Ep.17: कर्मयोग-३ || परस्त्रीलाई आमा समान मान्न सकिन्छ?

Поділитися
Вставка
  • Опубліковано 14 жов 2024
  • आफ्नो कर्तव्य छोडेर तथाकथित योगी वा कृत्रिम अध्यात्मवादी बन्नु हुँदैन किन?
    सांसारिक बन्धनको कारण के हो?
    परधर्म राम्ररी गर्नु भन्दा, त्रुटि पूर्ण भएपनि स्वधर्म गर्नु किन?
    धर्म के हो? कृष्चियन, इस्लाम आदि के हुन्?
    मानिसलाई पापकर्ममा लगाउने तत्व के हो?
    परस्त्रीलाई आमा समान मान्नु किन भनेको?
    संसारको सर्वभक्षी पापी शत्रु को हो?
    परमात्माका बारेमा जिज्ञासा किन गर्ने?
    ईश्वर भावनामा रहेर गरिने काम र क्रोधहरू हाम्रा शत्रु किन होइनन्?
    धर्म बुढेसकालमा गर्ने कि सानैदेखि नै सिक्ने?
    पदार्थ, कर्मेन्द्रिय, मन, बुद्धि, आत्मा के हुन्?

КОМЕНТАРІ • 1

  • @SubhashKumar-zi5ix
    @SubhashKumar-zi5ix 2 місяці тому

    Hare krishna prabhu ji dandawat pranam🙏🙏.Thank you very much prabhu ji🙏🙏. Jay srila prabhupada🙏🙏