टिमुरका यस्ता फाइदा पत्ता लगाएर नेपाली बैज्ञानिकले पाए अन्तर्राष्ट्रिय पुरस्कार Dr Achyut Adhikari
Вставка
- Опубліковано 23 гру 2019
- sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l यदि कसैले त्यसो गरेको पाइएमा कानुन बमोजिम ५ बर्षसम्म जेल र १ लाखसम्म जरिवाना हुनेछ।
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
Phone - 01 - 4771680
Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
Official website - www.sunaulonepal.com
Follow us onTwitter:
/ nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Phone - 01 - 4358856
थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepal.com
sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV
डाक्टरलाई हार्दिक बधाई छ। म सिक्किम बाट हजुरलाई यौटा कुरा भन्न चाहन्छु ।यो टिम्बूरलाई झट्टै पेटेन्ट गराउने पटि लाग्नु हवस् नत्र तपाईंको प्रयासले अन्य देशहरुले फाईदा उठाउने छन्।हाम्रोमा भएको औषधीको जगेडा गर्नु पर्छ जस्तो लाग्छ।
डा. अच्युत अधिकार ज्यू तपाईकाे याे कामलाई सम्पुर्ण नेपालीले सलाेट गर्न लायकका हुन । तपाईकाे यसअनुसन्धानका कार्यलाई अझ बढाउदै लैजान सफल हाेस । तपाईले टिम्वुर खादा लेख लाग्नवाट जाेगिन सक्ने प्रसङग निकाल्नु भयाे त्याे सही कुरा हाे त्यस्तै अदुवाकाे धुलाे वा अदुवा खादा पनि लेख लागेकालाई ठिक हुने गरेका छन त्यसैले यसलाई पनि अनुसन्धान गरिनु पर्दछ कि ।
लाैन सर कृषि को लागि खोज तलास गरेर किसानहरूलाई अात्मानिभर बनाउने र स्वास्थ्य बनाउने गरिदीनु होला ...
डा: साबकाे फाेन न पाउन
डा साब बधाई छ ।हजुरको फोन नम्बर पाउ न।
डा.अच्युत🙏🙏 टिम्मुर को फाईदा मात्रै हैन बेफाईदा नि बताईदिनु होला..?कस्तो ब्यक्ती ले खान हुने कस्तो ब्यक्ती ले खान नहुने बताईदिन अनुरोध गर्छु..??
सैल्युट गरे डा सावलाई । देशले यस्तो व्यक्तीहरुको पहिचान गरेर राम्रो सुविधा दिएर काम लगाए कस्तो हुन्थ्यो होला ।
God bestowed us with plenty of natural resources. Sir n Nepali can be a richest country in such resources no doubt.
देशको लागी गर्नेलाई डाक्टरलाई सलुट छ ।
धेरै राम्रो कुरो र् खास् यो कुन् टिमुर् प्रजातिका हुन् टिमुर् लेख्मा फल्ने र् गर्मि मध्य् पाहाडि भाग् मा हुने टिमुर् यो अलिक् प्रस्ट् भए राम्रो हुन्थ्योकि ।
Sir a great salute to u.U proved that Nepali can do something extra than other patt of the world.Wish u all the success ahead.
Dr. saab lai ek patak salaam dina chahanxu ! desh ma uha jasto byakti ko ati khacho xa ! Dr. saab ko kura dherai ramRo !
म टिमुर खेती शुरू गरेकाे कृषक हु । हजुरको कुराहरूवाट झन प्रभावित भएको छु ।so thanku dr.sab.
lilanathsapkota9@gmail.com
यस्तै खोज गर्नुहोस डाक्टर साब हामी सबै नेपाली तपाइको साथमा छौ ।
टिमुर कति प्रजातिका हुन्छ कुन प्रजातिका टिमुर उपयुक्त हो ।
Mahile janeko dui thari matra thaha chha siltimur, boketimur jun pahadi chhetra ma painchha yaja sarle describe gareko boketimur hunu parxa.
