैं हुन्छ!! नारी हरु कमजोर होइन कमजोर बनाएको छ हाम्रो समाज ले नारीलाई लड्न सिकाइदिनु अनि नारी को सुरक्षा तपाईं हरु ले होइन नारी आफै ले गर्न सक्ने बनाइदिनु!!🙏 मेराे अनुराेध🙏
नारी को सुरक्षा गर्न आफ्नो चेलीबेटी बचाउन पुरुष ले पनि आफ्नो सोच बदलौं अनि हाम्रो समाज ले पनि आफ्नो सोच बदलौं छोरी लाई आफ्नो इजत नफाल मात्र होइन छोरा लाई पनि अर्का को घर को छोरी चेलीबेटीको इजत मा दाग लगाउने काम नगर र अरूको छोरी चेली को सम्मान गर्न सिकाउ हामी बदले पो समाज बदलिन्छ, समाज बदलिए पो देश बदलिन्छ!! 🙏जय देश जय नारी🙏
#nomercyforrapist
#नारीशक्ती
#savedaughtersavesociety
#नारीबचाउ
#JayNepall🙏
❤
Ramro lagyo wowww
wow
Best of luck😘
😍😍😍😍😍
Nice प्रोग्राम keep it up,dr saap,mangal thadu को बबाल छ
बल्छिको भाइ अल्छि एकचोटी हेरिदिनु होला है
nice
I love you dikadira dai
ल्याङ्ग्री दादा को नी दामी छ
आँखा नदेख्नु उहाँ काे गल्ति हाेईन 😭🙏सहारा बिना बाच्नँ सकिँदैन भन्नेहरु जुनलाई हेर्नु कसरी लाखाैँ ताराहरु माझ एक्लै बसेकाे छ!! हाेला कहिले काहीँ चमक बिनाकाे अौशीँ हुनपर्ला तर पुर्णीमा पनि त आउँछ नि कुनैदिन!!
Just Because You're Taking Longer Than Others Does Not Mean You're Failure.Keep Going. { #ShristiKC }
खाेला त एकानास ले बग्दैँन भने मान्छेकाे जीवन न हाे उत्तरचडाव आउनु स्वभाविक हाेे, दुख र पीडा हरु पर्दै र टर्दैँ जान्छन् बस आत्मबल कमजाेर नभए पुग्छ !! "The Greatness Of A Women Is Not In How Much Wealth She Acquries But In Her Integrity And Her Ability To Affect Around Her Positively." Thanks For Inspiring To All keshavThapa And ShristiKc🙏🇳🇵
ua-cam.com/video/leQQX3MeEe4/v-deo.html
📷️ पूरा भिडियाे हेरिदिनु हाेला हैँ!!
Voting Code 10 Dancing with the stars Nepal𝐻𝑒𝑙𝑙𝑜 𝐸𝑣𝑒𝑟𝑦𝑂𝑛𝑒 𝑃𝑙𝑒𝑎𝑠𝑒 𝑉𝑜𝑡𝑒 𝐻𝑒𝑟 सृर्ष्टि केसी💃 [ 𝐷𝑎𝑛𝑐𝑖𝑛𝑔 𝑊𝑖𝑡ℎ 𝑇ℎ𝑒 𝑆𝑡𝑎𝑟 𝑁𝑒𝑝𝑎𝑙 ] दृष्टिविहीन सृष्टि के.सी नेपाल विरगाेर्खाली काे छाेरी काे अद्भूत कला ले म निशब्द,भाबुक र हर्षित भएँ! आँखाको ज्योतिले निश्चित ठाउँ मात्रै देखिन्छ तर मनको ज्योतिले त सन्सार देखिन्छ भनेको सुन्दा र किताबका पानाहरुमा पढी रहदा अचम्म लाग्थ्यो किन कि हामी सबै एक्काइसौं शताब्दीको बिज्ञान र प्राविधि प्रयोग शालाको बिद्यार्थी हौं! तर आखिर आँखाको ज्योति भन्दा मनको ज्योति नै त तेजिलो हुने रहेछ! मान्छेले गर्न चाह्यो भने जे कुरा पनि सम्भव छ, असम्भव केही पनि हुन्न भन्ने कुराको एक उदाहरण हुन् - #MotivationSpeaker And #inspiring ( Shrist.KC सृष्टि केसी! ) हुन त हाम्राे नेपाली चेलीको यो अद्भुत कलाहरुबाट- धेरैँ ले शारीरिक रुपमा सक्षम, स्वस्थ्य जीवन पाठ सिक्नु पर्छ नै तर शारीरिक रूपमा अशक्त, अपांग ब्यक्तिहरुको पनि प्रेरणाको स्रोत हुनेछ भन्ने बिश्वास लिएको छु! सम्पूणँ नेपालीहरुलाइँ सृष्टि के.