स्याङजाका एक हातले चटपटे बेचेर परिवार पाल्ने दाईको सघर्षको कथा..Shangarsha ko katha.
Вставка
- Опубліковано 10 жов 2024
- नमस्कार दर्शकहरु आज हामी स्याङजा जिल्लाको चापाकोट नगरपालीका ५१ बर्षका उमा खर देबकोटाको संघर्षको कथा बनाउदै छौ .... उमाखरले चटपटे र पानी पुरी बेच्न लाएको अहिले ४ बर्ष भयो ... भारतको एक कम्पनीमा काम गर्ने क्रममा हात मिसिनमा परे पछी उहाले एउटा हात गुमाउनु भयो.... छोराछोरी र श्रीमती पाल्नको लागीनैभए पनी चटपटे र पानी पुरी बेच्नु पर्ने बाध्यता भएको उमाखरले बताउछन.... उमाखरको दुबै हात भएको भए धेरै ठुला सपना भएको बताउछन जब २२ बर्षको जवानी उमेरमा हात गुमाउन पुग्छन सबै सपना हावाहुरीले उडाई दियो... उमाखर चटपटे बेच्न पसलमा आएनन भने घर श्रीमती छोराछोरी भोकै हुन्छन... रहरत मलाई कहा थियो र बाटोमा सबैको गाली सुनेर चटपटे बेच्न भन्दै भकानीन्छ उमा खर ....... उमाखर चटपटे बच्दै गर्दा कयौको गाली सुनेका छन हात नभएको मान्छे भन्दै गिज्याएको पनी आफ्नै कानले सुनेका छन कसैले त चटपटे बेच्ने ठेला नै फाल्दीन्छु भन्दै धम्की दिन्छन भन्दै गुनासो हामी संग पुख्नु भयो ....छोराछोरीलाई आफुले दुख गरेर भए पनी पढाउने धोका त छ तर के गर्ने सबै भन्दा ठुलो कुरा पैसा रैछ कसैलाई रिन माग्दा पनी साहुले नमिठो बचन लागाउछन ...
दर्शकहरु उमाखरले हात गुमाए पछी अहिले सम्म धेरै मेहनत गदै आए अहिले चटपटे पसल खोलेको पनी ४ बर्ष भएछ .. ..तपाईलाई उमाखरको बास्थाबिक जिवनको सघर्षको कथा कस्तो लायो राम्रो लाग्छ भने लाईक कमेन्ट गरिदिनु होला ....दाईको लागी सहयोग पनी गर्नु होला ....#सघर्षको_कथा#
नरूनुस दाइ हजुर को हिम्मत ठुलो छ भगवान ले रक्षा गरून् दाइ लाइ
हामी गरिब लाई त हेरेक कुराले ठगेको हुन्छ तर दाई हजुर ले राम्रोकाम गर्नु भको छ भन्ने मान्छेले जे पनि भन्छ तर मान्छेले हिम्मत हार्नु हुदैन दाई
दिपक जि लाई धेरै धेरै धन्यवाद ।।पछिल्लो समयमा हजुरले गरेको काम देख्दा गर्ब महसुस हुन्छ ।।अझै प्रगति गर्दै जानुहोला ।।
दिपक जि धेरैधेरै धन्यवाद गुल्मेलि पत्रकार भएर पनि स्याङ्जाका पत्रकारले नदेखेकाे कथा हजुरले मिडियामा ल्याउनु भएकाे छ अझैपनि उत्तर उत्तर प्रगतिकाे कामना र अन्यठाँउमा पनि पुग्नु हाेला,,हाल युएईबाट हेर्दै छु,,,
निकै भावुक बनायो सर❣️🙏
Lala Daju aba hjr runu pardaina syangja ma dherai mankari ani dhankari bajuvai dd boini hununxa ani syangja ma dukhi pidit harulai sath sahayog garne dherai songsastha haru pani xan sabaile sakeko sathsahayog garau hoii
मनै रुवायो उहांको जिन्दगीको कथा भनौ या दुख।