हाम्रो तिर प्राय कुनै पनि खानामा टिमुर नहालेको चिज नै हुदैन फेरि पनि त्यहाँ का मान्छे हरु ग्यस्ष्टिक अल्सर निमोनिया जस्ता चिज ले पिडित छन
Congratulations achut dai for your great work.
Wow great news for us. Ma ta aba regular khanxu . Thank you sir
धेरै राम्रो काम गदै हुनुहुन्छ सर हजुरले बधाई छ। टिमुर दुई थरिको हुन्छ र मैंले सुने बुझे अनुसार सिलटिमुरले लेक लागदैन रे कुन चाहिं हो प्रस्ट पारिदिनु होला धन्यवाद
लेकमा जाँदा लेक नलाग्नु को लागी खाने टिम्मुर काँडे टिम्मुर हो। त्यो पनि लेकाली टिम्मुर।
वि पि हाई भएकाे बिमारले टिमुर खानु हुन्छ कि नाई जानकारी दिनु हुन अनुराेध गर्दछु🙏
सर सिसनो माधि पनी अनुसन्दान गरेर बेवसाइक खेती गर्न सकीनुछ होल
Excellent information thank you
Good research , in the coming days search and find person like this scientist not the politician
good news .thanku very much
अधीकारी बन्धु तपाइँले गर्रने कामकाे सपफलताकाे कामना ,हवस,
अति उत्तम कार्य 🙏
Timur ko barema amulya jaankari dinubhakoma dherai thanks
महावीर पुन ले राष्ट्रिय अनुसन्धान शाला खोलेर काम गर्दै गरे को डा साप लाइ जानकारी नै होला यहॉ ले पनी तेस्तै जडीबुटी बाट बिभिन्न भाइरस बिभिन्न असाध्य रोग को औषधी उत्पादन गर्न लाग्दा राम्रो हुन्थ्यो की ?
Dhannyabad sir hjurlai salut x
Great idea sir.
इंडियामा यसलाई नेपाली धनियां भन्छन !
Good answer
All the best
राम्रो विचारका मान्छे रहेछन्।
डा. अचुत लाई बधाई छ ।
good job sir...we r proud of u
Great Idea 💡
राम्रो अद्धयन बधाइ छ
Well done
Thank you 🙏🐚🐚🐚
Congratulations sir🌺😍🌺🌺
Yestae knowledge ra inspire interview dherae garnu paryo hajur politics interview ali ghataunu paryo
thank you dr saab
Ramro dr sab
Would you kindly suggest how to preserve the essential oil of timbur (Xanthoxylum sp)?
Good job ! 101% Right lives in USA I never use doctors drug or flue vaccines just use ginger,tumric ,lemon,honey & Timur.
Great sir
Badhai xa Dr saheb
Wow, great work Dr saab
God bless you
Thanks.
Dr.Achutji verry good.Thanks your help.
टिममुर को बारेमा छर्लङ्ग पारदिनु भो अब टिम्मुरको खेती गर्नु परेयो मेरो गाउँ मा पर्सस्तो हुन्छ
Madan Dangi कुन ठम हो सर को घर टिम्मुर को संरक्षण गर्नु परो ल है त
Awesome.....
टिम्बुर कति किसिम का हुन्छन सर
Nice
Dactor shab thank you hjr timur ko ramro kura garnu mero ghar salyan ho ra hamro tir timur dherai hun xa tar hami kishani le timur ko ret pako xainau 1 kg 300 rupey kg xa tesai yesko lagi hamro salyan tir ali garo xa dukha dherai hun xa tar paisa tate mildaina
Sarba prtham d sabalai badhaixa r hajurko pryasha spla hosa
Dr sahablai salam. Desko lagi garnu sabvanda thulo sewa ra dharma ho. Tapailai suv kamana xa agadi ramro garnu hola. Desko lagi kehi garna jaruri x. Tapaiharu Jasto bidwan desma basna jaruri xa. Jai hos tapaiko ra nepaliko sir uchha xa. Jai des jai nepal
सै हो हजुर जाहा बसेनी नेपालको माया त मुतु भरी छ।
Salut chha sir tapai lai
अनि टिमुर बैज्ञानिक जि मुख्य औसधि लेक लाग्दा मकैको सातु एक मात्र हो तर यस बारेमा के भनु हुन्छ ।
thaks
how nice
त्यसाे भय टिमुर नासाे ल्याउदा पनि चेक गर्छ पुलिसले भेटाय पनि अपरहण गर्छ
सलाम🙏छ
ड. साब
Doctor sab गर्भवती अवस्थामा ग्याष्टिक बढेको हुँदा टिमुरको सेवन गर्न मिल्छ कि मिल्दैन
Same thinking Adhikari sir.