सी को उज्ज्वल भबिस्यको लागि आत्मीय शुभकामनाका साथै दिर्घायु तथा स्वास्थ्य लाभकाे कामना गर्दैँ भाेट काे लागि पनि म भिक माग्न चाहान्छु म सहदेब खडृका छेत्री काे तर्फ बाट अनि विशेष धन्यवाद हाम्राे अनि राम्राे क्याेराेग्राफर Keshav Thapa सर लाइँ!! हाम्रो नेपाली छाेरी सृष्टि क.सी को अद्भुत कलाकाे सम्मान गर्दैँ सलाम गराैँ 🙏“हर ब्यक्तिको लवजमा #_Shristi जि तपाईंको नाम परोस्! कदम कदममा यो दुनियाले तपाँईलाई सलाम गरोस्! यस्तो काम गरेर सँसारलाई देखाईदिनु भएकाे छ कि समयले पनि एक दिन तपाईंको गुलामी गरोस्! सारा नेपालीहरु काे हजुरलाई अनगिन्ती शुभकामना, हजुरले सोचेका सबै कुरा पुरा हुन्, देखेका सबै सपना सार्थक बनुन्! 🌹▶️ 𝑉𝑜𝑡𝑖𝑛𝑔 𝐶𝑜𝑑𝑒 (१०) ✅
यो ल्याङ्ग्री को एक्टिङ्ग मन नपर्ने म मात्रै होला कि ?
😂😂😂
Fist
[ मुटु काम्ने मयाँ रवि lamichhane 💑 निकिता poudel ] #getwellsoon
Nekita Poudel भाउजुले साेध्नु भयाे रवि दाजुलाई What is Life ? सायद याे दुखकाे खबर ले ३ कराेड नेपालीकाे मनमा पिर परेकाे छ🙏😭 गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि दुबैँ जना हिजो PCR टेष्ट गर्न जानू भयाे, र दुबै मा कोरोना पोजेटिभ देखिएको छ!! तर यता रवि दाजु ले मुस्कान दिर्दैँ भन्नू भयाे, निकिता दिदिलाई! " याे मेराे उत्तर जिवन पनि पहिले ति तिम्रा दूई आँखा देखुँ ,अनि त्यस्मा फेरी म वर्षात देखुँ फेरी कसरी टूट्यो हर भावना ,कि त्यो दर्द पनि एकसाथ सहु, ज़िन्दगी जीऊने सपना ति नेपालसँग लेखूँ , कि चक्नाचूर ती सारा नेपाली आमाका याद टूक्राहरू एकसाथ बाेलु, कि लेखूँ, अनजान नै रहेछ याे काेराेना काे दर्द त, कि त भगवान यो सारा दर्द म तिम्रो नाम लेखूँ, खाेई कसरी भन्नू म रित्ति सकेँ म त नेपाललाई ख़ुशी पार्दापार्दा ,तिमी नै भन निकिता अब कुन चाहीँ ख़ुशी म तिम्रो नाम लेखूँ, अनि मेराे देश नेपाललाई ?😑
निकिता तिमी मैनको शिखामा चैनको निन्द्रा नसुतेको
धेरै भयो होला म त शशि लाल्टिनमा प्राय आराम गर्छु! आजको सुर्योदय संगै यो पृथ्वी आकाशको लिला हेरिरहँदा पुस्तौँ पुस्ता मेरै छत्रछायामा यस्तै त हो जीवन जन्मने मर्नेको बिकल्प छैन म पनि अजम्बरी हैन हरेक ऋतु अनेक रुप सैयौँ ठन्डी सैयौँ धुप एकास्थानमा थपक्क बसेर बर्षौँ टोलाउँदा देखेको त्यो तारा जुन हिजो पनि उस्तै थियो जब थिएन तिम्रो अस्तित्व मेघ उस्तै गर्जन्थ्यो वर्षा भारी हुन्थ्यो सारै आतिन्थ्यो मन के देख्यौ निकिता तिमीले जीवन के भोग्यौ तिमीले सिजन परारको भुँईचालोको वसन्तमा मैले २०० यौँ पालुवा फेरिरहँदा
के भोग्यौ तिमीले निकिता!! तिमीले जीवन चउरमा चर्दै गरेका परेवा हाँसी खेली लाउँछन माया मेरै छत्रछायामा बुढा आउँछन झिटी बोकी सुत्छन यहिँ बिहान मेरै छत्रछायामा तिमीले मारेका जिवनहरु मैले बचाएका मरणहरु तिमी लिने जीवन मैले दिने जीवन अझ मेरै हाँगामा झुन्ड्याउँछौ अनि रुख मानिस एकै हो जीवन सबै उस्तै हो मेराे बुडि निकिता लब यु साे मज ❣️💑
❤ मेरो बन्दनामा बस्छौ जो तिमिलाई प्रार्थनामा जे माँगे! यहाँ त कोहि कसैले सारा दूनियाँ आफ्नो नाम माग्छन तर मलाई थाहा छ तिमिलाई केही हुदैँन तिमी मात्र तिमी मेरी हाैँ!!