कति रूना मन लागयो दाईको कुरा सुनदा भगवान सदैसाथ दीनुहोला ऊहाको 😭😭😭😭😭😭😭😭😭😭😭
अती मार्मिक आशु नै झर्यो
Tapaiko bolne saili sarai ramro xa daju🙏
निकै भाबुक भए सर
हाम्रो युटुबर भाईको घर कहाँ होला चापाकोट जानू भारैछ। समस्याहरू उजागर गर्नुहुन्छ कार्यक्रम राम्रो ल्याउनु हुन्छ शुभकामना🙏🙏🙏
gulmi
@@CcCc-rf9us गु्मी बाट वहाँ जानू भाको है। सहयोग गर्न त सकिँदैन तर हजुरको भिडियोहरू धेरै हेर्छु । धेरै महत्वपुर्ण भिडियोहरू बनाउनु हुन्छ 🙏🙏🙏
Thank you deepak sir पछिल्लो समयमा हजुरले गरेको काम देख्दा गर्व महसुस हुन्छ । अझै प्रगति गर्दै जानुहोला । God bless you 🙏
God bless you buba.....raamro garna sakdainam vane naramro bachan ani byewahaar pani kina garnu hola......
Good job deepak sir
दिपक जि लाई धेरै धेरै धन्यवाद ।।पछिल्लो समयमा हजुरले गरेको काम देख्दा गर्ब महसुस हुन्छ ।।अझै प्रगति गर्दै जानुहोला ।
Sachai daju hajurko vedio sabai ramra hunxan .sarai man choyo ra bhabuk banayo
Bichar baba God bless you 🙏🥺🥺
God bless you uncle..
बिचरा निंकै भाबुक् बनायौ यौ भिडियौले सहयौगि मंन् सम्ं पुगोस् 🙏
Dai narunu garib le herdai xu aasu nai aayo
Heart touching ❤️💜
बिचरा दाइ ।कुन हो यस्तो निच काम गर्ने ? ठेला गुल्ट्याइदिन्छु भन्ने तेस्तो मान्छे हरु लाई कार्बाही गर्नु पर्छ ।
Narunu daii ek din abasye sukha ko din aauxa😭😭😭
💐💐💐💐💐
😭😭😭Keepsupporting dai 😘😘😘
bichara baba
Sahyog Gaddi Nu Hola
Bichra dai bhole baba le rakcha garnun dai lai
Gtv All of members 🙏🙏🙏
Mero Man shacinai royeko xa aja
Kegarne yestaee cha sansar
Good bless u😇😔
K garnu jendagi ka k Hunx koslai k thaa?? Sabi ley samman garam hai gali nagri denu hola please kam gari khanu vakox
Uncle
jindagi astaiho kati khera ke hunxa thaixaina
🙏🙏
Hikmat wala hunuhune rahexa 1hat vhaya pani pariwar plane sahas xa hikmat naharnu vhagawan sath dinexan
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
बिचरा दाइ 😥
😭😭😭😭😭🙏🙏
कर्मले लेखे अनुसार बिहोरर्नै परयो के गर्नु
😭😭😭😭😭😭
Bichara daaju ko pida le nisabd banayo😂😂😂
बिचरा दाई😭😭
😭😭😭😭
🇦🇪🇦🇪
😅😅😅
Yo samaj ma yestai ho asakta nasakne lai sagaunu ta Kaha ho Kaha garera khanda Pani Gali garne thela nai falidinxu vanne 😭😭😭😠😠😠😠 sake sahayog garne nasake Gali dini dhamki dini Kam Pani nagarau🙏🙏🙏
Yo sab garib daridra vikhari ani asikchya ko karan le ho sabitrii jiu
😂😂😂😂😂
bichara baba
😭😭😭😭😭🙏🙏