lodo sar pajilai
O vai mero personal decision ma yasto navan hai.direct yasto lekhne tapai kun size ko paji hunuhunna ra.
देश प्रेमी डॉक्टर लाई सैलूट
❤❤❤❤
Very good!
Yes
🙏🇳🇵
Sir kalo adhuwa kun birami ko lagi thik hola .From Darjeeling
धेरै राम्रो
Good things Nepali and crisiesh Jai Nepal
पत्रकार ज्यू ले प्रश्न गर्नू भन्दा अगाडी टिमुरको बारेमा जानकारी लिएर प्रश्न गर्दा राम्रो मेरो क्षेत्रमा दुई प्रजातिको टिमुर पाइन्छ यसको नेपाली परम्परागत नाम बोके टिमुर र सील टिमुर कुनचाहिँ टिमुर हो जान्न पाए राम्रो
लौ न दातको किरा मार्ने चै पहिले निकालौ दात सक्किन लाग्यो
Good
Asthama दम रोगी लाई फाइदा होला?? सर मेरो बाबा लाई 10 वर्ष भयो दम ले सताएको सुझाव पाउन सके धेरै आभारी हुने थिए ।
🙏❤️👍🏿👍🏿👍🏿
Such a good idea 👍
Congrulation sir
Very good b.
Sar pressure ma tettikai khane ki rasayan payinxa bajarma
Thank you Dr. Shab aji yesta jankari pau.
Timur bhannale 2 kisim ko hunchh 1 siltimur 2 Boke timur kun chahi hota?
बजार मा दबाइ को रूपमा कहिले आउछ डाक्टर साब
Please specify the quantity, do not describe like general man explanation
तिमुरको रसायन कसरि बनाउनु हुन्छ र यो के हो
1sath 4 dana vanda dhari khnu hudina morna ni sakinxa sawass ferna garo hunxa dr sir kura 100% ramro xa
Yes
Nice 👍
sahi bhannu vayo
Timur tipanah sadhan kashari banauna sakincha holla ? Tipnay samagari kaha kinna pyancha ra kashari pryog garna sakjncha hola ? Plz
Dhanaybad
हैन तेर्तो साइन्स पिएचडी गरेकोमान्छेलाइ टिमुर कति मात्रामा खानु पर्छ भन्नेकुरा थाहा छैन के हो भिडियो हेरेर तिति चित्त बुझेन हाम्रो सर
good
सेल्टुमुर कि अाखे टिमुर यी दुईमा अन्याेल भयाे ।यसकाे जबाफ पाउ त
Aakhe timur ho
Thanku
कति समय जति दात दुखेमा राख्दा हुन्छ र? सकभर डा साबकाे फाेन नम्बर पाउन ।
डा अच्युत अधिकार सरकाे फाेन नम्बर पाउन सुनाैलाे नेपाल ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मुटुका बिरामिले टिम्बुर खान मिल्छ कि नै डाक्टर साब
Manab lainai jiban dandine vayepani kishanile timmur ko ramro mule paudaina
Ho timur le leke lagdaina dum ko rogi pani sancho hunxa dherai bimar sancho hunxa
🙏
LAU NA HAJUR, DR SAHEB KO SAMPARK NO PAUNA SAKE KEHEE SALLAH LINA THIYO , SAHAYOUG GAREDINUSH HARJUR.
9841339622
yo dislike garney haru ko amla katna manlagi rakhako xa malai tan.
E Nepal ka pipasu desh drohi hun