गजल || घरबार पो किन चाहियो || Gajal

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024
  • G O R K H A L I . E N T E R T A I N M E N T
    गजल
    नजरको गोली हान्न तरबार पो किन चाहियो । ।
    जिबन भर साथ देउ घरबार पो किन चाहियो । ।
    रम्दै बसौला हामी दुई, यही मनको घर बनाई ,
    मनमा खुसी मिले पछि दरबार पो किन चाहियो । ।
    तिमी भेटौ मात्र भन संगै बसेर रमाउला ,
    एक दिन जुराउला हर्रबार पो किन चाहियो ।।
    देख्ने लाई डाहा होस् तिम्रो अनि मेरो माया,
    एउटा सिजन चलाउ सदाबार पो किन चाहियो ।।
    हुनेछ छुट्टै दुनिया , दुई मुटु एक हुदा खेरी ,
    एकै जुनी काफी हुन्छ बारबार पो किन चाहियो ।|
    बिबश गोर्खाली
    पालुङटार -2 आँपपिपल गोरखा
    नमस्कार !
    Gorkhali Entertainment, हाम्रो यस च्यानलमा नयाँ पुराना गीत संगीत , लाईभ प्रस्तुति गीति कथा , गजल मुक्तक साथै मनोरञ्जनका विभिन्न भिडियो सामाग्री प्रस्तुत गर्ने जमर्कोका साथ संचालन गरेका छौ आसा छ तपाईंको साथ सपोर्ट गर्नु हुनेछ संगै Like ,Comment , Subscribe गर्न नभुल्नु होला है , धन्यवाद !
    Media Patner :
    Facebook : BiBaS Gorkhali( )
    Tiktok : @bibas_gorkhali( )
    Instagram : bibas gorkhali ( )
    Email: gorkhalientertainment3@gmail.com
    My officail channel :
    Bibas Gorkhali ( )

КОМЕНТАРІ • 4