शब्जी खेतीको अम्दानीले ३ छोरालाई डिग्री पढाए
Вставка
- Опубліковано 20 гру 2024
- लेटाङ नगरपालिका ८ जाँते मोरङका एक किसान दम्पतीले शब्जी खेतीको आम्दानीले नै ३ छोराहरुलाई डिग्री पढाएका छन । बाबु सरोज र आमा तारादेवी तिम्सिनाले३ छोराहरु टिएन तिम्सिना विज्ञान विषयमा, माइलो प्रतिन सोसोलोजीबाट र कान्छो दिपक तिम्सिनालाई कृषि विषयमा डिग्रीसम्माको अध्यान पूरा गराएका हुन । वर्षिक ५ लाख रुपैयाँ शब्जी उत्पादनबाट कमाई गरेको सरोज तिम्सिनाले बताए ।