तिम्रो र मेरो मिलन अवश्य हुनेछ र त्यो केवल एक भेट मात्र नभई हाम्रो नेपाल भविष्यको नवीन शूरूवात हुनेछ!! अन्नत सम्मको अविरल बग्ने ईन्द्रावती झैँ र आज यो वाचा छ कि यात्रा जति सुकै अफ्ठेरो नै किन नहोस् तिम्रो साथ कहिल्यै छाड्नेछैन!!❣️ माया र सम्मानमा कहिल्यै कमी आउने छैन सँधै थामिनै रहनेछु तिम्रो हाथ, यो बन्धन अटूट रहनेछ🙏
मेरो बन्दनामा बस्छौ जो तिमी निकिता बुडी💑❣️
या सायद कुनै दिन म नै नरहूँ 😭 तर म मरेर गएपनि मेरो आत्मामा तिम्रो स्मृति सदैव एक उर्जा झैँ बाँचिरहनेछ यो माया मरेर पनि अमर रहि रहनेछ बुडि❤️ अजम्बरी गाथा रच्नेछु जून यूगौँसम्म पनि हाम्रो सन्तति माझ जीवन्त कहानी झैँबाँचिरहनेछ के तिमीलाई पनि यस्तै महसूस हूँदो हो बुडि ? 🤔 के तिमी पनि यस्तै अधूरोपनको सन्नाटालाई छिचोल्दै मिलनको घड़ी कुरेर बसिरहेकी हूँदी हौ ? बस् ! अब केहि क्षणको प्रतिक्षा!! मिलनको घड़ी आउँदैछ र अब तिमी र म फेरि एक हुदैछौँ सँधैका लागि यति धेरैँ शुभकामना व्यक्त गरिरहनु भकाे छ हामीलाई माया गर्ने नेपालीहरु ले!! र त्यो समय नजिकिँदैछ मेरी बुडी!!!!!
💃❤️
#Stories_Mine❤
Writer 📖 सावधान हाम्राे बनियानी सरलाई धेरैँ धेरैँ धन्यवाद यी शब्दका लागि 🙏🖋️
✍ जय रवि निकिता🙏 राष्टिय दाजुभाउजु❤️📷️
३ करोड जनता का ढुकढुकी चर्चित पत्रकार नेपाल आमा को सच्चा सपुत आदरणीय रबि लामिछाने ज्यु र भाउजु निकिता पौडेल लाई कोरोना भाइरस Covid-19 Possitive देखिएको खवर ले चिन्तित बनाएको छ।
म सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु 🙏🙏🙏🙏
सर्बप्रथम त दर्शन नमस्कार
म हेर्दाबाद बाट हेर्दै छु असाध्यै राम्रो
भिडियो बधाई अनि सफलताको शुभकामना तपाईंलाई 🙏ल साथि आजबाट म पनि नयाँ साथि थपिएको छु र सधैभरि साथ सपोर्ट गरिरहने छु साथै मेरो च्यानललाई पनि सपोर्ट गर्नु होला धन्यवाद 🙏🙏❤❤❤❤❤🙏🙏❤
Bhadragol ko nam ganzagol va hora???
7 bhagg vaata kina na aayekok series
Flop vaera hoka
गोलमाल छोडेर यता तिर पो ?
Nice