#mutubharibhari to our wonderful listeners and well wishers. Thank you for visiting our channel. Stay tuned and subscribe to see our regular updates. #nepaliband #nepalisongs
मुटु भरि-भरि समेटिनेछ, सबैको माया, प्रेरणाहरू हृदय भरि-भरि गुञ्जिरहनेछ, सृजनाको धुनहरू छाती भरि-भरि मेरो अटाउनेछ, सबैको यादहरू दिन मैले के पो सकेँ? पाउँन भने धेरै नै पाएँ साथहरू आफ्नै बने यी सारा संसारहरू साथीभाइहरूले लाएको गुणहरू सँगै मैले सृजना गरेको यो धुनहरू साट्दै सबलाई माया गर्ने कसम, मैले खाएँ सबलाई मीठो सन्देश छर्ने बाचा, मैले गरेँ मुटुभरि-भरि समेटिनेछ, सबैको माया, प्रेरणाहरू हृदयभरि-भरि गुञ्जिरहनेछ, सृजनाको धुनहरू उनीहरूको अन्तर-आत्मामा नै सधैँ डुल्दै, रम्दै अल्झिरहेर नै सधैँ सबलाई आफ्नो भन्ने कसम, मैले खाएँ सबलाई माया गर्ने बाचा, मैले गरेँ मुटु भरि-भरि समेटिनेछ, सबैको माया, प्रेरणाहरू हृदय भरि-भरि गुञ्जिरहनेछ, सृजनाको धुनहरू छाती भरि-भरि मेरो अटाउनेछ, सबैको यादहरू दिन मैले के पो सकेँ? पाउँन भने धेरै नै पाएँ साथहरू आफ्नै बने यी सारा संसारहरू आफ्नै बने यी सारा संसारहरू रा-रा-रा-रा-रा-रा, रा-रा-रा-रा-रा रा-रा-रा-रा-रा-रा, रा-रा-रा-रा-रा रा-रा-रा-रा, रा-रा, रा-रा-रा-रा-रा रा-रा-रा-रा-रा-रा, रा-रा-रा-रा-रा
#mutubharibhari to our wonderful listeners and well wishers. Thank you for visiting our channel. Stay tuned and subscribe to see our regular updates. #nepaliband #nepalisongs
Can't wait to see you guys live in Australia tour.
Playing drums while delivering such a vocals is a tough task hats off Adrian Bro n entire band ❤️ LEGENDS
Yeah coz he is one of living legend that's why he can do such a mysterious thing which we never said anything 🙏❤🥰😍
Living Legends, जहिले पनि, जतिसुकै प्रदर्शन गरे पनि प्रदर्शनमा 100 .1% महत्त्व दिनुहुन्छ उहाँहरु !
It's a historic come back track of our legends...Thank you all for making us proud to be an 74ad's family🙏
Always heart touching 1974@
We need a concert at Siliguri...plz plz....🙏🙏🙏
Thanks Giving song to the loyal audiences of 1974AD. Hatsup
मुटु भरि-भरि समेटिनेछ, सबैको माया, प्रेरणाहरू
हृदय भरि-भरि गुञ्जिरहनेछ, सृजनाको धुनहरू
छाती भरि-भरि मेरो अटाउनेछ, सबैको यादहरू
दिन मैले के पो सकेँ? पाउँन भने धेरै नै पाएँ साथहरू
आफ्नै बने यी सारा संसारहरू
साथीभाइहरूले लाएको गुणहरू सँगै
मैले सृजना गरेको यो धुनहरू साट्दै
सबलाई माया गर्ने कसम, मैले खाएँ
सबलाई मीठो सन्देश छर्ने बाचा, मैले गरेँ
मुटुभरि-भरि समेटिनेछ, सबैको माया, प्रेरणाहरू
हृदयभरि-भरि गुञ्जिरहनेछ, सृजनाको धुनहरू
उनीहरूको अन्तर-आत्मामा नै सधैँ
डुल्दै, रम्दै अल्झिरहेर नै सधैँ
सबलाई आफ्नो भन्ने कसम, मैले खाएँ
सबलाई माया गर्ने बाचा, मैले गरेँ
मुटु भरि-भरि समेटिनेछ, सबैको माया, प्रेरणाहरू
हृदय भरि-भरि गुञ्जिरहनेछ, सृजनाको धुनहरू
छाती भरि-भरि मेरो अटाउनेछ, सबैको यादहरू
दिन मैले के पो सकेँ? पाउँन भने धेरै नै पाएँ साथहरू
आफ्नै बने यी सारा संसारहरू
आफ्नै बने यी सारा संसारहरू
रा-रा-रा-रा-रा-रा, रा-रा-रा-रा-रा
रा-रा-रा-रा-रा-रा, रा-रा-रा-रा-रा
रा-रा-रा-रा, रा-रा, रा-रा-रा-रा-रा
रा-रा-रा-रा-रा-रा, रा-रा-रा-रा-रा
On the top again!!AD's songs are evergreen!!
Jati sunyo tyati naya laagne yo geet kasto ho...kasto...kina yati sweet laageko ❤️❤️❤️
Kya Mitho awaj Aldrain Pradhan juo ko💓
On my heart❤❤
watching every vedio song, excellent music.
This is my one of favorite songs. I’ve listened to this every day since the day I first heard it.
Playing Drum with external vocal Hats up Adrian Bro.
Along with a sweet song god morning 🌤️🍮
Always a great fan of u brothers..
Beech beech ma darshan didai garnu hos 🙏
All time favorite 😍
Jati sune ni naaghaune song.
Pls pls … take out all these tracks as album in Apple Music … 😭😭😭
One of my most favourite songs
Love it. Great start to the day. #earworm
Simply damiiiiiii......
Good morning 🌄💗
wow.. thanks...
Good morning from india
goodmrng
1974 AD 💙💙💙💙💙💜💜💜💜💜💜
❤️
💌💌💌💌💌💌
💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
naya kei aaunu paryo tei tei purano songs harulai kaile live kaile remaster kaile unplug wakka vaisakyo jaile yeautai need some change
🙂👉🦵
Kasto biyanai
♥️